Тёмный

अस्मिता भन्दा शक्ति झनै कडा शक्तिले बाल बच्चा माग्दा लजाईन Asmita DC, Shakti Kumar Godar Live Dohori 

Asmita Dallakoti
Подписаться 251 тыс.
Просмотров 1,9 млн
50% 1

बैबाहिक जिवनमा बाँधिएपछिको यो मेरो पहिलो दोहोरी हो, पहिलो दोहोरी नै मैले मेरो जिवन साथी संगै गाउन पाएकी छु यस अर्थमा पनि म आफुलाई भाग्यमानी ठान्छु साथै खुशी छु । हिजोको दिन सम्म युटुब च्यानलमा एकल यात्रा थियो हजुरहरुको मायाले त्यो सम्भव थियो ।
आजबाट हामी यस च्यानललाई मेरो जिवन साथी र म मिलेर चलाउने छौँ । आशा छ पहिले भन्दा अझै बढि माया दिनुहुनेछ ।
मेरो जिवन साथी र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_______________________________________________________
Official Song: • Kahako Saino - Bimal P...
♬ Vocal:-
Bimal Pariyar / Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:- Shiva Hamal @ShivaHamal
♬ Music:- Bimal Pariyar
_______________________________________________________
#Shaktikumargodar
#asmitadallakoti
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Shakti Kumar Godar. 9855053649
🎤 Asmita Dallakoti.9860782642
_________________________________________________________
Chrous Singer
Mayur Team
_________________________________________________________
Musician Team
🎤 Khem Rana - Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Govinda Pariyar - Madal
🎤 Ramesh Resmi Magar - Octpad
🎤 Kumar Lamichane- Madal
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@rashmikapri4981
@rashmikapri4981 Год назад
ल हामिहरुको इछा यहि थियो धेरै खुसी लाग्यो दुबै जाना को दोहोरी सुन्न पाउदा❤❤❤
@GangamayaKarki
@GangamayaKarki Год назад
See😮
@GangamayaKarki
@GangamayaKarki Год назад
À
@matrikadhungana1379
@matrikadhungana1379 Год назад
अस्मिताको भन्दा शक्तिको स्वर निकै मिठो हुन्छ अलि गाउदै गए पछि पहिले त यति राम्रो र मिठो छ दुबै जनालाई बिबाहा बन्धनमा बाधिएकोमा बधाई तथा शुभकामना छ।
@nabinmagar9233
@nabinmagar9233 Год назад
आहा अतिनै मार्मिक शब्दहरुमा दोहरि साह्रै मनछुयो गायक शक्ति गोदार र गाईका अस्मीता डल्ला कोटि बिच दुवै बुडा बुडि लाई सफल्ताको शुभकामना🙏🌹♥️
@ttss6037
@ttss6037 Год назад
सर्ब प्रथम त अस्मिता बहिनी र शक्ति ज्वाइँकाे अामा बुबा प्रति मेरो उच्च सम्मान छ किनकि यस्तो छाेराछाेरी भाग्यमानीले मात्र पाउनु हुन्छ कला गला अनुशासन घर परिवारकाे ईज्जत्काे ख्याल भएको यस्तो छाेराछाेरी जाे काेहिले पाउदैन यो गितका सब्दहरु जस्ता छन् त्यस्तै बेबारमा लागू हाेस यो जाेडीलाई कसैको अाँखा नलागाेस दाम्पत्य जिबन सुखमय हाेस कला गलाकाे अझै प्रगति हुदै जाअाेस मेरो अाशिर्बाद छ बहिनी ज्वाईलाई धन्यवाद !
