Тёмный

चाईनाको खेतमा घुम्दा आज यस्तो भयो Bhagya Neupane China Tour EP-27 

Bhagya Neupane
Подписаться 2,8 млн
Просмотров 325 тыс.
50% 1

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 487   
@SitaramShresths
@SitaramShresths 3 месяца назад
मेरो बिचार मा यी दिदी धेरै खुशी हुनु भाको छ माइतीघर को दाजुभाइ जानू भाको छ आफ्नो मन क‍ो कुराहरु सुनाउनु पाको छ
@nitamajhi
@nitamajhi 3 месяца назад
😮
@omnarayanseth6886
@omnarayanseth6886 3 месяца назад
16:45 U​@@nitamajhi
@gisingnepal9189
@gisingnepal9189 3 месяца назад
तेति धेरै जनसंख्या र संसारकै ठुलो देश यतिको ठिकै हो सबै देशहरूको आआफ्नो तरिकाले चलिरहेको हुन्छ ! तर नेपालको छोरीले एउटा भिडियो बनाउदै गरेको नेपाली भाइलाई राम्रोसँग बोलेर आफ्नो गाउँ ठाउँको बारेमा जानकारी गराउदा खुशी लाग्यो
@SaralLife-i8q
@SaralLife-i8q 3 месяца назад
चाईना त्यसै अगाडि बढेको होइन रहेछ अधिकार् भन्दा कर्तब्य तिर बढी ध्यान रहेछ अनि हाम्री नेपाली चेलिको सहयोग लाई सम्मान छ साथै उहाको श्रीमन लाई पनि
@SHREYAGURUNG123
@SHREYAGURUNG123 3 месяца назад
चीनबाट हामिले पनि धेरै कुरा सिक्न जरुरी छ जस्तो लाग्छ हामी नेपालिहरुले 🙏
@bikashlimbu7781
@bikashlimbu7781 3 месяца назад
Tesai bikasit hunx ta china ma am nepal ko ta kurai chodinus hamro desh esto hunu ta prithvi parlai huna parcha bastacharko desh ma
@kingchamling2649
@kingchamling2649 3 месяца назад
Hone maya❤❤❤❤
@kamalblon1102
@kamalblon1102 3 месяца назад
मिठो भिडियो, आनन्द अनुभव लिएँ। मेरी चेली लाई धेरै धेरै बधाई सहित आशीर्वाद, भगवान् बुद्ध र पशुपतिनाथले सँधै कल्याण गरून्
@taranathkhanal4636
@taranathkhanal4636 3 месяца назад
नेपालमा वसेर चिनकाे जनजीवनवारे ज्ञान पाईयाे धेरै धन्यवाद भाग्य सर ,बहिनी ज्वाइँ सवैलाई❤❤❤❤
@khadkakc2653
@khadkakc2653 3 месяца назад
एउटा कुरा देश बिकास हुन कुनै पनि जमिन बाजो नराख्न जरुरि रछ भन्ने बुझियो हाम्रो नेपाल मा पहाडमा त आधा भन्दा बडि बाझो छ।
@veersing729
@veersing729 3 месяца назад
Kabza Gara bahena bane guss deu
@positivevibe5601
@positivevibe5601 3 месяца назад
K garnu hajur pahad ma kati thauma pani ta xaina ani k garnu
@narayennarayen5413
@narayennarayen5413 3 месяца назад
Aba jo jasto thau ma jamen xan ne thau anisar naspsti ,apple, suntala aaru, lagayat annea falful ko khate gari kastohola ?🤔
@chandrakc7313
@chandrakc7313 3 месяца назад
एकदम सही कुरा हजुर
@MinaPunMagar01
@MinaPunMagar01 3 месяца назад
Sab biresh janx basai sarx taraitir gau xoder Ani kin hunna bajho
@ramgautam634
@ramgautam634 3 месяца назад
बैनीको बोलीमा चाई दाम छ । कति राम्रो संस्कारी तरिकाले बोलेको नी ❤❤❤❤
@DeepMusic50
@DeepMusic50 3 месяца назад
चिन बाट धेरै सिक्नु जरुरी छ है नेपाल र नेपाली हरुले
@veersing729
@veersing729 3 месяца назад
Hudena .nepal sideunxa sikhyo bane
@DeepMusic50
@DeepMusic50 3 месяца назад
@@veersing729 अहिले नेपालको के औकाट छ र ? राम्रो कुरा सिक्न पर्यो नि सधै बिदेश गएर पुग्छ र नेपाली लाई
@Nonex884
@Nonex884 3 месяца назад
