Тёмный

राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EP -20 

Rajatpat Online TV
Подписаться 631 тыс.
Просмотров 521 тыс.
50% 1

राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -20
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 20
Presenter : Prakash Subedi
Guest : Radhika Dasi
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode20 #radhikadasi #radhikadasivideo #radhikadasiinterview #radhikadasibiography
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/users/alexgrohl-2...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Развлечения

Опубликовано:

 

27 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 795   
@user-hy2oy5nn1r
@user-hy2oy5nn1r 2 дня назад
आज संसारमा ग्यान को अतिनै आवसेक छ अग्यानता को कारण सारै बिकिर्ती फैलियको छ धर्म र संस्कार नस्टहुदै गैरहेकोछ । येस्तोबेला मा येस्ता शिद्दपुरुष पर्मात्मा का अंश हरुको ग्यान को अतिनै आवसेक छ । गुरुआमा हजुर लाई कोटी कोटी नमन 🙏🙏👍🙏👍👍♥️♥️♥️♥️♥️♥️
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 22 дня назад
बोलाउनु पर्ने महान नारी आध्यात्मिक ज्ञानको भण्डार लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो धेरै कुरा जान्न पाइयो
@user-qz4nv8ty7k
@user-qz4nv8ty7k 18 дней назад
सहि कुरा गर्नु भयो राधीका माताजी मेरो तर्फ बाट पनि राधे राधे छ दुख कस्त भोक्दा भोक्दा म पनि दुख गर्दै दुइ छोराहरु लाइ हुर्काउदै छु धेरै दुख गरेर धेरै कुरा हरु बुजछु म आफुले दुख पाउदा पनि अरुको दुख देख्न मन लाग्दैन हजुरको यस्ता कथाले झन् जति सुन्छु उति दिमाखमा सही कुराले मात्र प्रबेस गर्छ कति कथामा त म रोएको छु मान्छेको जिन्दगी हो दुख सुख सबै बरा बर हुन्छ भगवान् को भक्ती हु म पनि भरोसा बिस्वास गर्छु र अगाडी बदछु सके सम्म कथा सुने कै हुन्छु हजुरलाइ धेरै धन्यवाद दिन्छु अनि राधे राधे
@baniyasathi4758
@baniyasathi4758 22 дня назад
सारै आन्नद आयो राधीका माता जीको दर्शन पाउदा राधे राधे 🙏🕉️
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 22 дня назад
अहिले सम्मकै उत्कृ्ट दाजु कार्यक्रम प्रकाश दाजु ❤❤ राधिका दासी जी लाई नमन्
@rajusapkota7711
@rajusapkota7711 22 дня назад
राधिका माताको कथाले एकदम भित्रै देखी सत्यकाथामा आधारित हुन्छन र सबैको भित्र देखी नैइ मन सुन्छ।राधे राधे माता।🙏🙏🙏🙏🙏🙏
@Nepalitajakhabar-np
@Nepalitajakhabar-np 20 дней назад
भागवत मन्जरी राधिका दासी ज्यु लाई हार्दिक नमन !!!
