Тёмный

'आफ्नै दिदीबहिनी'को एउटै श्रीमान ! एउटै घरमा 'दिदीबहिनी सौता सौता' !! │Nepal Chitra 

Nepal Chitra
Подписаться 598 тыс.
Просмотров 850 тыс.
50% 1

नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra...
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Nepal Chitra, Nepali Chitra new video, nepalchitra.com, new nepali video nepali chitra, nepalchitra, nepali chitrakar, nepalchitraa
Copyright © Nepal Chitra .
#NepalChitra

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@NepalChitra
@NepalChitra 4 года назад
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु ! facebook.com/nepalchitraonline
@sushilalamichhane7072
@sushilalamichhane7072 4 года назад
@sushilalamichhane7072
@sushilalamichhane7072 4 года назад
यी सब ठिक छैन
@pratimaghimire2914
@pratimaghimire2914 4 года назад
Mi w
@rudrakhanal2485
@rudrakhanal2485 4 года назад
@@pratimaghimire2914 ylty
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@deepaknepali1553
@deepaknepali1553 4 года назад
पहिला पहिला हाकाहाकी २\४ वटी श्रिमती मिलाएर सगै राखेर बस्थे अहिले लुकी छिपी ८\१० राख्छन्। यो माया पिरती जवानी बुझी नसक्नु छ बरै🤔
@dhangurung2415
@dhangurung2415 4 года назад
J
@affiliatemarketing3197
@affiliatemarketing3197 4 года назад
If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com
@shobhaghale6408
@shobhaghale6408 4 года назад
Honi hae
@simranghale8772
@simranghale8772 4 года назад
🤣😁😁
@ratnamaninath
@ratnamaninath 4 года назад
धन्यवाद यस्तो परिवार मिलाएर राखेको।।अति नै रमाइलो परिवार ।।।बड्डा त साह्रै रमाइला र हसिला रहेछ्न ।अति नै उदाहरणिय जोडी लाई धन्यवाद ।।।यो भिडियो ले परिवार मा श्रीमान् श्रीमती मिलेर बस्दा परिवार हासी खुशी चल्दो रहेछ भन्ने पाठ सिकायो।।यो समय मा एउटा बुढी मिलाउन कस्तो धाव धाव छ।झगडा गर्ने लोग्ने स्वास्नी मान्छे ले यो भिडियो हेर्नू होला।।।
@himalayanviagra6255
@himalayanviagra6255 4 года назад
पत्रकारले यो खुसी सुखि परिवारमा आज हात हाल्यो अब भत्काएर छोड्छ कि भन्ने शंका लाग्दैछ। सुरुमा राम्रो देखाउने त्यसपछि खुइल्याइने तोड्ने भत्काउने मात्रै देखिन्छ जति पनि घटना !
@bennthom9338
@bennthom9338 4 года назад
हो
@gokarnadhamala5109
@gokarnadhamala5109 4 года назад
सारै चित्त बिझ्यो
@kanchhitamang7260
@kanchhitamang7260 4 года назад
कोरोना लागे नडराउनु निको हुन्छ । तर युटुवे नलागोस लागेपछि सिध्याएरै छाड्छन् । अब अरु कति जान्छन् युटेवे फलो गर्दै ।
@rimubasyal2716
@rimubasyal2716 4 года назад
Sahi ho
@tv-lk8yb
@tv-lk8yb 4 года назад
😂#panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com
@samsermiya4878
@samsermiya4878 4 года назад
रमाईलो जोडि सदा खूशि रहनू होला
@Beboyt1993
@Beboyt1993 4 года назад
गज्जबको परिवार बाफ्रे! लु बधाई छ गरिखानुस। शुभकामना💞♥️
@dayanrai7570
@dayanrai7570 4 года назад
Chechen Ghising तपाईलाई यस्तो सौतेलो परिवार गज्जब लागे स्वागत छ मेरो घरमा 😆
@tigerkavreli8488
@tigerkavreli8488 4 года назад
सौतामा मिलेर बस्ने मन भए आउदा हुन्छ है मेरो घर पनि नजिकै हो 😄😄😄
@पाटलिपाटलि
@पाटलिपाटलि 4 года назад
दुईवटा श्रीमती भए भर हुन्छ अब मईलेनि दुईवटा बिबाह गर्न पर्ला जस्तो लाछ hehehe
@sunitaghale9549
@sunitaghale9549 4 года назад
गज्जब चाहिँ अलि-अलि ब्यंग्य मिसाएर बोल्नुभएको जस्तो मलाई लाग्यो तर अरुलाई चाहिँ अर्कै लागेछ।😊
