Тёмный

आरजु देउवालाई प्रश्न:रवि संग डराउनु भएको हो ? कैलाश सिरोहियाको पक्षमा कांग्रेस सांसद उभिए पछि हंगामा 

Headline Nepal
Подписаться 290 тыс.
Просмотров 106 тыс.
50% 1

#headlinenepal #sanjeeb #rabilamichhane #sansad #arjudeuba #ramharikhatiwada #kpoli #pmprachanda
आरजु देउवालाई प्रश्न:रवि संग डराउनु भएको हो ? कैलाश सिरोहियाको पक्षमा कांग्रेस सांसद उभिए पछि हंगामा
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

20 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 701   
@rajkarki355
@rajkarki355 13 дней назад
नेपाल को नम्बर 1 भसटचारी महिला हो आरजु राणा।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 дней назад
गगन थापा लाइ सिधै पक्राउ गर्नु पर्छ देशद्रोही भएका कारण।
@prabesdewan9880
@prabesdewan9880 13 дней назад
घडी चोर्ने ले किन बोल्नु, कैलाश सिरोहिया को नागरिकताको छानाबिन मा नबोल्नु भ्रष्टाचारी काग्रेस
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 12 дней назад
Laah, yo चोर ko आरोप त नाता नातिनातिना सम्मले भोग्नु पर्छ त,चोर को छोरा,चोरको कुनि के,के के,,,,तेरो हजुरबुबा त चोर पो हरे त, यदि सत्य हो भने त खत्तमै भो नि।
@1Thankyou
@1Thankyou 13 дней назад
कैलाश सिरोहिया र काङ्ग्रेस मिलेर रबिलाइ सक्काउने खेल हो सो पुर्ब अर्थमन्त्री ले सिधै सिरोहियाको पक्ष लिएको छौ भन्न खोजेको देखियो।
@rupeshthapa3988
@rupeshthapa3988 13 дней назад
देशको कुना काप्चा बाट अब नेपाली जनता सचेत बनौ। आउदो ८४ मा आजको काङ्ग्रेस लाई अन्त्य गरौ।
@surjabjoshi2864
@surjabjoshi2864 13 дней назад
नेपाल मा सबैभन्दा बढी भ्रष्टाचार गर्ने पार्टी नेपाली कांग्रेस हो
@ghgg8893
@ghgg8893 12 дней назад
Ho raix
@chiran97
@chiran97 12 дней назад
Sala
@surjabjoshi2864
@surjabjoshi2864 12 дней назад
@@chiran97 k Vanya??
@devrana9093
@devrana9093 12 дней назад
surjabanshi sahi kuro kalo congress nepal ko 1 no.bharastachari parti ho
@DigitalCreation1986
@DigitalCreation1986 13 дней назад
जे गर्यो सभामुखले ठिकै गर्दै छ। यो सिधै कांग्रेसको गुण्डागर्दी हो, सबैलाई जेल कोच्नुपर्छ 😂😂😂
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 13 дней назад
मन नपर्ने मान्छेको श्वास पनि गन्हाउने भने झै कैलाशको २/३ वटा नागरिक्ताको कुरा थाह छैन रे। के हो काङ्ग्रेसको पारा?
