Тёмный

६ बर्ष पछि १२ बजे राति चिहान खनेर हेर्दा यस्तोसम्म भयो?/धामी मिडियामा/झाक्रीमा आत्मा बोल्दा सबै चकित 

Super Online TV
Подписаться 592 тыс.
Просмотров 3,3 млн
0% 0

#Morang_kanda #jhakrivideo #jhakri_interview

Опубликовано:

 

14 янв 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@premram2103
@premram2103 3 года назад
Mero daju pani jhakri dhami hunuhun thiyo sach bat ho mapani manchhu😀😃😄👍👈
@Muskaan_for_You
@Muskaan_for_You 3 года назад
आफ्नै ज्यानको माथि नै धावा बोल्ने र धम्कि को बाबजुद पनि यी भाइले धेरै राम्रो काम गरेर देखाई दिए , पैसा कमाउनको लागि नभएर समाजको हितको लागि....धेरै धेर धन्यवाद , उस्तै धामी भएको भए आफ्नै ज्यानको बाजी थापेर कुनै धामी या कसैले केहि गर्न सक्दैन .., मार्छु तलाई गाद्छु भनि भनि पनि समाजको लागि काम गरिदिनु महानता हो .....
@tejbahadur4222
@tejbahadur4222 2 года назад
हावा कुरा हो जसुकैकोपनि रामरी बाक्‍स मा लगाएर पुरेको २ ..४ बषं कुनै अंगमा काँचैहुन्‍छ नत्र अरुकोपनि खनेर हेरौ त एस्‍तो काण्‍ड अरुपनि भएको छ꫰
@gurumaharajsatiji7600
@gurumaharajsatiji7600 2 года назад
आदेश,आदेश,आदेश जयश्री,गुरु,गोरक्ष नाथ,जयमाँ गुरु,सत्यश्क्ति,शाधरनमस्कार,गुरुआदेश केगर्नर,गुरु,चार खुट्टे खाने,र,लाख,रुपे खानेहरुले गर्दा,हामिहरु,जस्तोको आणबिशुवाष,र,घातभैराखेकोछ बत्नामभैराखेकोछ,जय,गुरु,याहाँ देब जय,माँ।।
@kishorkhanal4769
@kishorkhanal4769 3 года назад
अब म कसरी सम्जाउ कि कुनै ठाउ को माटो यस्तो हुन्छ कि मासु कुहिएको हुदैन जुन हामी मुर्दा घर मा औषधि हालेर लास राखेका हुन्छौ त्यही अर्गानिक माटो हुन्छ त्यसैले लास नसडेको हुन सक्छ ,,..अब हामिले कसरी बिश्वास गर्नु हामी होला धामी झाक्री सहि होलान तर हामिले मिलाएर बुज्नु पर्ने हुन्छ । यो बैज्ञानिक तबर ले नि सहि हो र झाक्री बाट पनि सहि हो । अब बुज्ने मान्छे ले कसरी बुज्नु हुन्छ त्यो तपाई को कुरा हो 🙏🙏
@user-me5bu5li3w
@user-me5bu5li3w 5 месяцев назад
माफ गनु हाेश हजुर🙏🙏
@sumithkumar6876
@sumithkumar6876 3 года назад
मैलेत धामि झाक्रि को बिस्वास गर्दै आयको छुहै
@Naya.jankari.technepal
@Naya.jankari.technepal 3 года назад
खनेर निकालेको भिडियो पनि पोस्ट गरी सबै लाई विश्वास को वातावरण बनाई दिनु होला धामी झाँक्री को विश्वास गर्नु पर्छ तर पनि ऐले को चलन चलती मा अलिक कम विश्वास गर्छन् तय भएर त्यो खनेर निकालेको भिडियो चाई पोस्ट गर्न अनुरोध छ🙏
@kabiraj-batala
@kabiraj-batala 3 года назад
निर्मला भागवतीको हत्यारा पत्ता लगाउ तिम्लाइ हरेक नेपाली जन्ताले फुलमालाले सम्मान गर्नेछन।
@SunilMagar-kp9fu
@SunilMagar-kp9fu 9 месяцев назад
ramro xa tapaiko video
@purbelikancha4863
@purbelikancha4863 Год назад
हावा कुरा,, यदि त्यो मरेको मान्छे बोलेको भय त तेहि मरेको मान्छेको अवाज स्वर हुनुपर्ने नी !!
