आजकालका कलाक्षेत्रमा लागेका मानिसहरु प्राय: अरुको देखासिकी गरि धर्तिमा जन्म नभएको भै सिधै आकाशबाटै खसेको जस्तो गर्छन् तर हजुरको भिडियोहरु हेर्दा कति संस्कारी र प्राकृतिक लाग्छ यस्तोकी जसरी इतिहासमा भृकुटी ले तिब्बतमा बिहे गरि नेपालको नाम राखेजस्तै वर्तमानमा त्यो संस्कार हजुरले धान्नुभएको छ । सानो छँदा हजुरको फिल्मको फ्यान थियौँ अहिले पनि हजुरप्रती अझ बढि सम्मान छ । हजुरको सधै जय होस् । हजुरजस्तो चर्चित सेलिब्रेटी बाट धेरै टुप्पाबाट पलाएकाहरुले सिकुन् । श्री पशुपतिनाथले सधै कल्याण गरुन् ।
हरेक कुरा लाई सकारात्मक रूपमा स्वीकार गर्न सक्ने जुन कुरा मा पनि भिज्न सक्ने सबै लाइ खुसि राख्न सक्ने ।सबै को मन मा बस्नु भयको छ हजुर कति माहान होइसिनछ हजुर ।❤️❤️❤️🙏🙏🙏
आफु जन्मेकाे हुर्केको नेपाल र माईति नेपालसंम्झनु हुन्छ खुशिलाग्छ मनत नेपाली हाे नेपालमा केही भए मन दुख्नु स्वाभाविक हाे जहाँ बसेपनि सेवा भाव देखेर खुशि लाग्छ हजुरकाे भिडियाे हेरछु धेरै खुशि लाग्छ
म त एउटाै फिलिम लाई चार पाछ चोती पनि दोराई दोराई हेर्ने गर्थिए सानो छडा रोल्पा मा पहिले बिजुली हरु केही थिएन सोलार बाट हेर्थियौ रिल भको चक्का हुन्थियो सानो टिभी मा हेर्थियौ गाउँ मा कसैको घर मा हुँदैन थियो टिभी सोलार हाम्रो मा चाई थियो हाम्रो बुवा बाहिर बस्नु हुन्थियो त्यही भएर सानो टिभी र सोलार राख्दिनु भएको थियो टिभी हेर्न पावार पुग्दैन भनेर राती सोलार को बत्ती बाल्दैन थियौ
Jo sanga ni milna sakne jun jasto thauma ni bijhna sakne kasto ramro hajur ta... Ramailo tita mitha kura haru sunna pauda jhanai ramailo lagxa hajur ko vlogs 🙏❤
दिदी मैले जतिपनि हजुरको viedo हेर्छु मलाई यति आनन्द आउँछ किनकी हजुरको india बसाइ जिन्दगिभरि भएपनि आफ्नो जन्म भुमि लाइनै प्राण जतिको प्यारो मान्नुभएको छ,, साच्चिकै सारै गर्भ लाग्छ हामिलाई दिदि🙏😌💖 you are incredibly a truly pure soul dii🙏💖😌
आजको VDO पनि राम्रो लाग्यो । तपाईंको VDO हरुले हामीलाई रमाइलो मात्रै भएको छैन तपाइको अवस्था त्यहाँको तपाइको दिनचर्या र भोगाइहरु प्रत्यक्ष देख पाउँदा खुशी लागेकोछ । to be continue
culture is our pride maam ... Hajur ko ghugat ko story funny and sad duitai cha .... Nepali celebs madhya sabai vanda cultural and grounded person ... Love u u inspire us .. 💗💗💗
Afno sanskriti ra riwaj lae hami sabae le mannu parcha..koe dhani koe garib yestae ho vhanni hajur le vhannu vhako sabda chitta bujhdo lagyo..taepani hajurma ekrati ghamanda chaena dhanigarib sabae lae samman garnu hudo rahecha..ekdum Mae khusi lagyo malae..ra lauka ko halwa ko receipe ko lagi dherae dherae dhanyabad..