@khulastathapa4917
@khulastathapa4917 13 дней назад
कैलाश ले कांग्रेस पालेको रैछ
@sumankarki6753
@sumankarki6753 12 дней назад
अनि बिहारी लाई नागरिता दिने नै काङ्ग्रेस हाे
@gobardhanpun7808
@gobardhanpun7808 12 дней назад
सही हो
@peaceagricola6445
@peaceagricola6445 13 дней назад
कांग्रेस त गयो गयो
@gobardhanpun7808
@gobardhanpun7808 12 дней назад
100% मा 100% खतम भयौ 👍👍👍
@dubainepal
@dubainepal 13 дней назад
अब काँग्रेसले आफूलाई सम्हाल्नुपर्छ । जमाना पहिले जस्तो छैन । नेपाली काँग्रेस भन्दा माथि देश ।
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 13 дней назад
प्रकाश मान सिंह ले भन्नू भयो प्रतिसोध रे, रबि जि जसरी तपाई लाई नागरिक्ताको बिषय लाई लिएर जसरी सताएको थियो त्यसरी नै सबैको नागरिक्ता जाँच गरि कार्बाही गर्नुस। यी चोर हरु लाई
@suraz555
@suraz555 13 дней назад
लाज पनि लजायो काङ्ग्रेस मासिएको हेर्ने मन छ।
@gobardhanpun7808
@gobardhanpun7808 12 дней назад
सही कुरा म पनी 👌👌👍👍
@gobardhanpun7808
@gobardhanpun7808 12 дней назад
हामी सबैले बालेन शाह सर , रबी लामीछाने सरलाई साथ दिएर प्रधानमंत्री, अथवा राष्ट्रपति बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s 13 дней назад
कांग्रेस जस्तो झूठ को खेती गरिराखेको छ। कैलाश सिरोहीया लाई कांग्रेस ले नै पाली राखेको रहिछ भन्ने नै नेपाली जनता ले राम्रो संग चिनेका छन्।
@RajMagar-qu3hb
@RajMagar-qu3hb 13 дней назад
आरजु लाई अहिले आएर थाहा भयो र पहिला तेरो सरकार हुँदा चाई देवर काे केरा हेरेर बसेको थियो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 13 дней назад
नेपालको भ्रस्टाचार महिला हो आरजु राणा।
@user-yi5rn2fh3s
@user-yi5rn2fh3s 13 дней назад
खाली सहकारी मात्रै नभन भुटानी काण्ड लुकाउन आफ्नो गल्ती लुकाउन अरूलाई दोश किन ।
@rabinbc5283
@rabinbc5283 13 дней назад
कान्तिपुर र कालो काङ्ग्रेस यो देशको हानिकारक हो
@shantikokhojima6040
@shantikokhojima6040 13 дней назад
पहिला राणा शासन थियोे अहिले रानी शासन छ
@ptmwpmr
@ptmwpmr 13 дней назад
नेपाल को ईतीहासमा अहीले सम्म कै अब्बल गृह मन्त्री ! हेर त भ्रष्टहरु को रुवाबासी भएको छ ! स्याबास रबी सर नछोडनु होला
@kumarichuhan3905
@kumarichuhan3905 13 дней назад
डाका कानग्रेस नै हो घडी चोर नबोलेकै राम्रो
@user-kj4ed1rp7k
@user-kj4ed1rp7k 13 дней назад
जनता को कर को पैसा मा संसदमा दादागिरी
@nawarajhayu5727
@nawarajhayu5727 13 дней назад
नेपाल का सचेत नागरिक काेहि छौ भने नेपाली काँग्रेस पार्टी का ,, झाेले हरू जहाँ भेटिन्छन् !! तेहि मुख मा थुकि दिनु हाेला
@karmaathapa5483
@karmaathapa5483 13 дней назад
नत्र हाम्रा पुस्ताले दुख पाउनेछ सहि हो
@David_kshetry2600
@David_kshetry2600 12 дней назад
एकदम सहि कुरा
@BalBahadurKunwar-vp9uq
@BalBahadurKunwar-vp9uq 13 дней назад
रबि लामिछानेलाई पत्रिकामा लेखेको भरभा सहकारी ठगि भन्ने र कैलास सिरोहिया को पत्रिकामा लेखेको भरमा पक्राउ पुर्जी जारी गर्यो भनेर बिरोध गर्ने कस्तो काग्रेस हो भनेर पत्रकार पनि काग्रेस सांसदहरूलाई कोईसन सोध्नुन पत्रकार ज्यु
