Тёмный

बालेनसँग सबै फायरः मेयर जेल जाने!स्वर्णीमले बीपीको नाम लिएपछि कांग्रेस आगो। कांग्रेसको असली अनुहार 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 444 тыс.
50% 1

बालेनसँग सबै फायरः मेयर जेल जाने!स्वर्णीमले बीपीको नाम लिएपछि कांग्रेस आगो। कांग्रेसको असली अनुहार - SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #shortsindia

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 882   
@rasailipadam4950
@rasailipadam4950 4 месяца назад
Good सिधा कुरा जनता सग सधै यस्तै समाचारको अपेक्छ्या छ🎉🎉🎉🎉🎉
@sauden_Jas
@sauden_Jas 4 месяца назад
बालेनको शैली अराजक होला तर यी घुसखोरी नेताहरुलाई गर्नुपर्ने यहि हो । सल्युट बालेन दाइ।🙏🙏🙏
@punrashmi5508
@punrashmi5508 4 месяца назад
येति नगरे त एउटा कान ले सुन्न अर्को कानले उदाउने अनि मुखले ठिक्क पार्छन !इन्लाई गर्ने येस्तै हो .अत्ति भाको छ
@sumitathukari4759
@sumitathukari4759 4 месяца назад
बालेनको त अराजक शैली भए नि अर्थ पुर्ण छ, यिनीहरूको त न भाषा सभ्य छ ताई न तुईको अडान, अझै अस्तिनै सारी डान्स थियो अहिले त स्टेजमा कलाकारले गाएको तलबाट हुटिङ लाए जस्तो। यो भन्दा लाज मर्दो के हुन्छ।
@sudeep-e1s
@sudeep-e1s 4 месяца назад
K ko arajak.. 100% right kaam cha Balen Shah ko kaam
@suryamayalama4611
@suryamayalama4611 4 месяца назад
Arajak chai ksto vayo ghus gayr kam nagrne bharstaharulai balyn ly thki gareko xa Sabi balen jstao KAHA hunxa r aru ta sab biralo ly duloma Musa khurer basyka junxan Kati khyr thuma puglara poisa khimlaula vaner basyka junxa
@SaralSameer-h2l
@SaralSameer-h2l 4 месяца назад
लात काे भूत बात ले मान्दैन यी भ्रष्ट नेताहरू,सही गर्नु भयो बालेन जी।।।
@samtenrumbarumba9144
@samtenrumbarumba9144 4 месяца назад
जे गर्यो सहि गर्यो जय बालेन।
@crackheart9983
@crackheart9983 4 месяца назад
अघि बढ बालेन युवा तिम्रो साथमा छ।✊✊यस्ता स्याँठहरु २/४ जना छप्काउनु परे पनि हामी तयार छौ।🔪
@LekhmaniBarakoti
@LekhmaniBarakoti 4 месяца назад
चाेर डाका हरुकाे लागि अराजकता हाे सच्चा नेपालीकाे लागि बालेन लेगरेकाे काम ठिक्छ जय बालेन।
@rajutamang-e2f
@rajutamang-e2f 4 месяца назад
अब नेपाली जनताहरू लाटा छैनन्, बालेन पथ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamShresthaShrestha
@RamShresthaShrestha 4 месяца назад
यो कान्तिपुर बहिष्कार गरौ जय बालेन जय नेपाल् ❤❤❤
@punambaral7753
@punambaral7753 4 месяца назад
कान्तिपुर र कालो कङ्रेसलाइ बहिष्कार गरौ 🙏
