Тёмный

सानैमा दुई श्रीमतीका प्यारा श्रीमान लाजले भुतुकै - १४ बर्षमै भागाए बहुनी र राइनी || सौता सौताको माया 

Smart TV
Подписаться 1,3 млн
Просмотров 509 тыс.
50% 1

सानैमा दुई श्रीमतीका प्यारा श्रीमान लाजले भुतुकै - १४ बर्षमै भागाए बहुनी र राइनी || सौता सौताको माया
******************************************************************************
Interview With Gopal Bhattarai , Urmila Bhattarai Rai & Babita Bhattarai
Host - Jevish Poudel
Camera - Narendra Bhattarai
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ esmarttv
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 814   
@arunchamling9758
@arunchamling9758 3 года назад
बिचरी जेठी बुढी। मलाई माया गरेकाे भए। कान्छी बुढी गर्दैन थियाे। भन्ने शब्दले मन‌ै छाेयाे।😙
@bhotenembang134
@bhotenembang134 3 года назад
Ho ni ta
@gitapradhan1678
@gitapradhan1678 3 года назад
Fj.
@sarurijal6450
@sarurijal6450 3 года назад
Honi malaini yhi kurale mna royo
@purbeligals8862
@purbeligals8862 3 года назад
😭😭😭
@sbinalimbu2695
@sbinalimbu2695 3 года назад
😢😢😢😢😢😢 dhoka t dinu vako honi
@प्रदेशिकाेपीडाअसिमितछ
श्रिमान बेईमान भयेपनि महान बिचारकि जेठि श्रीमती असल शुन्दर शान्त नारिलाई सम्मान स्वरुप 🤚सलिडगर्दछु साथै न्यानाे माया छ 👍️👍️❤️❤️❤️❤️❤️💋💋
@limburoseyrose4813
@limburoseyrose4813 3 года назад
yahi kam chori le garoo k k ulnaam dinchan yo ho nepLi samajjj
@manjuthapamagar8941
@manjuthapamagar8941 3 года назад
Ek dam right
@indiraoli3129
@indiraoli3129 3 года назад
Bichari jethi Didi Kati ramri❤️❤️
@aale5552
@aale5552 3 года назад
जेठी बुढी को मन अझै पनि पोलिरहेको छ बिचारा दु:ख छ के गर्नी मज्बुरी ले बसेको छ यहि हो महिलाको जिन्दगी बिचारा
@ankitapathak6280
@ankitapathak6280 3 года назад
asto bujaki mnxa la asto galti na grnus hoi😁
@routineofnepalbandanewscov3053
@routineofnepalbandanewscov3053 3 года назад
Mahila ko jindagi😱 bichara😂😂 mahila lai moj xa bro purus le vanda
@subashgrg1985
@subashgrg1985 3 года назад
Laki jodi
@sebikalimbu2081
@sebikalimbu2081 3 года назад
छोरी को जन्म हारेको कर्म भन्छन् जन्ममा पनि हार्नु पर्ने कर्म मा पनि हार्नु पर्ने यो भन्दा घोर अपराध के हुदो रहेछ र । मुटु माथी ढुङ्गा राखेर बोली राको छ जेठि श्रीमती ।
@Beboyt1993
@Beboyt1993 3 года назад
जेठी भनेको जेठी हो। जेठीको मनमा गम्भीर दुख देखिन्छ।
@santigajmer7341
@santigajmer7341 3 года назад
Haha Play boy PO raixa ta.
@rajdevionlinetv121
@rajdevionlinetv121 3 года назад
Sahiho
@LalBahadur-ug2gi
@LalBahadur-ug2gi 3 года назад
Shayad ho really ho justo xa
@fhjmvbbn4230
@fhjmvbbn4230 3 года назад
@@rajdevionlinetv121 777777h
@smesmekk8197
@smesmekk8197 3 года назад
aanxi Vanda ta jethi buri nai ramri hunu hudo raixa bichari Jethi buri Kati soji Ma jasto vya xor din the yasta bimani do k bas Lai
@shikhagrg958
@shikhagrg958 3 года назад
विचार जेठीको मनमा कति पिडा छ भन्ने कुरा अनुहार हेरेरै थाहा भयो!😌
@smesmekk8197
@smesmekk8197 3 года назад
bichari Jethi ko man Ma Kati pira xa herdai thaha hunxa
@arunchamling9758
@arunchamling9758 3 года назад
हाे नि😁😁
@yamsingjai9225
@yamsingjai9225 3 года назад
Shikha jiu yo tw basikhane budakoi aasha varosha ma bachne hamra did boini KO badhyata honi
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
अबस्य पिडा अपर होला तर हाम्रो समाज नारिले सहेर बस्नु पर्छ भन्छ्न।
@dilshrestha4352
@dilshrestha4352 3 года назад
जेठिले भन्नुभएको कुरा एकदम सहि हो ।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 года назад
अहिले को जमानामा सौता सौता बस्नु त गारो हुन्छ नि। मिलेर बस्नु भएको रहेछ खुशि लाग्यो
@yamsingjai9225
@yamsingjai9225 3 года назад
Miler basnani siknu parxa k hjr
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 года назад
@@yamsingjai9225 👍️👍️👍️👍️
@gannesgrg721
@gannesgrg721 3 года назад
भरसक साैता माथि साैता जाने काम नगराैं गयो भने मिलेर बसाैं
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 года назад
@@gannesgrg721 100%
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 3 года назад
देख्नेलाई पो मिलेको छ!तर मिल्नेले कति सहेर मिलेको छ त्यो त सहनेलाई पो थाहा हुन्छ त!
