Тёмный
No video :(

बारेकोटको कथा | Barekotko Katha | Herne Katha EP97 | हेर्ने कथा 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 864 тыс.
50% 1

हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।
#Barekot #hernekatha
Our destination was Mugu. But the weather had the last word. We changed our route after the rain washed away parts of the Karnali Highway. Barekot, the northern part of Jajarkot, became our new destination.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RU-vid Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
💁🏻‍♀️ Production Assistant - Muna Kafle
👨 Sound Recordist - Prakash Rokaya
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RU-vid. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@dazubhaicreation
@dazubhaicreation Год назад
"यो जमानामा तडकभडक छ । अरूलाई हेप्ने घमण्ड गर्ने । तर यो प्रकृतिले कहिल्यै घमण्ड गर्दैन ।" कति मिठो कुरा बोल्नु भयो दाई♥️!!
@keshmagar880
@keshmagar880 Год назад
गोविन्द सरलाई हामीले जति सलुट गरे पनि कमी हुन्छ। राज्यको पनि सम्मान होस् गोविन्द जस्तो महान व्यक्ति प्रती🙏🏾🙏🏾🙏🏾 हेर्ने कथा टीम प्रती अझै धेरै आभार💖💖💖
@bhaktabdrbudha9131
@bhaktabdrbudha9131 Год назад
प्रकृतिले भरिपुर्ण हाम्रो कर्णाली प्रदेश राज्यले कहिले देखेन यहाँको सम्बाभना केबल अछुतो को रुपमा मात्र हेरिरहेको छ।हेर्ने कथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।कर्णाली प्रदेश को प्राकृतिक सुन्दरता यहाँको रहन सहन लाई सबै सामु पुराइदिनु भयकोमा।💚❣️💛
@yamkarki7887
@yamkarki7887 Год назад
हेर्ने कथामा आज प्रकृति,जीव जन्तु र पन्छिलाई माया गर्ने गोबिन्द सरको कथा हेर्न पाउँदा साह्रै खुशी लाग्यो ।
@bipinbk377
@bipinbk377 Год назад
हेर्ने कथाका नियमित दर्सक कति हुनुहुन्छ नि 🙏🙏❤️😍😍
@babukrishnakhatiwada4160
@babukrishnakhatiwada4160 Год назад
Ma pani chhu
@hbcworld
@hbcworld Год назад
म नियमित रूपले हेर्छु
@mrengineer1902
@mrengineer1902 Год назад
मैले पनि हरेक भाग हेर्छु😄
@tejsoni2049
@tejsoni2049 Год назад
Ma
@AnsonAislinn143
@AnsonAislinn143 Год назад
Maile pani herne katha ta sake samma chutaudina hai
@rawat1079
@rawat1079 Год назад
नेपाल साच्चै स्वर्ग भन्दा कम छैन । ती खोलानाला ,छहरा ,हरियाली वनजङ्गल , जीवजन्तू अनि बाह्रैमहिना हिउँले ढाकेका अग्ला चुचुराहरु ...हेर्ने कथाको माध्यमबाट राज्यको नजर नपरेको एक ठाँउ (बारेकोट);देखाइदिनुभएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।❣️🙏
@dhirajpun2009
@dhirajpun2009 Год назад
Wot a Saint figure Gobind ji.The true example of humane environmentalist.That’s why they say”Simple living high thinking “👏💕Thanx a bunch the while team of Herne Katha,you guys are sincerely demonstrating the extra mileage of visual Journalism.Melodious voice of Vidhya Baini,powerful script of Kamal vai and Magnetic camera angles are amazing.Great going guys.Keep rockin on👏💕🤟
@rojelgurung3411
@rojelgurung3411 Год назад
Nicely said hajur 👍🙏❤️
@topendraramja1812
@topendraramja1812 Год назад
जति हेरेनी हेरि रहु लाग्ने हेर्ने कथा!आजको कथा सारै राम्रो लाग्यो!मलाई पनि यस्तै डाडाकाडा हरु घुम्न मन छ प्राकृतिले दिएका सुन्दर बनस्पति,फुल,चराचुरुङ्गी र हिमाल हरुलाई जोगाउन चिनाउन मन छ!दाइ ले भने जस्तै आफ्नो रहरको ठाउँ मा जागिर केही होइन!मलाई पनि त्यस्तै लाग्छ!!!!हेर्ने कथाको टिम परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु जसले हामिलाई यति राम्रो कथा हरु पस्किनु भएको छ!म नियमी स्रोता पनि हु!
