Тёмный

अहा ! कति मिठो स्वर ! बुवाले सानै छोडेर भागे, दु:ख सहेर भिरमा फुलिन् प्रिती, रुप जस्तै मिठो स्वर 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 595 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@amazinganimals2488
@amazinganimals2488 2 года назад
एक तालिम प्राप्त गायिकाको भन्दा कम छैन उनको स्वर। उनको सुन्दर भबिस्य उज्वल भविष्यको धेरै शुभकामना। उनको यो स्वरमा हजारौं लोकप्रिय सुपरहिट गीतहरू रेकर्ड भएर सुन्न पाउँ मेरो सदिच्छा।
@gangasharma8824
@gangasharma8824 2 года назад
❤️❤️❤️
@Max-ze2dv
@Max-ze2dv 2 года назад
Malai man parne git ma Marne bela timi chai aaunu
@bhadurlama2235
@bhadurlama2235 2 года назад
सहमत
@purnakhatri2173
@purnakhatri2173 2 года назад
Nice voice
@miramainaly3503
@miramainaly3503 2 года назад
धेरै राम्रो छ है
@CHULBULEMEDIA
@CHULBULEMEDIA 2 года назад
आहा चुलबुले स्वभावकी प्रिती 💟 अब चर्चाको शिखर चुम्ने पालो उहाको 🙏 व्यापक शुभकामना 🙏🙏🙏
@gangajenika3241
@gangajenika3241 2 года назад
❤️❤️❤️❤️
@samirshyangbo_beeFarm
@samirshyangbo_beeFarm 2 года назад
hi sis good lok
@krishnagurung2618
@krishnagurung2618 2 года назад
so sweet voice sis, best of luck
@bhadurlama2235
@bhadurlama2235 2 года назад
धेरै धेरै शुभकामना
@durgabahadur4477
@durgabahadur4477 Год назад
​@@gangajenika3241 🎉 3:29 😅
@MRGaming-ng8cs
@MRGaming-ng8cs 2 года назад
कस्तो म्युजिकल क्लास लिएको जस्तै गाउनु हुँदो रहेछिन यि बहिनी ले कस्तो मन पर्यो उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी। म पनि नुवाकोट दुप्चेश्वर गाउँ पालिका देखि हेर्दै छु यो अन्तरबार्ता।
@rodan..8651
@rodan..8651 2 года назад
पृथक यो आवज हरेक नेपालिको मन मुटुमा बस्न सफल होस । उज्ज्वल भबिस्य को शुभ - कामना दिदी।
@khimarana8287
@khimarana8287 2 года назад
आहा!!! कत्ति मिठो .... voice पर्तिको अगामी दिनको धेरै .... धेरै शुभकामना ❣️ यो इन्टर भुउ 5/6 चोटि हेरे तर पनि सुने जस्तै भएना कत्ति मीठो स्वर उतिकै राम्री , कत्ति सालिन स्वाभाविक बुनु हजुर रुदा मेरि नि आँखा बाट धेरै आँसु झर्यो 😭 आमा सब्द कत्ति महान छ सायद मेरि आमा पनि यो सन्सार मा नभए र होला ।। ❣️😭😭😥😥🙏🙏🙏🙏 भोजराज दादा लाई पनि धेरै धन्यवाद छ ❣️🙏🙏
@entertainmentmobiletv
@entertainmentmobiletv 2 года назад
*_जे होस दु:खमा हुर्केको भए पनि पढाई चाहिँ निरन्तर दिएको रहेछ खुसी लाग्यो ।_*
@sramofficals4992
@sramofficals4992 2 года назад
यो हो गाउँजो अर्गानिक स्वर।गायन कला जन्मदै गलामा सरस्वती माताको बास र आशीर्वाद हुन्छ।यी बहिनिको गलाको कलाले करोडौं दर्शक श्रोताको पक्कै जित्नेछिन।प्रीति बहिनीलाई उज्ज्वल भविस्यको कामना ।सन्चारकर्मी भाइलाई धन्यवाद।
@MajansinghRai-fu8gl
@MajansinghRai-fu8gl 11 месяцев назад
Petition.. Behind. Tapa pain sanchacha holadhanebadh
@raisambu1144
@raisambu1144 2 года назад
बिषेस धन्यवाद भोज राज दाई लाई लुकेर बसेको प्रतिभालाई सबै को सामू देखाए को मा अनि प्रिती को सोर एक दम राम्रो छ अझै राम्रो गर्दै जानु तिमी लाई अग्रीम सुभकामना छ ।
@sagarnepali618
@sagarnepali618 2 года назад