@nse898
@nse898 3 года назад
kura sahi ho chhabin bro
@shantipaudel3078
@shantipaudel3078 3 года назад
Sahi kura ni hami bahirabata gareko mulyakan kaha milxa
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
सहि हो यस्तो बहुबिबाह गर्नेलाई मुद्दा छैन।मिलेर बस्छ्न भन्दै अन्तरबार्ता लिने काम नगरौ।
@Anjali30304
@Anjali30304 3 года назад
मनमा कति पीडा छ जेठिको मुहार बाट प्रष्ट देखिन्छ ।बुढी मात्र बटुली हिड्ने बोका रछ अनि दुई जना बिहे गर्नेको घर को छान त झिङ्टाले छाएको रच।
@bishnusanba850
@bishnusanba850 3 года назад
बिचरा जेठिको कति माया लाग्यो। मेरो माया लाग्थ्यो भने कान्छि ल्याउदैन थियो भन्ने शब्दले अझ मन रुहायो
@minbahadurdangi5747
@minbahadurdangi5747 3 года назад
हो नी है मलाई पनि उहाँको टिठ लागेयो
@ngimatenji
@ngimatenji 3 года назад
मैले पनि 2 ओटा बिहे गरेको छु तर जेठी श्रीमती को जस्तो चोखो माया त विश्वास तै कान्छी को हुँदैन 2 ओटा बिहे गर्ने मन त थिएन तर जेठी यो संसार म छैन तर जाहा भए पनि हामेस सम्जिको छु
@rockstar3155
@rockstar3155 3 года назад
😢😢😢😢😢
@bimalarai7391
@bimalarai7391 3 года назад
😥
@rockstar3155
@rockstar3155 3 года назад
Hi bimla ji
@rembahadur7376
@rembahadur7376 3 года назад
बिचरा जेठि धेरै पिडामा हुनुहुन्छ त्यो त बिचरी उनको मुहारले बताइरहेकोछ सोजि हुनुहुदो रहेछ।कान्छी चलाख बुढा को फोन आउदापनी हेर्ने।स्वास्नी मात्रै बतुल्ने काम नगर सोल्टी घरको स्थिती सुधार्ने पनि गर।बिचरी ती जेठिलाई कम्ती पिडा छ।
@j.btamang4809
@j.btamang4809 3 года назад
सबै दाजु भाई हरु लाई भन्छु अफ्नो बुढि जाति नै नराम्रो होस कहिलेई अर्को बिहे गर्ने काम नगर
@saritapariyanka4493
@saritapariyanka4493 3 года назад
Yes
@LyricalCom-co9xj
@LyricalCom-co9xj 3 года назад
Bal ma tw 2-3 ta tw garnw ho,Mari lanu k xa rw life is all about joy
@pamphadevirai1198
@pamphadevirai1198 3 года назад
❤️❤️😍😍
@gannesgrg721
@gannesgrg721 3 года назад
मान्छे रुप रङ र जातपातमा हैन ब्यबहारमा राम्रो हुनु पर्छ
@BikramtamangLama
@BikramtamangLama 3 года назад
Sahi kura
@dilukandel917
@dilukandel917 3 года назад
बिचरा जेठी लाई कति पीडा छ भन्ने अनुहार बाट बुझ्न सकिन्छ कान्छी र बुढा कति खुसी देखिन्छ्न लाज पचेका हरु।जे होस अब मिलेर बसेको राम्रो।
@manuthapa2326
@manuthapa2326 3 года назад
Jethi budi ramro hai sathi haru
@sabitrakhadka931
@sabitrakhadka931 3 года назад
जेठी श्रीमतीलाई माया नगरेको पाए बिचरा सीदा रैछिन मलाई माया गर्ने भए त कान्छी किन ल्याउनु हुन्थ्यो चोटीलो जबाफ सलाम छ हजुरलाई🙏😍
@taraaryal8313
@taraaryal8313 3 года назад
जतिसुकै सुखमा राख्नुहोस तर जेठिलाइ परेको मन भित्र को चोट परेको लाई मात्रै थाहा हुन्छ!आफ्नो काख खोसिएको छ पीडा कस्लाइ हुदैन !तर खुसिको नाटक गर्नुपर्ने अरुको अगाडि !
