Тёмный

अहिलेकाे काेटिहाेमले अनिष्ट निम्त्याउछ : Prof.Dr.Ramchandra Gautam | Pashupati Kotihom 

Aajako Press
Подписаться 288 тыс.
Просмотров 97 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest : Ramchandra Gautam
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 293   
@saraswotisharma9250
@saraswotisharma9250 Месяц назад
यो कलियुग मा पनि यस्तो सत्यतथ्य कुरा गर्ने गुरुलाइ नमन।।🎉🎉 धर्मका रक्षक भनिनेहरु नै पैसा र नाम को पछि लागेपछी हामी अनपढ हरु के गर्नु??😢😢 कसैको बिश्वास गर्न न सकिने भो।।राम राम!!!!!????😢😢!!??
@naryanpoudel7407
@naryanpoudel7407 Месяц назад
राम‌चन्द्र गुरु‌ मेरो साष्टाङ्ग दण्डवत् छ
@rameshlamsal5172
@rameshlamsal5172 Месяц назад
यज्ञ मा शुद्धता चाहिन्छ ...❤❤🙏🙏🇳🇵🇳🇵
@mukundapaudel7687
@mukundapaudel7687 Месяц назад
सतकर्मले कहिले पनि अनिष्ट निम्त्याउदैन । तिमीहरू विद्वानका हिसावले त बिधर्मिहरूले हिन्दु सनातन निल्न बेर छैन ! आफ्नो धर्मलाई सपोर्ट गर्नुपर्नेमा झन आलोचना गर्ने हो !
@krishnalamichhane905
@krishnalamichhane905 Месяц назад
Yo chor Christine KO XAURO ho yo sanga PAHILA sujab Lida huncha ramro kaam ho vaneko yesko video cha ahiley aayera yo Christian XAURO nanathari kura garera samaj vadkauna hidirakocha XAURO 😂😢
@deepakkhadka8625
@deepakkhadka8625 Месяц назад
E jastale Garda rajsstha khatam pare
@sangitamaden5743
@sangitamaden5743 Месяц назад
एकदम सहि भन्नुभएको छ गुरुले । वेद सम्मत भनाइ छ ।
@dhrubaneupane2784
@dhrubaneupane2784 Месяц назад
गुरूज्यू हजुरलाई 37:25 नमन गर्दछु। हजुरको जयहोस
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq Месяц назад
आदरणीय बरीष्ठ गुरु देब श्री लाई ह्रिदय देखी नै नमन गर्दछु । पं . दिनबन्धु पोखरेल जी ले यस्ता कैयौं भागबत पुराण महायज्ञको व्यासासन मा बसेको देखिन्छ तर यीन बाट भागबत पुस्तक पाठ पारायण गरेको कहिल्यै कही पनी देखिदैन । यी दिनबन्धु पोखरेल को मुख्य बिशेषता भनेकै केबल गीताङ्गकार को शैलीमा गीत गाएर मान्छे ( खास गरी आईमाईहरु ) नचाउने काममा भने बहुतै बिज्ञ र दक्ष छन , भागबत पुराण जता सुकै जावस ।
@RamaHamal-ig2tk
@RamaHamal-ig2tk Месяц назад
कुरा सहि लाग्यो है मलाई त
@sanokajirai2569
@sanokajirai2569 Месяц назад
सायद प्रो.साबले ठिक भन्नु भयो अनिष्ट त भै गयो प्लेन दुर्घटना भो।
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Месяц назад
यज्ञले अनिष्ट हुदैन राम्रो हुन्छ आफूलाई बाेलाएन भनेर अनर्गल प्रचार नगरेको राम्रो
@wildcomedynepal6402
@wildcomedynepal6402 Месяц назад
य😅😅
@surendrala27
@surendrala27 Месяц назад
बोलाएको रहेछ निमन्त्रणा कार्ड साथमा देखाएको छ।
@TheRyankarki
@TheRyankarki Месяц назад
Inharu bedh sastra padeko vanxan, Tara dukhi aatma inharu nai xan😊
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef Месяц назад
यस्ता सन्यासीलाई बाेलाउनु र नबाेलाउनुकाे मतलव हुँदैन । के लेखेकाे ?
