China को गाउँ बाट हामी नेपालीले केहि पाठ सिक्नु पर्छ । नेपाल मा मानिसहरु गाउँ ठाउँ बाट बसाँई सराई भएर सहर तिर पस्छन् । सरकारले गुणस्तरीय शिक्षा स्वास्थ्य र सडक यातायात गाउँ गाउँ सम्म जोड्न सके रोजगार आफै सृजना हुने रहेछन् । गाउँ का पाखा भिरालो र अन्य खाली जग्गा हरुमा हरेक थरीथरीका फलफुल खेती गरी आफुलाई पुग्ने गरी मनग्ये आम्दानी गाउँ मा नै हुने रहेछ ।
चाईनिज नेताले जनता लाई व्यापक सेवा सुबिधा उपलबध गराएर बिदेश जान बाट राेकेका रहेछन । हामी हरू का कुलङगार नेताले जनता बाट कर मात्र असुल गर्ने तर सेवा सुबिधा नदिए र सबै युवा बिदेश पलायन गराएका छन ।
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर

चाईना मा पाईने सालो साल चलनी बिरुवा फूल फल सबजी को बिउ लेउनू नं भाई जो हाम्रो देश मा पाई द ईन धेरै राम्रो राम्रो ठाउ देखाउनू भयो खूसी लागेव हाम्रो देश मा पनी जले बाजो राखछ जरी माना तिरायो भनी राम्रो हूने छ भाई
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
अव वाँदर सेना र भगवान श्री रामले बनाएको राम सेतु पुल देखाउन जानु पर्यो भाग्य भाई,नेपालको पत्रकारिता भोजराज थापाले सम्हाल्छन्।अव तपाईं विदेश गएर ऐतिहासीक र आश्चर्यजनक ठाँउहरु देखाउन अनुरोध गर्दछु।राम सेतु पुल,रावणको दरबार,वरमुदा ट्रेगंल,एमाजोन जंगल,नाइल नदी यस्तै यस्तै तपाई मार्फत हेर्ने अपेक्षा राख्दछु धन्यबाद।
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
भाग्य नेउपानेको फ्यान हु म,अति खुशी लागेको छ,तपाईंले चाईनाको भिडियो पठाएको ताजा खबर हेरि रहेको छु।तपाईको भनाइमा तेताको मान्छे हाँसिलो र राम्रो त भन्नु भयो तर नेपाल आउने चाईनीजहरु खत्तम बेवकुफ हुन्छन् तपाईंले घुमेको चाहिँ कुन प्रान्त हो ?
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
चिनमा फोहर व्यवस्थापन को लागि गाउँमा पनि डस्बिनहरु राखियको देखिन्छ हाम्रो देश नेपाल भने ठुला शहरहरु तथा नगरपालिका र उपमहानगरपालिका का क्षेत्र हरुमा पनि डस्बिन राख्न पनि नसकेको देखिन्छ ।
मान्छेहरुको सोचाई र सिस्टमहरुले नेपालको भन्दा त्यहाँको जनजिबन कैयौ गुणा उच्च होला, जंगलतिर दाउरा खोज्न जान पनि पिच बाटोको सुबिधा रहेछ, प्रत्यक घरमा साना सवारी साधन छन् , प्रत्यक ठाउँ-ठाउँमा CCTV को ब्यबस्था पनि छ भन्नू भयो, अन्य सुबिधाहरुको कुरै छोडौ नेपालको स्तरसंग के तुलना गर्ने, बिशेषत मलाई त्यहाँको हरियाली र सान्त स्वभाबको मानिसहरु खुप मन पर्यो, त्यहाँ कुनै जग्गाहरु खाली छैनन् , अन्नबाली रोपिएको छ कि त फलफुल नै रोपिएको छ, यहिबाट थाहा हुन्छ उनिहरु बिचार र गर्वले कति धेरै धनी छ्न् भन्ने कुरा, यहि कुराके उनिहरु सुखी छन् सम्पन्न छन् , कुनै मान्छेहरु पनि फुर्सदमा छैनन् सबै बिजि छन् , हामी उनिहरुसंग बोल्न गयो भने उनिहरुलाई बोल्न समय छैन मुसुक्क हास्छन् र हिड्छन् , उनिहरुको मनमा सितलता छ...धन्यबाद भाग्य सर, तपाईको कारणले यति राम्रो भिदियोहरु हेर्न पाईएको छ, तपाईको दिनहरु,यात्रा सदैब सुखमय रहोस्
Great efofrt Bhagya - You gave us free visit of all interesring places of China. Your vlogs are are interesting, invormative and catching to all of our interest. Proud of your work
कम्युनिस्ट देशमा यस्तै हुन्छ र गाउँदेखी बिकाशको काम हुन्छ यो भिडियो अत्यन्तै उत्साहित गर्ने खालको छ नेपालम भएका कमाउनिस्टहरुले हेरे हुने यी नक्कली कम्युनिस्ट भएको गाउँमा गएर एउटा भिडियो हाल्नु होला दुबै भिडियोको अन्तर छुट्याएर कमेन्ट गर्नु भनेर भन्नू होला तपाईंलाई धेरै धेरै धन्यवाद छ यस्तो मोटिभेसन भिडियो हाल्नु भएकोमा ।
भाग्य सर हजुर चाइना गए देखि सब भिडियोहरु हेरेको छु ❤❤❤ म नागाल्याण्ड बाट हो चाइना मा पनि नागाल्याण्ड मा जस्तै कुकुर चरा किरा फट्याङ्ग्रा खान्छन् रे सुनेको थिएं सब भिडियोहरु बनाउनु भयो अब यो भिडियो बनाउनुपर्छ के के खान्छन् यिनि हरूको
यो चाईनाको पहाडी भेकको गाउँ मा ठुला ठुला पक्की घर र भवन देखिन । शायद वाहाहरुलाई डाडा काडा भत्काएर फोडेर ठुलाठुला भवनहरु निरमाण गर्दा भु-क्षय , बाडि र पहिरो जाने प्रबल सम्भावना हुन्छ भन्ने राम्रो ज्ञान भएको जस्तो छ 🤔🤔🤔🤔