@barbarik4155
@barbarik4155 13 дней назад
अदालतले फैसालागारि सक्दा पनि कङग्रेसले कैलाश सिरौमालाई बचाउन खेजेको देखियो यो बाट प्रष्ट छ कि कङग्रेसको गगन कान्तिपुरको एजेन्ट हो। मैले सुनेको मदन भण्डारीको kidnap record Kantipur सँग छ रे यसको पनि छानबिन गर्नुपऱ्यो रविदाई
@user-dy1dv6cg8q
@user-dy1dv6cg8q 13 дней назад
गल्ती छैन भन्ने अनुसन्धान ले भन्लान् नि त काङ्ग्रेस किन उफ्रिदै छ के कान्तिपुरसँग काङ्ग्रेस को ठुलै उठबस छ तेसैले रबि को पछि लाउदै छ चोर नेपाल आमा को रगत चुस्न पल्केको किर्ना हरु
@purnakhatri584
@purnakhatri584 13 дней назад
कालो कांग्रेस
@mohanmayaluitel2268
@mohanmayaluitel2268 13 дней назад
अब भोट नदिने पुराना पाटीलाई वाई बाई
@sunilmagar2256
@sunilmagar2256 13 дней назад
नेपाली काङ्ग्रेस का नेता कुनै पनि चोखो छ जस्तो लाएना एक से एक भरस्त छ
@bhimshrestha3547
@bhimshrestha3547 13 дней назад
नेपालको सबैभन्दा धेरै जनताको मत ल्याउने साम्सद्लाइ कङ्रेसले गलहत्याउने रे पाजी हो बिचार गर श्रीलंकामा जस्तै थुत्दै हान्न नपरोस् ।
@user-dh3iq8gh5l
@user-dh3iq8gh5l 13 дней назад
यो भाउजू लाई पहिला देश निकाला गर
@yamthapa5005
@yamthapa5005 13 дней назад
देशको पक्षमा बोल्नुपर्ने तर चिरञ्जीवी नेपाल जस्तै इन्डिया र इन्डियनको पक्षमा बोल्नेलाई कारबाही गर्नैपर्छ।
@dhanmalla937
@dhanmalla937 13 дней назад
घडी को ठूलो स्वर छ।
@yenkhatiwada7246
@yenkhatiwada7246 12 дней назад
ल हेर काङ्ग्रेसिहरुको साँठगाठ को सँग रहेछ र यिनीहरु किन रबिको पछि परिरहेका छन् भन्ने यसैबाट पुष्टि हुन्छ। बाहिर बाहिर पत्रिकाको खोल ओडेर भित्र भित्र ब्ल्याकमेलिङ गर्ने सिरोहिया र भ्रष्टचारिहरुको झुण्ड काङ्ग्रेसिहरुको तालमेल मै यो सबै बेथिती भईरहेको हो भन्ने प्रष्ट छ। अहिले संसदमा त्यसैको रुप देखिएको मात्र हो आफुहरु प्रकाउ पर्ने डरले। गृहमन्त्रिलाई बिनम्र अनुरोध छ सिरोहियालाई कुनै पनि बाहानामा हस्पिटलमा नराखियोस्, जेलमै राखियोस् र कार्बाहि अगाडि बढोस्। तपाई यि भ्रष्टहरुको अगाडि कत्ति पनि नडराई आगाडि बढिरहनु होला सारा नेपालि जनता साथमा छन्।🙏🇳🇵
@user-ou5px7nz2e
@user-ou5px7nz2e 13 дней назад
साच्चिकै नेपाली जन्ताले चाहेको लाज्निती भनेको नै नेपाली काङ्ग्रेस को अन्त हुनु हो
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y 13 дней назад
खाना पाइन्छ नि त खाना दिएको थियो कैलाश उठाउनु परेन नि
@Jhagupokhrel
@Jhagupokhrel 13 дней назад
कैलास सिरोहियालाईबचाऊनिजति देस्दोर्हिहुन अबजन्तालेहिसाब गर्नुपर्छकिकुन्पाटििकस्तोरैछ भन्नि अनिसहकारिको कुरो आर्जुले जेभनि केआर्जुलाई भुटानिसर्नार्थिकोकुरो थाहाछकिछैन येस्तोकुन्चाँहिँठाँऊँछ जाहाआर्जुकोनामनजोडियेकोहोला
@himk6808
@himk6808 13 дней назад
कांग्रेसभित्र कान्तिपुर को डर छ आज सम्म को कर्तुक छ होला अनि सेवा गरुम भनिराका छन चोर हरु हुन्न काँग्रेस
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 13 дней назад
के काङ्ग्रेस सकिएकै हो...?