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 Месяц назад
ॐ शिवाय स्वाहा:।स्थल शुध्द,कर्ता शुध्द,समय शुध्द हुनु पर्ने रैछ।विचमा औसी पर्न नहुने रैछ।विकिर्ती विसंगती ल्याउँने व्राम्हणहरु हुन्।
@tikarana9837
@tikarana9837 Месяц назад
सहि कुरा हो।
@user-rj5jd1nc5e
@user-rj5jd1nc5e Месяц назад
गुरूको भनाई सही हो, श्रावण महिनामा सबै देवी देउताहरू गुफाभित्र पस्छन पाठ पुजा गर्नु हुदैन भन्ने मान्यता पहिलेदेखी सुन्दै आएको हो ।यो महीना केवल शिवजी को पुजा व्रत मात्रै हुन्छ । त्यै भएर देशमा अहिले यस्तो अनिष्ट भई रहेको होला 🤔🤔🙏
@hamronetflix354
@hamronetflix354 Месяц назад
गुरु देब राधे राधे ए तपाइको मान नपुगे जस्ताे छ कुरा बुझ्दाचैइ जयहोस
@sitaramluitel8312
@sitaramluitel8312 Месяц назад
एस्लाइ मान पुगेन छ्।
@rajesworimaharjan783
@rajesworimaharjan783 Месяц назад
Gurujiu hajurlai koti koti Naman🙏💐
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Месяц назад
अनिष्ट त यो देशको नेता हरुले गराई राछ भगवान् को होम गर्दा अनिष्ट कसरी हुन्छ
@birendradahal4693
@birendradahal4693 Месяц назад
राम चन्द्र जिको दैनिकी नै बिरोध गर्नु हो , उहाले बिगतमा पनि महत्त्वपूर्ण यज्ञको बिरोध गर्नु भयको छ ; एउटा भनाइ छ नि" बादरले आफू घर पनि बनाउदैन , अरुको भत्काउछ " ।
@tns64
@tns64 Месяц назад
शुद्धताको कुरा गर्नु भएको हो। कोटिहोमको विरोध गर्नु भएको होइन।
@roshitarai621
@roshitarai621 26 дней назад
Professor Ramchandra guru hajur le ekdam satya kura bolnu vayo hajur prati adar samman xa🙏🙏
@PremPrakash-eh6wh
@PremPrakash-eh6wh Месяц назад
एकदम सत्य कुरो। यि धर्मका व्यापारीहरुले हिन्दू धर्मको बद्नाम गरेका छन्। चाहे जे सुकै बहानाले गरेका हुन् यो गलत छ। शास्त्रको विधि नमान्ने पैसाको सङ्लन मात्र गर्ने उद्देश्य राख्नेहरु हिन्दु धर्मका कलङ्क हुन्।
@PrajwalChhetri-ly9ow
@PrajwalChhetri-ly9ow Месяц назад
यिनीलाई छिटै भगबान् पशुपतिनाथले यो धर्तीबाट मोक्ष दिउनु। हार्दिक श्रद्धाञ्जली
@chumbankp8544
@chumbankp8544 Месяц назад
😂😂😂😂
@lalitamagar1147
@lalitamagar1147 27 дней назад
Bahirbat kthabachkhru aauchn tr kthasunnu bhndha nachnlai jachnbhamra mhila Didi bhinihrun
@lalitamagar1147
@lalitamagar1147 27 дней назад
Guruko bhnai thiklagyo
@urrrij343
@urrrij343 Месяц назад
यि गुरुलाई खपिनसक्नु किन भएको होला जतापनि। भगवानको पुजा भएको छ, त्यो पनि सत्कर्म को लागि मानव सेवा जस्तो बिशुध्द सामाजिक सस्थाले। यो पैसाले भवन बन्दैछ, अनाथले आश्रय पाउदैछन् ।
@sangitamaden5743
@sangitamaden5743 Месяц назад
होइन हजुर सबै वस्तु स्थिती मिलाएन भने कर्मको फल बिपरित हुन्छ ।
@TheRyankarki
@TheRyankarki Месяц назад
​@@sangitamaden5743ya sab manche le banako niyem matra ho, satkarma sachha maan le Garda 12 mass nai subha hunxa ni hainara logical kura vanne Pani huxna 😊
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef Месяц назад
कति लुटेर बनाउने आश्रम । आश्रम बनाउनेले अआफ्नाे श्रम पसिनाले बनाएर देखाउनु ।
@rajanadhikari9053
@rajanadhikari9053 Месяц назад