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@DeepMusic50
@DeepMusic50 3 месяца назад
@@Nonex884 ल
@prithbilimbu5314
@prithbilimbu5314 2 месяца назад
​@@veersing729 India bata siknu parx tyaso vaye
@rabinsherpuja277
@rabinsherpuja277 3 месяца назад
hong kong मा भन्दात आधा सस्तो रहेछ चाइनामा सबै कुरो जेहोस
@sanjaypaudel6935
@sanjaypaudel6935 2 месяца назад
भाग्य जि , तपाईं चाईना जानू भएको बेला हामी भिडियो हेर्ने हरु को कौतुहलता को बिशय को भिडियो बनाउनुस ! जस्तै :- त्याहा त्यत्रो खेती छेउमा जङ्गल छ बादर दुम्सी मुसा लगायत जंगली जनावर ले बालिनाली मा दुख दिन्छ कि दिदैन ? दिन्छ भने समाधान कसरी गर्छन् ? सरकारको निति नियम के छ मार्न पाईन्छ कि पाईदैन ?? नेपाल मा जस्तो जग्गा जमिन ब्यक्ति को हुन्छ कि सबै जग्गा जति सरकारि हो ? त्यो जमिन लिए बापत सरकार लाई कर .....? गर्मी कति डिग्री छ ? समुन्द्री लेवल बाट कति माथि छ ? चाईनिज हरु सर्प खान्थे तर अचेल के छ ?? त्यत्रो छोडाएर राखेको मकै नेपाल मा भए मुसा ले घुन पुत्ला ले सक्काई दिन्थे तर त्याहा कसरी भण्डारण गरिन्छ ? बिसादी प्रयोग हुन्छ कि हुदैन ?? ........यस्ता भिडियो बनाउनुस कि मनोरञ्जन मात्रै नभैइ हामी हेर्ने ले नि केहि सिक्न बुझ्न् सकु !! धन्यवाद
@sunitalamapokharel3421
@sunitalamapokharel3421 3 месяца назад
नेपाली त बिहारी कल्चर सिकेर । र जात धर्मले उभो नलागेको ।।
@shantiluitel1488
@shantiluitel1488 3 месяца назад
चाईनाकाे गाँउमा चाँई बन्यजन्तुहरू बाग भालु बादर हात्ती जस्ता बिभन्न जनावरहरू हुनछनकि हुदैनन र ती भेडा चराउन लग्दा बाग्ले खान्छन कि खादैनन हाेला जान्न मन लाग्याे मलाईत। मिल्छ भने अर्काे भिडियाेमा सबै जानकारि गराउनुन है भाग्य भाइ 🙏❤️
@gangalimbuz5976
@gangalimbuz5976 3 месяца назад
चाइनाको ग्रेटवाल को पनि भिडियो आउनु पर्यो भाग्य सर।
@chemzongsanu
@chemzongsanu 3 месяца назад
चिङ्को चाङ्की मलाई मन पर्छ चाईना बाट केही कुरा सिकौ विशेष हाम्रो नेताहरु सम्म यो भिडियो पुगोस्
@purnashrestha6393
@purnashrestha6393 3 месяца назад
अरु देखाए पनि हुने खाली आफै तिर देखाउने 😊 के के नि राम्रो अनुहार 😅
@SajanRVlog
@SajanRVlog 3 месяца назад
नयाँ सथिहरु एक अर्को लै सपोत गरुम है पिलिज।
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
Ok garau sathi
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
Sathi maile garsake ❤
@nabinthapamagar9746
@nabinthapamagar9746 3 месяца назад
Back garum hai
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
@@nabinthapamagar9746 ok
@samirmagar4453
@samirmagar4453 3 месяца назад
दिदी कति सुभाशिलाे बाेल्नु भएको सारै राम्रो लाग्याे
@manprasadgurung478
@manprasadgurung478 3 месяца назад
राम्रो संासकारमा हुर्केको छोरी रहेछ
@maditation1234
@maditation1234 3 месяца назад
Sabaile support garum hai guys❤❤❤❤❤❤❤❤❤ help garam hai
@MahaguruFalgunanda-ne9sz
@MahaguruFalgunanda-ne9sz 3 месяца назад
नेपाली मुलाहरु देश छाडेर अरुकोमा भतुवा लाग्छन् अनि कसरी र कहिले देश बिकास हुन्छ त??? नेपालका नेता जति दलाल जनता चाहिँ भतुवा र भगौडा!!! अनि भुत्राको देश बिकास हुन्छ त??? दलाल र भतुवा नेपालीलाई हार्दिक श्रद्धाञ्जली !!!