@damodarpoudel5294
@damodarpoudel5294 11 месяцев назад
प्रकृतिलाई यतिधेरै माया गर्ने गोबिन्द सरप्रती हृदयदेखि सम्मान !
@santoshsangam2548
@santoshsangam2548 Год назад
अज फुर्सदमा हेरियो।जाजरकोट यो मनोरम दृश्य देखेर मनै लोभियो।कुनै दिन न त्यो ठाउँमा पुग्ने छु।यस्ता ठाउँको पहिचान गरि स्थानीय तथा परदेश सरकारले प्रचार प्रसार गर्नु पर्छ।पद यात्राको गर्नेहरुका लागि यो एउटा उत्कृष्ट गन्तव्य हुन सक्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाई मनै देखि नमन छ।
@basuchhetri3803
@basuchhetri3803 Год назад
कुनै एपिसोड नछुटाई हेर्ने मध्ये एक जना म पनि पर्छु नमन हेर्ने कथा होल टिम एन बिध्या सिस्💐💐🙏🙏
@dipendraghising2809
@dipendraghising2809 Год назад
बिद्या जी इङलिस सबटाइटल राखे सुनमा सुगन्ध हुने थियोे । मेरा साथीहरू कोहि अफ्रिकी छ्न कोहि युरोपेली छन् । उहाँहरूलाई देखाउनु मेरो सौभाग्य मान्द छु । तपाईंको सम्पुर्ण कामलाई गोर्खे सलाम ।
@nareshbasnet874
@nareshbasnet874 Год назад
Govinda sir from remote village from jajarkot living his passion what a inspiring character he is ...he is the reason humanity is beautiful💙
@anilbasnet8131
@anilbasnet8131 Год назад
गाेबिन्द सर तपाईकाे याेगदान देश प्रति काे सधै अमर रहनेछ🙏🙏🙏🙏🌹🌹🌹🌹
@radhakoirala499
@radhakoirala499 Год назад
अद्भुत सूचना अनि यथार्थपरक कथाहरु हेर्न पाउँदा गर्वले छाती फूल्दछ । लुकेका नलेखिएका नदेखिएका कथाहरु आफैं पुगेझै लाग्दछ, प्रतिभाहरु चिनाउने गर्नु भएको छ, साधुबाद् ।💐❤️🙏💥🙏💐
@c.branamagar8148
@c.branamagar8148 Год назад
प्रकृति प्रेमि गोबिन्द सिङ दाइको कथा अत्यन्त रोजक अनि मनमोहक झरना खोला डाडा पखेरि ले कथा हेरुन्जेल एक नास बाधिरहेयो❤❤😊
@spreadhappiness123
@spreadhappiness123 Год назад
गोबिन्द सर प्रति आदर छ..सच्चा प्रकृति प्रेमी(गिद्ध,चरा बाजे,गुलेलि बाजे)🙏
@Bikramthakuri999
@Bikramthakuri999 Год назад
कती सुन्दर छ मेरो जन्मभुमी मेरो जाजरकोट मेरो नेपाल
@helloprogrammers8240
@helloprogrammers8240 Год назад
Govind jii is real example of real human ,, how cool how humble how hardworking ,, nature loving ,, I salute you sir ,,big fan
@rajen_poudel
@rajen_poudel Год назад
कथा बन्न लाई कुनै एउटा सत्य कथन हुनु पर्छ सलाम छ हेर्ने कथा लाइ
@subamayathami7976
@subamayathami7976 Год назад
कति धेरै खर्च गरेर यो ठाउसम्म पुगेर यहाको मनमोहक दृश्य, सस्कार रहनसहन सबै हामीलाई देखाएर मनोरञ्जन दिलाईदिनु भएकोमा टीमलाई नै धेरै धेरै धन्यवाद
@rpbhatt5585
@rpbhatt5585 Год назад
बास्तबिक नेपाल यही हो मनोरम सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपाल
@reshamrajgaihre2984
@reshamrajgaihre2984 Год назад
हेर्ने कथा ! मात्र होइन , सिक्ने र मनन गर्ने येस्तै मिठा मिठा कथा हेर्ने योग जुरिरहोस ! धन्यवाद हेर्ने कथा टिम !!
