Тёмный

आन्दोलनकारी नगरपालिका भित्रै छिर्न खोजेपछि प्रहरीसङ्ग लफडा । जंगली र नलायक मेयर भन्दै नाराबाजी । 

Click Dharan
Подписаться 122 тыс.
Просмотров 20 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 859   
@kiratikumar666
@kiratikumar666 2 месяца назад
हर्के लाई छुयर मात्रै हेर 10 दले हरु हामी धरान बाहिर को जिल्ला ठाउँ ठाउँ बाट आउने छौ छुयर मात्रै हेर भ्रस्टचारी हरु हेर्दै छौ बाहिर जिल्ला बाट पनि
@johnraya2853
@johnraya2853 2 месяца назад
मेयर हर्क भन न हौ कुकुर
@chakradhanrai6848
@chakradhanrai6848 2 месяца назад
हो मेरो पनि सोच यहि छ देश द्रोही हरुले हर्क लाई छुयो भने धरान गयर अपराधी हरुको मुन्टा छिनाउछु
@Guru23455
@Guru23455 2 месяца назад
बाबु तिमी धरान बाहिरको मान्छे नबोलेको उचित!
@Guru23455
@Guru23455 2 месяца назад
@@chakradhanrai6848 अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस? RU-vid ma कमेन्ट गर्यो कुनामा बसेर हावामा
@JethaRai
@JethaRai 2 месяца назад
Right
@binodbomjam9052
@binodbomjam9052 2 месяца назад
हाम्रो देशमा घुस खाने को बिरुद्ध आन्दोलन हुन्न सरकारी जग्गा खाने बिरुद्ध हुन्न नेपाली लाई भुटानी बनाएर बेच्दा आन्दोलन हुँदैन वा हाम्रो जनता
@Guru23455
@Guru23455 2 месяца назад
तिमी धरान बाहिरको मान्छे नबोलेको उचित ! RU-vid ma कमेन्ट मात्र गर्यो हावामा,अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 месяца назад
​@@Guru23455नेपाल भरिकै जनताको बोल्ने अधिकार छ नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, जस्ता को कुरा नगर्ने जसले भ्रष्टाचार बिरुद्धको आवाज उठाएको छ जसले भ्रष्टाचार गर्दैन उसको खुट्टा तान्ने ?
@Guru23455
@Guru23455 2 месяца назад
@@Hangsa-ix4mm धरानको महँगीको बिरोधमा धरानेहरू बोली राहदा तपाईलाई के को टाउको दुखाइ??? हावामा धरान बाहिरबाट धरानको आन्तरिक बि स यमा सुजी ना बुझि किन बोल्नु??
@bhishanpumarai319
@bhishanpumarai319 2 месяца назад
एस्ता मुला घामट छन ।एउटा नागा छन सब लाइ उचालेर ल्याउदो रछ 😀😀😀
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 месяца назад
@@Guru23455 सुजी बुजी होइन ‌म पनि धरान उपमहानगरपालिका बासिन्दा नै हुँ यो घटना लाई सुरु देखि नै नियालीरहेको छ यो मुल्य बृद्धि निहुँ मात्र हो यो सबै मेयर लाई फसाउन को लागी पार्टी को झोले हरु को षड्यन्त्र मात्र हो हामी नेपाली जनता लाई भ्रष्टाचार नगर्ने इमान्दार राष्ट्रवादी पच्दैन नि त , हामी लाई नक्कली भुटानी शरणार्थी को नाइके गिरिबन्धु प्रकरण को नाइके बाख्रा चोर जस्ता नेता मात्र मनपर्छ होइन र। ?
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 месяца назад
😂😂😂२० रुपैया तिर्न नसक्ने होइन 😆😆 यो दलालहरुले दलाली गर्न नपाए पछीको आक्रोश हो।
@kalpanlimbu2196
@kalpanlimbu2196 2 месяца назад
Sahi ho sar 🙏
@ChandraLimbu-bn6ex
@ChandraLimbu-bn6ex 2 месяца назад
खातेहरू जति कराए पनि केही हुनेवाला छैन। 🤣🤣🤣
@bimalkshrestha74
@bimalkshrestha74 2 месяца назад
😂
@Guru23455
@Guru23455 2 месяца назад
भाइ तिमी धरान बाहिरको मान्छे नबोलेको उचित होला!