@user-tq4fy2kd1c
@user-tq4fy2kd1c 12 дней назад
हो
@manbahadugaire5839
@manbahadugaire5839 12 дней назад
हो हो 100%
@pusphashrestha7784
@pusphashrestha7784 13 дней назад
३ओटै क लाई छोड्नु हुदैन
@3rdeyes124
@3rdeyes124 12 дней назад
Congress लाई छोड्नु हुँदैन। यो नेपाल र नेपाली काे लागि घातक देखियो।
@kamalaghimire5491
@kamalaghimire5491 13 дней назад
होसियार भेडा बाख्राहरु रबि बाग हो अब सिद्दिने दिन आउदै छ 😂😂
@takeme691
@takeme691 13 дней назад
Ah jhata ho baag chikney
@chetranabhat9281
@chetranabhat9281 13 дней назад
ठाग भाउजू।
@rjuShrestha
@rjuShrestha 12 дней назад
अब भुटानी कानड टीकापुर ओम्नि वाइद बढी सबै को फाइल खोली जेल हाल्नु पर्छ
@krishnaranabhat1576
@krishnaranabhat1576 12 дней назад
भ्रष्ट कान्तिपुर भगाउ देश बनाउ जनता खुशी छन रबि दाइ
@dhanmalla937
@dhanmalla937 13 дней назад
य नेता ज्यु तिम्रा पाटिका नेता ज्यु लाई पनि अरोप पनि छन, त
@Chandra_l.c.
@Chandra_l.c. 12 дней назад
नेपालको एक नम्बर भ्रष्ट नारी
@binakandel4133
@binakandel4133 13 дней назад
Jay ghanti jay rabi sir
@Chandra_l.c.
@Chandra_l.c. 12 дней назад
कालो कांग्रेस काे अन्त्य हुन्छ हुन्छ
@apsalanmagar439
@apsalanmagar439 12 дней назад
कालो काङ्ग्रेस को दिन गन्ती सुरु भयो जय रबि जय नेपाल❤❤❤❤❤
@gurungbruce4636
@gurungbruce4636 13 дней назад
यो राष्ट्रिय मुद्दा नै होइन यो सहाकारी मामला केवल निउ खोजेको मात्र हो।
@user-tq4fy2kd1c
@user-tq4fy2kd1c 12 дней назад
सहि हो
@buddiram7902
@buddiram7902 13 дней назад
काग्रेस।अब 0।मा।हुन्छ
@gobardhanpun7808
@gobardhanpun7808 12 дней назад
हामी सबैले बालेन शाह सर , रबी लामीछाने सरलाई साथ दिएर प्रधानमंत्री, अथवा राष्ट्रपति बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajadhakal2638
@rajadhakal2638 13 дней назад
प्रिय मित्र पत्रकार भाइ मन्त्रि भए पछि पुराना भ्रष्ट्रचारि नेताहरु बाट घेरा बन्दि मा पार्न सक्छन भन्ने अलि हेक्का चाहि नभएकै हो अब त्यसो भन्दैमा अरु भ्रष्ट्रचारि नेताहरु नै ठिक भए त ? सबै पत्रकारहरु मिलेर जनताहरु माझ सकारत्मक प्रवाह गर्नु को बिकल्प छैन । अहिले केपि, प्रचन्ड, शेरे पुराना पार्टि हरु को ग्राण्डडिजाइन बाट रबि जि लगाएत सबैलाइ निकम्मा साबित गर्न खोजेको यस्ता झेलि कुरा पत्रकार महोदय हरु र जनता हरु किन बुझ्न सकिराखेको छैनन ? अब यस्ता कुरा सुने पछि सबै जनताहरु सडक