@sherubantawarai2686
@sherubantawarai2686 3 года назад
कान्छी धेरै चलाक तर जेठी साच्चै बुझकी माया लाग्दो 😍😍😍 जे जस्तो भएपनी मिलेर बस्नुहोला।
@barshagurung1503
@barshagurung1503 3 года назад
कति नै राम्रो काम गरेको जस्तो, के को इन्टरभ्यु लिनु यिनीहरू को
@arunchamling9758
@arunchamling9758 3 года назад
🤣😁
@chandradev6515
@chandradev6515 3 года назад
हो त नि खुब ठुलो मान्छे होला झै
@बिक्रमगुरुङबिक्रमगुरुङ
😀😀😀😀😀😀😀😀
@premprakashkc5292
@premprakashkc5292 3 года назад
@@chandradev6515 h in
@aale5552
@aale5552 3 года назад
ठिक भनिस बर्से
@riturasaili2759
@riturasaili2759 3 года назад
यो भिडियो हेरेर के शिक्षा पाउने होलान योस्तो नि मिडिया म ल्याउनु प्रर्ने जोई चारुवा जेठी राम्री लाग्यो मलाइ
@minsangam9208
@minsangam9208 3 года назад
Yo videole arulai 2 ota budi lyaunu vanera sikako ho
@jagatdashaundi4996
@jagatdashaundi4996 3 года назад
जेठि राम्रि रहिछन कान्छि किन ल्याको होला
@janakikarki2809
@janakikarki2809 3 года назад
माया भय कान्छी किन लिएर आउथियो
@yamsingjai9225
@yamsingjai9225 3 года назад
Januka jiu kahile kahi jethikoi karan leni kanxi lyaune dhoka khulxa k hjr
@shardaadhikari3893
@shardaadhikari3893 3 года назад
😭😭😭😭
@Anticorr318
@Anticorr318 3 года назад
जेठी श्रीमती राम्री रहिछे !बुझकी रहिछे !तर यो मोरो भर्खर पच्चीस बर्षको रहेछ हेरी राख्नु,यसले अझै अर्को पनि ल्याउँछ है ,यो लेखेर राख्नु,फरक पर्दैन !
@mahendraraj4605
@mahendraraj4605 3 года назад
जति चुरिफुरी देखाए पनि लास्टमा जेठि नै काम लाग्छ ।
@shikhatamang7210
@shikhatamang7210 3 года назад
यदि यो ठाउँमा महिलाले २ ओटा बुढा राखेको भए यहाँ तमासा हुन्थ्यो । यस्तो रमाइलो हैन बेइजत हुन्थ्यो । 🤔
@amberbahadur1583
@amberbahadur1583 3 года назад
🤣🤣🤣🤣🤣😃😃😃😃😃😄😄😄😄😄😄
@sebikalimbu2081
@sebikalimbu2081 3 года назад
सहि ।
@narbdrthapa2543
@narbdrthapa2543 3 года назад
दम पनि त हुनुपर्यो दुइटैश्री मान राख्न
@sumandarlami2597
@sumandarlami2597 3 года назад
कान्छी त गुराँस नानिको दिदी जस्तो छ्😂😂
@ninu5719
@ninu5719 3 года назад
बहुविवाहको मुद्दा लाग्दैन यिनिहरुलाई?खै प्रहरी ?खै प्रशासन ?के हुँदैछ नेपाल?कता जाँदैछ समाज?