@user-cb9ze6gt6m
@user-cb9ze6gt6m 13 дней назад
राधिका दासी जी श्रीकृष्ण भगबानकै अंश हुनु हुंछ,जय!!होस।
@anmolroshan4641
@anmolroshan4641 22 дня назад
पहिलोपल्ट यो शो हेर्दै छु मात्रै माता जी को कारण , म भन्दा ठ्याक्कै 21 दिन ले ठूलो हुनुहुदो रहेछ 🙏राधे राधे 🙏🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
राधिका दासी जि महान नारी हुनुन्छ। उहाँ जस्तो महिला हाम्रो समाजमा आवस्यक छ।
@user-lc4td8uf8h
@user-lc4td8uf8h 21 день назад
@liladhakal-zf6sv
@liladhakal-zf6sv 8 дней назад
Suvakamana
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
राधिका दासि जि को आवाजमा जादु छ। सबै दुख पिर भुलाउने शक्ति छ। जय होस् सबैको कल्याण होस्।
@PratikChokhal
@PratikChokhal 21 день назад
Sabi guff hola
@PratikChokhal
@PratikChokhal 21 день назад
Vagwan ko nam ma ta testo nwgarnu
@PratikChokhal
@PratikChokhal 21 день назад
Paisa paya ja pani bolne
@PratikChokhal
@PratikChokhal 21 день назад
RajatpT tac ramro lagthyo
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
प्रेममा पुरुष अन्धो हुनपर्च अनि विवाहपछि बहिरो।। यति भएछी सम्बन्ध टिक्छ गहिरो। धन्यवाद।।
@rudraamagar1316
@rudraamagar1316 21 день назад
😂😂
@PrakashTuladhar-cb9hd
@PrakashTuladhar-cb9hd 20 дней назад
छटझ​@@rudraamagar1316
@kirateekhaling3965
@kirateekhaling3965 19 дней назад
गठी कुरो चाइ यहि हो 😁
@ananathsapkota2032
@ananathsapkota2032 15 дней назад
राधिका गुरुआमा राधे राधे 🎉 नेपालि हामि रहुला काहा नेपालै नरहे हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
@naanjaan1346
@naanjaan1346 21 день назад
कस्ताे सालिन आध्यात्मक नेपाली नारि प्रणाम छ, महान नारिलाई
@tikarampoudel4160
@tikarampoudel4160 15 дней назад
सुरु देखि सबै सुने साह्रै राम्रो लाग्यो ।
@dpbhusal9931
@dpbhusal9931 21 день назад
आज बल्ल माहान नारि लाई बोलाउनु भयो खुसि लाग्यो धन्यवाद प्रकाश अन्कल राधे राधे।।
@Factual_news
@Factual_news 21 день назад
आहा आज भने गतिलो मान्छे यो समाजको राम्रो उदहारण मान्छे लाई बोलाउनु भएको रहेछ खुसी लाग्यो।।
@Anojkhati
@Anojkhati 19 дней назад
महान नारी उहाँको भिडियो त धेरै हेर्थे तर उहाँको भोगाई बल्ल सुने धन्यवाद यो प्रोग्राम उहाँ लाई बोलाउनु भएकोमा ❤
@rameshbhandari7553
@rameshbhandari7553 18 дней назад
प्रकाश बाबु, तपाईलाई धेरै धेरै धन्यवाद, परम आदरणीय राधीका माताजी जस्तो बिदुषी भागवत बाचक हामी सामु प्रस्तुत गरि वहाँको दुःखद जिवनका बारेमा सुन्दा अत्यन्तै भाव-बिभोर भएर आयो। वहँले गर्नु भएको काममा सबै नेपालीले सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दै वहाँ प्रति हार्दिक नमन गर्दछु। सबैको जय होस ,जय नेपाल।
@Devilskinghere
@Devilskinghere 15 дней назад
राधे राधे गरूमा 🙏
@kissnachhetri5034
@kissnachhetri5034 22 дня назад
राधे राधे🙏🙏🙏... विश्वमा शान्ति फैलिरहोस्🙏🙏🙏।।। What a great episode 🙏🙏🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
तिमी जस्तो भएपनि खास लाग्छ मलाई! किन तिमीलाई पाउने आस लाग्छ मलाई!! तिमी मध्यपश्चिमको ठिटी भएर के भो त, मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!! पुर्बको चेला हु खुशी राख्छु सधैभरी, साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!! जवानीका कुरा नगर बीस वर्ष काटिसके, तिमी नै हौ दिलको तलास लाग्छ मलाई!! तिम्रै न्यानो काखमा निदाउने चाहाना छ, मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!
