भोज राज भाइलाइ दुई हात जोडेर नमन गर्दछु🙏🙏🙏🙏कति राम्रो काम गर्नु हुन्छ सफा मन लियेर जस्ले जति सहयोग पठाए का हुन्छन इमानदार पत्रकर भाइ को हात म दुखि गरिब लाई सफा मन ले जस्ताको तस्सतै दिनु हुन्छ धेरै खुसि लाग्छ अरुको पुत्र को जय गर तिम्रो पुत्र को जय भगवन ले सदैब गर्ने छन🙏🙏🙏🙏🙏
भोजराज थापालाई धेरै धेरै धनावाद छ गरिब दुःखीलाई आउनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू त्यसपछि विदेशमा छरिएर बस्नु भएका हाम्रो नेपाली दाजुभाई दिदीबहिनीहरुलाई के अनुरोध गर्न चाहन्छु भने हामी सबैजना मिलेर गरी पृथ्वीलाई सहयोग गरौँ र हाम्रो धारमा र कर्म हो। त्यसैले धोजराजजस्तो पत्राकार कुई छैन अरु सबै ठाउँको पत्रकार मात्रै छ हाम्रो नेपालको चर्चित एक व्यक्ति बच्चा थाहा पाउनुहुन्छ उहाँलाई धेरैभन्दा धेरै सहयोग गर्दिनु हुन हजुरलाई अनुरोध गर्दछु