श्वोर्गमा बिराज्मान पिताप्रमेश्वोर तपाईंको महिमा भएको होस आजको दिन सम्म मेरो जिबन गेनेजीको जस्तो थियोे तर आजको यो वचन द्वारा मेरो हृदयको र मस्तिष्कको आँखा खोलिएको होस र म तपाईंको सत्य वचनको सत्य बाटोमा हिंड्न् सकु मेरो जिबन येशूको पबित्र रगतले धोइयको होस भनी जिबित अनि पबित्र येशूको नाउमा बिन्ती र प्राथना चडाउदछु आमेन । जयमसि पा.बा.👃🇳🇵यो मेरो आइडि होइन छोरिको हो किनभने म केटा मानिस हु । मेरो छोरिको नाम shristi हो ।