@puranbibas5602
@puranbibas5602 4 года назад
Masanga bihe garam soltini sauteli family man pardo rai xa kere
@sattallama6412
@sattallama6412 4 года назад
पहेलेकाे त दुई छाेरा छन तर दिदी बहिनीबाट कति छाेरा छाेरि छन भनेर साेधनु भएना पत्रकार जि तर दुबैकाे मायाँ मिलेर बसेकाे अति नै खुशि लागेयाे सबै परिवारलाई धेरै धेरै धानेबाद
@sendangashimlimbu6376
@sendangashimlimbu6376 4 года назад
आज सम्मकै राम्रो भिडियो
@sabro4711
@sabro4711 4 года назад
ठुलो प्रगती गर्नु भयेछ ...हजुर बा ले
@dayanrai7570
@dayanrai7570 4 года назад
के ठिक के बेठिक छुट्टाउन नसक्ने समाज रहेसम्म समाज परिवर्तन असंभव रहेछ भन्ने कुरा कमेण्ट हरु हेरेर तिनिहरु को चेतना हेरेर चित्त बुझ्छ
@pramilabasnet502
@pramilabasnet502 4 года назад
होके
@dilbdrtamang3907
@dilbdrtamang3907 4 года назад
तपाईं लई
@dayanrai7570
@dayanrai7570 4 года назад
Dil bdr Tamang यो एक किसिमको बिकृति नै हो सर , चेतना का कमि भएका महिलाहरुलाई ललाईफकाई , ल्याएका रहेछन बुढा झिल्के रहेछ गाउको अली टाठा बाठा , उहिले का कुरा र यि जोडिहरुका कुरा ठ्याक्कै मिल्छ , दाजु मरे भाउजु देवरले राख्ने , र ठालु हुनेखाने सोसक हरुले भनेजति बिहे गर्ने चलन उहिलेको हो , महिला लाई पुरुषको संपति ठान्ने प्रयोगको साधन ठान्ने हरु हुन
@sudinlama2803
@sudinlama2803 4 года назад
हैन भिडियोत सारै कडा र सारै रमाईलोपो अायोत है।
@krmuskanofficial9849
@krmuskanofficial9849 4 года назад
सबै भन्दा दिदिबहिनी को मन मिले सबै कुरा मिल्छ राम्रो कुरा हो मन मिले संसार मिल्छ #krmuskancentury
@akashmagar8297
@akashmagar8297 4 года назад
100% sahi
@sunilpoudel4830
@sunilpoudel4830 4 года назад
सारै राम्राे देख्न पाइयाे ।एउटा उदाहरण नै बनेछ बधाई छ याे परिवारलाई कसैकाे पनियस्ताे मिलन हुनैसक्दैन
@samanaapa4916
@samanaapa4916 4 года назад
समाजको लागि नराम्रो उदाहरण । जतिसुकै बढाई चढाई गरेर प्रस्तुत गरे पनि ।
@manojthapa173
@manojthapa173 3 года назад
किरण जी म तपाई को नियमित दर्शक हु हजुरको हरेक भिडियो धेरै नै उत्कृष्ट लाग्छ❤️❤️
@rebinacrai2028
@rebinacrai2028 4 года назад
खुशी लाग्यो हजुरहरुलाई देखेर,कुरा सुनेर, सधैं यसरी नै मिलेर बस्नुहोला!🙏 मेरो पनि दुईजना आमाहरू हुनुहुन्छ एउटै घर,एउटै आमाको कोखबाट जन्मेर आज दिदी बहिनी नै जेठि कान्छी भएर मिलेर नैबस्नुहुन्छ, हामी संगै एउटै घरमा बस्छौं,बाबा,आमाले सबैलाई बराबर माया गर्नुहुन्छ (भबिमाया+अबिमाया+रमन राई=४छोरी,३छोरा १० जनाको परिवार छौँ हामी चाम्लिङ राई परिवार खुशीसाथ मिलेर बसिरहेको छौँ ।। मेरो परिवारलाई भगवानले सदैव रक्षा गरुन् ❤️💕💕🙏🙏
@tilakthapa4352
@tilakthapa4352 4 года назад
पहिलाे पटक देख्दै छु यति राम्राे परिवार जाे सौता सौता दिदी बहिनिहरु मिलेर बस्नु भएकाे छ।। जे गर्छ मायाले गर्छ। साथ, हौसला अनि मिठाे सम्बन्धले नै परिवारिक वातावरण सुमधुर हुन्छ। रङ्गिन हुन्छ।। धन्य छ प्रभु यहाँहरु कसैलाई पनि लाखा पाखा गर्ने काम नगराईदिनुस। सधैँ खु:सी रहेकाे देख्न र सुन्न पाउँ... ।।।
@VOICECLUB29
@VOICECLUB29 4 года назад
आहा धेरै राम्रो मिलेर बस्नुस है❣️
@suryasikkimofficial4030
@suryasikkimofficial4030 4 года назад
मलाइत खुसी लागेको छ तपाईं लाई धननेवाद
@jashuadhikari8760
@jashuadhikari8760 4 года назад
आफ्नो दिदि माथी सौता आउनी नि गतिलो होइन जेठि सोजि रैछ बिचरा बैनी लाई ल्याउन नपाए सम्म घर बसेन होला बढो को खुसिको लागि पनि ले भन्नू पर्यो नि पापी बुढो
@satyakhadka3035
@satyakhadka3035 4 года назад
मिलेरै बसेका रहिछन् त के को ल्याङ ल्याङ