@Guru23455
@Guru23455 2 месяца назад
RU-vid ma कमेन्ट गर्यो हावामा,अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?
@brickrai3127
@brickrai3127 2 месяца назад
​@@Guru23455 Timi dharan kaa haru le kyaa khyaaseu tah lahurey ley banaako dharan lai gunda gardi , deha byaapaar, drugs byaapaar , abaidh khola dohan , jungle ko kaath ko akhadaa bandaa k hereu aheley 20 rs tirna timilai daat baata pasinaa niskinncha haina paani tah majja ley chalaauchau tah yo aandolan garney ni party ley baaherah bata pathaako jasto laagcha
@RajuRai4048
@RajuRai4048 2 месяца назад
हर्क साम्पाङ जिन्दावाद १० दल पार्टी मुर्दाबाद
@Guru23455
@Guru23455 2 месяца назад
तिमी धरान बाहिरको मान्छे नबोलेको उचित ! RU-vid ma कमेन्ट गर्यो हावामा,अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?
@Pawalghimire
@Pawalghimire 2 месяца назад
यो रोशनले एकदिन धरान छाढ्ने अवस्था आउछ😡😡😡
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 месяца назад
१/२ दिनमा आफै हराउछ पतन भएर जान्छ इनिहरु
@NAINAKALARAI618
@NAINAKALARAI618 2 месяца назад
यो रोशन अधिकारले बोलेको कुरा पुष्टि गराउनु पर्छ अब कति हास्नु जो भ्रष्टचाको संरक्षक छ त्यसैले भ्रष्टचाी मेयर भनिराछ 😅😅 यहाँ आउने सबैले बुझेर आएकाहरु होइनन सबै नबुझि उक्काइमा आएका मात्र हुन आफै भ्रम्मा छन ।
@raikeera69
@raikeera69 2 месяца назад
यो रोशन अपहरणकारी हो ! यसले विजयपुर स्कूल जाँदै गरेकी विद्यार्थीलाई अपहरण गरेको थियो ! यसको काल आउँदैछ निकै फुरफुर गर्दैछ !
@dilukhadgi6365
@dilukhadgi6365 2 месяца назад
ADB को हिसाब ख‍जेको रिस हो अरु केही होइन । ADBको हिसाब बुझाउँन हिम्मत गर्न नसक्नेले लड्ने हिम्मत गर्छ , धेरै छैन समय नजिकिदैछ । बिचार भया ।
@RamKumar-qj1wq
@RamKumar-qj1wq 2 месяца назад
होइन मित्र, यो खेल कोशी प्रोजेक्टको हो। केन्द्रले बजेट दिए पनि धरान खानेपानीले शायद एक अर्वको बजेट निकाल्नु पर्ने हुन्छ। त्यो बजेटकोलागी रिन लिनु पर्ने हुन्छ।ए डि वी को रिन नतिरी अर्को रिन पाइन्दैन। त्यही रिन चुक्ता गर्न मेयरले नसकोस भनेर १० दल लागि परेको हो। इनिहरुलाई यत्तिको देश र जनतालाई माया गर्ने भये आेलिले ८ अर्वको बिधुत महसुल खारेज गर्न लाउदा किन आवाज उठाएनन्।
@udaysangpang3664
@udaysangpang3664 2 месяца назад
यो नारालाउने मुजिहरुले a d b को भ्रस्टाचारिहरु बाट कत्ती कत्ती घुस खाएछ गु मुत एकै ठाउँ हुनेगरी गु मुतमा लतपत भएर हरियो झिङ्गाको अङ्श्हरु गुईये किराहरु बलगरिगरी चिचाउँदैई छ तिमेर्को यो दादागिरी बल अन्तै ढुङगा बोक्नेमा टठबनधनमा गैती झम्प्ल हान्नुमा लगानी लाउँनु ऐले लाएत पछि पाईन्छ ।गर्छु भन्नेलाई अङकुस लाउने आमा बाबू को नाभो बिक्रेको सडिएको खेर गाको नालाएक आउलाद हरु बुद्दी भ्रष्टहरु ।
@Pawalghimire
@Pawalghimire 2 месяца назад
जो भ्रष्टाचारी छन्, जो जङ्गलि छन्,, जो पानी माफिया छन, त्यसैले आरोप लगाउदैछ,, जताभावि बोल्दै छ😡😡😡😡
@ganeshgarbujapun4972
@ganeshgarbujapun4972 2 месяца назад
पहिला ऋण दल ले लिएको हो त्यसै ले यो १० दल लाई बराबर ६/६ करोड भाग लगाएर ऋण तिर्न लगौ अनि निःशुल्क पानी खाउ
@bimalkshrestha74
@bimalkshrestha74 2 месяца назад
❤❤
@jmgr8059
@jmgr8059 2 месяца назад
१००% सही हो ।
@Guru23455
@Guru23455 2 месяца назад
तिमी धरान बाहिरको मान्छे नबोलेको उचित ! RU-vid ma कमेन्ट मात्र गर्यो हावामा,अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस??
