Тёмный

असार मसान्तको अन्तिम समयमा आएर धरानको नगर सभा हुन सकेन । के भन्छन् मेयर हर्क साम्पाङ ?  

MTB online TV
Подписаться 20 тыс.
Просмотров 2,4 тыс.
50% 1

#dharan #mtbonlinetv #visitnepal #dharanmayor #harkasampang #visitnepal #youtube #youtubeshorts // धरान उपमहानगरपालिकाको १५ औं नगर सभा अन्ततः असार अन्तिम मसान्तमा पनि हुन सकेन । करार कर्मचारीहरुको बारेमा निकै धेरै रस्साकस्सी भए पनि अन्तिममा नगर सभा भएन । अब के हुन्छ ? धरान उपमहानगरपालिका ? अनिर्णयको बन्दी बनेकै हो ? मेयर हर्क साम्पाङ यसबारेमा के भन्छन् त ? यो भिडियोमा ।

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 26   
@mitralimbu6876
@mitralimbu6876 Месяц назад
धरान र धराने जनताको हित नहुने निर्णय गर्नु भन्दा।नभकै ठिक भयो।गुलामहरुलाइ बाहाना चाहिएको।
@lobsangtsering7269
@lobsangtsering7269 Месяц назад
धरानमा राजनीतिक दलमा आवद्ध भ्रष्ट कर्मचारीलाई जोगाउन राजनितिक दलहरु आन्दोलनमा छन् ।
@user-ve9bl3tx1o
@user-ve9bl3tx1o Месяц назад
100%
@rudrarai8006
@rudrarai8006 Месяц назад
Good job mayoy sab
@RajKumar-md2qf
@RajKumar-md2qf Месяц назад
सक्षम कर्मचारी लाई मात्र राख्नुपर्छ पहिला पार्टीले नियुक्ति गरेको असक्षम कर्मचारी लाई निकाल्नु पर्छ । एउटा गरिवले तिरेको तिरो कर बाट पाल्नु हुदैन अघि बढनु होस मेयर साब सम्पुर्ण चेतन शिल जनता तपाइँको पक्षमा छ
@milanrai156
@milanrai156 Месяц назад
मेन् नाइके भनेको उपमेयर, १७,१३,१४,20,10,19,18 को वडा अध्यक्ष हरु हो इनिहरुलाई घर घरमा गएर थुत्दै निकाल्दै गुहुको ढकार आउने गरी दिनु पर्ने भयो धराने जन्ता हो
@kiratyakthung5856
@kiratyakthung5856 Месяц назад
1000% sahi ho
@jiwanrai620
@jiwanrai620 Месяц назад
Keep up good work harkaa sirrr
@amarray3042
@amarray3042 Месяц назад
जय हर्क sampang
@motilalrai7332
@motilalrai7332 Месяц назад
कठोरता हुनै पर्छ मेयर ज्यू। जे पायो त्यो गर्नेलाई सफाइ हुनैपर्छ । पार्टीको आदेशमा चल्ने हरुलाई जनता द्वारा गाली खाएर पुगेकै छैन र दिदिबहिनी हरु पनि पार्टीकै पछाडी लाग्नले गालिको खाइरहेका छन त!
@sbrai8048
@sbrai8048 Месяц назад
दलबाट हिजो नियुक्त गरिएका कामचोर , फटाहा कर्मचारिलाइ कारवाहि गर्न नपाउने, निकाल्न पनि नपाउने भन्ने कुरा सहि होइन, मेयरको अधिकारलाइ नगरसभाबाट कटौति गरेर नगर हिजोको जस्तै भ्रष्टाचारि र अराजक कुसासन मै चलोस भन्ने यि एमाले, ‌माओवादि कांग्रेस का झोलेहरुले चाहेका र धरानको जनताको अपमान गरेका छन
@biddrohisaila2794
@biddrohisaila2794 Месяц назад
कामै नलाग्ने जाठा कर्मचारीहरु सबैलाई घोक्रेठ्याक लाएर खेदाउनु पर्नेमा करार नबीकरन नगर्ने भन्नेमा पनि यत्रो रोइलो वाडाध्यक्षहरुको ? थुईईईईईका गुइठेहरु ! मरेस ......
@starbodyfitness
@starbodyfitness Месяц назад
४० औ बर्स सत्ता बसेको एमाले काग्रेस ले येति धेरै कार्यक्रता लाई जागिर खुवाको छ जनतालाई होइन मात्र आफ्नो पार्टी को सेवा गरेको छ।
@rudrarai8006
@rudrarai8006 Месяц назад
Thik vannu vo
@arunarai85
@arunarai85 Месяц назад
सत्य को जित हुन्छ ❤❤🙏🙏
@bimalarai2216
@bimalarai2216 Месяц назад
Meyar lai asafal banaun kati jukti lagako
@kiratyakthung5856
@kiratyakthung5856 Месяц назад
साला याे बेघा पनि डाका रहेछ। १७ हजारमा कतिजना भागमा
@laxmirai1770
@laxmirai1770 Месяц назад
Mayor sampang jasto vayema matra Nepalma chado bikas huncha natra 30 barsa pachadi pani yestai ho. Jaye dharan
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c Месяц назад
नेपाल को दादागिरी करमचारि लाइ जोगाउने पाटि हरु एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि हरु को बुद्धि नभएका नेपाली हरु लाइ भोट दिने नेपाली हरु को पनि गलति छ बारबार ेतेहि पाटि लाइ भोट दिदा को अाफै भोग्नु परछ
@amarraee23
@amarraee23 Месяц назад
Kati bayjaat garauchhau hau wada aadshya haru....Ali skill workers Huda desh ma bikash hunthiyo hola....dalit wada aadshya haru...naggo jhar hunay bho 84 ma...dukha lagchha😢
@krishnalimbu486
@krishnalimbu486 Месяц назад
Thukka baijad
Далее