अब भाइरल हुने पालो priti दिजुको
@सबिनकेशी
@सबिनकेशी Год назад
आहाँ कति मिठो स्वर
@dabalbam5268
@dabalbam5268 2 года назад
असाध्यै मिठो स्वर छ अरु कुरा तेस्तै भएपनि युटुबेहरुले यस्ता गाउँ बस्तिका कुना कन्दराका आवाजलाई चाहिँ पहिचान तथा प्रसार गरेको छ । यश मानेमा धन्यवाद छ । प्रितिको आवाजमा जादु छ उनको साँगितिक यात्राको शुभकामना
@durgamagar1856
@durgamagar1856 2 года назад
मीठो आवाज बैनी ❤️♥️ सुन्दर भबीष्य को शुभकामना 💐💐
@purnaram5762
@purnaram5762 2 года назад
Wow kati mitho sor
@shashithakuri8580
@shashithakuri8580 2 года назад
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि सारै विपन्न परिवार रहेछन्
@tikaramkhanal760
@tikaramkhanal760 2 года назад
इ बैनिको एत्तिमिठो स्वर 🙏🙏🙏🌹आदरणीय दाजु वसन्त सापकोटा ज्यु सम्म पुगोस् र आदरणीय दाजु वसन्त सापकोटा ज्यु को आशीर्वाद र सहयोग भएमा पृती बैनिको भबिस्य उज्वल हुनेथियो📣📣📣🙏🙏🌹🌹👌
@menatamang578
@menatamang578 2 года назад
Wow very nice sis
@amarmahara602
@amarmahara602 2 года назад
प्रीति बहिनिको यो आवाज ले नेपाली सङ्गित क्षेत्रमा अवसर पाउनु पर्छ
@gaganlamichhane1249
@gaganlamichhane1249 2 года назад
आहा! मान्छे कति राम्री अनि स्वर कति मिठो! उहाँ लाई भविष्य मा एउटा प्रचुर संभावना बोकेको गायिका भन्न मिल्छ, यस्तो प्रतिभावान व्यक्ति अनि प्रतिभालाई उजागर गर्नु भएको मा भोजराज जी लाई धेरै धेरै धन्यवाद छ, साथै प्रयास गरे यो दुनियामा असंभव केही छैन सफलताको पहिलो श्रेणी नै प्रयास हो भन्दै आगामी भविष्य मा सफलताको धेरै धेरै शुभ-कामना!!!!!!
@dipak.thapa2736
@dipak.thapa2736 2 года назад
कति राम्री नानी।कति राम्रो गाएकी लौ सबैले भाइरल गराउनु पर्यो यो नानीलाई भोजराज सर।
@krishnathapa5912
@krishnathapa5912 2 года назад
आहा कति मिठो स्वर अगामी दिनको धेरै धेरै शुभकामना ❤️🙏🏻
@binodkarki7593
@binodkarki7593 2 года назад
नाम जस्तै स्वर र रूपनी रै छ
@mtxgamer2224
@mtxgamer2224 2 года назад
@@binodkarki7593 1 CT
@ghamandigaming6514
@ghamandigaming6514 2 года назад
GoodNani
@umaghimire5740
@umaghimire5740 2 года назад
कति मिठो स्वर बहिनी को
@megrajrai9007
@megrajrai9007 2 года назад
T t
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
बिचारा बैनी दुख पीडा सङ सङ्गै मीठो अवाज रैछ सबैले साथ सपोर्ट गरौ धन्यवाद
@prabitgaming5648
@prabitgaming5648 2 года назад
Atinai mithyo aawaj Baini hjrko aagami dinma hjrko geet Sunna Pam
@सिहँमानतामाङ
so sweet voice ..best wishes .....kati sundar ani saral...prity 😍
@gokulthapa8887
@gokulthapa8887 Год назад
राम्री मान्छेको जादुमय स्वर अब छिट्टै कुनै आफ्नै गित सुन्न पाईयोस सफलताको शुभकामना ।🎉❤❤💕🎉🎉👏👏
@THAKUREE7705
@THAKUREE7705 2 года назад
बहिनिको उज्जवल भबिष्य देख्छु यो सङ्गीत क्षेत्रमा सबै ले साथ सपोट गरिदिनु होला भोजराज सर बहिनी लाई गाउने मौका मिलाई दिनु होला
@bhabinarai8948
@bhabinarai8948 2 года назад
Wow beautiful voice sis best of luck ❤️🤞❤️🤞❤️
@bhabinarai8948
@bhabinarai8948 2 года назад
Next video plz
@sureshrokayachhetri2993
@sureshrokayachhetri2993 2 года назад