सहमत गुरुवर ।
@bharatpoudel8591
@bharatpoudel8591 Месяц назад
पहिला कोटिहोमलाइ शुभकामना दिने एक हप्ता पछि आएर त्यसको बिरोध गर्ने दानव प्रवृत्तिका आफूलाई प्रा. डाक्टर भनाउँदा रामचन्द्र जस्ताकै कारण हाम्रो हिन्दु धर्म माथि प्रहार भैरहेको छ। ५ दिने र ७ दिने अन्त्य पद्धति लेख्नेलाई शुभकामना मन्तव्य दिने पनि यिनै बदमास हुन् ।
@navrajGhimire-qo7kr
@navrajGhimire-qo7kr Месяц назад
नमन,गुरुदेब ।
@sudarshandahal7086
@sudarshandahal7086 Месяц назад
एक महिनाभन्दा अघिबाट प्रचारप्रसार हुदा के हेरेर बस्नुभयो? सुरु किन भयो? र बीचमा यसरी बिबाद गर्नुको कारण के? कसले अनुमति दियो ?
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef Месяц назад
अनुमतीकाे बिषयमा सरकारलाई साेध्नु । नगरी शास्त्रसँगत छ छैन कसरी जान्नु ?
@user-mv3sp9ld5y
@user-mv3sp9ld5y Месяц назад
Ekdam ramro kura garnu vo guru le
@yabakidharel7246
@yabakidharel7246 Месяц назад
तपाईं ले भन्नुभएको ठिक होला तपाई विरोधी हरू जति पनि हुनुहुन्छ नि विधिअनुसार यज्ञ गरेर यज्ञ भनेको शास्त्र अनुसारको ज्ञान महायज्ञको आयोजना गर्न अनुरोध गर्दछौं पन्चाङ्ग निर्णायक समिति नै विवादित हो जस्तो लाग्यो
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
गुरु ज्यु नारायणम् 🎉दोल्खा भिमसेनको मुर्तिमा पसिना आएको छरे, राजा ग्यानेन्द्र लाई छेमा,पुजा गरिदिनुहोस् भनेर ,हामि सारा नेपालीले बिन्ती गर्नुपर्छ
@DhaneshworJha
@DhaneshworJha Месяц назад
शुद्ध ,सत्य र शाश्त्रीय वचन
@yamroka39
@yamroka39 Месяц назад
यस्तै भयर होला देशमा अनिस्ट नै भाइरहेको छ जताततै बाडी पहिरो प्लेन क्रेस भैरहेको छ ।
@uddhavadhikari5640
@uddhavadhikari5640 Месяц назад
. अनुगमन गर्नपाइएन पो भन्नुहुन्छ त ! गुरुबा😊
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb Месяц назад
तापाई लाई नेपाल काे माया थियाे भनी याे कुरा पहिला नै किन नभनेकाे ।
@uttambasnet6675
@uttambasnet6675 Месяц назад
गुरु को अभिव्यक्ति एकदम कुण्ठाग्रस्त लाग्यो। अत्यंत दकियानूसी,संकुचित र अहंकारी भाव स्पष्ट हुन्छ हरेक वाक्य मा ।
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 Месяц назад
बुवाको भनाई सही छ। धर्म सम्बन्धी कुरा हरू इनी पुराना जानकार धार्मिक निर्णायक मण्डलले बताए र भनें बमोजिम हुँनु पर्छ। अहिले पशुपती नाथ माँ गरी रहेकाे कोटी होम गलत छ।
@loknathbidari9877
@loknathbidari9877 Месяц назад
आफुपनि केहिगर्न नसक्ने अरूलेगरेको काम मा दोषदेखाएर जान्ने-सुन्नेबन्ने मा अगुवा हुॅन डाक्टर साप ।
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le Месяц назад
गुरु कोटि होम २ महिना देखि प्रचार थियो त तेति बेला हजुर हरु ले कोटि होम ग्रन मिदैन भनेको भय हुन्थोनि गरे पछि तेसो भन्न मिल्छ अरु गुरु ले न जानि गरको होलात दान दिन ईक्षा हुने हरु ले दिन ईक्षा नहुनेले न दिने कर कपको कुरा हैन 🙏🙏
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
यसलाइ भाग मिलेन त्यै भएर हो जस्तो
@indradevbhatt2594
@indradevbhatt2594 Месяц назад
भाग हिस्सा मिलेन कि के हो हजुर
@BPBADAL
@BPBADAL Месяц назад
प्रो. डा. ले आज ठिक भोलि बेठीक भन्न मिल्छ ?