@SomiyaGautam-it1du
@SomiyaGautam-it1du 3 месяца назад
यिनी नेपालकी गौरव हुन यी नानीलाई बधाई छ याे धरा काे जुन कुनामा वसे पनि शान्ती महसुस हुनु पर्छ ठूलाे आवस््यक सन्ताेष मात्र हाे , भाग्य जी लाई पनि वधाईछ ।चीनकाे वारेमा यतिधेरै जानकारि दिनुभएकाेमा ।जय भाेले ।🙏🙏🙏
@dilipshrestha2127
@dilipshrestha2127 3 месяца назад
भाईले सहर ,गाउँ देखाउनु भयाे उध्याेग पनि देखाउनु हाेला र Location पनि देखाएमा राम्रो हुनेथियाे ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 3 месяца назад
दामि छ चाइनाको बिकास भाग्य सर । हाम्रा चोर नेताको घैटामा कहिले लाग्ने घाम खै।
@AbhibharaWeekly
@AbhibharaWeekly 3 месяца назад
याे भेडा हैन हाे बाख्रा अथवा चांग्रा हाे । कि तपाइले नि भेडा देखेकाे छैन ।
@KumarshinghRai
@KumarshinghRai 3 месяца назад
नेपाली बैनी धेरै मीठो मिजास को हुनुहुदो रहेछ
@shantiluitel1488
@shantiluitel1488 3 месяца назад
नेपालमा भेडाकाे सिङ हुदैन जस्ताे लाग्थ्याे ,चाईनामा त भेडाकाे सिङ हुदाे रैछ ।अचम्म लाग्याे मलाईत ❤❤
@KumarKumar-bc9no
@KumarKumar-bc9no 3 месяца назад
नेपाली चेली को दमपत्य जिवन सधैं खुशी र शुखमय होस ।❤❤❤
@prabinkc89
@prabinkc89 3 месяца назад
चीनमा जग्गा किनेको 70 वर्षपछि आफै सरकारको हुन्छ रे त सुनेको😮
@deskoyodha3821
@deskoyodha3821 3 месяца назад
नेपालि चेलि प्रति उच्च सम्मान साथ 🙏🙏नेहाउ🙏
@gorkhaligaming8952
@gorkhaligaming8952 3 месяца назад
नेपाल को कृषक र चाइनाको कृषक हेर्दा धेरै नै फरक ... चाइनाको कृषक हर्दानी सहरको सरकारी जागिरे जस्तो ...
