नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार बिचको रमाइलो ( बुढा बुढी बिचको झगडा ) दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सीता श्रेष्ठ को दोहोरी मन परेको धेरै पटक सुनेर नथाके को हो 👌👌आज यही भाकामा मन पर्ने जोडीको दोहोरी सुन्दा धेरै खुशी लाग्यो सफलताले शिखर चुमोस शुभकामना 👌👌👌👌👌👌👌👌👌👌👌
आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार बिचको रमाइलो ( बुढा बुढी बिचको झगडा ) दोहोरी लिएर आएका छौ | मुया अर्नु होला।❤❤❤
लोक दोहोरी लाई फोहोरी बनाएर अपाच्य शब्द हरु प्रयोग गरि र्याप मा गित गाउन लगाउने सारङ्गी सन्सार दोहोरी ,जुन किरि दोहोरी ,तिर्सना दोहोरी ,खुइली दोहोरी,साथै अन्य दोहोरी को नाममा डलर को खेती गर्ने लाई कडा भन्दा कडा सजायको साथै बहिष्कार गरोस भनी लोक दोहोरी सस्था सित अनुरोध gardchhu🇳🇵🇳🇵🇳🇵