Aru cheli haru India ma bihe garera gayara utai ko hunchan Tara hajur le utai ko pariwar Lai Pani nepali bhasa sikayara jun nepali bhasa ko samman garnu bhayako Cha ni tyo sachai nai tarif garna layak ko cha.hats up to u bipana di.
हरेक episode हेर्दा नेपाली भाषा लाई प्राथमिकता र शब्द छनोट राम्रो लाग्यो। विपना जी को हरेक कि्याकलाप या शब्दमा नेपाली पन झल्कीएको, जन्मथलो र कर्म थलोलाई बराबर मान्यता दिएको महसुस हुन्छ। please always keep it up. Lots of love from Nepal 🇳🇵
साच्चिकै हजुर आफ्नो जन्मभुमि लाई धेरै नै माया गर्नु हुने रहेछ हजुरको हरेक भिडियो हेर्ने गर्छु मेरो देश मेरो नेपाल भनिरहनु भएको हुन्छ। यो बोलीले हजुरको आफ्नो देश प्रती माया धेरै नै झल्किन्छ । तपाईंले आफ्नो सबै परिवार लाई पनि नेपाली भाषा सिकाई सक्नु भएछ दि सुन्दा पनि खुसी लाग्ने 👍️👍️
Wowwwwwww Dd hjur india ma basera ni babulai ra hjur ko family lai kati ramro nepali bolna sikaunu vayeko, hjur mlai sarai manparne heroin ho.aja ta jhan hjur kati beautiful dekhinu vayeko
बिपना बहिनी धेरै धेरै धन्यवाद इन्डिया मा बसेर नेपाली लाइ यति माया गरेर राम्राराम्रा भिडियो राख्दिनु हुन्छ मलाइ असाध्यै मन पर्छ तपाइले गरेको बेभार देख्दा मलाई भित्रैदेखि यस्तो लाग्छ कुनैदिन भगवान् को कृपाले मथुरा बिन्दाबनको दर्शन गर्न जान पाय तपाइ सङ्ग भेट गरेर आउला जस्तो लाग्छ
दिज्युले त आफ्नो परिवार सबैलाई नेपाली सिकाउनु भाको रहेछ है नबोले पनि हजुरले उचारण गरेको शब्दहरु बुझ्नु हुदो रहेछ है खुशी लाग्यो दिज्यु...यो हो नि त नेपाली पन हामी संसारको जुनसुकै कुनामा जहाँ रहे पनि आफ्नोपन विर्सनु हुदैन...
Sadhai yestai mitho pakaunu khanu ani swastha rahanu dijju.sadhai Nepal ani Nepali li Maya garirakhnu hola.sadhai yesari NAI hajur ko video Herne mouka payos.love u n miss u di.jay nepal🇳🇵🇳🇵😘😘🤗🤗.And justic for Savita bhandari...
म सानुहुदा देखि मन पर्ने बिपना दिदी आज पनि उस्तै राम्री ।कति खुशी लाग्यो हजुरको भिडियो हेरेर अझ ईन्डिया बसेर आफ्नो नेपाली भासा सबै परिवारलाई सिकाइसक्नु भयेछ झन धेरै खुशी लाग्यो 🙏🙏
नमस्कार दिज्यु,म पनि भगवान प्रति एकदमै आस्था राख्छु दिज्यु बाबु बोलेको एकदमै मन पर्छ...कति राम्री हुनुहुदो रहेछ नि हजुरकी देवरानी सानि दिज्यु नि....Love you all diju n misssss you so much
Jay Maata Vaishnavi 🏵️🌷🌹🥀💐🌸🌼🌺🥭🍎🍍🍊🍌🍐🍏🍉🙏🙏🙏🙏🙏 Bipana bahini ma Pani vayako xu Maata Bashnav Devi. Bipana bahini ko deurani Pani dekhna payako derai Khushi lagyo ♥️♥️♥️♥️
धेरै पहिले बिर्तामोडको कृष्णहलमा मुग्लानको ५१ दिन मनाउदा देखेको । अझै उस्तै चमकछ अनुहारमा खुशीलाग्छ। love u dee stay happy and stay safe have a wonderful day's ...😍😍😍😍😍😘😘😘😘
Mario best heroni bipana dd arko kura uha india ma bihe garira januvaya pani uha nepalko maya ani afno vasa afno janmiko desko maya lai sadhai respect grirakhnau hunx ani afno vasa bolirakhnuhunx waw salam x dd may got bless you always sadhai maya grirakhanus afno deslai jaya nepal