@Mohansingh-ki2su
@Mohansingh-ki2su 4 года назад
🤐🤐
@kamalroka8067
@kamalroka8067 4 года назад
Hahhhaahahhahahahaahaha
@hukumdangi5014
@hukumdangi5014 4 года назад
अरु त तेस्तै हो सुत्ने पो कसरी सुत्छन यार एउटा लाई गर्दा अर्को ले कसरी सहेर बस्छन
@tv-lk8yb
@tv-lk8yb 4 года назад
Aramai housinxa sig #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com
@rehakrehaka2066
@rehakrehaka2066 4 года назад
दीदी बैनी मीले र बस्नु खुसी लागो तपाई हरु को कुरा सुन्दा कती राम्रो मीले र खुसी भयेर बसनु भाछ रमाईलो लागो
@samjanamoh5640
@samjanamoh5640 4 года назад
बिचरा जेठिको कति मन दुखेको होला उसलाई मात्र थाहा होला खुसी छु त भन्नै पर्यो नि बाहिर त
@dhanamayashrestha1434
@dhanamayashrestha1434 4 года назад
नकचरी यो संसारमा कोहि नपाएर भिनाजु सँग आउनु पर्ने दिदी लाई सौता आउने कुकुर्नी अझ हास्न्ने
@krishnashrestha8825
@krishnashrestha8825 4 года назад
Sarai ramro lagyo daju sabaiko yastai bhaya po
@dhanuthapamagarc3658
@dhanuthapamagarc3658 4 года назад
मेरो पनि आमा हरु पनि यस्तै हो एउतै घर को दिदी बहिनी बिहे गरेको बाउ चै मरेर गयो दुइ ओता आमा अझै छ
@yamsingjai9225
@yamsingjai9225 4 года назад
Baba biter gayani abako din xoraxori milijuli kamgarer 2 aamalai milayar khusi rakhnu hola
@loverai9594
@loverai9594 4 года назад
मेरो पनि
@puranbibas5602
@puranbibas5602 4 года назад
Haee hora bichara
@puranbibas5602
@puranbibas5602 4 года назад
Haee hora bichara
@hariharjoshi8344
@hariharjoshi8344 4 года назад
Lucky you. Two mothers.
@povitraraipovitra5463
@povitraraipovitra5463 4 года назад
wow ramailo lagoo mslaita yo video herera God bless u all 😇😇😇😍😍😍
@hikmadkhatri9242
@hikmadkhatri9242 4 года назад
what a family yes I like it stay happy and God bless always live together
@namarajbartaula880
@namarajbartaula880 4 года назад
निकै राम्रो मिलाएर राख्नु भएको छ । उदाहरण पनि हो है बहुबिबाहा गर्यो भन्दैमा नराम्रो मान्नु पर्ने कारण छैन । है
@bikramthapa7807
@bikramthapa7807 4 года назад
कुन ठूलो पुरुषार्थ गरेका छन् र यी बुढाले काम नपायका अनलाइन मिडिया इन्टरव्यु लिइरहेछन ह?
@sarushortvideo8959
@sarushortvideo8959 4 года назад
Thiik
@ラナマンズ
@ラナマンズ 4 года назад
Hota ysta dd baini bihe garne kati x xa
@coolyatri
@coolyatri 4 года назад
Tahi ta
@rachurachu7509
@rachurachu7509 4 года назад
rata kam napayera
@tv-lk8yb
@tv-lk8yb 4 года назад
Dada aramai hoisinxa #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com
@devilimbu3079
@devilimbu3079 4 года назад
खुसी लाग्यो राम्रो परिवार हुनुहुदो रहेछ हो
@umeshshrestha9514
@umeshshrestha9514 4 года назад
पालो पालो चिक्छ होला यार मजै मज्जा
@jevanthapa2287
@jevanthapa2287 4 года назад
😁😁😁😁😁
@bindashentertainment5666
@bindashentertainment5666 4 года назад
😃😃😃😃
@Binisha337
@Binisha337 4 года назад
हो
@xubbabishal4751
@xubbabishal4751 4 года назад
Randa buda ly ta khursani po halidinthy
@pradipsunuwar3953
@pradipsunuwar3953 4 года назад
Kti hsilo Anuhar hru wow sdhaie khusi hunu hola 3 in 1
@sunitapaudel164
@sunitapaudel164 4 года назад
उहाँ हरुत कस्तो मिल्नु हुन्छ साैता साैता जस्ताे ब्यबाहार कहिल्यै नहुने अनि छाेरा छाेरी पनि असाध्यै ज्ञनि हुनुहुन्छ ।
@parshuramrai8994
@parshuramrai8994 4 года назад
हजुर को छिमेकी होकि ??