@sumitathukari4759
@sumitathukari4759 4 месяца назад
गरौ गरौ🙏💪💪
@RajKumar-sk7bk
@RajKumar-sk7bk 4 месяца назад
Garnai parx
@rudraadhikari6499
@rudraadhikari6499 4 месяца назад
बाजे बाउ देखि काग्रेस मा हाम्रो पालो पनि काग्रेसमा अब यो काग्रेस चाहीदैन।।।।।।।।।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 4 месяца назад
हजुरको जस्तो सोचाइ सबै को हुनुपर्छ पुरानो पाटि लाइ जरै वाट निकाल्न पर्छ
@narayennarayen5413
@narayennarayen5413 4 месяца назад
​@@DhojbahadurBitalu-pl3yopurano parti purano rukha katira daura baldenuprxa balla sadanma naya nitaharu aaune xan ra dish banaune xan
@nirmalakhadka3992
@nirmalakhadka3992 4 месяца назад
❤❤❤❤❤
@jmrai
@jmrai 4 месяца назад
😅 23:44 😊 😊😅😢😂❤ 23:44 😊😅😮jufw# #3९❤​@@DhojbahadurBitalu-pl3yo
@bishnumaya1051
@bishnumaya1051 4 месяца назад
Ho malai pani chahidain
@neeshamkhadka
@neeshamkhadka 4 месяца назад
कांग्रेस त सक्यो सक्यो लेखेर राखे हुन्छ ❤ आज सम्म लोकतान्त्रिक दल नेपाल मा उदय भएको भएको थिएन । कमनिस्ट दल धेरै आए । लोकतान्त्रिक दल आएको थिएन। अहिले रास्वपा आयो हामि सक्किने भयौ भनेर । यो कांग्रेस को रोइलो हो । कांग्रेस र कान्तिपुर रबि सक्काउन लागेका थिए रवि ले सुचाना पाए अनि बुजेर अहिले सम्म सरकार मा बस्दै छ । कान्तिपुर मालिक माथि को प्रहार पनि तै हो । ठिक छ रबि सर यस्ता दलाल जासुस हरुलाइ खोर मा हाल्न नै पर्छ ❤
@amitpulami9033
@amitpulami9033 4 месяца назад
निष्पक्ष,निडर,साहसी पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु सर लाई नमन छ।🙏🌹🇳🇵
@khemsir9399
@khemsir9399 4 месяца назад
जसरी हुन्छ यो कालो काङ्ग्रेसलाई यो देशबाट बहिष्कार गरउ
@mohabalyadav559
@mohabalyadav559 4 месяца назад
यो कांग्रेसलाई अब त पेलेर जाँदा राम्रो हुन्छ
@bipinbk377
@bipinbk377 4 месяца назад
कालो काङ्ग्रेस सिधिने राम्रो सन्केत हो यो
@naraharikc4290
@naraharikc4290 4 месяца назад
And dekha vaneko xa ta
@ihczyol1301
@ihczyol1301 4 месяца назад
Oi sahakari thag mero paisa firta gar
@SASJM-w4m
@SASJM-w4m 4 месяца назад
विरेन्द्र सर. लाइ. धेरै््धेरै. धन्य वाद. !! देश. जोगाउने. प्रत्येक. देशप्रेमी. को. कर्तव्य हो !! तसर्थ नेपाली. कांग्रेस. का. जनता. र. नेता. देश. को. गद्दार. हो.!! यस. लागी. नेपाली कांग्रेश का. नेता. र. जनता. को. सफाया. गर्नू. पर्छ. !! यसता. यमराज. हरू. लाइ. जहां. भेटिनछ. त्येही. छाला. काडने. वा. गोली. हानी. सखाप पारने. पर्छ !! यसता. रोग. हरू. हटाएर. मात्रै. देश बन्छ. !! जय. रास्ट. ❤.