@gagandhami1041
@gagandhami1041 3 месяца назад
ऊम नम शिबाय हरहर महादेव जय भोलेनाथ 🙏🙏🚩🇳🇵🇳🇵🇳🇵
@geetaghimire2208
@geetaghimire2208 3 года назад
Malai ta dherai biswas lagxa dhami jhakri ko mirtak aatma le santi pawos
@bikramdahal6996
@bikramdahal6996 3 года назад
जे होस धामी जान्ने र हिमत भको अनुभव भयो मलाइ तेत्रो मान्छेले घेरेर गर्दा पनि भनेको कुरा साचो भयो सलामछ धामिलाइ धामिको घर ठेगाना पाउन सकिन्छ होला
@smirthiashu2824
@smirthiashu2824 3 года назад
हाम्रो परिवार मा नि यस्तो भएको छ मेरो हजुरबुबा नै धेरै जान्ने दामी हुनुहुन्थ्यो यस्तो अकाल मै मरेर आत्मा भड्केको त धेरै गाह्रो हुन्छ परिवारलाई हामिले त कति भोगेर आएको छुम
@santoshirai656
@santoshirai656 3 года назад
Hami sano xada Mero familyma ni dherai barsa pahile yestoi vako thiyo oha dhamilai hamro samajle pani jhut bolyo vaner pitna n marn khojeko thiyo chirpat daura samet uthayeko thiyo bt satyeta dekhayr dhamile samasya bat mukta garaunuvako thiyo aj tehi yad aayo.
@preetithapa9512
@preetithapa9512 2 года назад
@@santoshirai656 p pppz
@sorbarnepali3801
@sorbarnepali3801 2 года назад
7ķbtwv
@shivshankarsahu7699
@shivshankarsahu7699 Год назад
Llĺlllllĺ
@yamunabasnet7965
@yamunabasnet7965 3 года назад
Ho yo sattey ho gurulai 🙏🙏🙏🙏🙏
@unluckyman3453
@unluckyman3453 3 года назад
धेरैको जिज्ञासा हेरे नाटक भनेको देखें। तर मलाई लाग्छ जो कोहीले थाम्न सक्दैन देउता,आत्मा कहाँ सम साँचो हो म चाई विश्वास पनि गर्छु।
@hastamagargood1662
@hastamagargood1662 3 года назад
ma pani garxu sir
@sobitalemagar4136
@sobitalemagar4136 3 года назад
super online tv le purai haleko xa sabai xa parman jhakrile vaneko xa sabai purako xa
@sashirai3834
@sashirai3834 3 года назад
Natk vanne pagl ho haro rai ko akal marda kalle marda dhami rakhinx yo satya ho uniharuki chita nabujeko sabai bhanxa
@TBRAI-yv2qc
@TBRAI-yv2qc 3 года назад
मानिसको उत्पती जंगली युग देखी चलिआएको तन्त्रमन्त्र पछि बाटा मनिसमा चेतनाको बिकास हुदै बिज्ञानको युगमा प्रबेश गरेको हो अनि तन्त्रमन्त्र हुदैन भन्दा हुन्छर । त्यसैले हाम्रो पुर्खहरूलाई नभुलम। डक्टर होस या धमीझाक्रि १,२ जाना त गलत भईहाल्छनी हो हजुरहरू सबै काहा राम्रो हुन्छर तयसैले सबैलाई सम्मान गरैा धन्यवाद । 🙏
@rojiroji3135
@rojiroji3135 3 года назад
तन्त्र मन्त्र,धामीझाँक्री प्रती बिश्वास पनि राख्नुपर्छ।धामीले जे जस्तो पनि गर्न सक्छन् ।
@hastamagargood1662
@hastamagargood1662 3 года назад
sahi ho
@tikamagar692
@tikamagar692 3 года назад
सहिहो हजुरको कुरा
@arjunchamling228
@arjunchamling228 3 года назад
Honi 😉
@tankapradhan6049
@tankapradhan6049 10 месяцев назад
​@@hastamagargood1662❤pp0❤🎉
@YohanYishai
@YohanYishai 2 месяца назад
Biswas gare nagare khusi tara manne kurama pugda patalsaktiko sikar banne uchha sambhawana rahanxa, Bible sixa anushar.