@SunitaLama12348
@SunitaLama12348 3 месяца назад
तनहुँ को बैनि धेरै खुसी लाग्यो म पनि तनहुँ को भएको ले हो ला
@Limbuvai-b2f
@Limbuvai-b2f 3 месяца назад
हाइना होउ भेडा भेडा भन्छ भेडा त देख्दिना बाख्रा जस्तो मात्र देख्छु कि मेरो आँखा मा मतिबिन्दु लागेको कि चाइना को भेडा र नेपाल को भेडा सेम हुदाइना होउ कुरा के हो मैले नबुजे को कुरा यो बुझाउनु परो मलाई🙏🙏🙏🙏 🇳🇵🇳🇵 16:56
@devichandabudha9741
@devichandabudha9741 3 месяца назад
भेदा होइन भाघ्य जि च्याङ्रा हुन
@nirmalaacharya2310
@nirmalaacharya2310 3 месяца назад
चाईनाको गाउँ पनि हाम्रो झापाको चन्द्रगढी जतीकै रहेछ
@DaviKarki-gj9iv
@DaviKarki-gj9iv 3 месяца назад
दिदी लाई ❤ नमस्कार म मोरङ जिल्लाको पथरी शनिश्चरे बाट
@bishnuadhikari316
@bishnuadhikari316 3 месяца назад
भेडा हैन च्याग्रा जस्तो देखिन्छ
@thapajeevan9218
@thapajeevan9218 2 месяца назад
300 hoena vagya ji 301 veda xan aafulai ganna vulnu vayo 😂😂😂😂😂😂
@karmaCshering07
@karmaCshering07 3 месяца назад
चाइना चाइना मात्र भनेर होइन तर चाइनाको कुन प्रान्त बाट हो त्यो भन्न पर्छ।
@ZainabShah-kz9es
@ZainabShah-kz9es 3 месяца назад
एक आकाको सपोर्ट गर्दिनुहोला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ 🙏😢😢
@kumarilimbu9776
@kumarilimbu9776 3 месяца назад
चाईनामा नेपाली चेलि देख्दा खुसि लाग्यो साथै विडियो वनाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद 💖💖💖🙏🙏🙏💖💖💖
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 месяца назад
नेपालकि नयाँ 👍️😊❤️😊👍️भृकुटी चेली
@NikeshBista101
@NikeshBista101 3 месяца назад
Thanka for 1k youtube famaly😢❤
@linagole8270
@linagole8270 3 месяца назад
Chinama bihe garera gayo vane dukha pauchha yesto garchha usto garchha vanneharule dhyan diyera herni tyaha sabai manche same hunna kagle kan lagyo vandaima kag ko pachhi lagni haina ki afno kan pahila chhamne ho. Chetana vaya
@Jhanchuhan1397
@Jhanchuhan1397 3 месяца назад
न्यौपानेको भिडियो हेर्दा त साउण्ड नै राम्रो लाग्दैन कहिले देब्रे पट्टी मात्र आउँछ कहिले दाहिने पट्टि मात्र
@nabinapyakurel9799
@nabinapyakurel9799 3 месяца назад
नेपाली चेली लाई लाख सम्मान छl चाहनाको कृषि पेशामा रमाएर बस्नु भको रैछ
@SukhamayaLimbu-j5z
@SukhamayaLimbu-j5z 3 месяца назад
Mo assam dekhi hu ...mo topaiko bohot thulo fan hu ...topaiko vlogging heru ramro lagcho hernu
@beautifullworld7616
@beautifullworld7616 3 месяца назад
नेपालमा सरकारले कृषि क्रान्तिका लागि नया कार्यक्रम हरु ल्याउन जरुरी छ। नेपालमा पनि खेती राम्रो हुने र सिंचाइको राम्रो व्यवस्था भएको समथर ठाँउमा जमिन बाँझो छैन। दुख धेरै गरेपनि खेती थोरै हुने लगानी न उठ्ने भिरालो पाखा पखेरा मात्रै बाझिएको हो। सिंचाइको व्यवस्था भएमा भिराला पाखा बारीमा तरकारी फलफूल र जडिबुटी खेती गरेर जमिनको सदुपयोग गर्न सकिन्छ र राम्रो आय आर्जन गर्न सकिन्छ।
@khushisansar
@khushisansar 3 месяца назад
Bhgye भाई हामीलाई पनि चाइना घुम्ने रहर पूरा भएको छ त❤❤❤❤❤❤
@manbahadurtamang9010
@manbahadurtamang9010 3 месяца назад
नेपाली चेलीको माईता कहाँ होला? मईतीहरुले चेलीको भिडियो हेेरेर कमेन्टस् गरि दिनु पर्यो ।
@rajeshtamang2607
@rajeshtamang2607 3 месяца назад
हैन त्यसरी अर्काको पशु फार्ममा नसोधी भिजिट गर्नु हुँदैन। भाग्य सर त आउनुहोस् त कि आउनुहोस् त भन्दै हुरुरु पस्छन् त😂 फार्ममा रोग लाग्छ भनेर भिजिटरलाई अलग तरिकाले भिजिट गराइन्छ
@haripant8559
@haripant8559 3 месяца назад
यो भिडियो देखेर खाडी छोडेर गाउँमै गएर केही गरम की भन्ने चाहिँ बनायो कसम ?