@rabindeeplama2083
@rabindeeplama2083 4 месяца назад
बालेन जेल जानू भनेको अहिलेको नेताहरुको भागभाग शुरुरुहुनु हो। मन्त्री हरुले छाला काट्ने दिन आउँछ।
@punrashmi5508
@punrashmi5508 4 месяца назад
होनी
@IkshaLaoti
@IkshaLaoti 4 месяца назад
tyo aaos
@khadaksinghdhami4287
@khadaksinghdhami4287 4 месяца назад
Right ❤❤❤❤
@lekhanathkeyseei9383
@lekhanathkeyseei9383 4 месяца назад
बालेन जिन्दावाद
@BimalGautam-v3k
@BimalGautam-v3k 4 месяца назад
बालेन लाई जेल हाल्ने कुरा गर्नु भनेको स्याललाइ दसा लागेर शहर पस्नु जस्तै हो !❤❤❤❤❤love only बालेन❤❤❤❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 4 месяца назад
खोज्दै जाऊ यो कान्तिपुर ले नेपाली कै धेरै लुटिरा को रहि यस्तो कुनै हालात छोड्नु भनेको देशको लागि ठुलो मुलले चुकाउनुपर्ने छ
@Bijaye-hv6hy
@Bijaye-hv6hy 4 месяца назад
कांग्रेस को यो खेल त अब लाटो ले नि बुझ्छ।
@RajgiriDelli-bd2jg
@RajgiriDelli-bd2jg 4 месяца назад
२१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटको नेपाली कांग्रेसलाई सरकारबाट झिकेर रोडमा पछार्दियो। 😂😂😂
@bistabrobista7320
@bistabrobista7320 4 месяца назад
Lado paxardiyo Aaba chittai jail jaanxa jholey😂😂😂ilam ko result le bhani sakeo yo fraoud number one party bhanera
@ishworpun8447
@ishworpun8447 4 месяца назад
100%right
@tekrai8393
@tekrai8393 4 месяца назад
😂😂😂😂
@nabinsharma8298
@nabinsharma8298 4 месяца назад
😂😂😂😂😂
@sunilneupane850
@sunilneupane850 4 месяца назад
😂😂😂
@subashworld2476
@subashworld2476 4 месяца назад
कालो काङ्ग्रेसका सबैले बहिष्कार गरौँ कालो काङ्ग्रेस हुँदासम्म नेपाल कहिले बन्दैन
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 4 месяца назад
काङ्ग्रेसलाई जसरि नि सकाउनु पर्छ।
@nawarajsheresta8879
@nawarajsheresta8879 4 месяца назад
Desbata khedaunu parxa
@bunusubba2343
@bunusubba2343 4 месяца назад
भन्ने बेलामा मात्र हो चुनाव मा त्यै पार्टी को झण्डा बोकेर हिडने हामी हरु नै हो,,, मासु भात रिचार्ज कार्ड बाईकमा पेट्रोल मा क्षण भरमा बिक्ने हामी नै हौ। अब त जागौ नेपाली हो ढिलो हुन् लाग्यो 🙏😢
@sharmakishorsharma7186
@sharmakishorsharma7186 4 месяца назад
अरु था छैन तर यो कालो कांग्रेस र दलाल कान्तिपुर सकिनु पर्छ 🙏 go ahead ravi team🔔🙏🇳🇵
@deepakshrestha6278
@deepakshrestha6278 4 месяца назад
मिठाराम को पद खारेज गर्नु पर्छ
@hangkyorestaurant
@hangkyorestaurant 3 месяца назад
चोर डाकाहरुको लागी अराजकता होला ,सच्चा देश भक्त नेपालीको लागि बालेन सहि छ यसमा चोरहरुको होस् खुलोस् !!!
@arjundai2926
@arjundai2926 4 месяца назад
यो घुस्याह संयन्त्र होइन काम गर्ने संयन्त्र बनाउनु पर्यो ।जय वालेन, बालेनको काम ठिक छ ।
@bukeshmudbari2037
@bukeshmudbari2037 4 месяца назад
बालेन जस्तो देशभक्त मेयरलाई जेलहाल्ने सपना नदेखेहुन्छ । वालेनलाई जेल हाल्ने षडयन्त्र गरिएमा देशमा उथल पुथल हुन्छ । जय वालेन शाह 🎉🎉🎉
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 4 месяца назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं योकार्यक्रम हेर्छु ।सही कुरा जैरु सर सही कुरा सही भाषण दमदार छ ।हवस्त सही भाषणको लागि धन्यवाद ।
@mastabahadurgaranja6297
@mastabahadurgaranja6297 4 месяца назад
बालेनले जे गरे सही गरे नालायक मंत्रीहरुलाइ!