यति राम्रो हबेली लाई मर्मत गरेर राखेको भए कति राम्रो हुन्थियो सानो छडा हामी ले रोल्पा मा सोलार बाट टिभी चलाएर हेर्थियौ दिन भरी घाम मा चार्ज गरेर राती मा हेर्ने गर्थियौ अहिले यसरी हजुर्को दिन दिनै भिडियो हरु हेन पाउँदा प्रत्यक्ष भेट भएको जस्तो लाग्छ
छोरी मान्छेको जिन्दगी यार सम्झिदानी कस्तो अनौठो छ है ,, हिन्दी मा भन्नुपर्दा बिपना बहैन पहले क्याथी अभि क्या होगै? कहाको मान्छे काहा ,,आज भन्दै भोलि भन्दै अब त्यो नेपाली भासा पनि बिर्सिदै जानेत होलानी 😭😭💕🇳🇵
मलाई यस्तो पुरानो घरहरु एकदम मन पर्छ । हजुरको हवेली झन् कति भव्य जस्तो छ maintain नगरेर मात्र जीर्ण देखेको । ।भत्किएर जानु भन्दा maintain गरी होटेल अथवा अरु त्य्सतै केही ब्यबासाय को लागी दिनुस न दिज्यु । हामी पनि visit गर्नु आउला. 🥰😍 Thank you for the recipe 😘
Kati khusi lagyo hajurle kati majale adjust garnuvako asal.nariko udaharan hajur naya thauma naya ritiriwaj lai kati respect garnuvako so nice bipana didi
नमस्ते बिपना जि सारैखुसी लाग्कछ हजुर को भिडीयो हेरन नदेखेको ढाऊ पनी हेरन पाईन्छ सारै खुसी लाग्कछ हजुर को बाबु नेपाली बोलेको त जनखुसी लाग्कछ सुनीरहु जस्तो हुन्छ हस ❤❤🙏🙏
Bipna mam. Hajur ko yo video herda sarai khusi lagyo. Hajur ek asal nepali kalakar asal nepali chori matra navayera ek asal buhari, asal wife, and asal mother ko vumika nivaunu vako cha. India ra nepal ko sanskriti lai kati mitho tarika le ek pariwar ma nivaunu vako. Duetai desh lai respect dhekaunu vako cha. I love you mam . And God bless you. I always respect you and yours family.
Kati simple k hamri sis साथै संस्कार पनि अँगाल्नुभाकाे कस्ताे खुसी लाग्याे । जस्ताे देश उस्तै भेष । मेराे त माईती गाेत्तियार हुनुहँदाे रहेछ भारद्वाज 😜😜🙏🙏
Hajur ko story sunera dherai khusi lagcha ramailo ni lagcha... Sadhai yesai nai khusi basnu hola. And My prayers for Nepal 🇳🇵 🙏🏼🙏🏼🙏🏼 Stay strong healthy and always safe ❤️❤️❤️❤️ Lots of love 😘❤️❤️ Sewa nai manav dharm ho 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐
हजुर लाई यक्दम मिस गर्छु सिस...हजुर को फिल्म धेरै हेर्थे सानो मा 😊हजुर को कलाप्रस्तुत गर्ने शैली सारै मन पर्छ.. नेपाली फिल्म मा फेरि पनि हेर्न मन छ यक चोटि भय पनि सिस यदि सम्भव भय सम्म🙏🙏🙏
गुजुरातिहरुले दुदिकाे सिरा भन्छन् ,,,खुबै मन पर्छ मलाई नि ,,बिपना जि पहिला हामी स्कुलमा पढ्ने बेला छुट्टि हुदा हजुरको फिलिम हेर्न जान्थेउ,,खुब मन पर्थ्याे हजुरको फिलिम,,तेति बेला पनि यस्तै हुनुहुन्थ्यो ,,अहिले पनि उस्तै हुनुहुन्छ ,,,हामी बरु बुढि भैयाे,,,