कसम...! यो स्वर ले प्रथामिकता पाउनुपर्छ। यार को हुन अन्जु पन्त,को हुन मेलिना राई भन्ने नै भुलाईदियो । बिछट्टै मन पर्यो मलाई त्❤️❤️😘😘 pritiiii😍😘😘
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 года назад
sahi ho 👍👍
@newkhabar6140
@newkhabar6140 2 года назад
@@kalpanathamsuhang3357तपाईंको च्यानल subscribe गरिसके मेराे पनि च्यानल subscribe गरिदिनुहाेला plzz
@balikarai3288
@balikarai3288 2 года назад
🥰🥰💯🙏
@dipakdhakal375
@dipakdhakal375 2 года назад
आहा!! कति राम्रो voice priti लाई आगामी दिनको सुभ कामना
@suryabahadur3160
@suryabahadur3160 2 года назад
Woww verry nice swor sis ko yauta geet gauna dinu paryo sir
@merryrai4978
@merryrai4978 2 года назад
😀 beha garnu vayo dai😁
@rupasunuwar9381
@rupasunuwar9381 2 года назад
wowowo so nice
@Ramesh_Koirala_Official
@Ramesh_Koirala_Official 2 года назад
Nice voice priti g..
@surjasubbasurjalimbu1795
@surjasubbasurjalimbu1795 Год назад
7
@खबरभित्रकोखबर
अहिले सम्म कै उत्कृष्ट कला गला अहिले सम्म किन ह‍ोला अ‍ोझेल मा परेको प्रिति राजधानि नजिक भयर पनि best of luck xitai priyi ko स्वर रहेको गित सुन्न पाईयोस
@dilbahadurmalla3968
@dilbahadurmalla3968 2 года назад
बैनी को सोर कुनै चर्चित गायिका भन्दा कम छैन धेरै सफलता मिलोस सुभकामना छ बहिनि भोजराज भाई भाई धन्यवाद 🙏🙏🙏
@homrajkumar6841
@homrajkumar6841 2 года назад
मान्छे जस्तै राम्री 😍स्वर पनि कति मिठो अगामि दिनमा यी स्वरमा गीत रेकर्ड भएको सुन्न पाउ 🙏🙏
@sureshchoudhry1681
@sureshchoudhry1681 2 года назад
Akdaimai ramro lageu dd
@PremChand-ze3zu
@PremChand-ze3zu 2 года назад
ईन्द्रेनिमा लिनु प्रछ भोज राज सर धेरैई राम्रो छ अगामी दिन को लागि धेरैई धेरैई शुभकामना छ। best of luck bunulai❤️❤️🇳🇵🇳🇵🇳🇵
@binamaharjan5799
@binamaharjan5799 2 года назад
कति मिठाे साेर बहिदनिकाे❤️❤️
@krishnatamang679
@krishnatamang679 2 года назад
मान्छे पनि पुर्णिमाको जुन भन्दा कम छैन स्वरको त झन् कुरै नगरौं बहिनीको उज्ज्वल भविष्यको शुभकामना धेरैधेरै
@GobinGMagar
@GobinGMagar 2 года назад
वाह स्वर त स्वरमा निखार पन छ याेस्वरले कुनै दिन बजार तहल्का मच्चाउछ र ब्याबसाइ गाइका बन्न पर्याे र याे बहिनिकाे जस्ताे स्वर भयका धेरै छन् यतापनि अाउनु पर्याे नुहाकाे भन्दा धेरै टाधा पर्छ बाग्लुङकाे गाउ अाउनु पर्याे
@BishnuEkata
@BishnuEkata 2 года назад
अहा! सुन्दर स्वर नानूको भविष्य उज्जल छ नानु को। भोज भाईलाई पनी धेरै धन्यवाद।
@mkamrita5397
@mkamrita5397 2 года назад
जादुमय स्वर उज्ज्वल भबिस्यको सुभकामना बहिनी लाई।
@krishnadas-wl6tv
@krishnadas-wl6tv 2 года назад
Dherai ramro x sor
@bydvlogdinesh
@bydvlogdinesh 2 года назад
साह्रै राम्रो बैनी को स्वर अझै गाउनु होस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@gajendramagar6164
@gajendramagar6164 2 года назад
Dherai ramro xa uhako shor uhako chadai geet rekat hos uhalai aagami dinko subhakamana
@tejbahadurkarki7174
@tejbahadurkarki7174 2 года назад
भन्नुकेही छैन मात्र भन्नचाहे आहा..... निरन्तरता पाए बैनिको भबिस्य सुन्दरछ शुभकामना !
