अाहा कति राम्रो परिबार सासू पनि यस्तै माया गर्ने सबै काे भए कति हुन्थ्यो हाेला कति राम्रो गाउनु भएको अामा ले झन सफलताको कामना लामो अायाैं काे कामना अामा हजुरकाे 💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
सारै राम्रो छ, आमा पनि राम्री हसिली छोरा पनि उस्तै र अस्मिता त झन कुरै नगरौ सारै मन पर्ने प्यारी बहिनी हुन र अब्बल गाईका पनि हुन आगामी दिनमा पनि बरु सबैले यस्तै यथार्थ परक दर्शक सामु पेश गर्नु होला शुभकामना
म चै bengalore देखि जिन्दगीमा पहिलो पटक देखे एति माया गर्नी सासु! आमा को पनि सोर राम्रो छ सम्मन छ! सब्द पनि झनै राम्रो लु अब आमा छोरा संघ पनि आउन परो दोहोरी।।