दिदीहरू हजुरहरुलाई एउटा सल्लाह कैले पनि prank गर्दा डिभोर्स prank बिरामी यस्तो उस्तो vnera छाेरा छाेरी लड्यो बिरामी भो भनेर prank नगर्नुस् जिब्रो र बोलीमा शक्ति हुन्छ।चाहे ढीलो होस् या चाडो होस् पूरा हुन्छं तपाईंहरुले मजाक लिनु भको xyadik भरले पछि गारो हुन सक्छ।त्यसैले अरु कुरामा prank गर्नुस तर यस्तो कुरामा नगर्नुस् lot's of love all family ❤❤love you diyansu and kayansh❤