@biratamanrai4351
@biratamanrai4351 3 месяца назад
यसलाई भेडा होइन बाख्रा अथवा च्याङ्ग्रा भनिन्छ है हजुर🙏
@GaganJungshahi-r6u
@GaganJungshahi-r6u 3 месяца назад
धन्यवाद सर चाइनाको गतिविधि सम्प्रेषण गर्नु भयको मा
@BishnuuTamaang
@BishnuuTamaang 3 месяца назад
Dianxi xiaogelaii vetnuna piz🥰
@bhanpurapunmagar8896
@bhanpurapunmagar8896 3 месяца назад
Ho Diyanxi xiaogelai maile pani herxu bhagya neupanele bhetema ramro hunx.
@TikaramSharma-in8zz
@TikaramSharma-in8zz 3 месяца назад
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु
@sailungvlogs2024
@sailungvlogs2024 3 месяца назад
साना साना युटुबरहरुले एकअर्कालाई सपोरॐट गरौ🎉❤❤
@padamlimbu4144
@padamlimbu4144 3 месяца назад
हामी नेपाली हरू धेरै गफ मात्रै गरछुं तर काम गर्नु चाहिँ माहा अल्छी छ।
@devyt1720
@devyt1720 3 месяца назад
नयाँ नयाँ साथीहरू एकअर्कालाई माया र सपोर्ट गरौँ है।🙏🙏❤️❤️
@prithbilimbu5314
@prithbilimbu5314 2 месяца назад
यो मुला पनौती दिदी लाई कै थाहा छैन रैछ। कस्तो घरपालुवा आइमाई भएर बसेको। कानुन, नीति, नियम, संस्कार, चालचलन सबै कुराको जानकार भएर बस्नु पर्छ नि। यो पनि थाहा छैन, त्यो पनि थाहा छैन मात्र भन्छ।
@Shantawai-yd3lr
@Shantawai-yd3lr 3 месяца назад
चस्मा नलगाए को भए राम्रोसँग देखिन्थ्यो मान्छे बिसेश धन्यवाद भाग्य सर्र ❤
@khempandeya4086
@khempandeya4086 3 месяца назад
भिडियो सारै राम्रो तर यहा भेडा काहा छ । बाख्रा पो हो त यो।😂😂😂😂😂
@harkapun9874
@harkapun9874 3 месяца назад
मदेसको गाउ देखियो पहादको गाउ कस्तो होला चाइनामा देख्न पाए हुन्थियो
@DanbahadurBohara-v6l
@DanbahadurBohara-v6l 3 месяца назад
भाग्य सर त्याे दिदीकाे घर कुन पर्देश मा र जिल्ला काे नाम के हाेला
@magarpun8919
@magarpun8919 3 месяца назад
याेत बाख्ख्राप हाेत भेडापनि यस्ताे हुन्छर भाग्गे सर भेडात यस्ताे हुन्छ🐏तर ईनित यस्ताे छन यस्ताे त बाख्रा हुन्छ🐐
@Nonex884
@Nonex884 3 месяца назад
सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️❤❤
@BomjanArun
@BomjanArun 3 месяца назад
Natural video village life गोठाले जिवन ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-X_JAZ-yUrhE.htmlsi=8BkapQhftDal9OnE
@Sonamtravelandeating
@Sonamtravelandeating 3 месяца назад
भेडा हैन लाटा लाटि च्याङ्ग्रा हो,भोटे टिबेट भासामा रलुक भन्छ।तिमी हरु येसरी चेङ्ग्रा लाई भेडा भन्यो भने त्या को जन्ताले थेटुक् ,कुक्प भनेर नाम राखिदेला है।
@rameshkumargurung7767
@rameshkumargurung7767 3 месяца назад
कति घरायनी तरिकाले बोलेको ❤❤❤
@ramkumarkhadka3627
@ramkumarkhadka3627 3 месяца назад
चाइनाको गाउँ चाहिँ नेपाल को जिल्लाको सदरमुकाम जस्तो ।अनि चाइना को सहर चाहिँ स्वर्ग जस्तो । नेपाल मा भ्रष्ट्चारी नेताको अन्त्य नभए सम्म यस्तो बिकास सम्भव छैन ।
@arjunrai3595
@arjunrai3595 3 месяца назад
भाग्य सर !नेपालमा पनि दशै तिहारमा चाइनाबाटै अाउछनि भेडा च्याङंग्रा गुटुङ्टुङ्ग।
@keshabsth4612
@keshabsth4612 3 месяца назад
के अरे,भेडा अरे?भेडा र बाख्रा नि चिनिन्नभेडा कसोरी कराउछ,कस्तो हुन्छ भन्ने नि थाहा छैना?हुन सक्छ हाम्रो घर गाउँ जस्तो प्रजाती को नहोला तर यो बाख्रा हो!