@dillibahadurkhatri1818
@dillibahadurkhatri1818 3 года назад
सहिहो अर्काको अपमान गर्नु हुदैन
@sonamtamang4610
@sonamtamang4610 3 года назад
झाक्री चाहिँ होइन बरु पच्छिम तिरा को देउडा गीत को गायकार चाहिँ हो जस्तो laagyo😂😂😂😎😎😎
@shyambahadurgurung4089
@shyambahadurgurung4089 2 года назад
यश ठगले सिदासादा मानिुहरूलाई खुल्लेआम ठगि गरेर मानिसहरूलाई मानसिक पिडामा पारेकाे,ठगि अभियाेगमा मुद्वा हाल्नु पर्छ।
@anilkirati568
@anilkirati568 3 года назад
हैट अचम्मै को झाक्री लौ परमेश्वर दूतको दूत पानी को पानी छुट्टै दिनु पर्यो l 🙏
@netramallanetramalla4775
@netramallanetramalla4775 3 года назад
Mano rog chahi thik hola guruko bishwas garyo vani
@balaramkhadka7669
@balaramkhadka7669 5 месяцев назад
देख्ने रहेछन है धामि❤❤❤
@gangadahal1672
@gangadahal1672 3 года назад
झाँक्रीलाई निर्मलाकाे हत्यारा पत्ता लगाउन लाउनु पराे।
@rajendradangi1207
@rajendradangi1207 3 года назад
जीउँदै निस्केको मान्छे खोइ त मिडिया मा ल्याउनु परो।।
@karunarana5076
@karunarana5076 3 года назад
Ho hajur yo satya nai ho.. kasai kasai le esto kura maa biswas gardainan..mero माउली मामा माउली बाजे माउली बाजे को बुवा सबै धामी झाक्री हुन र खुङ्खार हुनुन्छ मेरो गाउँ मा अहिले मेरो गाउ मा मेरो झक्री माम ले जोखाना हेर्नू हुन्छ जे भन्नू हुन्छ तेहि हुन्छ ।। र मैले पुरै बिस्वास लियेको छु धामी झक्री को कुरामा
@thamanthapa5873
@thamanthapa5873 3 года назад
तर जसले नाटक गरनू भो भनछ नी आफैलाई परेसी थाहा हूदोरहेछ बल बिशवस गरनू हूनछ न परे संम गरनू हून
@raisujata021
@raisujata021 3 года назад
हो बिश्वास गर्नु पर्छ तर अन्धबिश्वास चै गर्नु हुदैन अहिले को जमाना य्स्तो कुरा मा कसैले बिश्वास गर्दैनन मजाक बनाउछ्न तर आफ्नो आखाले देखेपछि र भोगे पछि मात्र पत्याउछ्न तर अरु कसैलाईअफ्नो कुराको बिश्वास दिलाउन सक्दैनन ...यस्तै घटना हाम्रो मोरङ पथरी 1 मा पनि भाको थियो आज भन्दा ४,५ बर्स अगाडि 🤔🤔🤔
@cmsubedi2327
@cmsubedi2327 3 года назад
इसबै कुरा सनसार र्मै छन
@bikashkarki1412
@bikashkarki1412 3 года назад
धामी झाँक्री मा पनि विश्वास गर्नु पर्छ
@raimartha4358
@raimartha4358 3 года назад
मरेर गैइ सकेको मानिसको च्यान खनेर किन बिजोग 😡😡😥
@himal9479
@himal9479 3 года назад
राई जाति हरुलाई मरेसि गाड्नु हुदैन रे
@Vijaysingh-ml6uo
@Vijaysingh-ml6uo 3 года назад
मत कतार बाट हेर्दै हो,मेरो घरसुर्खेत जिल्ला घर मेरो यो झाक्री को कुरा सहि हो मलाइपनी बिस्वास त लाग्छ
@sangampariyar5580
@sangampariyar5580 3 года назад
