किन यति धेरै धमला लाई हमला,,,हे मुर्ख मनुष्य😈 सक्छौं गरेर देखाउ सक्दैनौं चुपचाप बस् भातमारा हरु। अति राम्रो लाग्छ "अाप" जोडि यो जोडि लाई सबैले सपोर्ट गरौँ ।
धमला जि पत्रकारले कसरि प्रश्न गर्ने र अन्तरबार्ता दिइरहेका ब्यक्तिको व्यबहार कसरी थाहा पाउने भन्ने कुरा दिलभुषण पाठक जि र आचल सग नै सिक्दा राम्रो। अझै उमेर गएको छैन , सिक्न सकिन्छ। सिकेर गर्दा बरु इज्जत रहन्छ।
सारै खुसी लाग्यो धेरै दिन पछि आप जोडीलाई देख्न पाउँदा ।हजुरहरू लाई सिरमान सिर्मती भएको छिट्टै हेर्न मन छ यो दिन छिट्टै आओस् पनि भन्न चाहन्छु । र आँचल जी लाई भाउजु भनेर कमेन्ट् गर्न मन छ ।यो जोडीमा कसैको पनि आँखा नलागोस्।
Yo interview maela 19 patak here....दाम्मी मजेदार मसलेदार साथै मेसेज दिने लाग्यो अनि पल र आचल को जोडीको त कुरै नगरौ..! Mero Fav actor paul saha& achall Sharma.*
hindi film industry ma vnda pni nepali industry ma mero man prda jodi Paul n anchal yo jodiko biya vko dekhnu paam frm assam yo jodi lai man parawne hajir humta
After listening the question of dhamaal sir.....i m soo scared...u ask question directly,......bt there is nthing to worry abt...both of them very nice couple....god bless u both😘💓👍
हेहे,,,, पल शाह र आचल को बिहे गर्दिन लागे त धमलाको हमला मा !!! धमला ज्यूले फेरि अब आफ्नै पत्नी को ईनत्रीब्यू लिदा भन्ने होला !! इलिजा जि जनता जान्न चाहान्छन तपाईले किन छोटो कपडा लगाउन लाग्नु भो !! भनेर 😃😃
yo jodi ek vaye moh jasta karodau #fan haru Voliko dinma katti khushi hunuhunthe hola,yo jodi lai bastabik jiwan sammai sangai dhekhna chahanChhu Sine chhetrama Mero best Aap jodi💑💞💕💋💞💋💑💑
I feel so jealous of them . . Wow she is soo beautyfull n loyal minded n he is a cool guy with decent heart.. if i was him i would have already said .. I LOVE U ACHAL I WANA MARRY U .. 😍😍😍😍😙