@NRJgambling
@NRJgambling 22 дня назад
Keep it up bro 😮😮😮
@milanpoudel8307
@milanpoudel8307 20 дней назад
Wah❤❤
@deenanathacharya2743
@deenanathacharya2743 18 дней назад
परिश्रमको फल मीठो हुन्छ।दुखमा नआत्तिनु सुखमा नमात्तिनु ।राधिका दासी जीलाई कार्यक्रममा ल्याउनु भएकोमा प्रकाश जी र राधिका जी दुवैलाई मुरी मुरी बधाई छ।
@khabinjangrai8629
@khabinjangrai8629 21 день назад
बालेन शाह र हर्क साम्पाङ ल्याउनु पर्यो प्रकाश दाइ प्लिज❤
@gopalnepal3427
@gopalnepal3427 13 дней назад
No no no harkhe again no harkhe 100 time no harkhe
@kamalakhatiwadalamichhane119
@kamalakhatiwadalamichhane119 22 дня назад
पहिलो कमेन्ट ❤🙏 मलाई असाध्यै मन पर्ने कार्यक्रम 💐💐 जय राजट्पट 🙏 जय प्रकास सुबेदी सर ❤🙏💐💐💐 राधिका दाशी म्याम लाई यहाँ देख्न मन थियो इक्क्षा पुरा भयो🙏 😍😍💞💐💐💐💐
@kamalpaudel3400
@kamalpaudel3400 20 дней назад
❤❤❤❤
@user-yx4um8zm6v
@user-yx4um8zm6v 22 дня назад
मिठो स्वर कि धनी भागवत मन्जरी माता राधिका दासी ज्यु लाई हार्दिक नमन 🙏🙏 राधे राधे
@krishnaportel9957
@krishnaportel9957 21 день назад
सहि कुरो सहि प्रश्न गर्दिनु भो प्रकाश दाइ ले खुशी पनि लाग्यो जे होस राम्रो कार्यक्रम लाग्यो
@rockey7463
@rockey7463 22 дня назад
यो show मा नेपाल क्रिकेट टिम का कप्तान रोहित पौडेल लाई ल्याउनुपर्छ भन्ने जती यता हाजिर हुम त।
@pasurankhadaka9917
@pasurankhadaka9917 22 дня назад
100% right
@PandeyRazbanshi
@PandeyRazbanshi 22 дня назад
Umm tero bau lai ni bolauda hunxa😂😂
@TK5vlogs
@TK5vlogs 21 день назад
उदासी जि को वचन राम्रो लाग्छ शरीर बनावट wahoo beautifull अनि बाचन उस्तै राधिका दासी जि अगाडि हुदा मनुस्य हरु मन्द्रमुक्त हन्छन❤❤❤
@user-ok3te9su8b
@user-ok3te9su8b 21 день назад
राधे राधे सर्बपर्थम माता जी लाई दुई हात जोडी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏कति सुशील नर्म बोली वचन हजुर लाई कोती कोति नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏
@sunitabhatta9299
@sunitabhatta9299 21 день назад
अति राम्रो कारिक्रम जादुमय सुमधुर बाँणिकि खानि रधिका दासी माताजिलाई मनै देखे राधे राधे प्रणाम गर्न चाहान्छु 🙏🙏🌹🌹प्रकाश शुवेदिजिकाे प्रस्न साेध्ने तरिका अतिनै मनपर्छ 🎉🎉👏👏👌👌👍️👍️🙏🙏🌹🌹
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 21 день назад
राधिका माता ले मानव जातिलाई सत्मार्गमा लाग्न धर्म र अध्यात्मिक ज्ञानका बारेमा जसरी सविस्तार वर्णन गरी मानिसहरू लाई प्रेरणादायी सन्देश दिई रहनु भएको छ।यस्ता पवित्र वाणी लाई सबैलेआत्मा साथ गरि कर्म पथमा लाग्न सकौ ।यसैमा मानवजाति को कल्याण हुनेछ।जय होस सबैको।
@manjulimbu5281
@manjulimbu5281 22 дня назад
प्रणाम माता जि तपाईंको हरेक प्रबचन्हरुले सकारात्मक सोच राख्न प्रेरणा दिन्छ
@santiroka6502
@santiroka6502 21 день назад
Aaj radhika matalai yo program dekhna pauda dherai khusi lagyo.🙏🙏❤️radheradhe pujaniya mata
@dilipb7454
@dilipb7454 16 дней назад
राधिका दासी जि काे जति पवित्र मन अरु कसैकाे छैन 🕉️🕉️🙏🙏
@hshrestha2811
@hshrestha2811 22 дня назад
ramro lagyo program prakash ji. ramro guest lai bolaunu vako ma dhanyabad.,
@youngvision3465
@youngvision3465 21 день назад
One of the favorite ❤🎉...always positive Radhika Dashi
@aitirai5866
@aitirai5866 18 дней назад
राधिका दासि बैनिको म दपोर्टोर हुँ थिए तर राजनितिकमा उत्त्रेको ले जो ईटहरीको जुलुसले मा तपाईले च्यालेन्स ले म जास्तो लाखौं लाखको चित्ता दुखाउनु भयो र तपाई हामी हरुको तर्फ घृणित अनुभव लाग्यो ।तपाई राजनीतिक तिर नजानु सपोर्ट कदापि कहिल्यै ङरेको नै तपाईको भविस्य राम्रो हो ।यो चाहियो त्यो चाहिन्दैन कोही जरुरी छैन पर्दैन तपाईलाई ।सार्स्स ।
@Bichitramanxe
@Bichitramanxe 22 дня назад
16 marriage + 7 years relationship (marriage) + 10 years teaching+ brindaban + story teller = 35 years 🤔🤔🤔🤔 someone plz explain...
