कलमी बिरुवामा कति पछि फल लाग्छ होला ? मेरोमा बिउबाट उमारेको रुखमा सात बर्ष हुंदा पनि फूल आएन । उक्त नफलेको रुखको हाँगाबाट कलमी गर्यो भने छिटो फल आउला त ? म काठमाडौँबाट हो ।
sir ma india bata ho hajur ko kura sai lagao tara virus haru vanda calcium ko defecency le khatam hudo raxa calcium ko defecency ko bara ma vedio banaunu hos
प्राणाम सर 🙏 हजुरले जुन आँपको बारे औषधी प्लानोफिक्स planofix यो औषधि आँपमा मात्रै हो या अरू फलमा नि हाल्न मिल्छ कृपा झर्को नमानी बताई दिनू भए आभार हुने थिंए ?
हैट गुरूजी उखु सुखु त्यस्तै हो उखु खेती लाउँदा कति रााम्रो होला कति नराम्रो कति स्वस्थ कति रोगी , रोगी उखुलाई गुरूजीको उपचारको कुराले कृषकहरूलाई फाईदा होला जस्तो लागेन हामीलाई , बरू भित्रैबाट तगड़ा हेल्दि उखुलाई कृषकहरूले स्यार सुसार गरे बड़ि फाईदा होला कि कसो गुरूजी ? 😷😆😺