@SONISU-68
@SONISU-68 2 месяца назад
Vrastachari ko jhund ghus khana napayera pagal vayexa
@aalebashantac360
@aalebashantac360 2 месяца назад
Hisab thick chha
@LalitaRai-z6b
@LalitaRai-z6b 2 месяца назад
Hami pani Kathmandu bat herdai xau Aajako aandolnkariko anuhar sabaile bichar garnus hai
@Asenhang
@Asenhang 2 месяца назад
कुकुरहरू केही ख्यास्नेवाला छैन
@Khotang40
@Khotang40 2 месяца назад
बुद्धि बिक्रीएको हैनाहरु👎️👎️ यिनिहरुलाई पनि हिरासतमा लिएर किना ईनारुवा लादैना प्रहरिले ??? गुईठेको सोकिय सचिव नरहरी राई चै देख्दिना🤔🤔
@Guru23455
@Guru23455 2 месяца назад
RU-vid ma कमेन्ट मात्र गर्यो हावामा,अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?????
@ramprasadrai3688
@ramprasadrai3688 2 месяца назад
धमला नानीको रोग रोशन जी लाई सर्लक्कै सरे । बधाई छ।
@BhojbikramRai-s6n
@BhojbikramRai-s6n 2 месяца назад
चिनिराखु सबै भ्रष्टचारिहरुलाइ है साथी हो ।
@chakradhanrai6848
@chakradhanrai6848 2 месяца назад
यो देश द्रोही भरस्ट चारी र झोले हरु ८४ मा भाग्ने ठाउँ पाउदैन यो कुरा लेखेर राखेहुन्छ😠
@saamyokcreation4218
@saamyokcreation4218 2 месяца назад
जति उग्र अराजक बन्छ काङ्ग्रेस कम्युनिष्टहरु उति नै गिर्छ,पतन हुन्छ जनताहरुको नजरमा जो चोर उसैको ठुलो स्वर लाहाछापवाला पाटोको सदस्य हुने जमाना गए अब त मत फेर्छन् नै ।
@SurenRai-on6sc
@SurenRai-on6sc 2 месяца назад
यो नाक थेप्चेहरु पनि के सारो झोले भएर हिँड्न सकेको नि
@brickrai3127
@brickrai3127 2 месяца назад
Ani haamro samudaaya bigaarney yei chorr haru hunn ni tah tyaa chetri bahun ko samudaye maa school college huncha police chauki thaau thaau maa huncha bank huncha haamro samudaaya maa aafu thula huna paau aafnai samudaaya ko lai dabaauna paau ani chetri bahun haru ko agaadi chai vijeko biraalo huney yesstaa ley gardaa ho haamro samudaaya paxi pareko garib vaako deha byaapaar tira laageyko bideahiyeko
@rajkumarrai2982
@rajkumarrai2982 2 месяца назад
यो रोसन अधिकारी रन्डिको छोरा के भनिरछ एस्लाई सिध्याउने दिन आउदै छ
@Rabihanglimbu1994
@Rabihanglimbu1994 2 месяца назад
100% यो रोसन भुमाफिया गधाको खप्पर चिलाउदै छ
@Guru23455
@Guru23455 2 месяца назад
अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?