@kumar_skb
@kumar_skb Год назад
मिठो र उत्कृष्ट शब्दमा प्रस्तुति छ यथार्थ मा जिबन बिताउने सङ्गै जिउने बाचाको गित नवजोडिलाई बधाई साथै शुभकामना ❤
@ranaganesh9310
@ranaganesh9310 Год назад
कति राम्रो जोडी 🎉🎉🎉 दमदार प्रस्तुति बधाई छ दुबै जना लाई सबै ले अस्मिता लाई wow त भनिहाल्छन तर शक्ति कुमार पनि हिरो भन्दा कम छैन ।प्रगती को अगिम शुभकामना मेरो भाइ शक्ति कुमार गोदार प्रगती को शिखर चुमोस भाइ लाई आशीर्वाद छ❤️❤️❤️❤️❤️❤️
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
सबैको मन मुटुमा बस्न सफल अस्मिता र शक्ति दाजुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ❤️
@sushilakc9023
@sushilakc9023 Год назад
🎉🎉🎉🎉🎉
@lalitachand5408
@lalitachand5408 Год назад
यस्तो मायामा कसैको आँखा नलावस सदै यसै खुशी मिलोस अस्मिता बहिनी र शक्ति भाइमा ❤❤❤❤❤❤❤
@ReshmaMagar-yt3pl
@ReshmaMagar-yt3pl Год назад
सक्ति दाईको हरेक शब्द दामी लाग्यो 👌👌💃💃💃
@dhanakarki578
@dhanakarki578 Год назад
❤️❤️🌹🌹🌹🌹
@ganeshdangi8784
@ganeshdangi8784 Год назад
❤❤❤
@manjupandey7531
@manjupandey7531 Год назад
दुई जनाकाे दाेहाेरि सुनी रहन पाउ खुब मन पर्छ यिनी भाइ बहिनी टिकटक भाईले राखेका सबै भिडियाे अस्मिताका जुन सग गाएका दाेहाेरि भाईले राखेका सबै भिडियाे नबिराई हेर्नेमा म पनि पर्छु❤❤
@srijanasrijna5215
@srijanasrijna5215 Год назад
मीठो छ हजुर दुबैको दोहोरि सधै यसरी नै मीठो मीठो गितको पर्खाईमा छम हामी अनि बधाई छ याहा दुबैलाई🙏🙏
@tikaramdhakal696
@tikaramdhakal696 Год назад
आहा धेरै खुसी लाग्यो प्रिय मित्र शक्ति र अस्मिता बहिनिको दोहोरिमा भलाकुसारी गज्जब छ ❤️❤️❤️
@RituMaurati-e4d
@RituMaurati-e4d Год назад
कति मार्मिक छ अस्मिता बहिनिकाे र शक्ति भाईकाे गित जति सुनेनि पनि सुनिराख्ना मन लाग्ने ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@namratachand3630
@namratachand3630 Год назад
शब्द शब्दमा संस्कार भरिएको छ दुबै जनाले यो दोहोरीलाई ब्यवहारमा पनि लागु गर्दै अगाडि बढनु सुखद दाम्पत्य जीवनको शुभकामना छ 🌹💞💑😍😍
@madhugnawali9386
@madhugnawali9386 Год назад
आहा राम सीता को झै सुन्द्रर जोडी को मिठो दोहोरी सुन्न पाउँदा अति खुसी लायो सम्पूर्ण टिमलाइ दोहोरि कि रानी सस्कारी चेली बैनी लाई आज हाम्रो शक्ति ज्वाइँ ले कति मिठो शब्द ले हान्नु भो आज देखि शक्ति ज्वाइँ नि लाइभ दोहोरी प्रत्रकार को हिरो हो नमस्ते सम्पूर्ण मा😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@parbatapantha6741
@parbatapantha6741 Год назад
नब जोडीलाई सफलताको धेरै धेरै सुभकामना ❤❤
@sarinakunwar-mh8rz
@sarinakunwar-mh8rz Год назад
आगामी दिनहरूमा धेरै धेरै सफलताकाे शुभकामना💐💐💐 दुवैजनालाई 💕💕💕
@ujagaradhikari6397