@premKc-wt7ph
@premKc-wt7ph 4 месяца назад
बालेन्ले जे गर्यो ठिक गर्यो
@Mr.Insane-x
@Mr.Insane-x 4 месяца назад
काङ्ग्रेस जस्तो पार्टि , कान्तिपुर जस्तो मिडिया र भारत जस्ताे छिमेकि हुनु नै हाम्राे दुर्भागय हाे 😢❤
@mahendrakarki9468
@mahendrakarki9468 4 месяца назад
काङ्ग्रेस लाई रोडमा पुराएकोमा धन्यवाद माननीय गृहमन्त्री ज्यु ।।
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 4 месяца назад
काङ्ग्रेस मात्र होईन सबै पुराना पार्टी लाइ बहिष्कार गरौँ
@systemofdown3750
@systemofdown3750 4 месяца назад
बालेनमय देश २०८४ मा हामि सबैलाइ स्वागत छ| यो दिन आँउछ पक्कै | देश बन्छ हाम्रै पालामा।
@Rameshgharti-zk8mr
@Rameshgharti-zk8mr 4 месяца назад
यो समय छिटै आओस😢🙏
@Rameshgharti-zk8mr
@Rameshgharti-zk8mr 4 месяца назад
यो समय छिटै आओस 😢🙏
@himrajkhadka9913
@himrajkhadka9913 4 месяца назад
काग्रेसले राजनिती को लागि सहकारी को मुद्दालाई लिएर रबिलाई हटाएर आफू सरकारमा जाने दाउमा छ?
@dead_cobra
@dead_cobra 4 месяца назад
नेपाली कांग्रसको समय सकियो अब । Expire date एकदम नजिक छ।
@mitleshmandal8695
@mitleshmandal8695 4 месяца назад
रामरो गरये बालेन सर
@shajanmoktan2308
@shajanmoktan2308 4 месяца назад
काँग्रेस बहुलायो अबो जङ्गल पस्न मात्र बाँकी छ भन्ने कुरा कांग्रेस पार्टीले गरिरहेको प्रिष्ट भूमिले छर्लङ्ग गराउँछ धन्यवाद
@ShivarajTimsina
@ShivarajTimsina 4 месяца назад
काम सहि गरेको छ् बालेन ले
@sushil7567
@sushil7567 4 месяца назад
❤❤जय नेपाल आमालाई युबालाइ र रविलाई जय पशुपतिनाथ मुक्तिनाथ जय
@arpanghale1641
@arpanghale1641 4 месяца назад
अत्यन्तै उत्कृष्ट तपाईंको यो लोकप्रिय कार्यक्रम कुसल प्रस्तोता बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏
@Ambarkhadka633
@Ambarkhadka633 4 месяца назад
छोयर मात्र हेरन बालेन लाई तिमिहरुलाई जिउदै पेट्रोल छर्केर आगो लगाइदिन्छन जनताले😡
@prabinrana2423
@prabinrana2423 4 месяца назад
🎉🎉❤❤❤❤❤🎉🎉 सैल्युट् बालेन शाह !
@ganeshkhawas7885
@ganeshkhawas7885 4 месяца назад
नेपाली काङ्ग्रेस को अब नाम निसान सबै मेटिने भयो ..... लाज र सरम नभएको काङ्ग्रेस लाई जति नै जे नै भने पनि यो आउचित्य हिन कुरा उठाउने लाई आब छोड्नु हुदैन सरकार ले जय देश जय नेपाल
@Ranjitbaraily
@Ranjitbaraily 4 месяца назад
बालेन जय ! अरु चोर को के कुरा गर्नु ! बालेन लाई सबै जनताको साथ छ राम्रो काम को कुरा को तारिफ गर्नु पर्छ !
@Mylifemyhomefamily
@Mylifemyhomefamily 4 месяца назад
जाहेज हो नि हजुर मलाई पनि निकै मन पर्यो धन्यबाद ज्ञापन गर्दछु ❤
@DeGoXHamro
@DeGoXHamro 3 месяца назад
अति राम्रो तर्क दिनुभयो धन्यवाद हजुरलाई
@debendraadhikari6465
@debendraadhikari6465 4 месяца назад
Dr वाग्ले अनी रास्पा प्रति हृदयदेखी माया अनी म Tया युक्त 🙏🙏🙏
@RamRaj-ep2xb
@RamRaj-ep2xb 4 месяца назад
आरजु काङ्ग्रेस ले नेपाल भरिका कार्यकर्ता सडकमा उतारेर आन्दोलन गर्ने रे, काङ्ग्रेस का कार्यकर्ता ५०% बिदेश पलायन ३०% घण्टी तिर १०% यिनिहरुको कार्यसैली का कारण निस्कृय छन् बाँकि १० % ले सडक कति हल्लाउने हुन् कुन दुनियामा छन् आरजु काङ्ग्रेसी !