@shantiojha9022
@shantiojha9022 Месяц назад
Good
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 Месяц назад
विद्वान पंडितको वचन हो यज्ञ कस्तो हुन्छ गुरुबाट थाहा हुन्छ।द्रब्य पिचास पैसाको लागी गर्नेलाई भनिदो रैछ।
@dineshchandrakafle732
@dineshchandrakafle732 Месяц назад
गुरुजी तपाई ले पनी एउटा यज्ञगरेर देखाउनु भए हुन्थियो अर्काले गरेकोमा निन्दामात्रगर्नेनियत होला
@sewasadancattering7447
@sewasadancattering7447 Месяц назад
भाग नपाय हो बुुढा भय बिरालो बाधेर श्रध्द गर्ने हुन यी बुढा काम छैन
@sewasadancattering7447
@sewasadancattering7447 Месяц назад
54 जना रुद्राभिसेक हुन्छ दैनिक 108 ब्राह्मण ले भागवत पढेका छन्
@user-qm3yp8vf6q
@user-qm3yp8vf6q Месяц назад
आयाेजक ले उहाँ वुवलाई मान पुराउनु भकाेभए याे काेटिहाेम लगाउने महिना उत्तम हुन्थ्याे पक्कै पनि ॐ नम शिवाय हर हर माहादेव🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🌹🌹
@naraharineupane3532
@naraharineupane3532 Месяц назад
खोई यो कालीमा सबै जाने के सुनी केनहुनी भोले बाबा को नजिक शुभ कर्म सबै हुने जय जय जय प्रभु नमन 🛐
@tns64
@tns64 Месяц назад
कथा वाचन गर्नु राम्रो कुरा हो गुरु।
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j Месяц назад
श्रद्धेय गुरु ले जुन कुरा भ न्नुभयाे कुरा तराम्रै हाेला तर उहाँ हरु बाट बिगत मा कुन स्थान माहाँ काहाँ कइले गर्नु भयाे😮
@BijayaRai-t4y
@BijayaRai-t4y Месяц назад
कोटि होममा पैचा चढाउनेहरूले अनाथ आश्रम,बृद्ध आश्रममा लाई सहयोग गरेको भए पुन्य मिल्थ्यो दु:ख लाग्दो कुरा यहाँको लाखौंलाख पैसा इन्डिया भित्रीयो!!
@Jewel193
@Jewel193 Месяц назад
How did u know, all the money will go to India?
@sudarshandahal7086
@sudarshandahal7086 Месяц назад
@@BijayaRai-t4y जनताको इच्छाले भएको हो। कसैको जबर्जस्ती थिएन तर मानवको भावना बुझ्न नसक्दा यो भएको हो।
@srijanasharma2737
@srijanasharma2737 Месяц назад
❤❤❤
@malatiupreti5187
@malatiupreti5187 Месяц назад
गएर, हेरेर राम्राे सँग बुझेर बोल्नुभएको भए कती राम्रो हुन्थ्यो। के के गर्या छन् मलाई केही थाहा छैन रे अनि यत्राे विधि कुण्ठा किन?