@sunitapaudel164
@sunitapaudel164 4 года назад
मेराे साथिकाे बुवा हाे उहाँको छाेरी मेराे साथि +उहाँ त्यस ठाउँको सामाजिक अगुवा पनि हाे उहाकाे नेतृत्वमा बिगत 7 बर्ष अगाडि माहायज्ञ लगाउनस भएकाे थियाे त्यसै अबसरमा म पनि त्याहाँ पुग्ने साैभाग्य जुरेकाे थियाे
@jagatgautam8111
@jagatgautam8111 4 года назад
अति सुन्धर जोडी अरु पनि ऐस्तै ऐस्तै वीडियो हेर्न पाउ है त हजुर
@sunitapaudel164
@sunitapaudel164 4 года назад
अाेहाे माेहन जि नमस्कार धेरै ठूलाे मनकाे हुनुहुन्छ उहाँ र उहाँको परिवार पनि धेरै सभ्य हुनुहुन्छ ।एक चाेटी उहाँको घरमा जाने साैभाग्य मिलेकाे थियाे ।
@yamsingjai9225
@yamsingjai9225 4 года назад
Sabai Vanda thulo kura man ho swartha risrag ghamanda nagari miler basna majjale sakinxa
@sunitapaudel164
@sunitapaudel164 4 года назад
@@yamsingjai9225 हाे नि सर
@yamsingjai9225
@yamsingjai9225 4 года назад
Ho ni matrai vaner kaha hunxa twni sunita hjr KO jindagima asto paryo vane k garnu hunxani sunitaa
@sunitapaudel164
@sunitapaudel164 4 года назад
@@yamsingjai9225 सर मेराे जिवनमा यस्ताे पर्दैन
@yamsingjai9225
@yamsingjai9225 4 года назад
Na parosh pani hjr KO jindagima sunita jiu but paryo vane k garnu hunxani asso sochnus na plz hjr KO anuvab
@आर्याएकदिवाना
हैत बुदा त खतरा रैछ जे होस परिवार मा निकै मेलमिलाप रैछ शुभकामना छ मिलेर बस्न सके एकदम राम्रो हुने रैछ झलमल हुने रैछ घरै 😋😋😍😍
@ionlyblinkonceyoumanofoot7453
@ionlyblinkonceyoumanofoot7453 4 года назад
Jastai sukai happy family dekhey pane reality ali farak nai hunxa 😥😥😥
@affiliatemarketing3197
@affiliatemarketing3197 4 года назад
If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com
@cityshort
@cityshort 4 года назад
राम्रो लाग्यो यति सारै मिलेर बसेको देख्न गाह्रो हुन्छ ।
@balbahadurthapa609
@balbahadurthapa609 4 года назад
संसार भनेको नै मायामा अडिएको छ जाहा माया त्यही नै खुशी आजकल त100./.मा केबल5./.मात्र होला मायाको भाव बुझ्ने बाकी सबै धोका छालकापध र मन दुखाउने भन्दा काम हुन्छ।
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 4 года назад
आम्बो बूढो त खत्रै रचन नि गाठे हैट ।
@shreyalama6953
@shreyalama6953 4 года назад
Didi chai Jhan kati hasilo 😘😘
@sitamalla5796
@sitamalla5796 4 года назад
जेठि श्रेरमती सारहीन सोझी रहेछ बिचारा माया लाग्यो सधै यसरी नै मिलेर बसनु नै राम्रो हो बधाई थाहा शुभकामना छ ।
@munakc7496
@munakc7496 4 года назад
Tyo bich ma baseko purushko sato mahilaa le 2 daaju bhai oripari rakhera mero budha haru hun vaneko vaye yo samajle tyo mahilalai herne dristikon kati nich hunthyo holaaa ..wah hamro paribartansil samaj
@Theabhimaan
@Theabhimaan 4 года назад
छ त ५ जना बिबाह गरेको शेर्पा दिदिको भिडियो होला सोलुखुम्बुको नत्र वाहियात कमेन्ट नगर्निस खाली महिला पुरुस
@naina4644
@naina4644 4 года назад
मुना के सी जि यो काम चाहि हजुरले गरेर एउटा उदाहरणिय महिला बन्नु पर्यो ।
@debumalla8300
@debumalla8300 4 года назад
Ho ni .👍👍👍
@shashitlama2238
@shashitlama2238 4 года назад
Asto paribar wow khusi lagyo dekhera milera bSnu parxa asari sabsi jhana
@sabushiwakotishiwakoti1032
@sabushiwakotishiwakoti1032 4 года назад
Happy family God bless you all
@umasherpa1208
@umasherpa1208 4 года назад
राम्रो परिवारमा सधैं खुशी छौउस
@गोपालमिगिन
@गोपालमिगिन 4 года назад