@ujagaradhikari6397 Год назад
Nice❤
@prakashjoshi4278
@prakashjoshi4278 Год назад
धेरै राम्रो छ म अस्मिता बहिनिको फेन थिय आजबाट शक्ति सरको नि बिग फेन भय
@bimalabudhathoki9538
@bimalabudhathoki9538 Год назад
कति राम्रो छ यस्तै सस्कारि दाेहरि गाउनु जहिले,पनि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@mohanshrestha6792
@mohanshrestha6792 Год назад
उतकृसट छ दुबै जना को शब्द चयन गर्ने शैली अनि स्वर पनि तेस्तै धेरै राम्रो सुनि रहु जस्तो लागेयो
@ANUPbudha2232
@ANUPbudha2232 Год назад
ल बाधई छ दाजु शिव शक्ति गोदार र दिदी अस्मिता डल्ला कोटिलाई यो मेरो भोगाई र गलाईलाई मेटाउने दोहोरि साज अनिनै मन पर्छ र रातिमा यो बिरानो खाडि मुलुक मा हेरेरै मन बुझाउदै छु है निकै राम्रो लाग्छ ❤❤❤
@shivakandel6194
@shivakandel6194 Год назад
परेवाको जस्तो जोडी लाइ नया जिवनको धेरै धेरै बधाईछ आजको दम्पतिको दोहोरी उत्कृष्टछ मलाइ त थाहथियो दुइ बर्ष पैलेनै योजोडी छुट्नेवालाछैन भनेर❤❤
@ghimireshakuntala2923
@ghimireshakuntala2923 Год назад
12:45
@solusherpa8269
@solusherpa8269 Год назад
सारै राम्रो लाग्यो तपाईहरुको पहिल देखि सबै हेरि रहेको छु।
@ranjukhatri4545
@ranjukhatri4545 Год назад
Wow very nice yo vandani ajjai tahalka machkaunu parxa❤❤❤❤❤❤❤❤asmita dallakoti sis and sakti godar dada❤❤❤❤❤❤maelat hajur haruko beha paxiko partyak dohori herako xu❤️❤️❤️❤️❤️❤️❤️❤️
@parbitilamchana8507
@parbitilamchana8507 Год назад
ल बधाई छ बुढा बुढि दुबैलाई सधैं यसै गरि अगाडि बडिरहनु।
@narayanibhattarai3553
@narayanibhattarai3553 Год назад
वैवाहिक जिबनको सुभकामना साथै रमाइलो दोहोरिको लागि बधाई तथा सफलताको सुभकामना ।दुबैको उन्नति प्रगति सुन्न पाइयोस् ।
@romishathapa6851
@romishathapa6851 Год назад
बधाई छ बहिनी अस्मिता र भाई शक्ति कुमार गोदार ❤❤❤
@aayushthapa6056
@aayushthapa6056 Год назад
कति रामो संसार कै उत्कृष्ट अनि एकदम संस्कारि एसले हुनुपर्छ दोहोरि भनेको सलाम छ दुबै❤❤❤❤❤❤❤❤❤❤❤❤❤लाई
@sabitadangal6979
@sabitadangal6979 Год назад
कति मन छुने सब्द दुबै को यो जोडि सधै यस्तै देख्न पाउ भगवान ❤️❤️❤️🙏🙏
@sushilaadhikari9429
@sushilaadhikari9429 Год назад
कति मिठो स्वर भाइ बहिनी दुवैको सुनिरहु जस्तो ❤❤सफलताको शुभकामना ❤❤🎉🎉🎉
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Год назад
मेरो व्यक्तिगत बिचारमा अब यो channel ले छुट्टे उचाई अझ धेरै सफलता हासिल गर्ने छ। दोहोरि प्राय सबै कलाकार ले गाउछन फरक यति हो कोहि पोख्त कोहि सिक्दै गरेको। पहिले अस्मिता ले अन्य तिर पनि भ्याउनु पर्ने अब भने श्रीमान ले यो channel को सम्पूर्ण प्राविधिक फाट समाले पछि दोहोरि पनि छिट छिटै आउला।सबभन्दा राम्रो पक्ष दोहोरि संन्चालन गर्ने तरिका अति राम्रो छ।