@tarakulung3136
@tarakulung3136 2 года назад
कति मिठो स्वर दिदी उज्ज्वल भबिस्यको कामना🙏💜
@damubhai5351
@damubhai5351 2 года назад
आहा हजुर को यो कला लाइ सलुट गर्छु म हाल साउदी बाट हेर्दै छु 🙏🙏🙏🙏
@indragurung1512
@indragurung1512 2 года назад
ओहो यो बहिनीको आवाजको म त ठूलो शुभचिन्तक भए, यो बहिनीलाई मिडिया हरुले फुल सपोर्ट गर्नुपर्छ, यति सपोर्ट गनुपर्छ कि यो बहिनीको एउटा भुकम्प निरोधक घर बनोस❤️❤️🙏🙏🙏🙏🙏
@sandeshshrestha4931
@sandeshshrestha4931 2 года назад
प्रिती बहिनीको स्वरको फ्यान भए म, मान्छे जस्तै स्वर पनि उतिकै राम्रो / मिठो , आगामी दिनमा यो स्वरको गीत रेकर्ड भएको सुन्न पाऊन् 🥰🥰 आगामी दिनको धेरै धेरै शुभकामना 🙏🙏
@rajendrakarki8618
@rajendrakarki8618 2 года назад
आहा कति राम्री मान्छे उतिनै राम्रो स्वर यो प्रतिभा लाइ हामिले अगाडि ल्याउनु पर्छ सबै जनाले share गरौ 🤚🤚
@keshabgautam7637
@keshabgautam7637 2 года назад
सबैले सहयोग गर्नु पर्छ यति राम्रो स्वर छ बैनी को,,,यति राम्रो स्वर ओझेल मा नपरोस्,,,,
@rameshgurung719
@rameshgurung719 2 года назад
सर्वप्रथम भाेज राज सर लाई मुरी मुरी धन्यवाद भन्न चाहान्छु। यति राम्रो बहिनीलाई खाेजेर ल्याउनु भएकोमा र प्रिति रिमाल बहिनीलाई मिठो भन्दा मिठो स्वर रहेछ धेरै नै मिठास लाग्यो आगामी दिनकाे लागि शुभकामना ।
@lelinthapa9710
@lelinthapa9710 2 года назад
आहा ! कति मिठो स्वर, भोजराज ब्रो को खोज पत्रकारिताको लागि मेरो सलोट ।
@roshanipuri1079
@roshanipuri1079 2 года назад
साह्रै मिठो स्वर बुनुको उज्वल भबिष्यको शुभकामना भोजराज जी लाइ धन्यवाद🙏💕
@sajanagc3799
@sajanagc3799 2 года назад
उज्वल भबिस्यको कामना दिदी।❤️❤️
@bindukc7738
@bindukc7738 2 года назад
अाहा कति मििठाे स्वर अागामि दिनकाे धैरै धैरै सुभकामना बुनु
@rakusaktm6699
@rakusaktm6699 2 года назад
येतिको स्वरले दुनियाँ खानेछ तर ठाउमा आएर रियाज गर्नुपर्‍यो संघर्ष चाहिँ गर्नै पर्छ हिम्मत हार्नु हुन्न है प्रीती बैनी लाइ सफलताको शुभकामना छ 💖💖💖💖✋✋✋🙏🙏🙏
@chandkrishna439
@chandkrishna439 2 года назад
आहा कति मीठो स्वर उज्ज्वल भबिस्यको शुभकामना
@entertainmentmobiletv
@entertainmentmobiletv 2 года назад
_जीवन भर दु:खमा साथ दिने ईमानदार धेरै माया गर्ने श्रीमान पाउन सकुन ( यी नानिलाई भगवान ले सधैं रक्ष गरुन् )_
@dhanlo218
@dhanlo218 2 года назад
wow ! कति मिठो स्वर, जिउडाल पनि असाध्य मिलेको , रुपको त के कुरा गर्नु ? एउटा कलाकार बन्न योग्य हुनु हुन्छ। सफल्ताले शिखर चुमोस शुभकामना छ बुनु ,नानी ।
@priyachhetri2031
@priyachhetri2031 2 года назад
आहाँ कति मिठो voice बहिनी को उज्जल भविष्यको शुभकामना
@surendrarkl3211
@surendrarkl3211 2 года назад
आधुनिक गीत vanda दोहरी गीत ma ramro lageyo Nic voice dami dami best of luck 👍 💖
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
अहै कति मिठो अर्गानिक स्वर ☺️💜🙏
@kamalnepali2506
@kamalnepali2506 2 года назад
मलाई त हजुर सारै मन पर्छ 😀
@tenjingsherpa3259
@tenjingsherpa3259 2 года назад
Wait
@sanjushahi6591