@Entertainwithme60
@Entertainwithme60 21 день назад
relationship मा हुंदा teaching गर्न मिल्दैन र?
@Bistanirajan
@Bistanirajan 22 дня назад
याे साे मा अनमाेल के सि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुनुसत ।❤ #फर्कि फर्कि जेठ 10❤🎉❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
रजतपट कार्यक्रममा बालेन शाह,प्रदिप खड्का हर्क सम्पाङ्ग रबि लामिछाने ल्याउन पर्च भन्ने एक हौ।
@BinaBan-xy7hc
@BinaBan-xy7hc 20 дней назад
Sarai ramroo interview radhe Radhe ❤
@robinrai81
@robinrai81 18 дней назад
राधिका जि जति बाहिरी सुन्दरी हुनुहुन्छ तेतिनै भित्री पनि हुदोरछ । यहाको सबै भौमानले सुरक्षा र दिर्घायु दिनुभएकोहोस
@chetry4037
@chetry4037 7 дней назад
Radhe Radhe. From Assam India She is the real practical example of female feminist.. appreciated. Sada pranam mata g.. sada pranam.
@bhaktasusling1524
@bhaktasusling1524 22 дня назад
प्रणाम राधिका माता जि हजुरको जय होस🎉🎉🎉
@latapradhan1152
@latapradhan1152 17 дней назад
You are sweet and amazing you are the best person ever in this earth!! Radhe Radhe mata ji 🙏 lakh kaka pranam!!
@PunDevendra
@PunDevendra 21 день назад
म हिन्दु धर्म त मान्दिन। तर राधिका दासीको बचन नियमित सुन्छु र एकदम मन पर्छ। एकदम दमदार वाचन कला...
@mainalichannel8857
@mainalichannel8857 14 дней назад
एति धेरै दुख पाएर पनि एति धेरै मेहनत गरेर भागबत कथा सुनाउनु हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर लाइ ❤❤❤❤❤
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue 21 день назад
असाध्यै रमाइलो लाग्यो राधिका दासीको मीठा कुरा सुन्दा मन असाध्यै रमायो ❤❤❤ राधे राधे
@shibabhattarai740
@shibabhattarai740 22 дня назад
राधे राधे राधिका दासी माता ज्यु प्रती कोटि कोटि नमन❤❤🇳🇵🙏🙏
@sundardhital4903
@sundardhital4903 22 дня назад
जय श्री कृष्ण राधे राधे नारायण हरे कृष्ण कृष्ण हरे राम हरे सम्पुर्ण नेपालीहरुको जय होस
@masta2279
@masta2279 22 дня назад
Thought 11:25 ...her though abt not change her Son surname is nice,, good to know frm mother thought.... 😍🤩😍
@indirapaudel3389
@indirapaudel3389 8 дней назад
म पनि धेरै जसेा राधिका माताजी का हरेक जसेा कथा सुन्छु मनलाई तन लाई मस्तिष्क लाई अानन्दित ॐ जय जय जय माताजी🙏🌹🙏🌹🙏🌹मेरो कहानी र उहाँको कहानी मेल खाने छ तर उहाँ सहि ठाउँमा पुग्नु भयो सबैको मनमा बस्नु भएको छ🙏🔱🌿🙏🔔🌿🙏🔱🙏
@AmbikaAdhikari-km2vr
@AmbikaAdhikari-km2vr 19 дней назад
जहाँ आस्था शुरू हुन्छ, त्यहाँ विश्वास आफैं आउँछ । गाडीको टायर पंचर भए ग्यारेज जानपरेजस्तै भगवानसंग/आध्यात्ममा जान मन्दिर जानपर्छ ।
@1221HARI
@1221HARI 18 дней назад
❤❤
@parshuramrai5811
@parshuramrai5811 22 дня назад
आ आफ्नो भाग्य र कर्मको रेखा ले कहाँ सम्मन के के गर्न हुन लेखिएको हुन्छ त्येही नै भोग्नु पर्छ !