@themanikofficial3200
@themanikofficial3200 3 года назад
ठूलो काम पाउनु भएछ फूल माला लगाइदिनु पत्रकार ज्यु
@ankitapathak6280
@ankitapathak6280 3 года назад
😂😂😂
@sonakshiregmi8557
@sonakshiregmi8557 3 года назад
यहिँ कुरा के टि ले गरेको भए सुनन नसकिने गालि को बरसाद हुन्थो तर केटा हरु लाई छुट रैछ यसतो कुरा मा 😏😏😏
@manjuthapamagar8941
@manjuthapamagar8941 3 года назад
Ohoo kura nagaram
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
सहि हो हजुर पुरुषले दुई बिबाह गर्दा रमाइलो मन्दै अन्तरबार्ता लिने यहि कार्य केटीले गर्नु भए सबले जानेसम्मको गालीको बर्ष गर्छ।
@sushmitagurung473
@sushmitagurung473 3 года назад
Ho vanya
@queend3249
@queend3249 3 года назад
Sahi ho. Yo samaj yastae x
@minbahadurdangi5747
@minbahadurdangi5747 3 года назад
सही भन्नू भयो
@indramagar8666
@indramagar8666 3 года назад
बिचरी जेठी कती माया लाग्दी...पापी श्रीमान्😥😥
@kamaladhakalkafle7694
@kamaladhakalkafle7694 3 года назад
जेठिलाई हृदय देखि नै सम्मान छ महान नारी
@devithapa6074
@devithapa6074 3 года назад
कान्छि भन्दा जेढि राम्रो हुनु हुन्दो रैछ
@dkonlinetv2739
@dkonlinetv2739 3 года назад
२ श्रीमती बिभाहा गर्नु भन्ने को समाज को ठुलो अबराध हो अब आउने पुस्ता ले यो भिडियो हेरेर के सिक्ने
@bipanadhami616
@bipanadhami616 3 года назад
शहि कुरा
@dkonlinetv2739
@dkonlinetv2739 3 года назад
@@bipanadhami616 हो नि यस्तो समाज अबरोध घर्ने लाई देश निगाला गर्नु पर्छ
@user-mm6jk9vl4m
@user-mm6jk9vl4m 3 года назад
यो अन्टिको बुढोले पनि दुइवटि लिए जस्तो छ्😃😃
@BADBOY-fm9bj
@BADBOY-fm9bj 3 года назад
अब आउने भावी पुस्ता ले दुइटी बिहे गर्नु पर्ने रहेछ भनेर सिकछन या एउटा मात्रै गर्नु पर्छ भन्ने सिक्छन त कंफ्यूज हुन्छ जस्तो लाग्यो 😊
@dkonlinetv2739
@dkonlinetv2739 3 года назад
@@user-mm6jk9vl4m छैन हो त्यस्तो नसोचम
@nirmalsubba9962
@nirmalsubba9962 3 года назад
ठिकै गर्नु भएको रहेछ नेपाल सरकारले दुई वटी बिहे गर्न दिए बलत्कार को घटना मा कमि आउथ्यो होला दुई वटी श्रीमती पाल्दा पाल्दै तनावग्रस्त भएर अनत ध्यान जानथयो होला तर सौता सौतानै हो छोरी मान्छे को लागि मुटुको किलला नै हो
@magarhetauda
@magarhetauda 3 года назад
कति राम्रो सबै भन्दा मन मिल्नु हो जति बिहे गर्यो पनि मिल्नु हो good
@devikarai5253
@devikarai5253 3 года назад
सबै भन्दा मन ठूलो रहेछ कति मजाले मिलेर बस्नु भाछ दुबै जना अझै राम्रो मिलेर बस्नु होला भगवाणले पनि दुइवटी तीन वटि बिहे गरेको र पनि दिदी बैनी जस्तै मिलेर बसेको कथा काहानी छ तपाईहरु पनि भागवाण जस्तै गरि दुई देबि शक्ति बनेर मिलेर बस्नुहोस कसैले पनि बाईरको मान्छेले जुझाउने बझाउने कुरा पनि गर्न सक्छन तेस्तो कुरा कसैले पनि नसुनिदिई बस्नु जीवन भर दिदी बैनी जस्तै गरि एक अर्कालाई मायाँ गर्नु शुभ कामना छ बैनिहरुलाई
@sebikalimbu2081
@sebikalimbu2081 3 года назад
एति सोझी एति लछिन को रहेछ जेठि श्रीमती । जति दुख होस सहन सक्छ एउटा नारी ले तर सौता जात सहन सक्दैन । सौता को जात भने को मुटु को किल्ला हो ।धन दौलत भन्दा महत्त्वपूर्ण हुन्छ माया ममता । धन सम्पती त कमाइन्छ गुमाइन्छ तर माया र साथ कमाउन गारो पर्छ जिन्दगी मा । छोरी मान्छे अर्काको घर गइसकेपछी अरुको माया के माया श्रीमान् को माया पो माया । जेठि श्रीमती ले कति मुटु बाधेर बोली राको अनुहार ले बताइराको छ ।