@bhabindarnal7070
@bhabindarnal7070 4 месяца назад
आफू बाचे परिवार बाँच्छन भने , देश बाचे भने देश लाई माया गर्ने जनता बाँच्छन 😘😍
@basudevchaulagain2216
@basudevchaulagain2216 4 месяца назад
सत्य तथ्य जैरोसरलाई धन्यवाद छ, सत्य तथ्य कोजय होस ।
@AsalalTamu
@AsalalTamu 4 месяца назад
जे गरेउ बालेन शाहले ठिक गरेउ!!✍️🙏
@Bijaye-hv6hy
@Bijaye-hv6hy 4 месяца назад
कांग्रेस , कैलाश, कान्तिपुर एउटै हुँन।
@stramofficial658
@stramofficial658 4 месяца назад
देशको राजनीति बिगार्ने काङ्ग्रेसिहरु , समाज बिगार्ने कान्तिपुर मिडिया जस्ता भए पछि देश कसरी बन्ला ?
@SarojSaroj-bs1ly
@SarojSaroj-bs1ly 4 месяца назад
काङ्ग्रेस लाई पतन गर्नै पर्छ
@limbusurendra3378
@limbusurendra3378 4 месяца назад
मेयर सावको कदम सहि छ यो त ति तमाम भष्ट्रचारी कुम्भकर्ण,बहिरो,अन्धो नाटकीय गिरोह मन्त्रीहरूलाई झकझकाउँने तरिका नै यहि हो । २५ तोपको सलामीले स-सम्मान गर्न पर्छ मेयर सावलाई ।। सलाम छ मेरो मेयर साव बालेन शाह ज्यु ।।। अन्तमा ति कैलाश सिरोहिया--कान्तिपुर--कांग्रेस भनेको फोहोरको डंगुर ट्रकले थुपारे झै एउँटै हुन ।।।। 👏👏👌👌👍👍🙏🫡💞💞‼️
@hariprasadsharma7581
@hariprasadsharma7581 4 месяца назад
news 24 लाई सम्मान छ ।
@mohabalyadav559
@mohabalyadav559 4 месяца назад
रिप कालो कांग्रेस
@rajiblalchan9066
@rajiblalchan9066 4 месяца назад
बालेन शैली ठिक छ 👍️
@ubthapa4608
@ubthapa4608 4 месяца назад
सडक बिभाग ढिलो,सुस्ति,कानमा रुवा कोचेर बस्ने र जहिले अरुदेश सँग हात थापेर देशमा काम थाल्ने यो प्रबृती साह्रै दुखत कुरा हो। भ्रष्टाचारकै कारण को रुप हो। कहिलै द्रुत गतिमा हुदैनन् परियोजना हरु, भ्रष्ट गर्न पाएन भने बाल दिन्छन् अल्छि
@Alishadarji4567
@Alishadarji4567 4 месяца назад
थुक गगन चाेर नेपालकाे सम्पति खाेला नाला बेचेर खायाे कांग्रेस चाेर देस छाेर थुक जन्ता सदै अबुज बनेर बस्नुस पैसामा कांग्रेसले कियाे जन्ता रबि लामिछाने लाइ काम गर्न दिनुस 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@prajwolbhitrikoti6584
@prajwolbhitrikoti6584 4 месяца назад
बालेन जि बाहेक सबै पाटी देश र जन्ता को लागि कालो हो
@sukarachaudhary7977
@sukarachaudhary7977 4 месяца назад
जे गरिरहेको छ बालेनले सही गरेर यस्ता खघुसखोर नेताहरूको घरमा फोहोरको पानीको ढल हाल्दिनुपर्ने। रह्यो कांग्रेसको कुरा २०८४ सालमा काङ्ग्रेस पत्तासाह हो। भ्रष्ट काङ्ग्रेसीहरू कहिले नसुध्रिने भयो।
@bishnupathak9630
@bishnupathak9630 4 месяца назад
अराजक उदण्ड होइन, बालेनले जे गरे १०० % ठिक गरे,,
@dipes_subba
@dipes_subba 4 месяца назад
जनताले बालेनलाई साथ दिनस पर्छ
@roshanrawal4094
@roshanrawal4094 4 месяца назад
बालेन आउ देस बचाउ ❤सबैले खोजेको येहि हो 2084 मा
@TAC464
@TAC464 4 месяца назад