@bibasthapa5693
@bibasthapa5693 2 месяца назад
10 दले हरू 100 जना जती चोर अनुहार मात्र देखिए 😂😂 साँच्चै धरान मा पार्टी सकिएछ। 😂😂😂good
@GobindaTamang-x1m
@GobindaTamang-x1m 2 месяца назад
good 😊😊😅
@rajurana1167
@rajurana1167 2 месяца назад
धरान भेडा र स्याल हरु बस्ने सहर भन्न मिल्छ
@Nepaliman-e9n
@Nepaliman-e9n 2 месяца назад
पाटिको झोलेहरु भ्रष्टाचार गर्न नपाएर रोयेको😆😆
@kamalrai9791
@kamalrai9791 2 месяца назад
भ्रष्टाचार गर्न नपाउने र भ्रष्टाचार गर्न नदिने बिचको आन्दोलन हो।
@maulakumarrai9478
@maulakumarrai9478 2 месяца назад
जलधारका जग्गा हडप्नेहरु पो धेरै देखिन्छ त ।
@hponbharatchamling772
@hponbharatchamling772 2 месяца назад
बल्लगर केटा हो देशलाई चाडै बिदेशीको ऋणमा डुन्म्बाउनै पर्छ
@Pawalghimire
@Pawalghimire 2 месяца назад
महिनाको २० रुपैयाँ तिर्न नसक्नेहरु दल😃😃तर १० करोड लुट्न नपाएको झ्वाक हो😃😃😃😡😡😡
@dhanrana2558
@dhanrana2558 2 месяца назад
आफ्नो कुरीति ,कुसंस्कार,भ्रष्टचारी काे फाइल खोल्न काे डर ले पार्टी हरु एकता भयौ , कठै बरा हाम्रो देश का जनता!
@sing__with_me__..4643
@sing__with_me__..4643 2 месяца назад
हरकेको भुत्ला गनेर बस अब गेटमा
@sbrai8048
@sbrai8048 2 месяца назад
यि १० दल भन्नेहरूले अाफ्नाे नाम अाफै काट्दैछन । जंगली पनि यिनिहरू नै हाे, नलायक, भ्रष्टचारी, दलाल, माफिया, तस्कर जे जे भने पनि यही हुल मै छन । विकास बिराेधी फटाहाहरूकाे झुन्ड हाे ।
@prembahadurhukpa.chongbang851
@prembahadurhukpa.chongbang851 2 месяца назад
सरकारि जाग्गा हडपुवा पनि रहेछ
@LalitaRai-z6b
@LalitaRai-z6b 2 месяца назад
Yastai tw honi birodhi aru ko hola rw
@lifeshort9619
@lifeshort9619 2 месяца назад
नेपालमा बिकास नहुनु नै यस्ता मासु चिउरे हरुले हो धरानको मेयर धरानले मात्र चिनेको छोइन .सारा नेपालिले चिनेको छ आब हामी पनि धराने जनतालाइ राजधनी छिर्न प्रती बन्द गरौ
@GaunleThito43
@GaunleThito43 2 месяца назад
२० रुपयाको सचेत भेडाहरु 😂😂
@bijayalimbu4896
@bijayalimbu4896 2 месяца назад
कठै मेरो देश ! हामी कहिले यो राजनीतिक दलको पछि लाग्न छोड्ने होला ?
