Тёмный

उल्टियो राजनीति : चतुर Prachanda र Rabi बीच घनिष्ट साँठगाँठ, प्रधानमन्त्री बने लगतै Oli लाई धक्का 

HamroSandesh
Подписаться 34 тыс.
Просмотров 118 тыс.
50% 1

Don't forget to like and share with everyone if you liked this video!
© HamroSandesh Official
उल्टियो नेपालको राजनीति : चतुर Prachanda र Rabi बीच घनिष्ट साँठगाँठ, प्रधानमन्त्री बने लगतै Kp Oli लाई स्वागत नेपालको धक्का || Swagat Nepal, Swagat Nepal latest interview, Durga Prasai, durga prasai latest speech, durga prasai latest interview Rabi Lamichhane, Rabi Lamichhane latest news, Durga Prasai latest Interview, puspa kamal dahal prachanda, Sher bahadur deuba,Gyanendra Shah, HamroSandesh Official, HamroSandesh, Hamro Sandesh Tv HD, HamroSandesh Official, HamroSandesh, Hamro Sandesh Tv HD
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Camera person, Editor : Ak Studio & Films
Support My Work:
Official Website: hamrosandesh.com
© Agro Media Pvt. Ltd., 2015
HamroSandesh is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
VIBES MEDIA OFFICIAL (Ganesh Kandel) For more information Please Contact :- 9851097447
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#swagatnepal #kpoli #prachanda

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 205   
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 месяца назад
सहि सर
@ganeshbhusal9339
@ganeshbhusal9339 2 месяца назад
100%सहि
@MohanShahi-yj1pt
@MohanShahi-yj1pt 2 месяца назад
100% सहि कुरा
@acharyakamal4136
@acharyakamal4136 2 месяца назад
गुड गुरु
@birendrarai8553
@birendrarai8553 2 месяца назад
अब प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुनु पर्छ।
@basantapaudel133
@basantapaudel133 2 месяца назад
म पनि सहमति
@SumserTamang
@SumserTamang 2 месяца назад
देशको बिकाश चाहाने देशलाई माया गर्ने जनताको खुशी चाहाने हो भने स्वागत सरको कुरोलाई आत्मासाथ गर्नु पर्छ।बिदेशी दलालहरु लाई सपथ भनेको दाल भात खाए जस्तो सम्झन्छ्न।
@RegBista-jq8dj
@RegBista-jq8dj 2 месяца назад
Sahi ho 100% swagat sir🙏👍️
@OmcarsurazCdy
@OmcarsurazCdy 2 месяца назад
Sahi ho100% sabai Janta manye x मृत्युदण्ड ल्याउनु पर्छ salute स्वागत सर
@podverse69
@podverse69 2 месяца назад
अबको प्रधानमन्त्री रबि लामीछाने भएको हेर्न मन छ । जय घण्टी जय रबि दाई ।
@SaradhaBasnet-k8g
@SaradhaBasnet-k8g 2 месяца назад
Sai kura garnu vayoo
@chakrachakra7509
@chakrachakra7509 2 месяца назад
सहि कुरा स्वागत नेपाल सरको यी नयाँ सरकार भन्ने मेडियाहरु सबै पार्टीको झोले पत्रकार हुन
@diwaskarki7918
@diwaskarki7918 2 месяца назад
Jaye hos
@Jibanrai012
@Jibanrai012 2 месяца назад
निश्पक्ष र प्रष्ट अधिवत्ता स्वागत नेपाल सरलाई सधै उच्च सम्मान 🙏🏻
@tpChaudhary
@tpChaudhary 2 месяца назад
bak bak matra garne swagat nepal
@rajupokharel4250
@rajupokharel4250 2 месяца назад
तिमी पनि उचाल्ने र थेचार्ने काम मात्र गर्दो रहिछौ
@tikaramrc674
@tikaramrc674 2 месяца назад
संविधानमा नेपालभरका सम्पुर्ण जन्ताहरुले मतदान गर्न पाउनु पर्ने प्रत्यक्ष कार्यकारी प्रमुखको ब्यबस्था हुनुपर्छ ।🎉
@ThagendranathYogi-pm2uy
@ThagendranathYogi-pm2uy 2 месяца назад
तपांईले सुनाउना चाहेकाले मनन् गर्लानकी नाई।समाज बाद भन्नु र राणा बाद भन्नु एउटै हो।
@suryaneupane2661
@suryaneupane2661 2 месяца назад
सारै राम्रो कुरा भनु भयो अब नेपाली जनताले राम्रो सँग बुझ्न आबश्क छ
@prashantbhatta5651
@prashantbhatta5651 2 месяца назад
Very Good thinking.