@nawarajniraula4496
@nawarajniraula4496 Месяц назад
काेटिहाेमलाई शुभकामना चाँहि गुरुले किन दिएकाे ।
@MandirPuja-so1rm
@MandirPuja-so1rm Месяц назад
पहिले किन जानकारि दिनुभयन त गुरु
@sewasadancattering7447
@sewasadancattering7447 Месяц назад
हेर्नु पर्ने नि गुरु नभएको कुरामात्र गरेरमात्र हुन्छ बुढाे भयर हो कि तपाईं लाई नबाेलायर भाग नदिय हो यहाँ ॐनम: शिवय ले हवन गरियकाे छ असारको 24 गतेदेखि सुरु भएको हो र सबै गुरु हरु मुण्डन गरि बस्नुभयकाे छ ल
@sudarshandahal7086
@sudarshandahal7086 Месяц назад
@@sewasadancattering7447 के हो बास्तबिकता बताइदिनुपर्यो यदि सम्बन्धित ब्यक्ति हुनुहुन्छ भने।
@BipindraManandhar
@BipindraManandhar Месяц назад
सत्य यही हो हजुर
@laxmi-om5sq
@laxmi-om5sq Месяц назад
राधेराधे
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j Месяц назад
दाेस लगाउन त राम्रै हाेला तर बिद्वान ले शुधार्ने हाे
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
Gautam Guru 🙏 Namaskar and Good evening you are telling perfect and real we have to United for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏 I am involving in this matter deeply.GURU if will get the opportunity,will be made with in a one working time of period hence make the necessary arrangements for the same., have a great time as well as blessings Dream too 🙏
@puskarrajpandey7923
@puskarrajpandey7923 Месяц назад
यो कोटी होम हैन लुटि होम हो । अपराधी हरुले सोझा साझा जनतालाई लुटेर खाने हिसावले संचालित लुटिहोम बाट अपराधी हरुलाई लखेट्नु पर्छ ।
@rabindrakc6760
@rabindrakc6760 Месяц назад
हिन्दू धर्मका आदरणीय अनुभवि,शास्त्र पढ्नुभएका प्रख्यात बिद्दान डा.साहेब रामचन्द्रज्यूले भनेअनुसार बेद/सनातन धर्मको पालना गर्न किन सक्दैनन्?पशुपतिनाथको नाम लिने,अनि व्यापार गर्ने कोटी होमको निहुमा..कोटी होम श्राबण महिनाम गरिदै गरिन्न-सही हो उहांको भनाई।पशुपति बिकास कोषका कारीन्दाहरूलाई लाज शरम नै छैन।किन प्रसिद्द धार्मिक स्थलमा राम्रो काम नेपालीहरूको सामूदायिक हितमा हुन्न??
@dewanamrita
@dewanamrita Месяц назад
मैले केही बोलेको नसुन्ने शीर्षकलाई नै मान्यता दिए। धन्यवाद।🙏
@KalpanaAcharya-h9m
@KalpanaAcharya-h9m Месяц назад
sahi vannu vo guru🙏🙏
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u Месяц назад
Guru ji pranam hajurle sahai nimam bataunu bhayo Naman
@dipakshrestha4610
@dipakshrestha4610 Месяц назад
हिन्दु रास्ट्र त सक्यौ गुरु हो हिन्दु धर्म पनि सक्यौ
@gangagautam3064
@gangagautam3064 Месяц назад
भक्ती मार्ग र कर्मकाण्ड फरक विषय हुन। जसरी मेजर म्याथ पढ्ने ले मेजर नेपाली को विषयमा थाहा हुँदैन।
@krishnabhandari-xs4py
@krishnabhandari-xs4py Месяц назад
तिमीहरू जस्ता ले गर्दा नै देशमा अनिश्ट निम्ताउने हाे यस्ता लाई कस्ले बनाएछ पन्चाङ्ग जस्तो काे अध्यक्ष
@reshamshrestha9819
@reshamshrestha9819 Месяц назад
सहि हो तर जति विवादित भए पनि सबैले तँछाडमछाड गर्दै धन अोराउँदै छन।
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
पञ्चाङ्ग भन्ने नैं भातिकेन् ले सञ्चालन गर्छ
@user-nf3gv3il9t
@user-nf3gv3il9t Месяц назад
राधे राधे
@shreekhadka7004
@shreekhadka7004 Месяц назад
राष्ट्र गुरु योगि नरहरी नाथ का बारे जे बोले त्यो यिनको दुस्साहस हो स्व घोषित बिध्वान
@navarajdhakal8094
@navarajdhakal8094 Месяц назад
सहि कुरा गर्नु भो , गुरू । अर्थाधिश्चार्थयै बेदा तथा शुद्र्द्रान्न भोजनम् :😮 ते द्विजा किं करिस्यन्ति निर्विसा इव पन्नगा ।। सर्पको विशेषता विष हुनु हो , विष नभए त्यस्को अर्थ छैन ।
@DhaneshworJha
@DhaneshworJha Месяц назад
बिधीहिन यज्ञमा सहभागी ले अनिष्ट गर्दछ
@BhawanaMaharjan
@BhawanaMaharjan Месяц назад
Good guru
@ramaaaaaaaaaaamamu
@ramaaaaaaaaaaamamu Месяц назад
Kali kale Keshava kirtanam!jay Asutosh,Jay Shambho Pasupatinath,again utarayan ma kotihome hos!