@StruggleBabu
@StruggleBabu Год назад
यसपालिको कथा एकदमै निकै पृथक छ हरेक दृष्टिकोण बाट।
@ZIGGLER10
@ZIGGLER10 Год назад
प्रकृतिको समीपमा पुराएर आनन्द प्रदान गर्नु भएकोमा विद्या दिदी लगायत सम्पूर्ण हेर्ने कथाको टिममा आभार बेक्त गर्दछु ।🙏
@mandharasharma-vw2jt
@mandharasharma-vw2jt Год назад
It's rare to find nature enthusiastic people like Govind sir who really loves and care for nature in Nepal. Proud of you sir.
@netrathapa341
@netrathapa341 Год назад
Govind singh deserves huge respect such a humble and nature lover❤️
@madhavkc3007
@madhavkc3007 Год назад
आहा अती सुन्दर ठाउँ हेर्ने कथाको नियमित दर्शक ❣️❣️❣️👏
@lovelysaru
@lovelysaru Год назад
असाध्यै राम्रो लाग्यो। हजुरको अर्थपूर्ण , खोजमुलक, संदेशमुलक पत्रकारितालाई उच्च सम्मानका साथै मुरि मुरि धन्यवाद का साथै प्रगतिको सुभकामना 🙏❤️😍🙏
@RidersNepal69
@RidersNepal69 Год назад
दुर्गम जाजरकोटलाई सुगम सम्म पुर्याउन गोबिन्द सर, हेर्ने कथाका टीम लगायत सम्पूर्णलाई बधाई अनि धन्यबाद छ है 🥰🥀
@roshilimbu181
@roshilimbu181 Год назад
This episode is really beautiful 😍. Seeing him is really inspiring me to contribute towards nature and wildlife. I am very much happy for that he is struggling to identify birds and their conservation. Seeing Bcn ,bardiya national park ,that large lenses camera,Ntfp of karnali and wildlife makes me excited to go there. At happy birding
@hernekatha
@hernekatha Год назад
So nice of you
@lovelysaru
@lovelysaru Год назад
Absolutlely 😍
@sureshpariyar3925
@sureshpariyar3925 Год назад
गोबिन्द सरको सोच र भोगाइ र अनि प्रकृति आहा हेर्ने कथा हेर्दा सम्म तेहि जाजरकोटमा संगै यात्रा गरे जस्तो अनुभूति भयो ।
@nastha7452
@nastha7452 Год назад
यति राम्रो अनि सुन्दरताको खानी हाम्रो नेपाल केहि मनमा पनि नभिजाउनी गोबिन्द सर जस्ता हामी नेपाली ❤❤
@shashidhakal8666
@shashidhakal8666 Год назад
Kati mahan ani desh vakti ra prakriti premi govinda ji 🙏🙏🙏🙏🙏👍👍👍
@Jysznt
@Jysznt Год назад
मर्नु अघि पूर्व देखि पश्चिम सम्म मेरै देशमा घुम्नु मन छ स्वर्ग भन्दा कम छैन मेरो देश
@bamdevk.c3989
@bamdevk.c3989 Год назад
बारेकोटको कथा गज्जप लाग्यो । विशेष गरि प्रकृति प्रतिको माया र फोटोग्राफी क्षेत्रमा जाजरकोटका गोविन्द सरले गरेको त्याग, संघर्ष र लगावले भिन्नै उर्जा थप्यो । हेर्ने कथा टिमलाई विशेष धन्यवाद ।
@kamalshrestha2860
@kamalshrestha2860 Год назад
प्रकृति चिनाउने र प्रकृतिलाई माया गर्ने व्यक्तीत्वलाई नमन🙏 हेर्ने कथा टिमलाई मुरी मुरी धन्यबाद 👏👍