मा उर्लिनु पर्ने होइन र ? फाइल पनि कसरि खुल्छ र तुरुन्तै फेरि फाइल खुल्दैमा प्रमाण पनि त पाउनु पर्ला नि, प्रमाण जति जम्मै भ्रष्ट्रचारि हरु ले लुकाइसकेका छन अनि तुरुन्तै भेटिन्छन त ? अनि भटाभट समातेर फेरि छोड्नु पर्यो भने फेरि आलोचना हुॅदैनत ? काम गर्न सक्छन भन्ने त कैयन दिष्टान्त छरपष्ट देखिइ सकेको छ त ? अब रबि जि र बालेन जस्तो हरु पत्रकारहरु ले नि खेदो खन्ने हो भने, त्यसो भए अब फेरि पुरानै भ्रष्ट्रचारि नेताहरु बाट देश बनाउछन भन्ने बिश्वास लागेको हो त ??? तेत्रो मत ल्याएर आएको एउटा ग्रिह मन्त्रि ले आफनो भनाइ राख्न नदिनु कॅग्रेसिहरुको दादागिरी होइन त ???खोइ त यस्तो कुरा लाइ लिएर जनता र पत्रकार महोदयहरु कराएको ? यो कुरा लाइ लिएर सडक तताउनु पर्ने होइन र ? देश एउटा नेता ले मात्र बन्ने होइन होला पत्रकार महोदय हरु देश बन्न त सबै को सोच सकारत्मक हुनु पर्छ अनि पो देश बन्छ होला नि । अमेरिका पनि पहिला यस्तै उथल पुथल अनि जनता लाइ दुख्ख दिने भ्रष्ट्रचारि नेताहरु थिए, बिस्तारै बिस्तारै राम्रो सोच भएका बुद्दिमानि नेताहरुको परिव्रतन गर्दै आज अमेरिका अमेरिका जस्तो भएको छ।पचासौ बर्ष देखि भ्रष्ट्रचारि नेताहरु, कर्मचारिहरु चलाउदै आएको देशमा, राम्रा देश बनाउन सक्ने नेता हरु लाइ त ओझेल मा पार्न त घेरा बन्दि गरि हाल्छन नि, फेरि जम्मै पार्टिका झोले हरु जनतामा अनि पत्रकार हरु मा अनि अलि अलि खान पल्केकाहरु ले त नकारात्मक तरिका ले जुलुस निकाल्ने देखि यो गर्यो त्यो गर्यो भनेर राम्रा नेता हरु लाइ लखेट्न खोज्ने को हुल धेरै नै हुन्छन।अब देश बचाउन सकारात्मक र राम्रा सोच भएको हुल यो देश मा खडेरि परेकै हो त ? अब यस्ता राम्रा कुरा बेलै मा सोच्ने बेला आएको छ।
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 12 дней назад
कांग्रेस भ्रष्टाचार को अखडा रहेछ ...! अब आजको संसदमा स्पष्ट भयो कांग्रेस कसको पक्षमा काम गर्दै रहेछ , गरीब मार्ने भ्रष्टचारी तस्कर लाई संरक्षण दिने कालो कांग्रेस मुर्दाबाद
@bijendrashrestha262
@bijendrashrestha262 12 дней назад
नेपाली काङ्ग्रेस हाहाहा दुईवटा नागरिकता हुनेलाई पो बचाउँदै हिन्दो रहेछ
@prahladkc2166
@prahladkc2166 12 дней назад
कांग्रेसको केन्द्रीय कार्यालय कान्तिपुर मीडिया हाउस रहेछ, थुक्क बाख्राहरुहो व्यापारीले हालिदिएको घाँस खाएर बस, कांग्रेसी भनाउदा हो ।
@namastekapilvastu310
@namastekapilvastu310 12 дней назад
सबभन्दा पहिला रामहरि खतिवडा लाई जाक्नुपर्छ खोरमा नौ लाखको घडी चोरी काण्डमा ...