@sushilakc9023
@sushilakc9023 Год назад
🎉🎉🎉🎉
@user-uh7cs6qn2e
@user-uh7cs6qn2e Год назад
Mero atti pyari gaikaho asmita Nanu m dherai herxu manxeni mn prx bdhaaix dubaijanalai sdhai ramrosnga bitos baibahik jibnko suvkamana feri pni💓💞💓👌👌🌹🌹🌹
@rupadahal6792
@rupadahal6792 Год назад
कति राम्रो दोहोरी जति सुने पनि धित मरेन मेरो त ❤❤❤❤सफलता को शुभकामना प्यारी दिदी दाइ लाई❤❤❤❤
@balikagiri2757
@balikagiri2757 Год назад
शक्ति भाइ को बोल्ने शैली धेरै राम्रो छ ❣️दोहोरी पनि धेरै मन पर्यो ❣️❣️❣️❣️
@shashilama4036
@shashilama4036 Год назад
शक्ति जि कि स्वर अनि शब्द को fan म त शब्द अनुसार को face expresson 👍️👍️👍️👍️
@sushilakc9023
@sushilakc9023 Год назад
🎉🎉😢😢😢
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h Год назад
डल्ली चेलीले आफ्नै क्षेत्रको वर रोजेकी रैछ्यौ सफल एवम् सुखद दाम्पत्य जिवनको शुभकामना !!!
@BimalaPokhrel-h5e
@BimalaPokhrel-h5e Год назад
अति राम्रो यो युगल जोडीलाइ धेरै धेरै शुभकामना❤❤❤❤
@partimaaryal3800
@partimaaryal3800 Год назад
Baibahik jiban ma badhinu vayeko yo jodi lai dampate jiban ko dherai dherai suva kaman hjr haru ko dohori dherai ramro lagxa hjr haru ko kunai ni video xutako xaina ❤❤❤❤❤❤❤❤
@rupabhandari7504
@rupabhandari7504 Год назад
❤❤❤बदाई छ कति राम्रो सस्कारि ❤❤❤दोहोरी भित्रि मोन देखि❤❤❤❤सम्मान छ ❤❤❤❤❤❤ दुबैको टुक्का सुन्दा आखाबाट ❤❤❤आसु आयो यसरी नै सदाभर ❤❤❤अम्मर रहोस भाई बुनुको सहयात्रा🎉🎉🎉सुभकामना 🎉🎉🎉🎉
@durgabhandari3253
@durgabhandari3253 Год назад
Tahita vanya❤❤❤
@DeepikaAsoni-tn1ex
@DeepikaAsoni-tn1ex Год назад
Lo lo derai derai subhakamna vaii baini lai yastai gari hajur due jana ko mitho swar sadai sunna pam ❤❤❤❤🥰🥰🥰🥰👌👌👌👌
@shanigurung-qn3ny
@shanigurung-qn3ny Год назад
ल बधाई छ बुडाबुडी भएर दोहोरीमा तहल्का पिट्नुपर्छ।👌👌👏👏👏
@sushilakc9023
@sushilakc9023 Год назад
🎉🎉🎉🎉😢😢😢😢
@sushilakc9023
@sushilakc9023 Год назад
🎉🎉🎉🎉😢😢😢😢
@durgakumarishrestha1399
@durgakumarishrestha1399 Год назад
​@@sushilakc902311
@shantisaru5728
@shantisaru5728 Год назад
भगवानले जुराएको दुई मुटु एक जोडी लाई धेरै धेरै बधाई र भगवान तपाइहरुको जहिले नि दाहिने रहिरहोस् शुभकामना ❤🙏
@SangitaGautam-o3v
@SangitaGautam-o3v Год назад
सफलता को शुभकामना शक्ति दाइ अनि अस्मिता दिदि
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
सधै यस्तै माया अनि साथ रहिरहोस हजुर हजुर को माया 💞💞💞💞 प्यारी अस्मि अनि दादा शक्ति लाई हार्दिक नमन्🙏🙏🙏🙏💞💞💞❤️❤️❤️❤️
