नेपालमा सबैको आ-आफ्नै रितिरिवाज ,संस्कृति हरु छ ,बिषेश नेवारी समुदायमा देखिन्छ तैपनि हरेकका रितिरिवाज र संकृति नेपाली कल्चर झल्कने खालको उतिनै महत्वपुर्ण छन 😊❤️।
होनि झगडा चै गर्न नहुने , मलाई पनि पहिलो पटक नै हेर्नै मौका मिलेको, अघिल्लो दिन केटाहरुको हुने रैछ तेस्मा झन धेरै रमाईलो हुने रैछ त्यो चाही हेर्न छुट्यो 😊।
Bhako cha ta bro keta haru jasto tauko phutaune gari ta ka garchan ta , ali ali bhutla bhutli ta honi😀,herera comment gari dinu bhayeko ma dhanyabad 😊❤️