@kalpanamalla5227
@kalpanamalla5227 19 дней назад
Radhe radhe mata g hardik naman Rajatpat Prakash sir🙏🙏🙏
@yadavdevkota1171
@yadavdevkota1171 22 дня назад
प्रकाश जि झुटो बोल्नु भो उनको पनि एउटा भिडियो सार्वजनिक भैसकेको छ ! उनको पिडाको कथा पछिको जीवन परिवर्तन गर्नु महत्वपूर्ण र नेपाली दिदिबहिनीहरुका लागि प्रेरणादायी बन्न सक्छ ! हुन त उनको भन्दा पनि कठिन पीडा भोग्न अरु नभएका भने होईन केवल ती पिडाहरु बाहिर आउन सकेनन् !
@gurungramhari7827
@gurungramhari7827 22 дня назад
ATI Uttam 🙏
@Something_can_429
@Something_can_429 22 дня назад
Radika ji ko khani sunyra runa mnn lagyo Prakash dai li thnk you
@sitakarkari896
@sitakarkari896 22 дня назад
Radhe radhe 🙏🙏🙏,manai dekhi samman dashi hajur lai❤
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j 21 день назад
जीवनमा भोगेको दुख बाहिर ल्याएर राम्रो काम गर्नुभयो ।अरुलाई पनि प्रेरणा मिल्यो ।❤😊
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।
@nirojrowudy3015
@nirojrowudy3015 21 день назад
होर कति प्रतिक्रिया गरेर यो सोच आयो त😊
@dhakaramsubedi1368
@dhakaramsubedi1368 21 день назад
अहिले सम्मकै उत्कृष्ठ कार्यक्रम
@rajesworimaharjan783
@rajesworimaharjan783 22 дня назад
Radhe Radhe 🙏💐
@basantlimbu542
@basantlimbu542 22 дня назад
ल ठिक छ सबैको जै होस्🙏🙏
@khushigyawali7900
@khushigyawali7900 14 дней назад
मेरो गुरु माता हजुर को चरण मा कोठी कोठी नमन राधे राधे धन्न्य हाउ हामि 🙏❤️❤️🙏
@AmritaBista-hu9uy
@AmritaBista-hu9uy 8 дней назад
Radhe radhe माताजी मनी hjr को चेली हुने मन छ🙏🙏🙏🙏❤️❣️❣️💝💝😘😘😘
@jamunakunwar8983
@jamunakunwar8983 19 дней назад
राम्रो मान्छेलाई ल्याउनुभएकाेमा धन्यवाद ,राधिका दासी माता नमन
@rashmishakya-xe2xo
@rashmishakya-xe2xo 18 дней назад
प्रणाम माता येहाको जस्तो हिम्मत सबै नारीमा आवस ❤️❤️❤️❤️❤️
@sudeeprajsubedi6700
@sudeeprajsubedi6700 22 дня назад
You are simply awesome .
@jeevanpariyar4167
@jeevanpariyar4167 21 день назад
राधे राधे 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 राधिका दासिको प्रवचन सुन्ने जति यता हाजिर गरौं। एकदम राम्रो कार्यक्रम हेर्ने पाइयो।
@Prabesh291
@Prabesh291 10 дней назад
साक्षात् सरश्वतीको प्रारूप ।
@kalakatwal2685
@kalakatwal2685 13 дней назад
अत्यन्तै सुन्दर र सालिन माताजिलाई हृदय देखि नै सम्मान ❤️🙏
@sushmathakuri2023
@sushmathakuri2023 21 день назад
कति राम्रो बिचार ❤ माता जिको आहा ! राजा प्रत्तिको सम्मान 😍
@kamalpaudel3400
@kamalpaudel3400 20 дней назад
❤❤❤❤
@labkushthapa7992
@labkushthapa7992 22 дня назад
राधिका दासि प्रति हजारौ कोटि कोटि नमन 🙏🙏🇳🇵🇳🇵🙏
@SabitriTiwari-qx6ts
@SabitriTiwari-qx6ts 21 день назад
Radhe radhe guru ma naman 🙏🙏
@binakandel4133
@binakandel4133 21 день назад
Radhe Radhe 🙏🙏🙏🙏🙏
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 21 день назад
One of the best program of Nepal,
@shovakhadka7896
@shovakhadka7896 21 день назад
Radhe Radhe mata shree 🙏🌹🙏🌹🙏🌹
@NepseLover
@NepseLover 21 день назад
Best part of the Interview is her Singing VAJAN
@kunsangdorje8462
@kunsangdorje8462 21 день назад
मिठो मसिनो पीठो पारिदिए दङ्ग ज्ञा n गुण बिर्सेको गल्लीका धर्म कर्म सबै नछुट्याई प्रस्तुत दिनुहुन्छ धन्यवाद
@camilalll7894
@camilalll7894 21 день назад
Jay Radhe Radhe Jay mata hajur lai dhekhada and aaucha 🙏🙏🌺🌺
@rajeshkafle7920
@rajeshkafle7920 22 дня назад
What a beautiful smile!!