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial Год назад
नमस्कार 🙏 बैबाहिक जिवनमा बाँधिएपछिको मेरो आफ्नै च्यानलमा मा पहीलो दोहोरी हिजोको दिन सम्म युटुब च्यानलमा एकल यात्रा थियो हजुरहरुको मायाले त्यो सम्भव थियो । आजबाट हामी यस च्यानललाई मेरो जिवन साथी र म मिलेर चलाउने छौँ । आशा छ यहॉहरुको माया साथ सपोर्ट अझै बढी पाउनेछौ ♥️🙏साथ साथै च्यानल पनी सब्सक्राइब गरेर जोडीनुहोला हस्🙏 #Plzzsubscribe♥️🙏
@gitaoli-by1qu
@gitaoli-by1qu Год назад
Wow😂😂😂
@prayashtamang9911
@prayashtamang9911 Год назад
I'll
@sitathapa9361
@sitathapa9361 Год назад
Yestai dohori aru Pani leraunu sis safalta ko subhakamana both of you❤❤
@dhakalsabitra1951
@dhakalsabitra1951 Год назад
❤❤❤❤
@rashmigautam328
@rashmigautam328 Год назад
Yo 2 nd holani❤
@tankprasadpathak7696
@tankprasadpathak7696 Год назад
आहा धेरै राम्रो अस्मिता र शक्ति बीचको बिहे पछि पहिलो दाेहाेरी पहिला शुभ बिबाह काे दुबै जना लाई धेरै धेरै शुभकामना छ गीत धेरै राम्रो छ यसलाई निरन्तरता दिनुहाेला 🎉🎉🎉🎉
@sachanabaniya6681
@sachanabaniya6681 Год назад
Shaki vaiko swar pahilo patak sune ramro lagyo. Asmita bahiniko ta dherai suneko thiyo
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
अस्मिता बहिनी को दोहोरी हेर्नू नपाएको धेरै भयो , आज साथमा दुवैको मीठो गित हेरियो रमाइलो लाग्यो /
@ritulamamoktan7676
@ritulamamoktan7676 Год назад
Congratulations अस्मिता दिदी र शक्ति दाइ लाइ ❤❤❤❤धेरै राम्रो जोडी
@kajiramthapa7277
@kajiramthapa7277 Год назад
मन छुने शब्दहरु धेरै राम्रो लाग्यो ? बैबाहिक बन्दनको लागि धेरै धेरै शुभकामना दुबै जनालाई
@jayaram2015
@jayaram2015 Год назад
चिनो राख्दैऊ गलैमा शिरैमा तिमिलाई बस्न पर्दैन पहिरोमा..... शक्ति कुमार गोदार💕💕💕
@kesaribakabal5311
@kesaribakabal5311 Год назад
पाल्पा देखि हेर्दैछु आज त बुडि बुडि दुबै को गित सुन्न हेर्न पाइयो खुसी लाग्यो उच्च सम्मान छ सारै मन प्रछ लोक सङित ❤❤
@pramila6972
@pramila6972 Год назад
ल बधाई छ दुवैजानलाई ❤❤अबका दिनमा पनि यस्तै लाईभ दाेहाेरी सुन्न पाइयोस् ❤फेरि पनि सफलताको शुभकामना ❤❤
@mrz1047
@mrz1047 Год назад
मेरा प्यारा भाईबुहारी को अति उत्कृष्ट प्रस्तुती बधाई छ सबै जना लाई❤❤❤❤
@sureshkhadka1140
@sureshkhadka1140 Год назад
चिज गुरुङ संग दोहोरि गाएको हेर्न यता हाजिर हुम्त।
@mankc8310
@mankc8310 Год назад
धेरै राम्रो । बैवाहिक जिवनकाे पुर्ण सफलताको शुभकामना ! कलाकार देशका गहना मात्र हाेईनन उनिहरु समाजका अगुवा पथप्रदर्शक पनि हुन ा नेपाली समाजलाई तपाईं हरु जाेडीकाे कलाले भरपुर मनाेरंजनकाे साथै सभ्य सुसंस्कृत समाज निर्माण मा महत्त्वपूर्ण याेगदान पुगाेस शुभकामना !!!