@rbr1253
@rbr1253 2 месяца назад
अहिलेत को मन्त्री को सपथ पनि उल्तो खानुप्पर्ने होइन र
@santoshrana1051
@santoshrana1051 2 месяца назад
right
@ompaudel4463
@ompaudel4463 2 месяца назад
Good swagat nepal
@hombahadurthapa5552
@hombahadurthapa5552 2 месяца назад
अहिले यो समयमा सहिसत्य बोल्ने स्वागत नेपाल हुन ।धन्यबाद छ उहाँलाई। देशमा मृत्यु दन्ड हुनैपर्छ।
@karunakhadgi7330
@karunakhadgi7330 2 месяца назад
Great well said
@pavitrathapa7311
@pavitrathapa7311 2 месяца назад
एकदम ठिक कुरा सम्बिधान मिचेर बनेको सरकार किन मान्ने के‌७६ ,३ को सरकार गठन खोइ , राष्टपति ले मनमानि गठन गर्न मिल्दैन,यो सरासर गलत छ,
@jayagurung3771
@jayagurung3771 2 месяца назад
🙏🙏🙏 true speaker
@asishrana200
@asishrana200 2 месяца назад
ठुलो भ्रष्टाचारीलाई मृत्युदण्ड र जनता बाट चुनिएको प्रत्यक्ष कार्यकारी रास्ट्रपति प्रणाली सबिधानमा लेखेर कार्यनयन गरौ देस तीब्र गतीमा अगाडी बड्छ। स्वागत नेपाल ज्यु👍️🙏
@cholakantaryal9751
@cholakantaryal9751 2 месяца назад
U r Right
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 2 месяца назад
❤❤❤❤❤ गुड निउज लालसलाम छ नेपालज्यु को भनाइलाई हाम्रो देशमा फासिको कानुन राख्नुपर्छ जय नेपाल जय फाँसी मृत्युदणड को कानुन बनोस जय नेपाल 🎉🎉🎉🎉🎉
@mohanprasadacharya
@mohanprasadacharya 2 месяца назад
उहा जस्तो ब्यत्ति अब यो देशको नेतृत्व हुनुपर्छ जनताले यो कुरा बेलैमा बुझन् आवश्यक छ ॥
@pravabdevkota1098
@pravabdevkota1098 2 месяца назад
नयाँ पार्टी लिएर आउनु न त स्वागत सर।भोट तपाईलाई नै दिउंला
@RaikiranRaikiran
@RaikiranRaikiran 2 месяца назад
सहि पोइन्ट पोइन्ट कुरा गर्नुभयो स्वागत सर यसरि नाई सहि कुरामा बोल्दै जानुहोस् सबै जनताहरूले सत्य र असत्य छुट्याएर सपोर्ट गर्ने छन् धन्यवाद
@ramkrishna5241
@ramkrishna5241 2 месяца назад
Good you are right sir👍🏾👍🏾
@Eklojiwan
@Eklojiwan 2 месяца назад
अधिवक्ता स्वागत नेपालको बिचार सहि छ।
@rakeshraut1966
@rakeshraut1966 2 месяца назад
जनताबाट प्रत्यक्ष कार्यकारी मन्त्री ,प्रधानमन्त्री ,रास्ट्रपति हुनुपर्छ ।जनताबाट उठाइयको कर को भ्रष्टाचार गर्ने जति लाई फाँसी को सजाय हुनुपर्छ।
@TanindraPrasad
@TanindraPrasad 2 месяца назад
स्वागत नेपालको बिचार शंग शहमत ,,
@nishakhadka4121
@nishakhadka4121 2 месяца назад
Jaya nepal
@palchhangyonzon5969
@palchhangyonzon5969 2 месяца назад
जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रमुखको नियुक्ति हुनु पर्दछ
@premrajpunmagar7132
@premrajpunmagar7132 2 месяца назад
हो अबको प्रधानमन्त्री भनेको जनता द्वारा चुनियेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्छ । जये देश 🇳🇵🇳🇵
@gangamagadura6778
@gangamagadura6778 2 месяца назад
You are right ✅️
@dilbhadhurpulami1253
@dilbhadhurpulami1253 2 месяца назад