@perennialmind
@perennialmind 2 месяца назад
२० मिनट पछि इनहरू को स्वर सुक्यों हाहा नारा लगाउदै थियो, स्वोर सुकेर सबै चुप हाहाहा
@Sosaya-e1o
@Sosaya-e1o 2 месяца назад
बराह कान्डा पनि अगि अगि रैछ । चोरहरु को हुल गयेछ नगरपालिका घेराउ गर्न। तिमेरुजस्तो आराजक हामी धराने जनतालाई चाईदैईन ।
@VijayVijay-ec3kw
@VijayVijay-ec3kw 2 месяца назад
हर्कको बिरोधी सणणार्थी हरु मात्र रहेछ्न बरै
@yangkop
@yangkop 2 месяца назад
जो चोर उसको ठूलो स्वर😆😆😆
@RameshRai-m9c
@RameshRai-m9c 2 месяца назад
गुहु निस्किने गरि देउन हो प्रहरी दाजुभाईहरु फटाहाहरुलाई 😡😡😡😡😡😡😡😡😡👊👊👊👊👊👊👊👊👊
@ConfusedCrescentMoon-yy7hy
@ConfusedCrescentMoon-yy7hy 2 месяца назад
त्यै माइक ले मुख किचिने गरि हान्नु नि यो मुजि पुलिस पनि के हेरेर बसेको
@duganaa7315
@duganaa7315 2 месяца назад
पार्टीले पालेको भेडाहरुलाई सचेत धराने उठेर धुलो चटाउनु नि हो,,यो अत्ति भयो।।
@Lawati521
@Lawati521 2 месяца назад
जय श्रमदान !जय हर्कसाम्पाङ्!!!
@Sweetie-s2h
@Sweetie-s2h 2 месяца назад
पानी माथिको ओभानो ! चोरको समुह त होइन?
@kingdhanrai7966
@kingdhanrai7966 2 месяца назад
छी छी छी, Half inche पाइपमा बृदी भएको १०००० लिटरमा जम्मा रु- २० बढदा येत्रो रोइलो गर्ने राजनैतिक दलका कार्यकर्ता लाइ के भन्नु हौ, अब आउने ८४ मा के भन्दै भोट माग्न आउछन होला र कसरी अनुहार देखाउछन होला ? अचम्म लाग्छ वा।
@rambahadurdeusali7705
@rambahadurdeusali7705 2 месяца назад
यो चोरहरुलाई बाँधेर घाँस हाल्नु पर्ने धराने मित्रहरू कता छ। घाँस हाल्नु छोडेर,कराउने दुम्बाहरु उस्तै रहेछ। गर्छस बार्ता मुलाको साग यो चोरको हेर्न तमासा ईनिहरुलाई जन्माउने आमाहरु कस्तो थियोे। धन्यवाद
@SG_Gorkhaff
@SG_Gorkhaff 2 месяца назад
ADBको ॠण तिर!ऋण तिर!!
@NarendraLimbu-dw5lf
@NarendraLimbu-dw5lf 2 месяца назад
चोर नेता को झोलेहरु घराना मा
@Guru23455
@Guru23455 2 месяца назад
अस्ति 9 जना जेल जादा एक दिन आन्दोलनमा आइस?
@Khotang40
@Khotang40 2 месяца назад
@@Guru23455 तिमी भ्रम नछर्नु ९ जनाको कुरा प्रत्येक कमेन्टहरुमा नलेख्नु है सायद मिसन ८४ झोले होला🤔
@Guru23455
@Guru23455 2 месяца назад
@@Khotang40 @dharan-11 कुनामा बसेर कमेन्ट गर्यो! जेल लाग्छ है फेरि तिमीलाई पनि, भन्यो कि के भयो कसैले? कि facebook र RU-vid ma कमेन्ट मात्र हालेर जीवन बिताउने हो कि हामी जस्तो हर्क Sampang को support को लागि Field ma आऊ नु पर्यो #बाबु
@pekule284
@pekule284 2 месяца назад
यो मुजि हरु दलको झोले हुन सक्छोउ भने देस बचाउने तिर लाग नेताले देस बेची सको तेस्मा तिमार्को बोल्ने हिम्मत छैन मेयर को बिरोध गरिहिद्छोउ
@ranbirrai1996
@ranbirrai1996 2 месяца назад
देशको जन्ता भन्नाउदा यो खालेछ अब सबै झोला बोक्ने हिन्ने
@raiak2002
@raiak2002 2 месяца назад