यो बाजेको बोल्ने शैली भएन है कमसेकम उ भनेरत बोल्नु यो अरे बोका बाजे!बाहिर बाट मात्रै हो मिलेको देख्ने एउटि नारिले सबैकुरा सहन सक्छे सौता सहन सक्दिन कति पीडा छ दिदिलाइ मात्रै थाहा छ
@uttamraj2001
@uttamraj2001 4 года назад
Boko bodo🤣🤣
@DipakSingh-cy8nr
@DipakSingh-cy8nr 4 года назад
के थाहा
@sarushortvideo8959
@sarushortvideo8959 4 года назад
Right
@ラナマンズ
@ラナマンズ 4 года назад
Boka baje re🤣🤣🤣
@uttamraj2001
@uttamraj2001 4 года назад
@@ラナマンズ awhh k teii vanxan ta🤣🤣
@pinkulimbu1275
@pinkulimbu1275 4 года назад
सबै भन्दा मिलायेर राख्नु भयेको रैछ तेई खुसी लाग्यो
@bishalvlogs212
@bishalvlogs212 4 года назад
म साउदि बाट भटाभट हेर्दै छु 🤚
@sitakumari1259
@sitakumari1259 4 года назад
होर
@pujapuja2292
@pujapuja2292 4 года назад
wow कति राम्रो परिवार सदइ मिलेर बस्नु हाेला बधाई छ हजुरहरु लाइ
@laxmibista6687
@laxmibista6687 4 года назад
ढाट्नु त लाेग्ने मान्छेलाई सिकाउनु नै पर्दैन
@biomolecules7483
@biomolecules7483 4 года назад
Diametrically correct and I also like to say that the men can't be at the point of good which I subjectively feel.
@irthalal
@irthalal 4 года назад
मोहनदास श्रेष्ठ दाजु लाइ बढाई , ज्ञानी श्रीमती हरु को श्रीमान हुनुभयकोमा , धन्य प्रभु तिमिलाई , धन्देबाद !
@SSome_FUN
@SSome_FUN 4 года назад
याे पातकी बुढालाई ढिलै भए पनि बहुविवाह केस लाउनु पर्छ..🤣🤣🤣
@chandramagar7559
@chandramagar7559 4 года назад
Um k😃😃😆
@tv-lk8yb
@tv-lk8yb 4 года назад
Ramro kura garnu vo sig #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com
@rabin_7
@rabin_7 4 года назад
If they are happy and doesn't have any problem then why the fuck do you care? It's their choice Just let them live their life
@SSome_FUN
@SSome_FUN 4 года назад
@@rabin_7 कुन अङ्ग्रेजी भाषाकाे ज्ञानी अाई पुग्याे फेरी, सबैलाई ईगंलिश कहाँ अाउछ र, केही बुझेन हाे मईले त😁
@socialculturenepal269
@socialculturenepal269 4 года назад
जे छ राम्रो छ
@sabitashakya9683
@sabitashakya9683 4 года назад
Ramailo lagyo
@englishlearner1602
@englishlearner1602 4 года назад
हो हो सबैलाइ रमाइलो लाउछ यौनका ,विवाहका रसरंग का कुरा सुन्न। धित मरुन्जेल सुन है।
@ramsharanmahat8772
@ramsharanmahat8772 3 года назад
परिवारमा सधैं खुशी छौउस
@bhawanisharma3763
@bhawanisharma3763 4 года назад
के नाैलाेे भयाेर मेरो धरमा पनि मेरो सासु दुई दिदी बहिनी साैता साैता छन् मैले बेहाेरि राखेको छु जति गफ गरेपनि बेबाहारमा गर्न गाह्राे रहिछ ।
@shyambholan5863
@shyambholan5863 4 года назад
Mazzah ayo yo video herer
@aadityapaudyal45
@aadityapaudyal45 4 года назад
Sabai vanda best interview 😍😍😍😍😍didi bahini sauta suta...k vayo tw kati mileko jodi heraw tw...god bless dubaijanalai
@akashmagar8297
@akashmagar8297 4 года назад
Umm sahi
@deepakbista1787
@deepakbista1787 4 года назад
किन लाईक गर्ने राम्रो काम गरे मात्र लाईक गर्ने हो
@ラナマンズ
@ラナマンズ 4 года назад
🤣🤣🤣
@suryaadhikari1381
@suryaadhikari1381 4 года назад
😁😁😁🙈Good
@sangitathapa3346
@sangitathapa3346 4 года назад
😆😆😆😆
@उमेशअधिकारी
Good
@kumariu2b683
@kumariu2b683 4 года назад
एउटा एउटा टिका र एउटा एउटा तिलहरिले देखाउँछ कि दुबै श्रीमतिलाई समान्ता चै एउटै छ🤣तर मिडियाले यस्तो बहुबिबाह प्रमोट नगर है
@laxumanchaudhaty1235
@laxumanchaudhaty1235 4 года назад
v
@ramparasadmahato9713
@ramparasadmahato9713 4 года назад
Ramro xa
@rajeshbhujel8605
@rajeshbhujel8605 4 года назад
Nice and good family...