@shreeramtiwari6703
@shreeramtiwari6703 Месяц назад
दान दक्षिणा दिन मन लागे देउ मन नलागे न देउ शास्त्र हैन आफूभित्र नियाल शास्त्रका अर्थ सनातन हुन्छ, त्यसलाई सचेत ५० वर्ष बॉच्ने मान्छेले बुझ्ने क्षमता हुनु पर्यो साधना र पवित्र जीवनशैली आहारविहारमा चलेको पारंगत कथावाचक ले अर्थ्याएको कथावाचन सुन्नुपर्छ। आफै जान्ने पल्टने हो भने आफै कथा वाचक बने हुन्छ आफ्नै लोग्ने स्वास्नी, छोराछोरीले पनि गन्दैनन् र पो त आफू शुद्ध आदर्श पवित्र संस्कारी नभई बुझिदैन र पो रह्यो ब्यापार, को कुरा बिना ब्यापार केही चल्दैन यो जमानामा कलियुगको विधान नै यस्तो छ सत्य युग हैन।उपस्थित हुनु, दान दिनु भनेको छ?
@KrishnapyariBijju
@KrishnapyariBijju Месяц назад
यो बाहुन ज्ञाता होइन यसले मान्छे मान्छे बीच विभेद ल्याउने पनि ज्ञाता हुन्छ यसले सुद्र भनि कसलाई भनेको यो विभेद कारी बाहुन ले गर्दा हाम्रो धर्म मा क्षय हुदै गैरहेको छ यसले हिन्दु को खोल ओढी डलर भोजन गर्ने जस्तो छ
@tillochanbhatta2931
@tillochanbhatta2931 Месяц назад
यो शुद्ध गोबर ब्यापार मेला हो😊
@kamalatiwari836
@kamalatiwari836 Месяц назад
ठग गर्न नि हाे गुरु, महिला काे त भन्ने अधिकार हुनु पर्ने , अरु कुरा चाहिँ विकृति अा काे छ ,पम्का
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl Месяц назад
Right
@dilligodarthapa8266
@dilligodarthapa8266 Месяц назад
हिन्दु धर्म को ,शास्त्रको बारेमा किन बारम्बार विबाद भैरहन्छ ,,सबै पंडित जोतिस एक भयर निर्णय हुन नसके को ,,यस्तै कारण ले ,नेपालहिन्दु राष्ट बाट गयो ,,विदेसि धर्म बडेकाछन
@basudevpaudel1542
@basudevpaudel1542 Месяц назад
सबले देशमा मा बिकास गर्छौ भन्छन तर जनतालेनै दुख पाइरहेका छन किन तेस्तै हो जोपनि बिभिन्न मतान्तर हुनु स्वभाविक नैहो
@gangaduwadi2695
@gangaduwadi2695 Месяц назад
गर्व गर्ने कि हिनभावना वमन गर्ने? कसैको कथा सुन्न मन नलागे नजानू, दान दक्षिणा दिन मन नलागे नदिनु कसले कर गरेको छ? तर किन छादेको? किन वाकेको? वाक्ने छिद्ने भनेको अभक्ष खानाले हुन्छ। कि होलीवाईनमा उपस्थित हुने फर्मान जारी गरेजस्तो कसैले कसैलाई उपस्थित हुनु, दान दिनु भनेको छ? छ भने यस्तो मनोरोग कसरी महामारीसरि फैलियो? यस्तो समाज बन्नु लामो समय सम्म सही संस्कार र सही शिक्षा नपाएर हो, पेट पाल्ने मात्रै धुनमा धेरै उटपट्याङ कुराहरू पढेर सिकेर पर्मानेन्ट हेड ड्यामेज ( PhD) भएर हो।