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Год назад
आफ्नो स्वतन्त्र भन्दा पनि जागिर ठुलो हैन भनिस्यो खुसि लाग्यो😍😍
@RajendraGurung-vb1sb
@RajendraGurung-vb1sb Год назад
गेाविन्द सरलाइ सम्मानका साथ सलाम छ र वहाँकेा कथा प्रस्तुत गरिदिनु भएकेामा हेर्ने कथा टिमलाइ धन्यवाद ।
@sishirchhetri7905
@sishirchhetri7905 Год назад
खुशी र सम्पति मा फरक के छ भन्दा अहिले बल्ल थाहा भयो ! धन्यबाद हेर्ने कथा टीम !
@Sheskanta
@Sheskanta Год назад
wow कथा हेरेपोछी खुशी हुन धन सम्पती गाडी सहर नै चाहिन्छ भने कुराको भरम मुक्त भयो 😍😍सम्पुर्ण टिम तथा पात्रहरू लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🖋️🖋️
@bishalpariyar8985
@bishalpariyar8985 Год назад
चरी बाजे प्रकृतिसङ्ग रमाएको देख्दा नि धेरै खुसी लाग्यो।आशा छ कुनै दिन सारा नेपालिले आफ्नो देशको कुनाकाप्चा घुम्नेछन चिन्नेछन
@damantarai2365
@damantarai2365 Год назад
साच्चै जीवन त गोबिन्द सरले जिइरहनु भएको रछ प्रकृतिको माझमा, धन्यवाद हेर्ने कथालाई आफै पुगे जस्तै रमाइलो र ज्ञानबर्धक भयो 👏👏
@surendrarana8525
@surendrarana8525 Год назад
हेर्ने कथाको नियमित दर्शक हु ।कथा हेर्दा आफ्नै गाउघरको कथा हेरेको अनुभुति हुन्छ ।
@wbishal
@wbishal Год назад
Happy To see you Govinda Sir. You deserve it.
@dhurbakhatri2664
@dhurbakhatri2664 Год назад
दुख जिवनभरी सुख थिया सपना भरी #आहा heartouching
@bhimrajmahatara8794
@bhimrajmahatara8794 Год назад
आहा हाम्रो ठाउँ कति रमाइलो । यो video को लागि विशेष धन्यवाद हेर्ने कथा team लाइ❣️❤️
@rajmancha
@rajmancha Год назад
प्रकृतिसँग हामीले लिन मात्र जान्यौं दिन जानेनौं । कमसेकम माया नमारौं । सिक्नलायक कथा, हेर्ने कथा, मन पर्ने कथा ।
@nepamit2
@nepamit2 Год назад
धन्यवाद हेर्ने कथा टिमलाई, गोविन्द सरलाई हामीसँग भेट गराउदै बारेकोट, जाजरकोटको मनोरमता पस्कनुभएकोमा ❤️
@premshahiofficial
@premshahiofficial 9 месяцев назад
जाजरकोटको कथा प्रस्तुत गर्नुभयको लागी सम्पूर्णमा नमन 🎉
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Год назад
भिडियो हेर्दा पनि धेरै कुरा थाहा भयो।। र कता कता आफै पो घुम्दै हो कि भन्ने अनुभव भयो। बेग्लै आनन्द आयो सम्पूर्ण टिमलाई हार्दिक नमन र गोबिन्द सरलाई पनि 🙏 वास्तविक मान्छे चिन्न नसकेको हामीले आज चिन्ने मौका दिनु भयो धन्यवाद हेर्ने कथा टिमलाई ❤️❤️
@jhangsherpa808
@jhangsherpa808 Год назад
आफै पुगे जस्तो अनुभव भइरहेको छ मलाई।धन्यवाद हेर्ने कथा समूहलाई।
@sangamranabhat
@sangamranabhat Год назад
प्रकृतीले भरिपुर्ण स्वर्गको टुक्रा भन्दा कम छैन हाम्रो देश, गोबिन्द सरको यो कामलाई सलाम छ।