@sanatani_ram_ji
@sanatani_ram_ji 4 года назад
साह्रै रमाइलो रोचक परिवारिक भिडियो सधै यसरी सुख र खुसी रहनु होला👍️👍️👍️
@gitakhadka614
@gitakhadka614 4 года назад
यो भिडिओ खिचेर के सन्देश दिन खोजेको हो पत्रुकार?? साली जति भिनाजुले लग्नु पर्छ भन्ने हो?? यो न्युज कुनै राम्रो सन्देश दिने हैन! आफ्नै दिदिको सौता पस्ने नालायक बैनी हो लाज पचेकी हो नकचरो भिनाजु
@pujapuja2292
@pujapuja2292 4 года назад
सइ भनुभयाे हजुरले
@Shaynadu
@Shaynadu 4 года назад
😂😂😂😂
@renukashrestha1385
@renukashrestha1385 4 года назад
Man kai kura garnu bho.. yo buda boka ho
@laxmirai6586
@laxmirai6586 4 года назад
तेइ त गिता जि यो मान्छे त फटाहा रहेछ , जेठी श्रीमती बिरामी भैइ र माईली ल्याको रे अनि अर्को पनि
@wakilrai4954
@wakilrai4954 4 года назад
बजिया सुड्डु बुडो नारने बोका जस्तै थियो होला तेही भएर दिदीले नसकेर बैनीलाई बोलाको।सौता बनाएर भएपनि ।
@tamangganga4226
@tamangganga4226 4 года назад
राम्राे छ धेरै भन्दा धेरै धन्नेबाद
@gajendrabahadur9680
@gajendrabahadur9680 4 года назад
हैन हाम्रो बुढी लाई पनि सिकाइदिनु पर्यो बैनी हेर्यो कि आखा देखाउछ यार खुकुरी ले काट्ला जस्तो गर्छे यार तनाब मा छु😜😂🤣
@ganeshahora9886
@ganeshahora9886 4 года назад
Kuar ho hi
@otkillergaming4303
@otkillergaming4303 4 года назад
हेहे हे 😄😄😄
@mymail3760
@mymail3760 4 года назад
Hahahahaha
@ramiladong3961
@ramiladong3961 4 года назад
🤣🤣🤣हाहा
@rubikamallahotami3475
@rubikamallahotami3475 4 года назад
Baini ustai vr hola . Merot 4 jane vena 4 otai dd le kanxi banauxu v asner hairan tr manin . Antai bihevo sali saihunu paryo ....