Kasri his was lagyo
@bungkshyangchha
@bungkshyangchha 3 года назад
खतर्कान हो मेरो समर्थन छ
@hastabahadur4106
@hastabahadur4106 Год назад
Very good well done congratulation from London UK 🇬🇧👍💗❤️🌹🇬🇧
@NepalKhabar2021
@NepalKhabar2021 3 года назад
लु फुल हेरियो हजुर मलाई बिश्वास लाग्यो है
@kalpanakaushal3070
@kalpanakaushal3070 3 года назад
अब निर्मलाकाे आत्मा बाेलायर हत्यारा पत्ता लगाउनु पर्याे
@rsgameing2827
@rsgameing2827 3 года назад
Sai vannu vayo
@sanjay1012-
@sanjay1012- 3 года назад
बिल्कुल। यस्ताे शक्ति हुनेले निर्मलाकाे अात्मा बाेलाएर बलात्कारि पत्ता लगाउन सक्दैन??या कसैकाे हत्या भएकाे छ भने मृतककाे अात्मालाइ बाेलाएर हत्यारा पत्ता लगाउन सक्दैन?? याे सब नाटक र मनाेबैज्ञानिक खेल हाे मात्र जस्ताे लाग्छ मलाइ।
@train682
@train682 3 года назад
Sahi vannu vayo but jun mareko manxeko atma jageko hunu parne raixa. Vanne bujhau.
@loveoli8822
@loveoli8822 3 года назад
@@sanjay1012- agreed
@kisnalingden8797
@kisnalingden8797 3 года назад
Truth
@aryan_076
@aryan_076 3 года назад
Bhok layo 🥰🥰jhakrey baby
@shockedoutmystery7756
@shockedoutmystery7756 3 года назад
woow soo nice video daju aru pani video leraunu na haii daju plzzz 😍😍😍😍🤘🤘🤘🕉
@ramkumarshrestha3121
@ramkumarshrestha3121 3 года назад
जीवन मृत्यु देखिने सत्य हुन् भने देवी देवता भूत प्रेत आत्मा धामी झाँक्री बोक्सि छौडा पनि सत्य हुन्।
@The-endless-adventure
@The-endless-adventure 3 года назад
Dohori geet ta darai jado rahechha jhangri guruko😀😀😀
@gorkhalee6199
@gorkhalee6199 3 года назад
यो मेडियाले जुनै भिडियोमा पनि जिउदै जिउदै भनेकोछ।जिउदो होइन हौ आलो भन्छन।एउटा क्यामेरा हातमा लिने बितिकै पत्रुसकारहरु।अघोरी बाबा!अमेरिकन आइमाइकी पोइले भनेको।
@parbatirai6841
@parbatirai6841 3 года назад
जय,गुरु
@rajubishwokarma6044
@rajubishwokarma6044 3 года назад
मेरो भाई करिब 6 वर्षा यता बिमार् छ झाकरी सङ्ग सम्पर्क गर्न के गर्नु पर्ला
@user-on9gm5ii5g
@user-on9gm5ii5g 3 года назад
Ma biswas धामीमा nagarne manxe,जब परिआयो/र डाक्टर नसकेको काम धामीले निको भो/अनि धामीमा शक्ति हुन्छ भनेर म मान्छु।
@ruzankarki4138
@ruzankarki4138 3 года назад
Omg
@binodkarki2121
@binodkarki2121 3 года назад
Namaste jhakri baa
@Paaku1522
@Paaku1522 3 года назад
भाग्रथिको तिर पनि लगुमन हो केही हुन्थो कि न्याय
@kumaroli3780
@kumaroli3780 3 года назад
क्यामेरा देखेपछी झनै झाक्री मा देउता चढेजस्तो छ क्यामेरा लुक्स पनि राम्रै छ😀