@sanjushahi6591 2 года назад
Kata mito sor bunu 🤭🤭👍👍🙏🙏💕💕💕❤❤❤
@pujabk8233
@pujabk8233 2 года назад
Aaha dami xa voice sis dherai suvakamna xa hjrlai agani haru ma sadai khusi hunula
@rakshagiri213
@rakshagiri213 2 года назад
You are amazingly talented. Nepal film industry. You already have gems in your country, don't let her go. Lots of love from Darjeeling ❤ Keep supporting her.
@swami.1008
@swami.1008 2 года назад
उज्वल भविष्य निश्चित छ बैनिको, अनन्त शुभकामना छ प्रिती बुनू!! संघर्ष नछोड्नुहोला।
@himalsapkota8932
@himalsapkota8932 2 года назад
Wow very nice git ramro gaunu hunxa wo pni xitai git sunnu pam hami haru le pirti hajurko sapna xito pura hosh hajur lai suvakamana xa hai hajur thulo manxe vako hernu pam hami haru le ♥️♥️♥️♥️♥️♥️
@sunilmalla-zp3tc
@sunilmalla-zp3tc Год назад
साच्चीकै मन छुने स्वर । उज्जल भबिष्य को कामना बहिनी
@jaabchams8471
@jaabchams8471 2 года назад
Wow कति मिठो स्वर चेलीको अब गित संगीतमा आउन पर्यो नेपाली संगीतमा चेलीको स्वरको खाचो छ अब अगाडिको यात्रा सहज सबल सफल रहोस् चेलीको शुभ कामना 💐💐
@chemjonglimbu9192
@chemjonglimbu9192 2 года назад
प्रीति रिमाल बैनिको स्वर साच्चिकै जादुमय छ कसैले एक अबसर दिए भबिस्यमा नेपाल गीत सगीत उद्योगमा एक इटा नै हुन 💜💜💜
@sitashrestha3913
@sitashrestha3913 2 года назад
ati ramro dherae ni ramro xa bainiko aawaj sowar ssbae le sath saport garera sath dinh parxa
@dipendra4948
@dipendra4948 2 года назад
wow स्वर निकै राम्रो छ बहिनिको बहिनी को गित छिटै बजारमा सुन्न पाईओस। कुनै गायिका भन्दा कम छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@abcrana5937
@abcrana5937 2 года назад
जति मिठाे स्वर छ ते ती नै मान्छे नि रामरी छिन । आहा कत्ती मिठो स्वर छ । हरेस नखानु है जिन्दगी मा बगे को खोला फर्किदैन है सुख्ख दुख्ख नै जिन्दगी हो यो नानी को मुख मा स्वरवती को बास छ र पढन पनि राम्रो आउँछ होला । सर्घस नै जीवन हो नानी । मेहेन्त गर्नु सफल्ता अबस्य मिल्ने छ नानिलाइ
@tikarampariyar9888
@tikarampariyar9888 2 года назад
आहा कति राम्रो सोर रचना रिमाल को दुरुस्तै छ उजल भबिस्या को काम्ना छ्🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌸🌸
@phanadharpoudel6365
@phanadharpoudel6365 2 года назад
अाहा कति मिठो स्वर यी बेैनिको ( कुनै तालिम पराप्त ) को भन्दा कम छैन ।।।।धेरै पर्गति होस ।।।।
@ghatalonlinetv
@ghatalonlinetv 2 года назад
आहा निकै मन छुने स्वर छ प्रिति जि को ❤️अबसर पाउनु पर्छ अग्रिम शुभकामना ❤️❤️🙏
@baniyanarayan156
@baniyanarayan156 2 года назад
साँगितिक क्षेत्रमा अर्काे एक ध्वनि गुन्जयमान हुदैछ,बैनिकाे स्वरकाे कदर गर्दै अागामि दिनमा साँगितिक क्षेत्रमा रमाइरहेकाे देख्न पाँउ।भाेजराज भाइ नयाँ प्रतिभाको खाेजिगरि मिडियामा फैलाईदिनुभएकाे धेरै धेरै धन्यवाद ।
@manishbisunke354
@manishbisunke354 2 года назад
nice voices hajur ko. Sang sagaei man xune katha betha.