@chhabilalthapamagar1810
@chhabilalthapamagar1810 4 года назад
बुढा झिल्के रैछ अनित पछि लागि हाल्छननी दिदी हरु भन्दा त दाइ कति हिरो हिरो
@kumariu2b683
@kumariu2b683 4 года назад
एउटा स्वास्नि मान्छेले आफ्नो लोग्ने आफ्नै बैनिलाई ओछ्यान बनाएर पठाने मुटु कसैको हुँदैन एक्दमै बाध्यताम परेप्छि काटिन्छ मुटु
@englishlearner1602
@englishlearner1602 4 года назад
होइन बाध्यता सधेता केही होईन।यो सब आफ्नो पुरुषार्थ देखाउन हो। अरू काम छैन भएभरका बुढी जम्मा गर्ने अनि कुटेखेलो गर्ने यो पनि कुनै तरिका हो ।लाज सरम नभाका हरु।
@kumariu2b683
@kumariu2b683 4 года назад
@@englishlearner1602 अँ त नि
@englishlearner1602
@englishlearner1602 4 года назад
@@kumariu2b683 कुराे बुजेऊ की त्यसै सहि थापेऊ हां।
@sitamalla5796
@sitamalla5796 3 года назад
nice family 😍😍❤️❤️
@aashisnakbakha3174
@aashisnakbakha3174 4 года назад
मेरो घरमा नि 2 दिदी बहिनी छ्न एउटै आमा को छोरी तर राम्रो सङ्ग मिलेर बसेको छैन कान्छी आमा र बुवाले राम्रो नजरले हेर्दैनान।जति भएनी सौता सौतै हो
@urmilasingak5440
@urmilasingak5440 4 года назад
Bichara😢😢
@tv-lk8yb
@tv-lk8yb 4 года назад
Ho satya kura garnu vo #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com
@sabnamgurung557
@sabnamgurung557 4 года назад
Very good example
@8848Arjun
@8848Arjun 4 года назад
यो भिडियो ले बहु बिह्वाह लाइ प्रोत्साहन गर्दै छ
@gangaluitel4815
@gangaluitel4815 4 года назад
तपाईको खरो पत्रकारिता मा सम्मान गर्छु!एउटा मन गणन्ते जोतिसिको झाको झार्नु भएको थियो त्यस्तै अरु पनि हेर्ने ठूलो आसा छ!त्यो काठमाडौको सबिता माता भन्नेको पनि त्यस्तै गरि ईन्टरभिउ लिनुन सर!अति गरेकी छन तिनिले पनि एक चोटि लिनुन गएर!!
@suresh17sureshrai8
@suresh17sureshrai8 4 года назад
मिलेर बस्नु सके राम्रो हो।
@jonesming8339
@jonesming8339 4 года назад
सत्य कुरा केवल हामीले के कामना गर्नु सक्नु पर्छ भने सधै जस्तोसुकै अवस्था मा पनि हासी खुशी मिलेर बस्नु सकनु पर्छ भनी कामना गर्नुपर्ने हुनेछ ?
@shobakar1007
@shobakar1007 4 года назад
कति पटक पटक एउटै कुरा सोधिरहेकाो हो । पत्रकार ले पनि।
@lilagandharba1892
@lilagandharba1892 4 года назад
Hait sakina🤣🤣
@birkhalimbo3459
@birkhalimbo3459 4 года назад
Nice
@birkhalimbo3459
@birkhalimbo3459 4 года назад
Nise
@pawansilwal6188
@pawansilwal6188 4 года назад
om shanti buba....from Chitwan
@ITCS7782
@ITCS7782 4 года назад
Love and respect from bihar.dhoti love and respect topi🤣🤣🤣🤣🤣🤣🤣
@shresthraju963
@shresthraju963 4 года назад
hit song vitrako betha aarulai k thha
@ITCS7782
@ITCS7782 4 года назад
@@shresthraju963 sorry mai aapka language n samjh paya .English ya hindi agar aati hi to likho bhai
@ROMIYOGAMING8848
@ROMIYOGAMING8848 4 года назад
😂😂😂🤦🏽‍♀️🤦🏽‍♀️🤦🏽‍♀️🤦🏽‍♀️😁👊👊👊👊
@priyakhatri4898
@priyakhatri4898 4 года назад
Thanks a lots for your love you dhoti from dhoti 😍😍😍
@renukachetri6816
@renukachetri6816 4 года назад
@@shresthraju963 😂😂😂😊
@dhurbamalla372
@dhurbamalla372 4 года назад
दिदी बहिनिलाइ सलाम, भाग्यमानी दाजुलाइ बधाई यो भन्दा अरु शब्द आयन
@pramilabasnet502
@pramilabasnet502 4 года назад
हुनत यो श्रीमान भनौदो लाज नभयको हो खुब ठुलो काम गरेझै भाछ बुढालाई
@sushmatamang299
@sushmatamang299 4 года назад
Tyahita afno jethiko man kati dukhxa hola Aru sanga sutda
@rajkumark.c2223
@rajkumark.c2223 4 года назад
Mon nai ho hjr ..din lagya rw aru manxi sang Janu vandha dd Vanya aafnai ho ..baje le kam bigarya rw laya ko hola bt .yo thikai ho dd bahini sagai happy nai hunx jasto lagx malai ..j vya ni 1tai khok ho ...Maya ma basya ko hola
@ribsnepal2532
@ribsnepal2532 4 года назад
मन मिल्छ भने त राम्रो हुन्छ नि। कति मिल्ने सौत सौता देखेको छु।नमिल्दा मात्रै काड हुन्छ ।तर यो परिवार कस्तो cool family 😘😘😍😍
@kumariu2b683
@kumariu2b683 4 года назад
46-54 आठ बर्ष श्याहारेको रैछ 18/19 बर्ष रे🤣🤣🤣🤣 बोका बुरा तिन जना एकैपटक थुपार्या रैछ यसमा आइमाई हरुको गल्ती छ
@binodbahadurkunwar4944
@binodbahadurkunwar4944 4 года назад
Chitra Nepal ko daju sarai ramailo ani sadharan 👌👏❤️🙏
@premtamang8999
@premtamang8999 4 года назад
Kasto ramro ho nahunu vai sake paxi yesarinai milnu ramro badhai xa baba mamiharulai
@shantigurung7648
@shantigurung7648 4 года назад
God bless you.wow very good.we like it.