बालेनले सरकारी जमिन सरकारको बाउन गरेको काम सबैको समर्थन छ। यस्तै सरकारले व्यक्ति को जगगा लाई व्यक्ति को दिलाएको देख्न पाइयोस ।
@GhimireHome
@GhimireHome 4 месяца назад
काम गर्न खोज्ने को बिरोध गर्न सडक मा आउने लाइ ढोका नै बन्द गर्न जन नेता बालेनको काम लाइ साथ दिउं।
@WanglamaWanglama-w3r
@WanglamaWanglama-w3r 4 месяца назад
हिजो चही कहाँ गएको थियोे कङ्ग्रेस भ्रस्टाचारहरु
@shantabahadurkc1958
@shantabahadurkc1958 4 месяца назад
महानिर्देशक ज्युमोटरमा सरररर हामी जनता धुलो ले हरररर । कोटेश्वर कलंकी ५ चै वर्षमा ग्वार्खुमा बनी सकेको फेरि भत्काएर ओभर हेड पुल वन्दै छ ५ वर्ष अगाडि वन्दैमा य‍‍ो नवनाई फेरि दोहरो खर्च असतव्यस्त को जरिवाना यी महानिर्देशक वा सम्वन्धित लाई गराउनु पर्दछ । २०० वर्ष अगाडि सम्म लाई हेरने कि ५ चेै वर्षमा भत्काई पुन दोहरो खर्च किन? कमिसन खोज्ने मात्र भिजन भाडमा जाओस।?
@SDPElectricPlumber
@SDPElectricPlumber 4 месяца назад
स्वर्णिम वाग्ले जीको कुरा ठीक हो साथीहरु
@rajgautam1998
@rajgautam1998 4 месяца назад
बालेन गुड सतमाहामिछै
@sujitdhakal5571
@sujitdhakal5571 4 месяца назад
सबै दलका भ्रष्ट जतीलाई छानी छानी सिस्नुपानी लगाउँदै त्रिशुलले घाेच्दै देश निकाला गर्नुपर्छ।
@mangalbahadurtamang1072
@mangalbahadurtamang1072 4 месяца назад
अहिले काङ्ग्रेसको माग जायज छैन। सदनबाट पेलेरी जाँदा राम्रो हुन्छ। पेलेरै जाओस्
@rai.bantawa6047
@rai.bantawa6047 4 месяца назад
मेयर बालेन र मेयर हर्क Go Go Go ahead we're support you. यसरी गरेर नै यिनीहरुको पता साप गर्नु पर्छ। 2084 सालको चुनावमा पार्टीहरुको मत पेटिकामा 0 जिरो हुनु पर्छ।
@chandrapradhan2891
@chandrapradhan2891 4 месяца назад
निकम्मा नेपाल सरकार र नेपालका विभिन्न सरकारी कार्यालयहरुमा यसै गर्नु पर्छ। हद भयो अब।
@phurbasherpa7100
@phurbasherpa7100 4 месяца назад
Very very very Good News sir 🙏 yes Right sir 🙏
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 4 месяца назад
"जस्तालाई तस्तै ढिडा लाई निस्तै" । बालेनले जे गरे ठीक गरे ।
@sitaneupane3970
@sitaneupane3970 4 месяца назад
बालेन हजुरको काम को बिरोध गर्नेजति बिकास नचाहाने ले हो
@RajendrabikramSijapati
@RajendrabikramSijapati 4 месяца назад
बिर्रेन्द्र जैरु को सधै हेर्ने जति हाजिर हुम्त 😊❤
@rachana_tamang
@rachana_tamang 4 месяца назад
यनिहरु देश र जनताहरुको लागि जितेर संमसद छिरेका होईन। यनिहरु देशलाई कंगाल बनाएर आफ्नो सुवार्थ पूरा गर्नु आएको भन्ने ठान्छु 😡
@pawangurung1567
@pawangurung1567 4 месяца назад
यो भौतिक मन्त्री धेरै चोटि भैसक्यो तर काम केही गरेको छैन यसको सम्पती चाडो भन्दा चाडो छानबिन गर्नुपर्‍यो अख्तियारले।
@22WCLM10
@22WCLM10 4 месяца назад
वालेन दाइ ठिक गर्नु भयो अरुको भरमा वस्ने चाइनले र‍ोड वनाउछन।