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl Месяц назад
पन्चाङ्ग निर्णयक समितिलाई सम्मान नपुगेको होला तर उहाँले भन्नु भयको ब्यासमा बस्ने महिलालाई अधिकार छ छैन सास्त्रले के भन्छ बुझौन अरुचै मैमात्र
@user-yw6er5bn2t
@user-yw6er5bn2t Месяц назад
Bhagavan sabai samman hun timi hami nepaliko man safe hunu parxa sabai ramro hunxa..Jai pasupati
@user-ql8pe5dv5p
@user-ql8pe5dv5p Месяц назад
Om namo shiwalaya har har mahadev Bhagawan ko Name sangkirtan garda na ramro manne haru lai bhagawan ko Aasirbad paunu Banki xa. Jay Jay Sita Ram Jay Hanuman Jay 💐👏💐👏
@jagatsama2629
@jagatsama2629 Месяц назад
जसले मन वचन र कर्म जुनसुकै वेला गरेपनि अनिष्ठ हुदैन । स्वघोषित अव्यवहारिक र स्वार्थी विद्धान भनाउँदा हरु आफू पनि गर्दैन अरु लाइ पनि गर्न दिदैन । मान चाहियो र मान दिएन होला र स्वार्थ पुगेन होला त्यस कारण कथित विद्धान भनाउदा हरुको विरोधको स्वर आइरहेछ , पञ्चायक निर्णयक समिति ले किन हरेक वेला तिथिहरु जुदाएर पात्र निकाल्छ पहिला मंगलराज जोशीको पालामा त्यस्तो त हरेक बेला भएको छैन मैले सुनेअनुसार अध्ययन नै नपुग्दै पञ्चायक निर्णय समितिमा बसेको रे । बाहुनले चाहेमा र उसको स्वार्थ पुगे जुनवेला पनि जस्तो सुकै काम गरे पनि हुँदो रहेछ भनेर प्रशस्त उदाहरण छन। शुद्ध कस्तालाई भन्ने -?
@ramanathdahal7151
@ramanathdahal7151 Месяц назад
विवादकाे कारण ब्राम्हणहरूकाे याेग्यता, विधि सम्मत नहुनु ,ब्यापारिक प्रयाेजनकाे यज्ञ हुनु हाे।
@user-yp2it2qz5n
@user-yp2it2qz5n Месяц назад
बेद पुरान ईन्डिया बाट नै ल्यायर बेद पढेर मान्छे लाईनै सानाे भन्ने ज्ञान हजुरलेनै सिकाउनु भयकाे रहेमाे बुझिन आयाे जाति विभेद पनि सानाे ठुलाे उत्कृष्ट परानि मान्छे लाई विभेद गराउन मुख्ख्य भुमिका निभाउनु भयकाे परष्ट देखाउनु भयकाे बुझिन्छ।
@AmritNepali-p6o
@AmritNepali-p6o Месяц назад
सकारात्मक सोचले अगाडी बढनुहोस पत्रकार ज्यु anistट हजुर्हरु जस्तो लाई लाग्छ
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Месяц назад
Mahina sahi vannu vayo guru lay e mahina sahiho
@urmilamishra2720
@urmilamishra2720 Месяц назад
बालाई मान भाृ पुगेन होला
@ritapokharel300
@ritapokharel300 Месяц назад
केही हेरेको छैनरे अवलोकन नै नगरी किन बिरोध गर्नुत!