@destrogamingcoc6298
@destrogamingcoc6298 3 года назад
, 🤣🤣🤣👍
@OppoA-qj6cj
@OppoA-qj6cj 3 года назад
मत बिस्वास गर्छु देबि देवता भगवान प्रती आशा छ यक दिन भेट गर्नेछु गुरु ज्यु लाई
@teksubba9958
@teksubba9958 3 года назад
यो धामिको बेहोरा दुनियाको अगडि बसेर बुङ बुङ चुरोट उडाउने लाई सामाजिक अपरध बिरोधको कानुन लाक्छकी लाक्दैना होला? पत्राकार ज्यु सोधिदिनु होला।
@hemrajbasnet7489
@hemrajbasnet7489 2 года назад
Dami jhakry ko ta malai dherai biswas lagxa🙏🙏🙏🙏
@padamchemjonglimbupadam6407
@padamchemjonglimbupadam6407 3 года назад
गुरुले सधै आशीर्वाद दिउन धामीझाँक्री भाईलाई।
@stephenyehuda5655
@stephenyehuda5655 2 года назад
you all probably dont give a damn but does someone know of a trick to get back into an Instagram account?? I somehow lost the account password. I would appreciate any help you can give me.
@laxmanrai6175
@laxmanrai6175 2 года назад
Adhcr
@ghalchenboys2respect289
@ghalchenboys2respect289 2 года назад
@@stephenyehuda5655 dsfjru RT 5 yr yr 34 tee tee lollo KP p00
@nistadon2377
@nistadon2377 2 года назад
@@stephenyehuda5655 q
@lalbahadurrana4802
@lalbahadurrana4802 2 года назад
Digital Shanties 3the
@Sumithkarki
@Sumithkarki 3 года назад
अब सबै नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 viral हुने पालो झाकरि बाबा को😊
@tilakkumar8111
@tilakkumar8111 3 года назад
हो नि अब सबैको पालो गयो अब झाक्री को पालो कहिले खाल्तो बात जिउदै निकाले भन्छ कहिले के बेकार
@dikshyagurung1199
@dikshyagurung1199 3 года назад
Mahan hunuhudo rahexa Guru jii
@bhupendragurung2406
@bhupendragurung2406 3 года назад
हो मर्मेसुरा हो अब भन्दिनु पर्यो निर्मला पन्त को हत्यरा कोहो भन्दिनु पर्यो दूध को दूध पानी को पानी छुटयाइ दिनु पर्यो 😀😀
@kanxiiimah417
@kanxiiimah417 3 года назад
एउटा मान्छे मात्र होइन सबै समुदाय नै भ्रम मा रैछ यो समुदाय लाई शिक्षा को कमि रहेछ। थैत हावा अन्धबिस्वास को मरुभुमी मा रुमालिएर बस्छ अझै अनि का बाट हुन्छ त
@gamanpun9376
@gamanpun9376 3 года назад
चिहान खनेर निकालिएको भिडियो खै त त्यो देखाउनु पर्यो अनि मात्र विश्वास हुन्छ 😒😒😒
@premadhikari2799
@premadhikari2799 3 года назад
देखाको छत योहि भिडियो मा डोयट गारेको देखेना
@monishmakimlungeli
@monishmakimlungeli 3 года назад
Biswas lagdaina vane nahernu dajaii
@dalthapa5827
@dalthapa5827 3 года назад
@@premadhikari2799 it’s fake