Good 👍
@dependralamichhane4727
@dependralamichhane4727 2 месяца назад
सहि भन्नू भो....भ्रष्टाचारी र साठगाठ गरि देश लुट्ने लाई फाँसी हुनुपर्छ ।
@USAjaynepal
@USAjaynepal 2 месяца назад
पङ्गु नेपाल शेना भएर राष्ट्र र जनताको बेहाल भएको हो unlike in Thailand and other countries. .
@manishhthapa
@manishhthapa 2 месяца назад
सहि कुरा गर्नु भयो स्वागत सर
@NarendraKhadka-kf8vq
@NarendraKhadka-kf8vq 2 месяца назад
सहि कुरा जनताले थाहा पाउनु पर्यो।।।।।
@bhimbahadurgurung7531
@bhimbahadurgurung7531 2 месяца назад
This is a great ❤
@khemrajshrestha9643
@khemrajshrestha9643 2 месяца назад
Sahi ho
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 2 месяца назад
जबसम्म नेपाल मा फाँसी ❤❤❤❤❤❤कानुन नबनेसम्म हाम्रो देशको हत्याहिंसा बलात्कार भ्रष्टाचार जोगाउन पर्छ फासिको कानुन होस जय नेपाल 🎉🎉🎉🎉🎉
@bharatlimbu9829
@bharatlimbu9829 2 месяца назад
यतिकाे दम्दार भाषण सुनेकै थिएा🙏🙏
@nandurajranabhat6542
@nandurajranabhat6542 2 месяца назад
सही बिस्लेसन साह्रै राम्रो कुरा गर्नु भयो धन्यबाद
@chiranjibidulal4925
@chiranjibidulal4925 2 месяца назад
स्वागत नेपाल हजुरकाे बिचार सहिहाे नेपालमापनि कार्यकारी प्रधान मन्त्रि वा कार्य कारी राष्ट पति हुनुपर्छ
@BiruSaru-d4t
@BiruSaru-d4t 2 месяца назад
100% Right swagat sir
@dharmarai4254
@dharmarai4254 2 месяца назад
yes you right swagat sir ., Direct chooge leader by public…!!
@nabrajstha7290
@nabrajstha7290 2 месяца назад
सबै सान्सदहरु भरस्टाचारिको सहयोगि हो तेहि भयेर सान्सदमा बिरोध न भयेर सपोट गरियो।बोरोध सान्सद्बाटै हुनु पर्छ अब।
@Msdj-v5d
@Msdj-v5d 2 месяца назад
100%सहि बिचार स्वगत नेपाल ज्युको।
@taraneupane3646
@taraneupane3646 2 месяца назад
सही कुरा गर्नु भयो। पुर्ण असफलता उन्मुख भएको अबस्थामा पश्चिमा राष्ट्रले आयातित भ्रष्ट दलाल तन्त्र बचाउने उद्येश्य साथ नयाँ भनिने हरू सक्रिय भए र राजा बादि राप्रपालाई धक्का पुर्याएको कुरा सही हो। दलाल तन्त्रको अन्त्य गरी साच्चै कोे नयाँ राष्ट्रवादी युवा हरूले नेत्रित्व लिने समय आयो।
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd 2 месяца назад
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ?? गगने किन चुप अहिले बाेलन मुजि
@DilbahadurSunuwar-w7f
@DilbahadurSunuwar-w7f 2 месяца назад
सहि हजुरको बुदाहरु मितुडण्ड भष्टचारिहरुलाई कानुन हामिजनताले लेउनुपछर ईनिहरुलाईमारनुपछ जनताले प्रतक्षे जनताले कानुनबानाउपछ हजुर प्रधानमन्त्रि राष्टपति जनताहामिहरुले चुनुपछ हजुर ससदहरुले राष्टपति प्राधानमन्त्रि जनतालेचुनेहो
@KULKarki-b6z
@KULKarki-b6z 2 месяца назад
नेपालका न्यायदिस रवकिल्ले सफत केछोएर के खान्छन काम केगर्छन के यो सफत बमोजिम गरेकाछन
@netrapoudel7945
@netrapoudel7945 2 месяца назад
❤❤thankyou Swagat nepal.
