धन्यबाद सर अाँपखेति गर्ने कृषक हरुले सिक्नै पर्ने र जान्नै पर्ने ग्यान दिनु भयकाेलागि। यसरिनै कागति र सुन्तला खेति गरिरहेका तर कसरी फल बचाउने र कसरी फलाउने ग्यान न पाएका कृषक हरुका लागिपनि सिकाई दिनु हुन्छकि भन्ने अासा छ
आंपको बिरुवा गुणस्तरिय कहा पाईन्छ सर।ईलाममा कागति रोपेको मा बिमीरो फल्यो भन्ने समाचार आएको थियो। गांसेको पुरानो बोटको पलायो कि बिरुवा नै गलत पर्यो होला
गुरूजी यो आँपको बिरूवा खोजी2 किन रोपी बस्नु , बस गुरूजी आँप खाँदै हिँड़नुस अनि भित्रको गुदि अर्थात कोया जंगलतिर मिल्काई दिनुस त्यस पछी 2 बर्ष बादमा त्यो ठाँउमा जानुस आँप रहर लाग्दो लटरम्मै फलेको पाउनु हुनेछ , गुरूजी यो चाहिँ आँप खेतीमा short and sweet उपया हो , कुरा बुझियोनी गुरूजी ? 👍👍😸😆😁😋😊