@ishworirawat2167
@ishworirawat2167 Год назад
शक्ति भाईकाे स्वर मन पर्याे ❤❤
@dhanishathakuri
@dhanishathakuri Год назад
सङ्कर र जेरि ले जस्तो नाटक नगर्नु होला है । अस्मिता जि अनि शक्ति गोदा जि। सम्बन्ध सात जुनि सम्म सङै होस।
@aayushpoudel25
@aayushpoudel25 Год назад
Super Dohori Asmita Dallakoti Didi & Shakti Godar Vinaju❤️🔥❤️🔥
@panchadhaatu
@panchadhaatu Год назад
Ethartha parak bishyabastuma gaeko herna paiyo khushi lagyo ,nava bibahit jodi sada sada khusi raheko herna paiyos shubhakamana,Ashmita bahiniko gayakipan ta lok dohori champion bata thaha paeko ashdyai man parne gayika madhya ek ho keep it continue congratulations both of you
@Krishna-yl1bh
@Krishna-yl1bh Год назад
डल्लाकोटि भन्दापनि !कडा!!शक्ति गोदार!
@bicharighale1061
@bicharighale1061 Год назад
जुवाई साप हाम्री बहिनी अस्मितालाई धनको भन्दा पनि मनको खुशी दिएर राख्नु होला । दाम्पत्य जीवनको शुभकामना बधाई छ 🙏🌹🙏
@mirakhatiwada3005
@mirakhatiwada3005 Год назад
Wow kati ramro buda budi ko git oho❤❤❤❤ajhai pargati gardai janu hai
@SunitaKarki-l2h
@SunitaKarki-l2h Год назад
wow derai ramro xa sis and brother 🎉🎉sadai khusi vayara yasarinai dohori gayako dekhna pau voli ko din ma kasaiko naramro dekhna napau jeri ra sankharko jasto miss u all❤❤❤
@prakashlamichhane8569
@prakashlamichhane8569 Год назад
आहा कति राम्रो दोहोरी दिदी दादा धेरै माया ❤️❤️❤️😍😍😍
@subodhbastola8382
@subodhbastola8382 Год назад
राम्रो छ।तितो मीठो हुन सक्छ।लोग्ने स्वास्नीमान्छे अधिकार समान हुन्छ ।तर यहाँ लोग्ने ले dominate गरेको जस्तो देखियो।
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
asmita ra shaktiko jodi ko ko lai man parxa 🎉🎉🎉🎉🎉
@kaushilapradhan2478
@kaushilapradhan2478 Год назад
Badai xa bhai baini lai dui jodi ko dohori sunda ati nai aananda lagho sadai yestai dekhna pau.❤❤❤❤❤🎉🎉🎉🎉🎉
@bimalphuyal8785
@bimalphuyal8785 Год назад
Lajalu aasmita hasdai ta sarai ramri ❤❤❤best singer🎉
@laxmilamsal8908
@laxmilamsal8908 Год назад
Nice👍🙏
@ayush12728
@ayush12728 Год назад
nice song❤❤
@tikaram7653
@tikaram7653 Год назад
निकै रमाइलो मिठो लाइभ दोहरी परस्तुती का लागीअश्मिता र शक्ति जि सथै सम्पूर्ण कलाकारलाई सम्मान छ र यो युतुब च्यानेल लाई सफलताको कामना ।
@birendrachetri7529
@birendrachetri7529 Год назад
beautiful coupleko लोक दोहोरि राम्रो छ शक्ति भाई👌👌👌
@samjhanag.c.9182
@samjhanag.c.9182 Год назад