@anjanaadhikari5494
@anjanaadhikari5494 2 года назад
मेरो पनि नुवाकोटको तारकेश्वोर गाउँपालिकामा नै हो। वाह!♥️ दिदीको आवाजमा सच्चिकै निकै जादु छ। प्रीति रिमाल दिदिलाई धेरै धेरै शुभकामना।♥️
@haripant8559
@haripant8559 2 года назад
उज्जल भबिस्यको कामना हजुर मन् छोयो हजुरको स्वरले साच्चै
@tejgurung7025
@tejgurung7025 2 года назад
प्रकृतिको सुन्दर फूल हौ तिमी कला र संगीतको मूल हौ तिमी तिम्रो कलाकारिताको धरातल आकाश जस्तै फराकिलो बनोस्, हार्दिक शुभेच्छा नानू !
@bhawanatarami3794
@bhawanatarami3794 2 года назад
love
@ganeshdangi3599
@ganeshdangi3599 2 года назад
अतिनै राम्रो स्वर बहिनिको। आत्मसाथ गरेर अगाडी बढनु शुभकामना छ।
@premmoogar3380
@premmoogar3380 2 года назад
आहा!कति मिठास स्वर बहिनीको उहाले गाएको गितले भाबुक बनायो मलाई ।बहिनी हजुरलाई उज्ज्वल भबिस्यको सुभ कामना।
@sardatamang5314
@sardatamang5314 2 года назад
wow Beautiful song ane baine pne aate ramre bhoj raj sir layramro ramro kam garnu huncha bhoj raj sir ko ramro lagcha
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 года назад
आवाजमा मिठास छ सफलताको शुभकामना
@manishkhadka1950
@manishkhadka1950 2 года назад
Nepal ka kasai kasai singer vanda kati ramro ho kati ramro😍😘.. keep it up didi❣
@Gaire.911official
@Gaire.911official 2 года назад
प्रिती बहिनी को स्वर सारै राम्रो रहेछ आगामी दिन को लागि एक राम्रो गायिका बन्न शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sulochanajoshi5973
@sulochanajoshi5973 2 года назад
God bless you Preeti Rimal .Keep it up your singing .
@orbsoftears1425
@orbsoftears1425 2 года назад
kati raamro swar vaki geet sangeet ko sayad timi nai hau Raani loads of love & support for you from Meghalaya India... ❤❤💕💕💕❤❤🙏🙏🙏
@serchanprabhat2522
@serchanprabhat2522 2 года назад
नेपाली लता मगेंसकर जस्तै स्वर एकदम राम्रो स्वर भगबान देगा छप्पर फारके देगा यो बहिनिको उज्वल भबिष्य छ उज्वल भबिष्यको शुभकामना छ।
@user-bq6wk1fl4b
@user-bq6wk1fl4b 2 года назад
हजुरको उज्ज्वल भविष्य कामना गर्दछु हजुरको आफ्नै स्वरमा रहेको गीत छिट्टै सुन्न पाइयोस्
@bhupupandeymusic
@bhupupandeymusic 2 года назад
best wishes!!