@rajuchalise7226
@rajuchalise7226 4 месяца назад
आर्को चुनाब मा बालेन लाई फुल माला होइन सबै पार्टीका झोले हरु को धरौटी जफत गराऔ त्योनै बलेन लाई हमीले दियेको सम्मान हुनेछ।
@Chitragomden42
@Chitragomden42 4 месяца назад
जय बालेन।जाठा कुम्भकर्ण जस्तो सुति रहने नेता मुर्दावाद
@gaganrana5209
@gaganrana5209 4 месяца назад
अझै पुगेको छैन यो धुलो मुखमै चटाउनु पर्छ
@lokrajuprety9436
@lokrajuprety9436 4 месяца назад
रबि दाइ स्वर्णिम वाग्लेलाइ गृहमन्त्री बनाएर काँग्रेसको सबै भ्रस्टचारिलाइ कोचम।तपाईले राजिनामा दिएर सहकारिको ठगिको छानबिनमा सहयोग गरिदिनु।।अनि सबै भ्रस्टचारिलाइ जेल कोचम अब।।अब त अति भयो काग्रेसको।।
@sunil-s997
@sunil-s997 4 месяца назад
जान्छ मेयर जेल। बाटो बिजोग भएर खबरदारी गर्दा जेल गए तिमिहरु चाहिँ स्वर्ग जान्छौ।
@durgamandir8760
@durgamandir8760 4 месяца назад
काठमाडौँ को जनताले मात्र होइन जहाँ जहाँ को सडक निर्माण मा बाधा पुगेको छ त्यहीं त्यहीं को जनता ले पनि हरेक जिल्ला बाट पठाउनुहोस् उपहार हिलो मैलो फोहर धुलो अनि बल्ल बालेन बाबु को सपोर्ट मा बल पुग्ने छ र फेसबुकमा हैन लाइक कमेन्ट गरेर साथ पुग्ने अब त हरेक क्षेत्रबाट हरेक जिल्ला बाट पठाउँ।
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb 4 месяца назад
कलियुगी जङग बहादुर #बालेन 💪💪
@RoshanChapai-xf9cz
@RoshanChapai-xf9cz 4 месяца назад
एक दम सहि कदम चालेका हुन बालेनले
@babargurung2630
@babargurung2630 4 месяца назад
काडरेस लाई पेलेरै लान पछॅ ८४ समम यसरी नै आफु सरकारमा वसदा के हेरेर वसेका थीयौ सहकारी बारे लाज लागदैन ? धीककार छ
@tekbahadurrai359
@tekbahadurrai359 4 месяца назад
Road हारु बनाउदा चैन ले जस्तो काम गर्नु पर्छ नेपाल मा अनि मात्रै देस बिकास हुनु पर्छ।
@AshokRokaya-o8c
@AshokRokaya-o8c 4 месяца назад
योकुरागगनले भनेको ठैकैइउलोटोगरेकोछ गगन थापाको अइल कानतिपुरलाइ कीनबचाउगरौ काग्रेस नेता तेसमा गगनेपनिछ यो सबै भसटचारि गरने अरौकोकातमाहाले कामगरदैइछ नेपाल काग्रेस पाटि का नेता हरौ यो देस र जनता दुख दिने भसटचारि पाले जमाइ काग्रेस नैइहो
@HariRana-f4i
@HariRana-f4i 4 месяца назад
Wow बालेन रबि❤❤❤❤❤
@shailendrabajagai9237
@shailendrabajagai9237 4 месяца назад
बालेनको काम अराजक बिल्कुलै होईन बरु यो त अवस्था अनुसारको ब्यवस्था हो ।
@ANSMedia-network
@ANSMedia-network 4 месяца назад
जय होस बिरेन्द्र जैरु
@mahendrakarki9468
@mahendrakarki9468 4 месяца назад
यतिका बर्ष सम्म सडक नबनिनुमा सरकार ले जिम्मा लिनु पर्दैन चोर नेता ??😡😡
@krishnabasnet9954
@krishnabasnet9954 4 месяца назад
बालेन लाइ बिकास को काममा नरोकौँ है काठमाडौं का जनता ले तपाँइ हरुको राजनिति देखि सकेका छन गुठि बिदेक भन्दा भयावह अवस्था माँ उत्रिन नपरोस ?
Далее