Shakti vaiko sabdha chayen yekdam utkristha xa nirantarta dinuhola vai 🎉🎉Asmita bahini ta sadabahar ramri 🎉🎉🎉
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
💝💝आहा सारै दमदार प्रस्तुति मेरो गाउले भाइ तनहु को भानु नगरपालिका को माटो ले जन्माएको प्यारो भाइ शक्ति गोदार स्वार शब्द उत्तिकै चोटिलो छ। अब लाइभ दोहोरी मा निरन्तरता दिनु होला। अनि बैनी अस्मिता जस्तो बुहारी पाउनु पनि हामी तनहुँ बासी सारै भाग्यमानी हौ । शुभकामना प्रगती गर्दै जानू।❤️❤️❤️
@pamphaghale2240
@pamphaghale2240 Год назад
आहा कति मिठाे शब्द रचना अनि एक अर्काप्रतिकाे माया, प्रेम, सद्भाव र विश्वासले भरिपुर्ण भएकाे गित अति नै मन पर्याे ।आगामी दिनहरुमा अझै यहाँहरुकाे सम्बन्ध दिगो खुसियाली र प्राेफेसनल लाईफमा सफलताकाे शुभकामना ❤💐❤
@devkalamagar1429
@devkalamagar1429 Год назад
Po
@simashahi3984
@simashahi3984 Год назад
Lu finally Hernw paiyoo yo Jodi ko live dohari sooo happy 😌❤❤❤❤❤ beautiful couple ❤️ shaas 👩‍❤️‍💋‍👨🎧❤️❤️🎧🎧
@gitapandey2569
@gitapandey2569 Год назад
Pyari sis ra sakti bhai ko songs ra hjr jodi asadhai ramro xa bhawan le sadhai sath diun 🎉🎉❤❤❤❤ best of luck
@sabinakholaula7052
@sabinakholaula7052 Год назад
अस्मिता संसंगै शक्ति जि को पनि स्वर यकदम राम्रो छ आफू सितै उहा लाई पनि अघि बढाउनु है
@sumikhanal286
@sumikhanal286 Год назад
आहा कति रमाइलो दोहोरी ❤🎉 धेरै धेरै सफलताको सुभकामना प्यारा दादा दिदि❤🎉प्रतिक्षाको घडि आज समाप्त भको छ । अर्को दोहोरी पनि छिट्टै हेर्न सुन्न पाइयोस ❤🎉
@durgabhujel7598
@durgabhujel7598 Год назад
Asmita bainee ले त धेरै राम्रो गाऊनु हुन्छ थाहा थियो तर ज्वाईले पनि राम्रो गाऊनु हुदो रहेछ यार
@rajendrarijal584
@rajendrarijal584 Год назад
परेवाको जस्तो जोडि लाइ नयाँ जिबनको धेरै धेरै बधाइछ
@ramesharyal4811
@ramesharyal4811 Год назад
धेरै धेरै शुभकामना दुवै नयाजोडी लाई हार्दिक बधाई शुभ विवाह समेत को बौद्धिक खालको शव्द निरन्तरता दिई रहनु होला,म भैरहवा अन्चल पुर वाट,
@user-cc6uq6de4u
@user-cc6uq6de4u Год назад
शक्ति दाई लाई र अस्मिता लाई धेरै धेरै धन्यवाद छ् 😍😍😍😍😍
@manjughimire2757
@manjughimire2757 Год назад
सफलता को शुभकामना अस्मिता बैनी र शक्ति भाई ❤
@ashapandey24
@ashapandey24 Год назад
ल बधाइ छ खुशी लाग्यो सधै भरी यसै गरि मिलेर अगाडि बाढीरहनु होला शुभकामना
@ParbatiSharma-ne3so
@ParbatiSharma-ne3so Год назад
ल बधाई छ म लाई पनि दोहोरि गाउन मन लगछ ❤❤❤❤❤❤
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
ब छिट्टै चिज दा अनि सुमन दा सङ्ग पनि गाएको दोहोरी देख्न पाइयोस अस्मि सिस पिलिज्🙏🙏🙏🙏🙏💞💞💞