@rudraadhikari6499
@rudraadhikari6499 12 дней назад
ए अचम्मै भए छ दुनियाँ मा नभाको नोलौ कुरा सुनाइदेको मा धन्यवाद
@nandasunar5006
@nandasunar5006 12 дней назад
कांग्रेस को लक्ष्य एहि हो अपराधी लाई साथ सत्ता जोगाउन रिगल जस्तो हत्यारा लाई जेलबाट छोडे को थियो
@ReadingSmith-du7jn
@ReadingSmith-du7jn 13 дней назад
Gyanendra shai and Ram hari khatiwada are doomed in Nepali politics.
@santosbista
@santosbista 13 дней назад
काङ्ग्रेस काहाबाट खान छ भनेर साेधनु परेयाे
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 дней назад
Sere pariwar , Aarju Rana, ,Xoro, Lai Kathghara Ma lyaunu paryo Rabi Sar
@roshanchhetri3339
@roshanchhetri3339 13 дней назад
अब को पालो आरर्जु भाउजू को यो भाउजू लाई जेल नहाले सम्म नेपाली जनता सधै भोका नाङ्गा हुनेछ्न । कालो काङ्ग्रेस का भ्रष्टाचारी नेताहरुलाई छानीछानी जेल नहाले सम्म हामी नेपाली जनता ले सधै दु:ख पिडा पाईरहने छौ । धन्यवाद 🙏🇳🇵
@haripandey2037
@haripandey2037 12 дней назад
निडर भएर हाकाहाकि प्रस्न सोध्ने तपाई पत्रकारलाई सलाम सबै छर्लङ्ग सोधिदिनु हुन्छ सधै अगाडि भएर
@punraja
@punraja 13 дней назад
ओहो !! भोलि को कांग्रेस बैठक मा कैलाश सिरोहिया को बारेमा छलफल रे !! ये भ्रष्ट हरु हो? येस्तो दरिद्र हर्कत नेपाली जनता लाई नदेखाउ!! अति भो !!
@GangaKarki2323
@GangaKarki2323 12 дней назад
कांग्रेस र कान्तिपुर मिडिया उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 дней назад
यो ज्ञानेन्द्र ठकुरी लाइ केही थाहा छैन एउटा मन्त्री भएको रिस ले मन्त्री लाइ लगाएको खाएको बारेमा कुरा काट्ने मानिस हो।
@DhanrajShahi-xv1vi
@DhanrajShahi-xv1vi 13 дней назад
तेराे बाउ लाई थाहा छैन हाेला । ज्ञानेन्द्र लाई एतिहास थाहा छ भस्टचारी काे झाेले टपरे बाउन भिकारि
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 12 дней назад
जागिरको लागि नारा लगाउने हैन देशद्रोहीहरु! देशको लागी नारा लगाउने हो ।
@lilanathpagenilila
@lilanathpagenilila 13 дней назад
काङ्ग्रेस भ्रष्टाचारी र सिरोहिया एक गाडीका दुई पाङ्ग्रा हुन् ।त्यसैले काङ्ग्रेस ले सधै आफुजस्तै दुई नम्बर काम गर्नेको पक्ष पोषण मा लागेको देखिन्छ ।
@Chandra_l.c.