२० रुपैया महसुल बढ़ाउदा जनता लुटन पाइन्दैन भनेर नारा लाउने घास खाने मनुवाले तेत्रों ५७ करोड़ १९ लाख ऋण लियर भ्रस्ट्चार गर्ने पार्टीको नेताहरु लाई कस्तो नारा लाऊने होला ? यो नारा लाऊनेले पनी केही चाटन पाएको होला आज अलिकति पच्यों होला। ब्वासोको झुण्ड ।
@Dilhari-bro
@Dilhari-bro 2 месяца назад
जाबो इ 200 जना ले गर्दा पूरा धराने जन्ता ले दुख पाउने भये
@baldeepkhawas4225
@baldeepkhawas4225 2 месяца назад
त्यो डाडोमा बाधेर राखेकाे झाप्ले साडे फुस्केर शहर पसेछ ।
@bimalkshrestha74
@bimalkshrestha74 2 месяца назад
🤣
@RanjitMagar-l3d
@RanjitMagar-l3d 2 месяца назад
१०दलकाे झाेले भसटचारि नेताहरू यति मात्र
@Pawalghimire
@Pawalghimire 2 месяца назад
अब यस्तो बोल्दा समात्छ कि नाई सिडि यो लेे😃😃😃
@bharatthapa9116
@bharatthapa9116 2 месяца назад
ए हानन हौ प्रहरी भाइहो ।रन्किने गरि काम साम छैन खालिहोहल्ला गर्यो बिनाकामको जनताहरुको टाउकोमा८०,०००/- जनहि रिन लगाउनेहरु इ यस्तै हुन्छ मज्जाले हेरौ सबैको अनुहार हामिजनताहरु।
@GaneshLimbu-v3o
@GaneshLimbu-v3o 2 месяца назад
Yo police haru kina ramita herera basi rakheko chha yar
@reetlimbu7974
@reetlimbu7974 2 месяца назад
Jai harka sampang
@parwatakhadka3262
@parwatakhadka3262 2 месяца назад
भस्त चारि 10 दल पाति को झोले मुर्दा बात हर्क साङ्पाङ जिन्दा बात
@balirajrai1268
@balirajrai1268 2 месяца назад
जन आन्दोलन हुनु नै धरानको दुर्भाग्य हो।
@bhaktarajlimbu
@bhaktarajlimbu 2 месяца назад
धरानमा आबुझ ब्याक्ति , दल , बुङ्गुरको मासु खाएर सुरुवालमा छेर्ने गरि कराइ रहेका छन् । नाथे २० रुपया बढाउदा !!!
@ASISHLIMBU-AS22
@ASISHLIMBU-AS22 2 месяца назад
👉️👉️भ्रस्टचार गरेर पैशा खान नपाउने यी दलहरुको झोलेहरु हघ्नेलाई भन्दा देख्नेलाई लाज- 🤮छिछी घु:हरु..... 🙋‍♂️🙋‍♂️जय धरान, जय हर्क साम्पाङ.....
@sakilaawairai7513
@sakilaawairai7513 2 месяца назад
रेवत बाजेको जोस,भ्रष्टचारी नेताहरूको लागि नदेखिए पनि २०रूपेको लागि आवाज उठेको देखे😂😂😂
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 месяца назад
आदरणिय धरान बासि बुबा आमा दाजु भाइ तथा दिदी बहिनीहरु हजुरहरु आफ्नो छारा छोरी नाती नातीनाको भबिष्य हेर्नुस है यस्ता पार्टिको पछाडि लागेर नानी बाबुहरुको भबिष्य नबिगार्नुस इनी पार्टिहरुले देश बनाउदैनन। बनाउनु भए पहिले बनाइ सक्थे अब इनको बाटो हेर्नु गलत हो । एक पटक आखा चिम्लेर हेर्नुस त देशको अबस्था कस्तो छ । अरु देशको बिकाश हाम्रो देशको हेर्नुस त ! सदै भरि हजुरहरुका छोरा छोरा कहिले सम्म अर्काको देशमा भाडा माज्न पठाउनु हुन्छ । इनी पार्टिका झोलेहरु सबै चोरहरु मात्र छन ! नपत्ताए यसो हेर्नुस त इनीहरुले जागीर पनि खाछैन ! आम्दानी केहि छैन काहाबाट आयो घर काहाबाट गाडी काहाबाट करोडौ अरोबौ सम्पती 🙏🙏🙏🙏🇳🇵🇳🇵मेयरलाइ साथ दिनुस 🙏🙏🙏
@MyWorld-iz7xw
@MyWorld-iz7xw 2 месяца назад
पार्टीको झोलेहरु ...देश भन्दा यिनिहरुलाइ पार्टी र उन्को नेताहरु प्यारो छ
@bhaktasherrai1445