@ramailopalanita
@ramailopalanita 3 года назад
देखाकाे छ हेर्नू फेरि
@rinamagar6365
@rinamagar6365 3 года назад
Tehi video maa jodera dekhako xata hajur k dekhnu vayo video maa chai
@binodchaudhary3638
@binodchaudhary3638 3 года назад
Nice singer nepal idol ma bolaunu parxa
@sanjayrai5414
@sanjayrai5414 3 года назад
पहिल देखी को चलि अयेको हो ।। दामि झाक्री सतेत हुन्छ नै ।। बदाइ छ ।।
@rikkumarthapa1851
@rikkumarthapa1851 3 года назад
चिहान खाँदै गरेको भिडियो अनि मान्छे भेटेको भिडियो पनि चाहियो त्यो पनि जिउँदै त्यो पनि देखाउनु पर्यो नत्र यो फाटा मिडियालाई कार्रवाई गर्नु पर्छ मानिसलाई भ्रम फैलाउने लाई ।
@ramailopalanita
@ramailopalanita 3 года назад
लेरि हेर्नू छ टाईटल त अलिकति फर हुन्छ बुझेर हेरनुस नमस्कार
@mrgopalportel
@mrgopalportel 3 года назад
5:30 Ma hernu xa
@samjhanabudathoki9577
@samjhanabudathoki9577 3 года назад
मलाइ पनि यक्दम बिस्वास लक्क्स
@narayanpoudal8839
@narayanpoudal8839 3 года назад
जय हाेस्
@roze9375
@roze9375 3 года назад
Salute u db daju..
@hiratamang7782
@hiratamang7782 3 года назад
😍😍साबाघाउलेमिलेरा सिउर्ठयिदिनुस् अाबा
@msmklang1100
@msmklang1100 3 года назад
दान्स पनि गर्दो रहेछ लुङ्गि दान्स कला गला राम्रो रहेछ प्रतिभा राम्रो लाग्यो मलाइ 😂😂😂
@ratnakhaling5069
@ratnakhaling5069 3 года назад
woow
@rishiadhikari7081
@rishiadhikari7081 3 года назад
अचम्म । बिज्ञानलाई चुनाैति ।
@PMVlog-
@PMVlog- 3 года назад
याे संसारमा देवि देवता छन भने भुट प्रेत पनि अबश्य छन ।।
@rairai5613
@rairai5613 3 года назад
Agree ss🙋‍♀️
@bishnuregmi3238
@bishnuregmi3238 3 года назад
Hawa
@sumithkumar6876
@sumithkumar6876 3 года назад
सबै छन
@sandhyaniroula8108
@sandhyaniroula8108 2 года назад
@@sumithkumar6876 qhhy63wet
@ziso7036
@ziso7036 2 года назад
@@rairai5613 Jljp
@kumariu2b683
@kumariu2b683 3 года назад
अब कमाउ झाक्री बा अब तिमिहरुको पालो आयो
@baluroka7475
@baluroka7475 3 года назад
😅
@saritabusnyat8662
@saritabusnyat8662 3 года назад
Good and nice
@gigamaxesportofficial7854
@gigamaxesportofficial7854 3 месяца назад
Ma Pani jhami prati jherai Biswas xa 👍👍🙏👍👍👍
@smirthiashu2824
@smirthiashu2824 3 года назад
यो सत्य हो म आफैले भोगेको कुरा मेरै परिवार मा नि यस्तै भएको छ
@usharai5852
@usharai5852 3 года назад
Mm. Ss
@usharai5852
@usharai5852 3 года назад
M
@sanjay1012-
@sanjay1012- 3 года назад
हाे र? के देख्नु भयाे??