@aitalimbu2175
@aitalimbu2175 3 года назад
खातरा आब ७ जना पुर्‍याउने रहेछ।
@anilkarki853
@anilkarki853 3 года назад
जेठि राम्री हुँदा हुदै किन कान्छी ल्याउनु परेको होला बरिलै
@mayarai7859
@mayarai7859 3 года назад
काम छैन 2 2 वटा बिहे गर्नेहरुको ईन्टरभिउ गरिहिन्छ छोरा मान्छे हरुको मनोबल बढाउने काम हो यो हैट
@nepalkathmandutv4920
@nepalkathmandutv4920 3 года назад
Hait
@arunchamling9758
@arunchamling9758 3 года назад
😂🤣🤣🙈
@nitulawati123
@nitulawati123 Год назад
साच्चै नै जेठि बुढिलाई माया गरेको भए कान्छी ल्याउनु हुन्नथ्यो तर पनि मिलेरै बसेको रहेछ खुसी लाग्यो ।
@sujbjkgyui9642
@sujbjkgyui9642 3 года назад
जेठि दि खुशि छैन अनुहार मै थाह हुन्छ बचिरा बिहोरनेले मात्र थाह हुन्छ मिडियको को अगडि झाग्ड गरेर हुन जेठि दि मान्छे नि राम्रो हुनुहुनदो रहिछ
@shantaangdembelimbu680
@shantaangdembelimbu680 3 года назад
यो भिडियो ले के शन्देस जाला दर्शकसामू खूप गतिलो काम गरेछ जाठाले दूईटा बिहे गरेर 😡😡😡
@kabitadukhun4767
@kabitadukhun4767 3 года назад
जति बिहे गरे पनि स्वात्र्न्त्त्ता छ भन्ने सन्देश दिन्छ होला नि
@prernalimbu6816
@prernalimbu6816 3 года назад
कति राम्रो जेठी बहिनी love ❤you
@kumariu2b683
@kumariu2b683 3 года назад
आजभोलि यो मिडिया ले किन बहु बिबाह लाई प्रोत्साहन गरेको??
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
होनि हजुर सक्छ भने त्यो जेठि दिदीलाई न्याय खोजी दिनु
@buddhakirati6698
@buddhakirati6698 3 года назад
बोल्ने को पिठो नि बिक्छ भन्छन साँचै हो ला सायद।हाम्रो नेपाल को महिला चेलीबेटी उहाँ हरू लाई झिल्के गफाडी ट्यापे हरू कै बिशवस मान्छन भन्छ।जे होस् झगडा नगरी हाशि खुशी जिबन् बिताउनु होला शुभकामना
@apsaradulalacharya6496
@apsaradulalacharya6496 3 года назад
जतिनै मांयाबराबर् भनेपनि बिचरा ति जेठि दिदी कस्तो मुंटुमां गाठो पारेर मंलाई मांया गरेको भय कान्छि लियर आउनि थियन भन्नुभयौ मं पनि भाबुक् भयं कति सजिलो हामिं नारिले यसरि पनि बांच्नु पर्छ के गर्नु जेठि दि मं पनि हजुर् जस्तै हो 😁😁
@garimaofficial5224
@garimaofficial5224 3 года назад
गरिब दुखी लाई नै स्वस्नी ले न पुग्ने रछ। बिचरी जेठि ले जति मन सम्हालेर बोलेपनि उस्को मनमा धेरै पिडा देखिन्छ। कान्छी ल्याएपनी जेठी नै राम्री। कान्छी त सम्पती छ भनेर आकि रछे। येस्ता को इन्टरभिउ लिनु भन्दा मेरो लिनुनी। आलु जस्तो।
@ahshittt
@ahshittt 3 года назад
Aba budi harule pani 2 ota buda gharma rakhanu paryo ani kasto hudo rahexa tyo pahilo buda lai
@kumarnepali31
@kumarnepali31 3 года назад
Aafnai bau bajeko sampatima rakhada hunxa hai
@narbhadur9875
@narbhadur9875 3 года назад
यों जोडिं लाई धेरै धेरै धन्यवाद मिलेंर बस्नुं
@laxmigurung3857
@laxmigurung3857 3 года назад
जेठी को कुराले साच्चै मन छोयो
@aale5552
@aale5552 3 года назад
जेठी बुढी हास्न पनि सकेको छैन मन मा पीडा भय पछी कसरी हास्नु