@Chandra_l.c. 12 дней назад
ठाकुर जी कालो कांग्रेस त गियो
@reshmager2436
@reshmager2436 13 дней назад
ओ हो यती देश र जनताको माया थियो भने किन यो 30/35 भित्र किन यस्तो देश र जनता लाइ कहालीलाग्दो बनायको हो तँ भ्रष्टाचारी नेताहरू अहिले आयर किन पानी माथी बसेर ओबानो हुनुहुन्छ माननिय ज्यु हरु
@yampaudel4640
@yampaudel4640 10 дней назад
यो आइमाई भएर पनि देशको गद्दार र भ्रष्ट्राचारी छि।
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 13 дней назад
निर्दोस मानिसलाई जबरजस्ति दोसि बनाएको हो कालो काग्रेस ले कान्तिपूर पत्रिकालाई किनेर
@rajsaruadhikari2258
@rajsaruadhikari2258 13 дней назад
अब नेपाली काँग्रेस को दिन सकियो कालो काँग्रेस मुर्दावाद
@ypojha2646
@ypojha2646 13 дней назад
कङ्गरेसकाे पुच्छर नबनाै है माननीय ज्ञानेन्द्र शाहि ज्यु,यश बाषयमा तठस्त बस्नु भएकाे भए पार्टिकाे शाख उच्च हुनेथियाे।
@saren9133
@saren9133 13 дней назад
Chor Kangresh kailash ko barema thaha xina …Sahakari thaha x vanx😂😂😂😂😂
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 13 дней назад
चाेर चाेर चचेरा भाइ सिरेाइया र काग्रेस मिलिजुली चाेर भाइहुन्।
@nirkumar2017
@nirkumar2017 12 дней назад
नेपाली काङ्ग्रेस र कैलाश सिराेहिया दुवैको पापकाे घडा फुटनुपर्छ।
@surajshrestha120
@surajshrestha120 12 дней назад
aarjulai varastachar ko mudda lagaunu.parxa vannele like garnu
@jerrybiswakarma3920
@jerrybiswakarma3920 12 дней назад
जब जब रबि ले भ्रष्टचारी हरुको बिरुद्ध मा एक्शन लिनु हुन्छ तब तब काँग्रेस को टाउको दुखि हाल्छ एस्को मत्लब भ्रष्टचारी नेपाली काँग्रेस मात्रै रहेछ भन्ने कुरा छर्लङ्ग बुझिन्छ रबि लामिछाने जिन्दावाद जय घण्टी
@user-br7pz2zk8q
@user-br7pz2zk8q 13 дней назад
अब कात्तिपुरे र काङ्ग्रेसी सकियो सिदै।रबिले अब नहट्बडाई कन कैलासे आर्जु तेस्का साख सन्तान गगने यिनेरलाई पहिला ठेगाना लाउनुस् हामी जन्त हजुरको सातमा छौँ । तेसैको डरले तपाईंको खेदो खन्या हुन् । तिनेरको डर सर सबै खाँडलमा खाँदि दिनुस् ।
@Gyanendrashahi676
@Gyanendrashahi676 12 дней назад
कुरा होईन यस्तै काम गर्नुपर्यो काम गरे साथ मिलीहाल्छ😮😮😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 12 дней назад
आर्जु, शेरबहादुर र छोराको संपत्ति पनि छिट्टै छानविन गर्नुपर्यो ।
@user-so7sk3bg2j
@user-so7sk3bg2j 12 дней назад
Good jab sar Jay nepal
@user-fs7zi5hc9j
@user-fs7zi5hc9j 12 дней назад
कान्तिपुर मिडीयाको समाचारलाई मात्र फलो गर्ने अरु मिडियाले समाचार बजाएको नगर्ने हेर हेर नेपली कांग्रेस का सांसदहरुको बोलेको मिडीयामा नेपाली कांग्रेसका नेताहरुको पनी त नाम आएको छ सबभन्दा पहिलेका पुराना तस्कर, भ्रष्टाचारी चोरहरु बाट सुरुवात गर्नु पर्यो छानबिन l नेपाली जन्ताको भनेको मान्ने भए पछी बहुमत नेपाली जन्ताको छ
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 13 дней назад
