धनी र गरिब भन्ने कुरालफे फरक पार्दैन आपत काे बेलामा नियतमा फरक पर्छ ।। यदि नेपाली चै यसरी बाहिर मर्नु रेकाे थ्याे भने ,सकि नसकि संबन्धित परिवारले नै चन्दा उठार भयेनि बिहाेरेर ल्याृनु पर्थ्याे ।याे नेपालकाे नालायक सरकारले केही गर्ने थेन ।सल्याैट छ भारत सरकारलाई , आफ्नु जनता हरु प्रति उत्रर दायि भयेकाेमा ।नेपालका नालायक हरुले नि सिकिराखे हुन्छ । दुर्घना जाहाँ पनि र जैले पनि हुन सक्छ ।
हेरत यता जनता को लास यसरी परिरहेको छ दिन डाहारै उता भ्रस्टचारी प्रधानमन्त्री राडी को छोरो उखान टुक्का हान्दै जन्ता अल्मलाउदै छ अब बिदेसी नेपाल आउन धेरै डराउछन अब आउदैनन् नेपाल कोइ पनि अब त अत्ति नै भयो अत्ति नै भयो जागौ उवा बाटो घाटो स्कुल हस्पिटल केइ मा सुरछित छैन अब त जाग काठमाडौँ मा आन्दोलन भैरहेको छ जाऊ नेपाल भरिको उवा जाऊ आन्दोलन मा 🙏🙏अब चै लखेट्नै पर्ने भयो कति सहने 😔
भारत देश महान छ। उहाँको मन्त्रीहरू इमान्दार छ। आफ्नो देशप्रति जनताप्रति माया हुन्छ। तर हाम्रो देश नेपालको नेता मन्त्रीहरू कस्तो छ जनताप्रति पनि माया छैन। देशप्रति माया छैन। कति लुटौं कति के गरौं जनता मरे पनि केही फरक पर्दैन आफ्नो परिवारहरुलाई पाल्ने पार्टीको झोलेहरुलाई पाल्ने काम मात्रै हाम्रो देशमा भइराखेको छ
ईन्डियन सरकार लाइ मेरो हिर्दै देखि सलाम छ यो सरकार को दायित्व आफ्नो देश को नागरिक लाइ मदत गर्ने.एउटा हाम्रो देश को चोर सरकार छ जस्ले बोल्छ मत्र केहि गर्न सक्दैन नेपाल लाइ जय नेपाल चाहन्न बरु भारत देश लाइ भारतीय वायु लाइ हृदय देखि सलाम ठोकेर जय हिन्द.🇮🇳🇮🇳 भन्छु.... जय मोदी..अन्तिम फेरी एक चोटी जय हिन्द.. ❤❤❤..love u india.🙏🙏From Kathmandu Nepal..
नेपाल सरकार ले पनि केही सिकोस।आफ्नो देशको नागरिकको शव लिन भारतिय सरकारले विमान नै पठायो।यदि नेपालको नागरिकको घटना भारतमा हुने थियो भने उतै कुहिएर सढेर बस्ने थियो।
किन बिर्सनु भयो साथीहरूले ? अफगानिस्तानमा तालिबनको आक्रमणमा परि मृत्यु भएका 10 जना नेपाली इजरायलमा हमासको आक्रमणमा परि 10 जना नेपाली मारिएका बेला नेपाल सरकारले शब आफ्नो देश ल्याउन शाहि नेपाल बायुशेबा को आफ्नै जाहाज पठाएको 😢
proud to the government of India🇮🇳🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥇✈️ RIP in peace and beautiful soul in heaven who sacrifice their life in this natural phenomenon Gob bless their family 😢😢😢😢😢😢❤❤❤❤❤ thanks you modi sir 🥇🥇🥇❤️❤️❤️✈️✈️🇮🇳✈️🇮🇳✈️🇮🇳✈️🇮🇳✈️🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