@yambk6594
@yambk6594 3 года назад
किन अलग अलग पकायर खानु पराे र सगैई एउटैई चुलाे मा पकायर खाय भईहालछ नि अरु त तेसतैई हाे महिनावारी हुदा सजिलाे हुनेभाे ऐउटा महिनावारी हुदा एउटा सग अर्को सग माेज गर बाेराे हामाे त साउडि मा छम
@sukratamang7300
@sukratamang7300 3 года назад
यो जोडी लाई ,सधैं खुशी रहोस।
@snehakerungsnehakerung7334
@snehakerungsnehakerung7334 3 года назад
Bichara jethi man sarai dukhe ko jasto dekhinxa😢😢😢😢
@dilulimbu1243
@dilulimbu1243 3 года назад
Nice
@अनिलक्षेत्री
हाम्रो पुर्खाले भने गर्नु हुन्थ्यो मर्द्रको 7 वटि हुन्छ रे अझै गर्नु 5 वटा दाजु शुभकामना छ
@sandhyathakuri1721
@sandhyathakuri1721 3 года назад
छाेरा मानछे बेमानि हाे बिचरा अब साेधदा पनि बिबाह भयकाे छैन भने पछि के थाहा बिचरीलाई जेठी माथि अाउन मन कसलाई लागछर अखिर मन त सबै काे हाे नि मुटु सबै काे दुखछ तर जे भय पनि राम्रो रहेछ वाहा हरूकाे बैबाहिक जिन्दगी राम्रो रहेछ बिचरा दुखनै गरि खायका छन्् जस्तो छ ।कसैले कसैलाई नराम्रो नभनै ।।।।
@ReShAM805
@ReShAM805 3 года назад
यहाँ एउटि स्वानी भएर त कति तनाब छ मान्छे लाई दुईवटा श्रीमती हुनेको के हालत होला क्यामराको अगाडी त 7श्रीमती र 1श्रीमानले यकदमै खुसी छौ मिलेर बसेका छौ भन्छन होला भन्न सजिलो छैन मुखले झुट बोले पनि सत्यता आँखा मै झल्किरहेको छ
@ramkaji4586
@ramkaji4586 3 года назад
wow येस्तो मिलेको सौता कहि देखेको थियन
@sawalimgr1282
@sawalimgr1282 3 года назад
जेठि कान्छि भएको घरमा लु अब सबैले यसरि मिलाएर राख्नु परो। मिलेर बस्नु परो।।
@merobaunamaskar8125
@merobaunamaskar8125 3 года назад
जाठा कहाँ को ठुलो काम गरेको जस्तो थोपडा देखाउँछ बहु विवाहा गर्दा हुन्छ भन्ने सुचना हो कि के हो ? बोकाको
@sajannepali987
@sajannepali987 3 года назад
म पनि ल्याउने हो कस्तो रमाइलो😆😆😆😆
@sanithasanitha4904
@sanithasanitha4904 3 года назад
मीडीया जिऊ एस्तो भीडीयो हरु नदेखाऊदाई राम्रो हुन्थियो लोग्ने हरूको हिमत बड्छ हामि छोरि मान्छे ले सबैई सहन सकिन्छ सौता कहिले सहन सकिदैन हो जेठी दिदीलाई कति मन दुखेको होला
@longliveyoutubechenal3817
@longliveyoutubechenal3817 3 года назад
कसैले कसैलाई गाली गलोज नगरुम साथी हो आफ्नो कर्म 2 3 ओ टी लेखेको छ भने भएरै छोड् छ।
@ro-nish8093
@ro-nish8093 3 года назад
बिचरि जेठि लाइ कति मन जल्यो होला यि कुराहर सुन्दा
@ro-nish8093
@ro-nish8093 3 года назад
अझै केटो ले खुबै ठुलो काम गरे जस्तो गरिरछ !बिचरा जेठि
@chanugupta6014
@chanugupta6014 3 года назад
अब बहुबिबाह गर्ने मनोबल बढने भयो दाजुभाइ को।दिनदिनै दुई चार वटा बिबाह गर्ने जोडी हरुको ईन्टरभिउ आउन थालेको छ।
@officialyoutube7208
@officialyoutube7208 3 года назад
😃😃😃
@mayathapa8764
@mayathapa8764 3 года назад
Jethiko man chahi Khushi xaina ho
@inuppun5855
@inuppun5855 3 года назад
हिहिही सहि हो
@manishabhandary2276
@manishabhandary2276 3 года назад
पत्रकार काम पाको छैनस यो सौता ल्याको नाथो को interview लादै हिन्ने राम्रो कुरा को interview लिने जसले समाज परिवर्तन गरोस यो नकारात्मक हो बुजिस एउटा नारिले जे पनि सहन्छे तर सौता सहन्न्ने खुब राम्रो गरे जस्तो लाउछ यो ईन्टरभ्यु delete गर।