great rabi sir कोसैलाइ न छोडनु होला
@subba3880
@subba3880 13 дней назад
कसैलाई नछोड्नु अनि आफू पनि जानु
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 13 дней назад
@@subba3880भाइ रबि निर्दोष छ उ जादैन
@takeme691
@takeme691 13 дней назад
Nirdosh rey nohasana bhai
@subba3880
@subba3880 12 дней назад
@@user-pu1sz6uz3x नेता हो एक अर्कामा ढाक छोप त गरि हाल्छन तर जत्ती ढाक छोप गरेपनी सज्जन जनताहरुले बुझिसकेका छन् हेर्दै जानू यो 84 को चुनावमा सबैको हिसाब किताब हुन्छ, जस्तै भर्खरै इलाममा चुनाव भयो त्यसैले यति धेरै अन्धभक्त पनि नबनौ।
@narayankarki5769
@narayankarki5769 12 дней назад
भ्रष्ट नाग्ग्रेस लगाएत र आर्जुलाइ देस निकाला गर।
@ranakumar24
@ranakumar24 12 дней назад
अब भाउजू लाई नि जेल हाल्नु पर्छ
@mingaha4772
@mingaha4772 12 дней назад
आरजु भाउजुले जेजे छ खोले हुन्छ रे कुर्ता कट्टु छालै संग खोल्नु पर्छ है रबि दाई
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 дней назад
Keilash Sirohiyale ,Nepali Congress Haru Pale ko Rahex Bhane Kuro Bujhiyo
@sanjeebsubedi434
@sanjeebsubedi434 12 дней назад
भ्रष्ट काङ्ग्रेसको ठूलो भाइ सिरोहिया पक्राउ परेकोमा काङ्ग्रेस रोइलो गर्दैछ
@baniyakaji213
@baniyakaji213 12 дней назад
कांग्रेसका हलिहरु हो यसको पछि लागेर किन हिड्छौं
@rabi4264
@rabi4264 12 дней назад
ए आर्जुभाउजु तपाईँसँग रविको सहकारी ठगेको प्रमाण प्रसस्त मात्रामा छ भन्नुहुन्छ यदि छ भने उजुरी दिनुस न तपाईँहरू किन यति सारो बबण्डर गर्नुहुन्छ।खाली प्रमाण छ प्रमाण छ भन्या छ उजुरी दिनु छैन यदि छ भने उजुरी दिनुस् न पकडिनुहोस्।अनेक कुरो आयो संसदीय छानबिन संसदीय छानबिन बनाउन पनि रविले छोडिदिएको छ त तपाईहरुकै हातमा दिएको छ त तपाईहरु बनाउनु भनेर भनिसक्या छ त बनाएर छानबिन गर्नुस् न।मैले त सोचेको थिए नेपाली कांग्रेस पार्टी राम्रो छ होला भनिरहेको थिए तर यो अविगत हेर्दाखेरि त खासै भर लागेन यार।
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d 12 дней назад
नेपाल्को रास्टिय भाउजुलाई अलिक सोध
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 12 дней назад
यिनका कुरा सुन्दा लाग्छ सहकारी पिडितको पक्षमा छैनन,केबल रबिको सटर बन्द गर्ने मुख्य योजना हो। सहकारी पिडितहरु अब काङ्ग्रेसको बिरुद्ध ्मा उठ्नु पर्छ।
@mamtashrestha9144
@mamtashrestha9144 13 дней назад
Jay Rabi. 🙏🙏🙏🙏🙏🙏🙏
@somraj7012
@somraj7012 12 дней назад
मुद्दालागे प्रहरि अदालतलेहो छानबिनगर्ने रबिलाइनैआरोपलगाउछन केजानेकाछन कानुन काँग्रेसकाचोर नेताहरुले।
@prnirachhetri884
@prnirachhetri884 12 дней назад
Jai Rabi Jai ghanti..
@ramshyam7367
@ramshyam7367 12 дней назад
Aba sabai Janta haru le Ravi Sir lai sahayog garnu parxa Rabi Sir ko kam dherai ramro xa
Далее
HELLUVA BOSS - THE FULL MOON  // S2: Episode 8
23:10