For Entertainment Subscribe my channel आफ्नै जिवनसङ्ग मेल खाने गीत सार्बजनिक गर्दै डिभोर्षबारे बोले गायक रामकृष्ण ढकाल Ram Krishna Dhakal #ramkrishnadhakal #sitalsansar
गीत त साह्रै रूवाउने खालको लाग्यो। पक्कै पनि रामकृष्ण सरको जिवनसॅंग नै सम्बन्धित लाग्यो । पैसा नि सबै भन्दा ठूलो रहिछ हो । रामकृष्ण ढकाल जस्तो मान्छेको श्रीमतीले त श्रीमान ऋण डुबे पछि छोडेर गइन । साधारण मानिसहरूको के हाल होला । माया पिरती सबै भन्ने कुरा नै रहिछन् ।