@taraadhikari1687
@taraadhikari1687 3 года назад
मान्छे हेर्दापनि हिरो जस्तै रहेछन उमेरपनी भरखर्र कै रहेछ अझै कति भेलापर्ने हो मुले ले
@gyanutrital3591
@gyanutrital3591 3 года назад
Yesto khichcha kukur jasto thulai kam garis narke yeti ramri budi lai dhoka diyera
@vusalgr5451
@vusalgr5451 3 года назад
जेठी कति innocent lagyo malai bichara yr malai ta yo kta ko mukhnai bigardina mn lagyo
@yamkalalimbu9688
@yamkalalimbu9688 3 года назад
omg कति सोझो राईनी नानी हो यो केटो लाई त म जस्तो राइनी बुढी चाहिने रहिन्छ ।
@bimallimbu598
@bimallimbu598 3 года назад
जे भए पनि राम्रो सङ्ग मिलेर बस्नु होला ।।।
@mohitrajbharmohitrajbhar2333
@mohitrajbharmohitrajbhar2333 3 года назад
पहिलो श्रीमती पहिलो नै हुन्छ जति माया जेठि बाट मिल्छ तेति माया कान्ची बाट कतै मिल्दैन
@annuale540
@annuale540 3 года назад
Malai maya garnu huntheyo vane knxi lyaunu hunthena hola wow kya sahi vnnu vo jethi dd le
@kiranshrestha8125
@kiranshrestha8125 3 года назад
Wow milera nai basnu hai ❤️❤️❤️ baini haru tara dueti lai milaunu garo hudo raxa hai gathe
@राईकोछाउरो
@राईकोछाउरो 3 года назад
सेवा🙏🙏 बल्ल अलि राम्रो भिडियाे हेर्नू पाईयो है खुशी लागो सधै मिलेर बस्नु👍️👍️👍️
@haribahadur9650
@haribahadur9650 3 года назад
60 बर्स सम्म त भाई ले 7 ओटि पुराउछ होला यस्तै पारा ले मिलेर बस्नु भएको मा शुभकामना
@subscribeme7877
@subscribeme7877 3 года назад
खुब थुलो काम गरेको जस्तो ईन्टरभ्यू लिएको छ त।
@kawaiiclouds3214
@kawaiiclouds3214 3 года назад
बीचारा जेठीको अनुहार कती मलीन छ , सारै मायाॅ लाग्यो, बुडाॅ पनी हीरो नै रैछ नी!
@jpttimepass8579
@jpttimepass8579 3 года назад
Kt manxe ly pane 2 wota buda raknu paunu paro yo kta haru ly matra kena pauxa yo mon sabai ko same ho mon dukho molai pape ho dhoka ho😭😭
@galmayabk31
@galmayabk31 3 года назад
Hahaha 😁😂😁
@ujjwal4184
@ujjwal4184 3 года назад
😅😅🤣🤣🤣🤣🤣🤣
@shankarkarkidolakha5833
@shankarkarkidolakha5833 3 года назад
हिम्मत भए चारवटा राख्दा पनि हुन्छ हजुर
@netrabahadur2904
@netrabahadur2904 3 года назад
2 wata husband narkhnu hai
@chemjonglimbu9192
@chemjonglimbu9192 3 года назад
होइन interview लिन्दा कुन ठाउँ हो सबै खुलाउनु पर्दैन कुन ठाउमा होला ? ठाउँ त खुलाउनु पर्छ नि । खुवै ठुला मान्छेको interview रहेछ हैट !
@chandraupadhyay877
@chandraupadhyay877 3 года назад
दुबै माया लाग्दा छ्न दुबैलाई बराबर माया गर्नु ल best of luck👍️👍️👍️
@satyakhadka3035
@satyakhadka3035 3 года назад
अहिले सम्म मिलेर बसेका रहिछन् राम्रै भो तर कुन दिन झगडा पर्छ मन मिल्दैन अनि यिनै मध्यले बहुबिवाहाको मुद्दा ठाेक्छन् लेखेर राख्नुस् ।
@gurungprakash749
@gurungprakash749 3 года назад
Manai raixa sabai vanda thulo kura Khusi lagyo thanks for all
@ombahadurgharti.5228
@ombahadurgharti.5228 3 года назад
Gopal bhattrai + babita tiwaree+ urmila rai,best family.yesaree nai sada khushi bhyer baseko dekhiyos nattra bhata bhachinnxa.