@narayandhakal3011
@narayandhakal3011 20 дней назад
RADHE RADHE❤❤😊
@bhagawati12364
@bhagawati12364 14 дней назад
राधे राधे कति आनन्द आयो आज🙏❤️
@AmritaBista-hu9uy
@AmritaBista-hu9uy 8 дней назад
माताजी बाबा आमा दुवै नभाको कति छन् कति इनी हरुकोनी भविष्य हर्दिनुन माताजी saketa यतै यौटा खोलेको भय धेरै राम्रो हुन्थ्यो माता जी ❤❤❤❤❤❤❤❤❤❤
@sushilbista6698
@sushilbista6698 22 дня назад
शुरूवात देखिनै तपाईंको ठुलो फ्यान हो माता जी म हजुरको हरेक क्षेत्रको ज्ञान देख्दा कस्तो खुसी लाग्यो !! राधे राधे❤❤
@dilmalla5205
@dilmalla5205 22 дня назад
जय होस
@hitkajigurung5104
@hitkajigurung5104 22 дня назад
Bigfan प्रकाश subedi uncal❤❤❤
@user-yj1tq7ms7v
@user-yj1tq7ms7v 9 дней назад
❤❤hajur Kati dherai positive thinking KO hunuhunxa ma hjr ko think sanga full positive xu.radhe radhe🎉🎉🎉❤❤❤❤❤
@jayabista6126
@jayabista6126 22 дня назад
माता राधिकाको जिबन कहानी र हाल सम्मको दु:खद सुखदको यात्रा परिश्रम र मिहेनतको अति आवस्यकता थाहा पाउदापाउदै पनि माताको जिबन बदलिएको आज मिहिनेत र परिश्रमीले भन्ने सुन्न पाए धन्यवाद।
@UddabThapa-magar
@UddabThapa-magar 22 дня назад
राधे राधे माता जि हजुर को हरेक प्रबचन सुन्दा आनन्द आउँछ।❤❤❤
@user-ef9uy2hg5x
@user-ef9uy2hg5x 22 дня назад
राधिका माताको बाचन हुन्दा सारै आन्नद आउछ Hi hello छाेडाे हरे कृष्ण बोलो❤❤❤❤
@user-zz3et3vt9w
@user-zz3et3vt9w 15 часов назад
RADHE RADHE 🌿🌼🙏🙏🌼🌿
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 22 дня назад
राधिका दासी जिको हरेक कथाले मेरा मात्रै हो कि अरुको नि आँखा रसाउछ??
@user-qj4ho5cc2c
@user-qj4ho5cc2c 15 дней назад
Jay shree Radhe Shyam ♥️ 🙏 ❤️ Asmat gurubho nama ♥️ 🙏 ❤️
@monnasubba5259
@monnasubba5259 21 день назад
महान नारी सलाम छ हजुर लाई
@ameerkc5033
@ameerkc5033 21 день назад
धेरै राम्रो कार्यक्रम 🙏👍️
@nirkumarkarki1289
@nirkumarkarki1289 21 день назад
ati raamro
@KrishnaDhakal-qb9vq
@KrishnaDhakal-qb9vq 17 дней назад
सुन्दर प्रस्तुति ।
@user-kx5ih6zg9z
@user-kx5ih6zg9z 19 дней назад
त्यो मुलासाग ।पापी श्रीमानलाई के को धन्यवाद प्रणाम र??
@parbatipradhan7933
@parbatipradhan7933 11 часов назад
म पनि छु 🙏🙏🙏🌺🌺🌺राधे राधे गरूमा
Далее
KNOCKDOWN Usyk vs Fury
00:32
Просмотров 979 тыс.
Тяжелые будни жены
0:46
Просмотров 2,4 млн
кулинарочки  с @saiho33
1:01
Просмотров 1,7 млн
Джентльмены удачи | меллстрой
0:11