@rambahadurphagu1639
@rambahadurphagu1639 3 месяца назад
भाग्य सर! तपाईको भिडियो हेर्दैछौं अहिले त चैनाले आर्थिक रुपमा विस्वलाई टपेको छ अब नेपालि नेताहरुलाई यस्ता भिडियोहरु देखाउनुस र आफै पागल नबन्नुस है 😂कसरी भन्दा पहिले लाहोरे हरुले होङ्ग कोङ्ग शेन्झेन तिरको कुरा सुनाउदा फोटोहरु देखाउदा उनिहरुले खिल्ली उडाउथे र अहिले त तपाईले बुलेट रेल नै देखाउनु भयो अब चैतर्फी लुकाउने काम गर्ला है अनि त्यो फार्म को त बाख्र होईना र?😂
@Dipakrai10
@Dipakrai10 3 месяца назад
साना साना युजर हारु एक आर्का लाइ support गरुम है🎉❤❤❤
@Dineshofficial660
@Dineshofficial660 3 месяца назад
Maile gare mero pani garnu la
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
Ok garum❤
@Dineshofficial660
@Dineshofficial660 3 месяца назад
@@Lifestyle-comedy-videos done gare
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
@@Dineshofficial660 ok
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
@@Dineshofficial660 ok
@yekendramahat5002
@yekendramahat5002 3 месяца назад
bhagya. ra. himes. pahila. autai. lagthyo. tarabhagya. ko. raftar. le. sagarmatha. bhanda. mathi. pugisakyo. tara. himes. le. tyo. sirmati. ko. karan. le. hola. kuwa. bhitra. bata. bahira. niskana. sakenan. bhagya. bbhanda. himes swarthi. pani. chha. bhagya. le. hami. lai. ghara. basi basi. des. duniya. herne. aabasar. milaunu. bhaya ko chha.
@ganjitkhadka5050
@ganjitkhadka5050 3 месяца назад
होइन यो मैले नबुझेको कुरा तपाई ले भेडा भेडा भनु हुन्छ तर बाख्रा जस्ता देखाई राखनु भाछ केहोकेहो ?🤔🤔🤔
@prembhul8116
@prembhul8116 3 месяца назад
16 मिनेट भन्दा उता त आवाज नई आयन त किन् होला mero मा मात्र हो कि अरुकोमा पनि हो।🤔🤔🤔
@lemgurung
@lemgurung 3 месяца назад
यो त भेडा हैन , कराएको आवाज सुन्दा नै थाहा भयो , बाख्रा रहेछ । भेडा र बाख्रा पनि नचिन्ने साह्रै हरिलम्फू नबन्नू भाग्य भाइ ।
@IndraThapa-q2n
@IndraThapa-q2n 2 месяца назад
के गर्नु नि हाम्रो देशको हालत तै त्यस्तै छ हाम्रो गाउँ समाज ले जति दुःख गरेर पनि खान पुग्दैन त त्यही भएर बिदेशिनु पर्न बाध्यता हुन्छ नि केहि गरेर देखाउ भने पनि लगेको सामान बिक्री नभएर त्यतिकै फालेर आउँनु पर्दा तेती खेर कृषि गरेको मान्छे लाई मात्र थाहा हुन्छ भाग्य सर ल धेरै धेरै धन्यवाद बधाई छ
@damodarregmi491
@damodarregmi491 3 месяца назад
विस्वमा महडगों नेपाल मा छ् अरू देसमा केही रकम मा पाइन्छ अमेरीका मा बनेको घर ३ ४ ५ लाख मा पाझ्छ सस्तो पाझ्छ
@magar1264
@magar1264 3 месяца назад
नेपाली भए पलटिङ गर्दै बेच्नलाई चिरा चिरा पार्थ्य
@chandrajesusloveus.2766
@chandrajesusloveus.2766 3 месяца назад
चाइनाको भेनाजु चाइ धेरै सिधा पो हो कत्ती अनि रोमान्टिक नदेखिने के भाको ।कि भाग्य सर लाई देखेर कुर्कुर्या होकि
@somsingar1304
@somsingar1304 3 месяца назад
नेपाली चेली धेरै राम्री ।।। god bless forever .