@binodchaudhary3638
@binodchaudhary3638 3 года назад
🤣🤣🤣🤣
@ramlamayoutube5947
@ramlamayoutube5947 3 года назад
होर हजुर
@cdlonline6620
@cdlonline6620 3 года назад
भगवान छ भने भुत प्रेत आत्मा पनि हुन्छ।।
@JasdhanRai-ub7mc
@JasdhanRai-ub7mc 28 дней назад
खनेकाे च्यानमा भएकाे सिनाे त देखाइएको छेेन त । हामीलाई के विस्वास ।
@kumarthapa4070
@kumarthapa4070 3 года назад
Haina yo dhami ghari ghari camerama herxa ta
@user-pe6tx4nt1h
@user-pe6tx4nt1h 3 года назад
मलाई पनि बिश्वास लाग्छ
@rekharai7033
@rekharai7033 3 года назад
Very good dami bhaie 💙💙💚💚💛🇳🇵🇳🇵🇳🇵salam xa
@youtubeuser5438
@youtubeuser5438 3 года назад
bhut boleko ho manchheko Atma haina
@sabinthapa7226
@sabinthapa7226 3 года назад
Ma morang khorsane ghar Saudi bata herdai jhakri satty hunxa hajur.....
@Sumithkarki
@Sumithkarki 3 года назад
निरमाला पनत को हत्याकाण्डमा को को छ पता लगाईदिनु परयो😶😶
@pemasherpa5336
@pemasherpa5336 3 года назад
Aafui laga
@jholey7130
@jholey7130 3 года назад
#JUSTICEFORNIRMALAPANTA😥
@jholey7130
@jholey7130 3 года назад
#JUSTICEFORNIRMALAPANTA😥
@rajanshahi9429
@rajanshahi9429 3 года назад
@@jholey7130 mum.7
@sarumagar8785
@sarumagar8785 3 года назад
मृतक आत्मा तड्पेको हुन्छ यसलाइ भनिन्छ जागित्र बर्सौ सम्म पनि भित्रि चिहानमा ताजा रगत हुन्छ त्यो रगत या कुनै बस्तु ताजा हुन्छ त्यो जलाउनु पर्छ अनि मृतकको आत्मा ले शान्ति मिल्छ यो कुरा मलाइ पनि थहा छ
@birju4333
@birju4333 3 года назад
K hawa ho. Hamro nepal ma Hindu aune paile gande nai chalan thio. Sayad mitru sansakar ramro bhayena hola
@apsarabhandari8662
@apsarabhandari8662 Год назад
​@@birju4333in
@SitaBasnet-ve4fu
@SitaBasnet-ve4fu 2 месяца назад
❤❤
@purbelikancha4863
@purbelikancha4863 Год назад
झाँक्रीको नचाई पनि तेस्तो हुन्छ?