@bishnubohara7576
@bishnubohara7576 Месяц назад
आफू जस्तो जाँन्ने कोहि छैन भन्ने घमण्ड हो कि परचक्री परधर्मीहरुको सेवक खेताला?
@Kuree-f6p
@Kuree-f6p Месяц назад
नेताले त हावा नै बोल्छन् तर यस्ता मान्छेले पनि शिर्षकमा भनेको जस्तो भय यो देशमा धेरै हावा् भएछन्
@user-ts6eo2qy9i
@user-ts6eo2qy9i Месяц назад
यी बुडा अाफु केही नगर्ने अरुकाे बिराेध गर्ने पाखण्डि बुडा ,अाफुमात्रै जान्ने ठान्निरैछन ।पहिला गाेकर्णमा यज्ञ हुदापनि बिराेध गरेका थिए ,यी बुडाबाका काममै बिराेध गर्ने..
@Bhagawatdharmajagaran
@Bhagawatdharmajagaran Месяц назад
यो बुडालाइ सनातन धर्मको प्रचार भएको देख्दा किन टाउको दुख्छ। अरुलाइ पातकी भन्ने।यो आफैं चैं पातकी हो। मासु खाने विषयमा वकालत गर्ने पापी हो।
@NirmalaSharma-u1i
@NirmalaSharma-u1i Месяц назад
एक महिना अगि निर्णय भयको थियो अनि के हेरेर बस्नु भयको त अहिले सम्म गुरु ? महिला माथी यसै गयका होइनन हजुरले जस्तै पढेर गयका हुन कति हेपेर बोल्नु भयको महिलालाई ? कि निम्तो आयन र ?
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Месяц назад
कोफटा आये फेरि पुजागर्न सधै खुल्ला हैनरफ
@devd5861
@devd5861 22 дня назад
यो गुरु होईन गोरु हो भाग घिचन नपायर भुकेछ
@baidikdarshan3472
@baidikdarshan3472 Месяц назад
लडेकेश्वरमा ॐ स्वाहा मात्रै भनिएन, रामचन्द्र गुरु नम: शिवाय गुप्त रुपमा भनिएकाे थियोे , लग भग ३० लाग जति ॐ नम: शिवाय स्वाहा गराउने म नै हाे।। विद्वानले झुट नबाेल्नु राम्राे।।मनबाट पञ्चाक्षरीमहा मन्त्र गुप्त जपीएकाे थियाे।।
@sabritisubedi3880
@sabritisubedi3880 Месяц назад
Om nama shibaye swaha mantra bhniyeko thiyo bhane kina Gupta rupma bhaniyo?nama shibaye Gupta mantra ta hoina!sarba byapak manta ho.feri koti hawan magera garne ra lootna garne yegya hoki kunai samrthya wan byektile garne ho? Kamai hunchha bhandai ma Brahman haru jepani garne? Gautam gurule bhaneko slok,acharhinam napunati vedah,deshko adhikarik bidwan lai prasna garne tapaiko haisiyet ke ho?
@rudreshwortripathi4820
@rudreshwortripathi4820 Месяц назад
Bhagwan ko Gudanuvad katha,Bhajan,sankeertan,le Anisht koNash hunchh. Hajur yo bhram ma na parnus ki ma Dheraie viddvan chhu. Hajur ko kura baat Anisht hune sambhavna badhee chha. Jay shri KRISHNA. .
@IshwarThapa
@IshwarThapa Месяц назад
खै इनि बाहुनले पनि केके भन्छन् कस्को कुरा पत्याउने। पुजापाठ चाइ बैशाख कात्तिक माघमा हुनुपर्ने हो
@Ritubarna
@Ritubarna Месяц назад
नहेरी नबुझी टिप्पणी गर्नु शास्त्र सम्मत होला त, अब सती प्रथा ल्याउनु पर्छ किनकि शास्त्रमा लेखिएको छ
Далее
Osho most popular speech
30:01
Просмотров 88 тыс.
The Future of Indian Democracy
1:08:19
Просмотров 13 тыс.