@tulsioli5534
@tulsioli5534 2 года назад
रुपै मोहनी स्वरै मोहनी प्रीती बैनी को नामै मोहनी, उज्जल भबिस्य को सुभकामना छ,
@tararai6795
@tararai6795 2 года назад
बहिनी राम्रो गाउदै जानू नेपाली हरु धेरै ठुलो मनको छ सबै सायता गर्नुहुन्छ
@HARISONUBHATTARAI
@HARISONUBHATTARAI 2 года назад
एउटा परिपक्व स्वर; उज्ज्वल भविष्यको कामना ।
@deepashrestha3513
@deepashrestha3513 2 года назад
आहा कति मिठो भ्वाइस पर्गति गर्दै जानु मेराे सुभ कामना छ सिस ❤️👍👍🥰🥰
@sgushzidif8782
@sgushzidif8782 2 года назад
आहा मान्छे पनि कति रार्मी सोर त झन कुरै नगरौ बैनिको देस बिदेसमा रहनुहुने साथिहरुले साथ सपोट गरिदिनुहोला भन्न चाहन्छु
@nepalserofero9420
@nepalserofero9420 2 года назад
जादुमय आवाज बैनीको,भोजराज जि उहाँलाई सफलताको शिखर चुमाउनु होला!!हाम्रो साथ रहन्छ
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 2 года назад
oh my godयति राम्रो राम्रो कला बोकेर लुकेको हुन्छ।सलाम भोजराज सर हजुर लाई।अनि यति मीठो स्वर को धनि चेलि लाई सफलताको कामना ब्याक्त गर्दछु।।।
@prabinarai3566
@prabinarai3566 2 года назад
OMG👌voice ko ta kunai sabda xaina hajur Tar dohori gauda kati mitho voice Suneko wow
@yubrajshrestha9663
@yubrajshrestha9663 2 года назад
Very sweet voice, you are the rising Star ⭐⭐⭐
@bimalabudhathoki5756
@bimalabudhathoki5756 2 года назад
न्ह्याे बज्राचार्य , काली प्रसाद बाँस्कोटा अादिकाे हातमा पर्नु पर्ने प्रतिभा रहिछन्।। शुभकामना नानुलाई💐💐
@rambrrai486
@rambrrai486 2 года назад
Thank you sister, Your voice is very much well. Your future is successful. From. Assam India.
@rabindraaryal4981
@rabindraaryal4981 2 года назад
अति मिठो स्वर।। उत्तर उत्तर प्रगतीको सुभ कामना।। बैनी।।
@मायालु-ट5ख
@मायालु-ट5ख 2 года назад
अब चाडै द भोइस अफ नेपाल सिजन सुरु हुदैछ बैनी जसरी भयनी अडिसन दिनु होला निकै राम्रो सोर छ धेरै अगाडि बढ्ने चान्स छ हामी सबैको सुभ कामना छ
@samirsubedi2230
@samirsubedi2230 2 года назад
Wow सधैँ प्रगतिको कामना प्यारी प्रिती
@jiwanlawar4736
@jiwanlawar4736 2 года назад
सारै राम्रो स्वर ❤️ हजुर लाई उन्नति प्रगतिको शुभकामना हजुर लाई🙏🙏
@sadhanakc924
@sadhanakc924 2 года назад
So sweet vocal keep it up Preeti sis.
@harirai1164
@harirai1164 2 года назад
Kati ramro raichake sure pani sunda hatyo manko bor pani
@bhimkanxa2859
@bhimkanxa2859 2 года назад
धेरै राम्रो छ बैनी को गाएकी आगामी दिनमा अझै राम्रो प्रगति हुँदै जाओस् उज्वल भविष्यको कामना बैनी चाडैनै स्टुडियोमा गीत रेकर्डिङ भएको हेर्न र सुन्न पाइयोस् सबैले सपोर्ट गर्दिनु होला धन्यवाद ।
@allinone-ln2nc
@allinone-ln2nc 2 года назад
You will sine one day Preeti keep it up ❤️🙏
@hengwaleesukun9217
@hengwaleesukun9217 2 года назад
कुनैi गायिका भन्दा कम छैन 💞
@systemofself3387
@systemofself3387 2 года назад
Kasto mitho voice with out auto tune.. 😍😍😍😍
@tikabishwokarma2754
@tikabishwokarma2754 2 года назад
वा वा वा कति सुरिलो स्वर मनै लोभ्याउने।धेरै धेरै सफलताको शुभकामना💐💐💐💐💐👍️👍️👍️👍️
@Paaku1522
@Paaku1522 2 года назад
आहा स्वरकि धनी दि beast of luck
Далее
новое испытание
00:40
Просмотров 149 тыс.