@Ashutamang14
@Ashutamang14 4 года назад
Asto logne manxe le jati ota bihe garda ni Kei nahune khuleaam hinne khusile tara aaimaile gareko vaye kk vanthyo samajle..sauta vaneko kaile afno hunna..sake samma asto navakai ramro
@manojtamang339
@manojtamang339 4 года назад
Dherai Ramro xa Didi baini Autai gharma Ramailo xa hola hoi
@dhurbakuwar7955
@dhurbakuwar7955 4 года назад
बधाई छ
@manjarisamaj3102
@manjarisamaj3102 4 года назад
मिलेर बस्न सके त राम्रै हाे ।
@Rusha_xoo
@Rusha_xoo 4 года назад
Yestai sabai ko ghar ma sabai jana milera base kati ramro hunxa hola ?? Yeha dubai didi Baini ekdam maya garne milne dekhinunxa Ekdam ramro kura ho Esari positive sochai rakhnu nai thulo kura ho ❤️❤️
@saroz8516
@saroz8516 4 года назад
पुरखेउली बुडाहरु तन मन र धन सबै कडा २,३ ओटा न भैइ नहुने । 😂💝🤘
@jackmukhim1702
@jackmukhim1702 4 года назад
Sahi ho
@nabinanabina6122
@nabinanabina6122 4 года назад
Kati ramailo pariwar
@rajendrarai385
@rajendrarai385 4 года назад
K k lyaunu hunxa sir any way enjoy vayo
@sunilpraja4800
@sunilpraja4800 4 года назад
Aaha saraih ramailo video
@kishorbudhathoki8302
@kishorbudhathoki8302 4 года назад
हाम्रो नेताहरु जसरी भित्र भित्र धेरै रखेल राख्नु भन्दा दुइटा श्रीमती यसरी राख्नु बेस
@hb.kamalabiswakarma4603
@hb.kamalabiswakarma4603 4 года назад
सबै भन्दा ठुलो मन नै रहेछ आखिर जीवन त मोरेर नै जाने होनि ? समजदारी र बुझ्न् सक्नु नै जीवनको सबै भन्दा खास बाटो हो !सरिल रहनन्जे जिउनु छ आखिर किन रिस !जे होस बाबै धेरै भाग्यमानी हुनु हुदो रहेछ अनि ती ३ जना आमा हरुको मन साच्चिकै समुद्रको पनि जस्तै निस्वार्थ रहेछ !
@smartideaslifehacks
@smartideaslifehacks 4 года назад
Boka budho😃😃
@nepalkonpli9913
@nepalkonpli9913 4 года назад
Je garnu gareu tar kasaiko manobal ghatne cmt garnu uchit hoin vdo hernus chit nabuje pni ngtv cmt nagarnus plz
@affiliatemarketing3197
@affiliatemarketing3197 4 года назад
If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com
@sarushortvideo8959
@sarushortvideo8959 4 года назад
Yes
@maiaalskre9358
@maiaalskre9358 4 года назад
wow nice ho ni
@razlama5115
@razlama5115 4 года назад
महिला अधिकारवादीहरुले भेटे भने यसरी मिलेर बसेकाहरुलाई पनि छुटाएरै छाड्छन् है फेरि
@kamalbishwakarma761
@kamalbishwakarma761 4 года назад
त्यहि त
@rokafamily959
@rokafamily959 4 года назад
Haha
@mingrg3576
@mingrg3576 4 года назад
Nepal ma milera baseko lai chhutauna tah khub janechha ,bigareko lai milauna kaha Janechha rah
@DipakSingh-cy8nr
@DipakSingh-cy8nr 4 года назад
हो हो त्यो त पक्का
@ramagiri1123
@ramagiri1123 4 года назад
तपाईंको कमेन्टलाई एक लाईक 👌👌👌👌👌👌👌👌
@basudevi3436
@basudevi3436 4 года назад
Ramro Lago dekhe ta Kati mile ko Didi baini
@nirajshrestha9926
@nirajshrestha9926 4 года назад
Dd भन्दा भिनाजु को मनपरेर माया लागेर आको रे
@nirajshrestha9926
@nirajshrestha9926 4 года назад
J hos भिनाजु को माल मन परेछ
@tamangkarina9541
@tamangkarina9541 4 года назад
Lu ramro snga milera basnu...god bless you all
Далее