@bhaktasherrai1445 2 месяца назад
वा वा वा झोला बोक्ने हरु,ढलको पानी खानेहरुको बुद्धि एस्तै हुन्छ।
@khusbugurung1817
@khusbugurung1817 2 месяца назад
यो उफ्रने सबै खाते-खातेनी धरानको होरा??एउटा अधिकारी बुढाबुढी त देखियो🤣🤣योहरू सबै मेयर हर्क ढाल्नुको लागी तमासा गरेको पार्टीको झोलेहरू भक्कु पार्टीले मासु-भात खुवाएर पछाएछ ,कस्तो लाज पचेका चोरहरू 🤢🤮🤮 छिया योहरू मान्छेनै हुन , यहा सबैभन्दा नाईके चै रोशन अधिकारी रहेछ छिया खातेहरू यस्तो खातेहरू पनि रहेछ धरानमा 😂😂😂😂😂
@khagendratumkhewa543
@khagendratumkhewa543 2 месяца назад
ADV काे फाइल खोल्नाई पर्छ
@MAGARTILAK1
@MAGARTILAK1 2 месяца назад
यो अनुहारको मन्छे हरु त श्रम दान मा देखिन्त के हो
@buddhalimbu123
@buddhalimbu123 2 месяца назад
सभापतिको अगाडि झोलेहरुले आक्रमक शैली देखाको😅😅 १० दलको मान्छे यति नै हो 😅😅
@pangenhang
@pangenhang 2 месяца назад
त्यो खाते रोशने चोर दलाली भ्रस्टाचारि कति फुर्केको ।प्रष्ट देखियो चोर को नियत
@raiak2002
@raiak2002 2 месяца назад
भ्रष्टचार गर्न नपाएर र भ्रष्टचार गरेको कारण यो अनावश्यक जुमरे आन्दोलन हो हामी देखने लाई सरम् लाग्यो ।
@duganaa7315
@duganaa7315 2 месяца назад
अनुहार राम्रो संग चिन्नु है धराने हो
@Lok-p6s
@Lok-p6s 2 месяца назад
खान नपाएर कराउन आको हो खान पाइन्छकी भनेर पाउदैन जति कराए पनि
@sumanchams8902
@sumanchams8902 2 месяца назад
सबै चोर , चोर्नि मात्र भेला भएछ्न 😂😂😂
@chandrakalaLimbu-be7hr
@chandrakalaLimbu-be7hr 2 месяца назад
थुक धरानमा यस्तै बादर काे मात्र बसाेबास रहेछ नि
@minasubedi4406
@minasubedi4406 2 месяца назад
देश मा कत्रा कत्रा घटना घटाउने टाउके हरु छन हिम्मत छ भने तिनिहरुको बिरोधमा आन्दोलन गरेर देखाओन हो पहिला खोइ हिम्मत तिमिहरुको ktm maa गएर आन्दोलन गरन हो के धरान लाई हेपेको?
@SauravTamang-w1g
@SauravTamang-w1g 2 месяца назад
धरान मा मजाले पनि आउँदैन झन् बिल बढाएर हुन्छ त आनी
@anujmagar8189
@anujmagar8189 2 месяца назад
येस्ता झोले हरूले गर्दा देश सखाप हुने भो
@yubapoon8197
@yubapoon8197 2 месяца назад
यिनी हरुको छोराछोरी त पढेलेखेका होलाननी कि ....हुनुत यस्ता हरुले उस्तै सस्कार सिकाका होलान के
@GabrilLimbu
@GabrilLimbu 2 месяца назад
यो चोरहरु आनुहार चिनिराख्नु पर्छ।
@mrrajendratara
@mrrajendratara 2 месяца назад
तिमीहरुको ईज्जत ईमानको पनि ख़्याल गर। भ्रष्टाचारीहरु २-४ जना आएर लफड़ा नगर। सबै पैसामा बिकुवाहरु।
@makarlimbu8049
@makarlimbu8049 2 месяца назад
चोर दलेहरुको मसानहर छिरेछ नगरपालिकामा ठुलो ब्रहम राछेस पनि छिरेछ जलाधारको जग्गामा हडपेर बस्ने ईनिहरु केपिको मसान रालेको मसान परचन्डेको मसान हरुले घेर्यो होइन २१ हजारले भोटदिने जवता कताहये हौ ईनिहरुलाई प्रतिकार गर्न पर्यो
@raikeera69
@raikeera69 2 месяца назад
1:22 म सँग खेल्छस् अपहरणकारी ??!! यही reply गर् है खेल्छस् भने अपहरणकारी !!