@sumanthapa4037
@sumanthapa4037 Год назад
सोर्ग जस्तो हाम्रो देश अनी गोबिन्द सरको सरल र पाकृतिक सौखीन जीबन लाई हेर्ने कथा टिमले बिश्वभर देखाई दिनु भएकोमा धेरै धेरै धन्यबाद ।
@chakrababuthapa5598
@chakrababuthapa5598 Год назад
पश्चिम दैलेखको मान्छे हाल भने राजधानी देखि हाजिर भए है 🙏🙏 प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल त्यस माथि पनि अनेक रितिरिवाज चालचलन धर्म संस्कृति ले भरिभराउ जुम्ला, जाजरकोट लगायतका जिल्लाको कथा हेर्न एकदम मनमा उत्सुकता छाएको छ बाकि कुरा कथाको अन्तिममा .... अबको केही समय बारेकोटको कथा मा सामेल 👀
@rupak1675
@rupak1675 Год назад
Great thought Govinda sir🙏🏼 हिमाल कहिलै घमण्ड गर्दैन म सँग हिउँ छ भनेर🙏🏼
@deepakpaudel5613
@deepakpaudel5613 Год назад
कृपया अब देखि यस्तो भिडियो बनाउँदा English Subtitles पनि राख्ने गर्नु होला यसले धेरै ठूलो टेवा पुग्छ देश लाई ।
@roshanjoshi6743
@roshanjoshi6743 Год назад
Subtitle cha bro, CC ma click garera herda huncha
@asotaraiofficial9739
@asotaraiofficial9739 Год назад
Aphu forestry ko student bhaera hola... kathaa herna sarai ramailo lagyo.😊😊😊 protect all flora and fauna💚💙💚
@gangaadhikari6389
@gangaadhikari6389 4 месяца назад
Herne katha ta malai dherai ramro ani ramailo lagyo. Herne katha ma dherai Nepali haru ko dainik jiban ko bare ma video herda dukha lagne jiban kahani dekh aunu vayo.
@tiljimee8140
@tiljimee8140 Год назад
आँखा पबित्र भयो,, हेर्ने कथा टिमलाई मन देखि नै धन्यवाद ❤️❤️❤️
@premgharti5667
@premgharti5667 Год назад
महान गोबिन्द सर ..!!
@kumarthapamgr7278
@kumarthapamgr7278 Год назад
आजको कथा एकदमै राम्रो छ जस्तो लागेको छ खैर अब मजाले हेरिन्छ हेर्ने कथा ❤❤❤🙏🌹
@SuperHarish27
@SuperHarish27 Год назад
अनुपम प्राकृति को मनोरम दृश्यलाई हेर्ने कथा ले सुन म सुगन्ध थपिदियो 🇳🇵🇳🇵🇳🇵🙏🙏
@bijayghising2648
@bijayghising2648 Год назад
Thank you Herne Katha team for showing beautiful parts of Nepal and their heart touching stories. I hope we can preserve Nepal’s extinct wildlife and nature and thank you Govinda sir.
@udhabchapagain6851
@udhabchapagain6851 Год назад
अति महत्वलाग्छ मलाइ हेर्ने कथामा बिध्याजि चेलिज्यु को बाचनशैलि
@theleo2446
@theleo2446 Год назад
Happy to watch this video of my forefathers district & village as now I am in siliguri India...bt I use to visit there & enjoy these mountains ⛰️ & hills 😀
@beerbiceps2473
@beerbiceps2473 Год назад
me too from siliguri....