@sudamashah3313
@sudamashah3313 2 месяца назад
Good voice sir respect ❤❤❤
@KeshavKarki-d3x
@KeshavKarki-d3x 2 месяца назад
ग्रुह मत्री र प्रधानमन्त्री चाहिँ प्रत्येक्ष निर्वाचित कार्यकारी हुन जरुरी छ,,
@JangaTajpuriya
@JangaTajpuriya 2 месяца назад
रास्वपा का अधिकांश नेता पश्चिमाका र एनजिओका एजेन्ट भनाउदाँ हरु छन् नयाँ भन्नू बेकार हाे। हामी भ्रममा नपराै ।
@binodshrestha3858
@binodshrestha3858 2 месяца назад
A ho, tyei purano chor harulai vote halnu khusi rahanu, Yesbata nepali haru manche banna ajhai 100 barsa lagcha bujhiyo
@AkhashThapa
@AkhashThapa 2 месяца назад
Sahikuro swagat gi
@pushpabista2496
@pushpabista2496 2 месяца назад
सही बक्तब्य स्वागत सर को 👍👍सबै पार्टीका नेताहरु मिलिजुली लुटि खानको लागि बिदेशी शक्तिको इसारामा एक छत 17:04 मुनि आई जनतालाई झुक्याई रहेका् छन
@sushil7567
@sushil7567 2 месяца назад
जयहोस भगबान युबालाइ राजालाइ साथछ
@bharatkhadka3566
@bharatkhadka3566 2 месяца назад
Very good Nepal ji
@sitagiri5215
@sitagiri5215 2 месяца назад
इबाले म्रिुतु डंन्ण मात्रा भन्ने किन हो तो पनी ऐऊटा अप्प्ररात हो यो चित्त बुजेन
@Bishal-j6o
@Bishal-j6o 2 месяца назад
सहि हो सर नेपाली जनता ले अब जाग्नुपर्छ
@arjunmainali6529
@arjunmainali6529 2 месяца назад
💯% Right
@gangarai3501
@gangarai3501 2 месяца назад
ए अधिवक्ता दाजु सबैलाई हाल्देउ न है जेल । सबैलाई मुद्दा हाल । कति भाषण मात्रै गर्छौ । हामी जनता वाक्क छौं। नेताहरूको झुटो भाषण, कानूनविदहरूको कानूनको व्याख्या देखि हामी दिक्क । कसैले केही केई नाप्दैनौं जब सम्म नेपालमा यो युगले मागेको जङ्गबहादुर जन्मिदैनन र यी भ्रस्ट नेताको टाउको काटिन्दैन बुझ ।
@seanthakuri7944
@seanthakuri7944 2 месяца назад
१००% सहि कुरा गर्नुभो ।
@ramprasadneupane2014
@ramprasadneupane2014 2 месяца назад
Good vision
@USAjaynepal
@USAjaynepal 2 месяца назад
नेपालमा ३५ बर्ष यताको तीतो अनुभव नै राजनैतिक "कोतपर्व"अन्तिम समाधान हुनेछ। 🇳🇵
@gurungsidartha6275
@gurungsidartha6275 2 месяца назад
Swagat sir👌
@bishnusitaula9704
@bishnusitaula9704 2 месяца назад
केपि लाई नया सर्खार रे..! धिक्कार छ उखान्या सर्खार लाई😡😡
@shibaupreti8832
@shibaupreti8832 2 месяца назад
आहा कति सत्य कुरो हो!