@harisarangajurel9886
@harisarangajurel9886 Год назад
आहा कति मिठो गित बधाई छ दुवै जना लाई
@sijalshrestha3187
@sijalshrestha3187 9 месяцев назад
बधाई छ। दुबै लाई दामपत्य जिवनको शुभकामना ❤❤❤💐💐
@nareshbhandari1428
@nareshbhandari1428 Год назад
कला गला र अनुसाशित गायिका अस्मिता डल्लाकोटी मुसि र शक्ति गोदारलाइ साङ्गितिक सफलताको शुभकामना ❤❤❤🎉
@user-mp9wk1fv3n
@user-mp9wk1fv3n Год назад
kati mitho sor hjr haruko jodi pani ustoi mile ❤❤❤❤ sadai yastoi khusi dekhana pam hamile dampate jibanko suvakamana dai di lai hjr haru ko dohori sarahi manparxa malai❤❤❤❤
@gangaadhikari5780
@gangaadhikari5780 Год назад
भगवानले जुरायको यो जोडी लाई कसैको नजर नलागोस साथै आगामी दिनको लागिधेरै धेरै शुभकामना ❤❤
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा सारै राम्राे गाउनु भयाे बुढा बुढीले बधाई छ तपाईं हरुलाई 👌👌👌👌💯🇳🇵
@vivomobil4414
@vivomobil4414 Год назад
बधाई छ हजुर हरु काे जाेडि लाई🎉🎉
@user-kl9sx7zq7t
@user-kl9sx7zq7t Год назад
Aja kin asmita bahiko farkaune sabda ramra vyn sakti vaiko sabda derai ramro x best of luck
@moderntvnepal
@moderntvnepal Год назад
Personally I am a fan and well wisher of Ashimita. I have watched all her videos. I think she is a package of beauty, wisdom , intelligence, talent, morality and good social manner.❤ In one sentence you are hirako tukuri. You are the most lucky person Shakti❤ Wishing your happy and prosperous life ahed❤❤❤🎉🎉🎉
@nepal782
@nepal782 9 месяцев назад
11:32 11:32 ㅔㅔㅔㅔㅐㅐㅐ
@laxmibasnet2000
@laxmibasnet2000 Год назад
बधाई छ दिदी हजुरलाई दोहोरी एकदम राम्रो रहेकोे छ।अझै यस्तै राम्रा राम्रा दोहोरी को प्रतीक्षामा छौ🤗
@jitthapa4718
@jitthapa4718 Год назад
Orgyanik..realle dohori song 🎵 Congratulations 🎊 both of you 🙏 ❤️
@manikabanjara-rd8ey
@manikabanjara-rd8ey Год назад
जस्ताे रूप राम्रो त्यस्तै छ गित पनि भगवानले दिदी तपाईकाे रूप कति फुसदमा बनाउनुभएकाे हाेला।अरूकाे दाेहाेरि खासै हेरदिन,तपाईकाे दाेहाेरि नहेरि मलाई निद्रा लाग्दैन दिदी।Big big big frn dd 😘😘😘😘😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💞💞💞
@ismitatiwari-gp2ph
@ismitatiwari-gp2ph Год назад
Woww kati ramro geet sabi lai suvakamana dhari maya❤
@paudyalloknath5462
@paudyalloknath5462 Год назад
ल बधाई तथा शुभकामना दाम्पत्य जिबनको शुभकामना फलोस् फूलोस् यही छ शुभकामना बधाई छ
Далее
До/ После операции
0:15
Просмотров 2,5 млн