@sujanbaral2606
@sujanbaral2606 Год назад
वाउ कति रमाइलो अनि राम्रो
@jayaadhikari9614
@jayaadhikari9614 Год назад
proud of being Jajarkoti nd proud of you Gobinda sir🙏
@deepakbudha506
@deepakbudha506 Год назад
असाध्यै सुन्दर जाजरकाेटकाे पनि बारेकाेट ।
@narendraxetri
@narendraxetri Год назад
एक नियमिय दर्शक म उच्च सम्मान हजुर हरु प्रति💗💗🙏🙏🙏🙏
@kathamandunepal9629
@kathamandunepal9629 Год назад
हेर्ने कथाले हामीलाई धेरै ज्ञान दिएयको छ साच्चै हामी यस्तो देशको मानिस हौ जस्तो भूगोल मा बसोबास गारे पनि हाम्रो मौलिक संस्कार भाषा सारै मिठो है 💓💓
@mohanbista9718
@mohanbista9718 Год назад
प्राकृतिक सम्पदाको धनी देश नेपाल हेर्दा मात्रै पनि कति आनन्द लाग्ने!!
@bikashneupane6360
@bikashneupane6360 Год назад
हेर्ने कथा को टिमसंग जिन्दगीमा एकचोटी travel गर्ने मन छ !
@Kishan_Oli2222
@Kishan_Oli2222 Год назад
I would like to thank the whole team of Herne Katha.❤️❤️❤️❤️
@storytellinginnepali2659
@storytellinginnepali2659 Год назад
आज बाट स्वस्थानि बर्त कथा आरम्भ हर हर महादेव सबैको कल्याण होस
@santoshgurung9807
@santoshgurung9807 Год назад
What soulfull man...Huge Huge respect to you.. Mam I am you are blessfull voice and thanks for wonderful showing episode of Nepal beauty...Greatest legendary journalist Bidhya chapagain😍😍
@bhimsapkota1014
@bhimsapkota1014 Год назад
निस्वार्थ निश्च्ल मन सरल जीवन भएका गोबिन्द भेटेनरी सर प्रती नमन
@rojelgurung3411
@rojelgurung3411 Год назад
naturally beautiful place Jajarkot . Love ❤️ it from USA 🇺🇸
@kamalapun5432
@kamalapun5432 11 месяцев назад
प्रकृति अरु लाई हेप्ने स्वाभाव को हुदैन भन्ने शब्द ले मेरो मन छोयो 🙏🙏🙏
@nareshpun9811
@nareshpun9811 Год назад
धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई ! धेरै राम्रो र रमाइलो छ साच्चिकै भन्नू पर्दा सायद स्वर्ग भनेको नि यस्तै रमाइलो हुन्छ होला❣️❣️🙏🙏
@kumarthapa7831
@kumarthapa7831 Год назад
धेरै हेरिरहेर होला अब त दारी दाइ पनि मन पर्न थाल्यो😁
@hernekatha
@hernekatha Год назад
😍
@bipinbk377
@bipinbk377 Год назад
गोबिन्द सर नमन तपाईंलाई 🙏🙏😳😳
@deepakpaudel5613
@deepakpaudel5613 Год назад
कति सुन्दर ठाउँ हो स्वर्ग जस्तै 🤔 स्वर्ग जस्तो देशमा राक्षस जस्ता नेता भएर देश र जनता सबैको बिजोग भएको छ । गोविन्द सर प्रती उच्च सम्मान 🙏
@bhisanrai1052
@bhisanrai1052 Год назад
नेपाल प्रकृतिको धनी त्यसै भनिएको होईन धन्यवाद छ हेर्ने कथा टिमलाई आफू बिदेशी भुमिमा भएपनी यो शृङ्खला हेरिन्जेलसम्म आफुलाई नेपालमा नै भएको अनुभुति भयो 😊
@StruggleBabu