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 месяца назад
हामीले पहिले भनेकाहौ रवीलाई सालिक राम पुरा सैनिकों हत्या मा चितवनमा थुनुवामा राखेर नाटक मन्चन गर्दै छबि र रबिको साँठगाँठ गराइयो
@suryabdadhikari6422
@suryabdadhikari6422 2 месяца назад
जनमत नसमेटि एकलै करायर कुनै बुधा लागुगर्न सकियलार ,
@bishnuharinepal8880
@bishnuharinepal8880 2 месяца назад
Right 🎉❤🎉Daa shree ❤ prasta dataa Aam janata ko dhuk dhuki prasta bichaarak🎉❤❤❤
@buadhamagar9194
@buadhamagar9194 2 месяца назад
Shwagat Nepal ser kura 💯 Right 👍👍👍👍👍
@KhimanandaChalise
@KhimanandaChalise 2 месяца назад
100%RIGHT
@monajshah4913
@monajshah4913 2 месяца назад
तपाईं को लागि एक ❤
@gopidahal2209
@gopidahal2209 2 месяца назад
१००% सही कुरो गर्नु भो स्वगत सर म अमेरिकाबाट हेरिरहेको छु ।
@dammardhami-vm1rs
@dammardhami-vm1rs 2 месяца назад
Good swagat sir
@USAjaynepal
@USAjaynepal 2 месяца назад
😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती प्रमुख भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। 😮
@HBGurung-oz8vd
@HBGurung-oz8vd 2 месяца назад
Daro dinu bhayo papiharulai salam xa tapailai
@urmilaacharya6854
@urmilaacharya6854 2 месяца назад
सहिकुरा स्वागत जि काे
@devrajjoshi8285
@devrajjoshi8285 2 месяца назад
good
@durgalimbu6513
@durgalimbu6513 2 месяца назад
❤❤❤
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 2 месяца назад
👍👍👍👍👍
@sushilbhusal2922
@sushilbhusal2922 2 месяца назад
Pahila sawgat Nepal Lai deu ta
@hemkoirala6466
@hemkoirala6466 2 месяца назад
Right 👍
@BikashLimbu-w3p
@BikashLimbu-w3p 2 месяца назад
ठिक
@narenparu2075
@narenparu2075 2 месяца назад
भ्रष्टाचारी हरु हास्दै छ
@NarayanChaudharý-k6o
@NarayanChaudharý-k6o 2 месяца назад
Jai ho
@JangaTajpuriya
@JangaTajpuriya 2 месяца назад
Abosulety 100% right swagat sir
@chakrachand1410
@chakrachand1410 2 месяца назад
के परिवर्तनका मुद्दाको नेतृत्व तैंले गरेको थियिस? पर्तिगामी ओली र परिबर्तनकारी प्रचण्डलाइ एउतै तराजुमा राख्न मिल्छ ?
@deepakPokharel-xb1st
@deepakPokharel-xb1st 2 месяца назад
उसो भय एमाले र कङ्ग्रेसका माननीय ज्युहरु सकिने भयो त?
@rojlama-tl7kh
@rojlama-tl7kh 2 месяца назад
yes
@madanrai1976
@madanrai1976 2 месяца назад
Wao
@karnagurung4107
@karnagurung4107 2 месяца назад
Sahhi kura xa
@dineshacharya7104
@dineshacharya7104 2 месяца назад
समय सान्दर्भिक कुरा आयो सहमत छु!!
Далее
КЛИП ЛИСА УЖЕ ВЫШЕЛ!
00:16
Просмотров 422 тыс.
КЛИП ЛИСА УЖЕ ВЫШЕЛ!
00:16
Просмотров 422 тыс.