@saamyokcreation4218
@saamyokcreation4218 2 месяца назад
त्यो धरानको हाल भत्किगाको पुलमा समेत अनियमितता गर्नेहरु पनि छन त हउ आन्दोलनमा। त्यस्ताहरुलाई खोजी खोजी समाजमा नाङ्गेझार पारौँ।
@lilbahadurthapa9785
@lilbahadurthapa9785 2 месяца назад
यी अब को चुनाव मा सिददी ने बाटो खोजेको हो एक ईनच पछि नहटूहोस मेयर साहब यो धरना पाच दिन मा आफै हराउछ
@nayanrai789
@nayanrai789 2 месяца назад
लाजसरम पचेको हरु
@narlimbu2122
@narlimbu2122 2 месяца назад
१ नम्बरमा रोसन को बोलि ले गॅदा मुसा को रुप हुने छ एक दिन
@ishuyakso9175
@ishuyakso9175 2 месяца назад
ओ खाते बिचार गर है हर्क मेयर को लागि उठेउ भनेनि सकिन्छ तिमी हरु / 10 दल हरु
@BTRinfo8848
@BTRinfo8848 2 месяца назад
हर्क ले यसरी बिकास गर्न पाइदैन पाइदैन 🤣🤣
@bimalkshrestha74
@bimalkshrestha74 2 месяца назад
❤❤❤
@Pawalghimire
@Pawalghimire 2 месяца назад
जो चोर उसैको ठुलो स्वर भनेको यै हो😃😃😃😃
@Rabihanglimbu1994
@Rabihanglimbu1994 2 месяца назад
झोलेहरु बौलाइ सके धरानमा 10 दलको जम्मा 50/60 जना त्योपनी 75% झोलेहरु धरान बाहिरका हुन 😆
@raimanu4254
@raimanu4254 2 месяца назад
जलाधार माफिया र ADB को चोर भ्रष्टाचारहरु मात्र देखियो।
@karanpulami5664
@karanpulami5664 2 месяца назад
ठुकक् नालिका किराहरु ठुु....
@bishmarai2609
@bishmarai2609 2 месяца назад
हाम्रो सचेत सहर धरानमा मानबको सकललिई जन्मेका हजारौ जनावरहरुपनी बस्दारैछन् जुन आजभोली धरानको गल्ली गल्लीमा कराईराछन भोउतारीराछन,,धरानेजन्ता हो होसियार😡😡😡😡
@ramgrg1918
@ramgrg1918 2 месяца назад
देशमा ठुला भर्सटचारी हुदा केही नबोल्ने झोलोहरु,नाथे २० रुपैयाको लागि नाटक कसैले पत्याउदैन।
@subbeneerayna9861
@subbeneerayna9861 2 месяца назад
हैट बङ्गला देश आउने भो अब
@SuryaLimbu-k2d
@SuryaLimbu-k2d 2 месяца назад
खाते हरु मुर्दा वाद तँ हरु😡😡😡
@duganaa7315
@duganaa7315 2 месяца назад
पार्टीले पालेको दास अनि भेडाहरु
@aindralingdam3806
@aindralingdam3806 2 месяца назад
काशिका शरणार्थीहरुको मात्र भिड देखियो
@nabinbastola1154
@nabinbastola1154 2 месяца назад
Thukka timharu `10 dal ko gindagi
@karanpulami5664
@karanpulami5664 2 месяца назад
ठुकक् नालिका किराहरु
Далее
Fake Referee Whistle Moments 😅
00:38
Просмотров 10 млн
Fake Referee Whistle Moments 😅
00:38
Просмотров 10 млн