@keshabnachhiring
@keshabnachhiring 3 месяца назад
बाख्रा जस्तो लाग्यो म चाहि ,भेडाको उन काट्ने हुन्छ यस्को त उन छैन
@Saimanrai07
@Saimanrai07 3 месяца назад
Moh lai ni supporto garnun
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 3 месяца назад
Ok garum❤
@manprasadgurung478
@manprasadgurung478 3 месяца назад
चनईनामा बाख्रालाई भेडा भन्छकि कस‍ो हेर्दात बाख्रा देख्छु त म
@noondasomething8280
@noondasomething8280 3 месяца назад
भाग्य bhai मलाई pratikchya बहिनी सँग vettai dinu paryo please uha मेरो साथी hunuhunxa 12 years bat veteko xaina please तपाईँ ले veteko dekhera kati khusi lagyo please मलाई uha सँग contact गरिदिनु
@SidAndSusmi
@SidAndSusmi 3 месяца назад
नयाँ नयाँ RU-vid प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏
@nisanNiroula
@nisanNiroula 3 месяца назад
चाइना भनेकै मन धन र बिकास भएको देस हो ❤❤ हाम्रो नेपाल म त एस्तो बिकास गर्नु पर्छ भने कुरो त काहा जान्छ खन्चुवा नेता हरुलाई बिकास गरे नाम चल्नु को सट्टा भ्रष्टाचार गरेर नाम कमाउछ्न ❤
@rkchhetri6234
@rkchhetri6234 3 месяца назад
नेपाल मा नेपाली काम भन्दा धेरै नेता लाई गाली गर्छ्न काम गर्दैनन् सबै नेता ले गर्दियोस भन्छ्न त्यहा जनता काम गर्छ्न नेता को कुरा काट्न भ्याउदैनन काम ले गर्दा नेता पनि आफ्नो काम राम्रो गर्छ्न जनता लाई भेडा बनाउदैनन
@manojbhattarai4261
@manojbhattarai4261 3 месяца назад
दिदिकाे टङ चाईनिज हरुकै जस्ताे सुनिन्छ ।
@nikitachhetri8743
@nikitachhetri8743 3 месяца назад
आधी भिडियोमा के बोलेको आवाज नै आउदैन किन हो आधिमा मात्रै आछ😊
@premshrestha3472
@premshrestha3472 3 месяца назад
China मा भेडा को बच्चा कता बाट ल्याउदा रहेछ भाग्य जि।
@josephshrestha8463
@josephshrestha8463 3 месяца назад
यो भेडा चै होइन च्याङ्रा जस्तो लाग्यो कराउदा भेडाको जस्तो आवाज छैन त।
@mayagiri1880
@mayagiri1880 3 месяца назад
Dari ramro Sir 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵🤞🤞 ; Dhrai ramro lagx sir 🙏🙏🌹🌹❤️❤️ ;;
@sujanlama4184
@sujanlama4184 Месяц назад
सर लकक्जामबर्ग मा जान k k गर्नुपर्छ लौन सलाह सुझाब दिनुपर्यो हजुर मार्फत हुन्क्ष कि नाई
@sitasapkota4427
@sitasapkota4427 3 месяца назад
भाग्य भाई ति चेलि लाई केही चिनो दिएर आउनु है एउटा भेडाको पाठो भए
@nabinmagar9233
@nabinmagar9233 3 месяца назад
चाईना को रमाईलो दृस्यका साथै केही जानकारि दिनु भयो खुसि लाग्यो धन्यावाद भाग्य सर
@latadhakal3707
@latadhakal3707 3 месяца назад
अलि छिटो छिटो हाल्नु पर्यो भिडियो भाग्य सर 🙏
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 3 месяца назад
कस्तो खाले मन्छो बाख्रा लाई भेडा अरे ? नेउपाने 😂😂😂😂😂
@ganeshrai9561
@ganeshrai9561 3 месяца назад
जाडो गर्मी कस्तो अवश्था हो मौसमको। थाहा पाउन।
Далее