@Babavlog338
@Babavlog338 3 года назад
झाक्री मुला आफै गजडे जस्तो छ।।।
@kanxiiimah417
@kanxiiimah417 3 года назад
यस्तो अपबाहले बिचरा त्या को नानी बाबू हरु को मनस्थिति मा कस्तो असर परिराको होला कत्ती त्रास मा होला वहियात
@LyricalCom-co9xj
@LyricalCom-co9xj 3 года назад
Yesta vdo trending ma aauchha nepali ma,kunai foreigner lea herna sat African country vanda kam rainchha vanne sedai mulyankan hunxa
@kabir10TM
@kabir10TM 3 года назад
"""""Any school college students here"""""✋✋✋✋✋✋✋✋🇳🇵🇮🇳🇮🇩🇵🇰🇦🇺🇦🇹🇺🇲🇦🇸🌎🙂
@mayamagar1522
@mayamagar1522 2 года назад
सहि हो ढामि को कुराे
@samirraiofficial5416
@samirraiofficial5416 3 года назад
राम्रो छ
@utsavdhakal5906
@utsavdhakal5906 3 года назад
Bichara kati dulha gari gari rakhnu vako aafno kaam dhaami lai mannai parxa salam xa mero tapain lai ma tapain ko dukha bujhxu
@elbertekka9082
@elbertekka9082 3 года назад
Please Re upload the video with English subtitles
@kreetimanrai8606
@kreetimanrai8606 3 года назад
Hami dhami jhakri ra dactar dubailai sara bar heennu parxa
@rabinofficial4197
@rabinofficial4197 3 года назад
😂😂😂muji saiko hanexa
@rekharai7033
@rekharai7033 3 года назад
Yo mafee maganu parxa sahi ho damii bhaie
@rajkumargiri5165
@rajkumargiri5165 3 года назад
श्री हरी नारायण नारायण हरि।
@diwagurung7669
@diwagurung7669 3 года назад
P
@anumagar5648
@anumagar5648 3 года назад
अचम्मै
@rajenlimbu9782
@rajenlimbu9782 3 года назад
Nirmalaa panta ko pane face hunu paryo ne dheroi long vaye pane hunx hola ne
@safaria2z789
@safaria2z789 3 года назад
बिज्ञान लाई नै चुनौती पो भएछ त !!
@sharmilarai4739
@sharmilarai4739 3 года назад
yo sabai satey ghatna ho toy marne mero mama hununthiyo🙏🏻🙏🏻🙏🏻🥺
@karunarana5076
@karunarana5076 3 года назад
Ho hajur yo satya nai ho.. kasai kasai le esto kura maa biswas gardainan..mero माउली मामा माउली बाजे माउली बाजे को बुवा सबै धामी झाक्री हुन र खुङ्खार हुनुन्छ मेरो गाउँ मा अहिले मेरो गाउ मा मेरो झक्री माम ले जोखाना हेर्नू हुन्छ जे भन्नू हुन्छ तेहि हुन्छ ।। र मैले पुरै बिस्वास लियेको छु धामी झक्री को कुरामा
@sanjay1012-
@sanjay1012- 3 года назад
हाे र? अनि वहाँलाइ छ बर्ष पछि जिउँदै भेटाएकै हाे त? जमीनमुनि गाडेकाे मान्छे पनि कसरी त्यत्राे समयपछि जिउँदै भेटियाे? के याे पक्कै साँचाे हाे?
@nareshnisanareshnisa7398
@nareshnisanareshnisa7398 3 года назад
Yo kun thauma ho hjr k vayer marnu vako ni sharmila sis katiko aumerko ho hjrko mama
@rajsigdel1083
@rajsigdel1083 3 года назад
@@nareshnisanareshnisa7398 morang ko belbari ko ghatana ho.bike accdent vayera bitnu vayex.post matam garera ghar nalagi sidai jungle ma lager post matam garda bereko palastic sangai gadnu vako raix.tei vayera uha ko atma le gau ma dukha diyeko rahex
@gurungloas1010
@gurungloas1010 3 года назад
Hami sanoma birami huda dhami jhakri jiu le jharfuk garera niko parnu hunthyo
@karanlama8043
@karanlama8043 3 года назад
घन्टा जस्तो प्लास्टिकमा बेरेर गाडेपछी दसौं बर्षसम्म नि आलो भैहल्छ नि तर आत्मा चाहिँ भड्किन्छ है
@jayabista8203
@jayabista8203 3 года назад
त्यो धामिलाइ कसरी थाहा भयो र त्यो लास पलास्टिकमा बेरेको छ भनेर सत्य हुन सक्छ नत्र कसैले त्यस्तो खतरनाक जिम्मा लिन सक्दैन। त्यो ठाउँमा बसेर हेर्दा कतै दायाँ आउनु पर्ने होइनर।
Далее
Беда приходит внезапно 😂
00:25
Просмотров 765 тыс.
Ban Jhakri Le Lageko Satya Katha @folktalesinnepali
15:31