@StruggleBabu Год назад
हो यस्ता कथा पो ल्याउन पर्छ त।धन्यवाद कमल कुमार सर
@Pardeshi.-q
@Pardeshi.-q Год назад
कति राम्रो लाग्छ हेर्ने कथा video organic लाग्छ्😍
@Siwa1988
@Siwa1988 Год назад
प्रकृति ले भरिपुर्ण हाम्रो देश नेपाल ।woooooow
@keshabmadai1624
@keshabmadai1624 Год назад
19/20 घन्टा ढिलो भएपनी हेर्न छोडिदैन ।बल्लतल्ल फुर्सद पाए अबअजाले हेरिन्छ ।जय होस् हेर्ने कथाको
@imRaZan
@imRaZan Год назад
Mero Thau Ko Katha ❤️ Mero Gau ko Katha ❤️ Thank you @Herne_Katha Team 🙏
@kamallimboo7285
@kamallimboo7285 Год назад
बारेकोटको कथा मन पर्यो। गोविन्द सरको जीवन दृष्टि पनि मन पर्‍यो ।
@christinamaiya691
@christinamaiya691 Год назад
Pls start a pod cast aswell its just blessing to hear your voice , pls start a story telling podcast
@sitaramraut745
@sitaramraut745 Год назад
संचार माध्यमबाट झाडापखाला र हैजा मात्र सुनिएको जाजरकोटको सुन्दरता , सम्पन्नता बारेमा जान्न बुझ्न पाइयो । निकै राम्रो प्रस्तुति❤️❤️❤️
@deepaksales5991
@deepaksales5991 Год назад
Huge respects for govinda sir
@krishnapoudel2686
@krishnapoudel2686 Год назад
वा क्या राम्रो दृश्य अनि यो गोबिन्द सरको लगाब ,,,, हेर्ने कथा अझै माथि पुगोस सफलतामा!!
@himalgharti
@himalgharti Год назад
I wish I would visit my birth district one day. Thank you so much to @HerneKatha entire team ♥️♥️ Hats off to Govinda Singh sir.
@khemgautam9730
@khemgautam9730 Год назад
याे हेर्ने कथा आउन थालेको समय देखि म याे कथा नियमित रूपमा हेर्ने गरेको छु मलाई यो कथा हेर्दा आनंद लाग्छ हामी विदेशमा बसेर पनि नेपालका डाँडा काँडा हरियाली पाखा पखेरा हिमाल को अधुद सौन्दर्य त्यो प्रकृति त्यो उकालो ओरालो सबै सुन्दर कथा जुन कथा बनाउनु हुन्छ त्यसले हामी सबैको मन आनन्दित बनाएको छ धन्बाद बिद्या दिदी लगायत सम्पूर्ण टीमलाई सधैं भरी यसरीनै नयाँ नयाँ ठाउँका नयाँ कथा बस्तु हेर्न पाइयोस् यहाँ हरुको आगामी दिन शुभरहोस्
@DilipKumaR-5094
@DilipKumaR-5094 Год назад
He is truly gem of Jajarkot. Make another episode with him . Hats off to "Gobind" sir🙏 for doing such noble work .....
@ghumneketo
@ghumneketo Год назад
जाजरकोट वागै सुन्दर छ एकपटक सबै पुग्नै पर्छ।
@Amit_pun
@Amit_pun Год назад
Huge respect for him. Keep on enjoying and preserving the beauty of the natural world. Thank you team
@Bhupendra.giri21
@Bhupendra.giri21 Год назад
गोबिन्द सर यउटा सुब्बा को जागिर छोडेर आफ्नो छेत्र को बन्न जङ्गल खोला नाला प्रर्कितिको साथम रमाउने हजुर को मन लाइ सलाम
Далее
20 August 2024
20:28
Просмотров 20 тыс.