@sabitadumre4658
@sabitadumre4658 3 года назад
जेठिकति बुझने रामि्
@mangaf7103
@mangaf7103 3 года назад
मिलेर बस्नु धेरै राम्रो ।नारि महान हुन्छन् सहनसिलता नारि
@NoobGamer-dd2ft
@NoobGamer-dd2ft 3 года назад
Bichara jhatii Budii katii maya lagnii❤️❤️
@sarankumar5120
@sarankumar5120 3 года назад
एति राम्रो मिलेर बस्नु भएको मा धेरै राम्रो जेठी कान्छी कति राम्री राम्री हौ आम्बोए
@sannanimaharjan6556
@sannanimaharjan6556 3 года назад
बिचर जेठिलाई कति नरमाईलाे लायाे हाेला बुराेले कानछि ल्याउन बेगरेछईन भनेको सुनेर
@rujuthapa5855
@rujuthapa5855 3 года назад
नेपाल मा येसरी नै दुइटा श्रीमती सबै ले राख्न पाये कति राम्रोसँग जिन्दगी कताउन पाइन्थ्यो होला
@c.branamagar8148
@c.branamagar8148 3 года назад
अझै भेला नपर्ला भन्ने छैन चल्न्चले रैछ केटो जेठी कती बुझकी।।।
@anitatamang4644
@anitatamang4644 3 года назад
Kanchhi banda jethi beuty😍😍
@gopalnepali9305
@gopalnepali9305 3 года назад
दिदी तपाईले भनेको कुरा ठिक हो किन भने जेठि रामो भयको भय त किन कान्छी लउथे र दिदि
@rimakhadka4634
@rimakhadka4634 3 года назад
कत्ती न ठूलो काम गरे जस्तो interview लिएको होला बिचारा जेठी बुढिको मन दुखिराको छ्😔
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
सहि हो हजुर
@bimalalama5186
@bimalalama5186 3 года назад
प्रेम गरेर बिबाह गर्ने फेरि धोका दिने यस्ता श्रीमानलाई त खसी बनाउनुपर्छ।खाते रहेछन् कति आम्दानी छ र दुईजना बिहे गर्ने। तिम्रो बुढिले घरमा दुईवटा तिम्रो आँखाको अगाडि दुईवटा बुडा राख्दा कस्तो अनुभव हुन्छ।तर कहिलै को जमनामा पनि मिलेर बसेको रहेछ मिलेर बस्नुस कान्छी बुढीको पादै मिठो नी त दिदी मनमा दुख नलिनु होला।
@hiramanichaulagain2100
@hiramanichaulagain2100 3 года назад
जेठिमा धेरै माया छ श्रीमान प्रति
@amarlimbu3669
@amarlimbu3669 3 года назад
Waaa sallut mn ho sabai vanda thulo mn hunuparx maya prem ho sabai vanda thulo
@rajumoktan7331
@rajumoktan7331 3 года назад
उदरणिय जोडी चै नभनी हालौ किन भने डुइटी श्रीमती बिवाहा गर्नु भाको छ मलाइ चै मन पर्दैन जेठी श्रीमतीको मनमा कति पीडा देखिन्छ त्यो भोक्नेलाइ मात्रै थाहा हुन्छ
@surendrathapa9441
@surendrathapa9441 3 года назад
सधै मिलेर बस्नु, सौता मिलेको घर साचै स्वर्ग हुदोरहेछ
@saayaraamagar2280
@saayaraamagar2280 3 года назад
जेठिले भनेको कुरा एकदमै सहि हो माया थियो भने अर्को ल्याउने थिएन बिचरा जेठिको अनुहार हेर्दा कति दुख लाग्दो देखिन्छ खुब राम्रो काम गरिस बोका एस्ताको नि के ईन्टर भियु लिइ राको काम छैन कि क्या हो यो युटुबरे को थुक्क
@Shiva-ko7wh
@Shiva-ko7wh 3 года назад
दुबै जनालाई मिलाएर राख , झगडा नगर , तर तिमि भाई छिटै चलेको बोका रहेछौ ,हामी त चौध बर्ष मा छोरी मान्छे सग बोल्न पनि लजाउ थियौ , तिमि भाई सारै झिल्के टाइपको रहेछौ , मिलेर गरि खाउ ,
@dineshchhetri76
@dineshchhetri76 3 года назад
Jethi lai Salam xa ra Kanxi pani khusi dekhinxin mileko ramro lagyo
@jamunakharel5030
@jamunakharel5030 3 года назад
जेठी बुडि नै राम्री लागेयो बा
Далее
Ромарио стал Ромой
00:46
Просмотров 229 тыс.