Тёмный
No video :(

आरजु देउवाले हेपेपछि रवितिर स्वर्णिम | ‘स्टण्ट’ भन्नेलाई रविको जवाफ- गरिरहन्छु | बारामा रमेश खरेल 

Galaxy 4K
Подписаться 903 тыс.
Просмотров 243 тыс.
50% 1

आरजु देउवाले हेपेपछि रवितिर स्वर्णिम वाग्ले | ‘स्टण्ट’ भन्नेलाई रविको जवाफ- गरिरहन्छु | रास्वपाका तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल उम्मेदवार | Sidha Kura | EP- 231
#Sidhakura #Galaxy4k #yuvrajkandel
Subscribe Us: www.youtube.co....
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 505   
@sadajiban
@sadajiban Год назад
चितवनमा रबि दाइको जित 100% पक्का छ त्यसैले काँग्रेस माओवादी सहित अन्य दलहरूले उम्मेदवारी फिर्ता गरे हुन्छ यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण उम्मेदवारको विजय होस भागवन सँग प्राथान गर्दछु 🙏🇳🇵❤
@harkbohara1420
@harkbohara1420 Год назад
बैशाख १० पछि रबि दाईको नेत्तितोमा सरकार हुनुपर्छ भन्ने जति यता हाजिर हुम्म
@RajKumar-vq5rh
@RajKumar-vq5rh Год назад
A vai 20 seat ley pm kasari hunxa babu
@ajaylimbu5474
@ajaylimbu5474 Год назад
​@@RajKumar-vq5rh 30 set le chae kasari. Sarkar banyot prasna
@RajKumar-vq5rh
@RajKumar-vq5rh Год назад
@@ajaylimbu5474 aaba k garnu congress chor rw tmro sotantarw vanni mahobadi ko puchar ley biswas ko maat diya paxi vaihalxa ni
@sagarthakuri3003
@sagarthakuri3003 Год назад
@@RajKumar-vq5rh yo kun party ko jhole ho. Rastriya sotantra party 🔔 ma vote halna vanne teha ok. Daya Vaya hoina. Natra tehai khadai ma janu parla.
@simonakhanal5121
@simonakhanal5121 Год назад
हे पशुपति नाथ आउँदो वैशाख 10गते काे चुनाव मा रास्वपा ले जितेर रास्वापा को सरकार चलाउने शक्ति दिनुहोला हामी जनताको सपना पूरा गरिदिनु होला 🙏🙏🙏🙏🙏🙏🙏🙏🥰
@nabinpradhan2380
@nabinpradhan2380 Год назад
स्वर्णिम दाइ शुभकामना छ । ढिलै भए पनि राम्रो निर्णय गर्नु भएको छ ।
@bhimtimilsina7813
@bhimtimilsina7813 Год назад
तिनै ठाउमा रास्टिय स्वतन्त्र पार्टी ले जित्नुपर्छ।।जित्छ पनि 🙏🙏🙏🔔🔔🔔
@nirmal_syangba
@nirmal_syangba Год назад
रबि दाइको ठाउँ कसैले लिना सकिन्न ! रबि दाइ को जित निस्चित छ । रबि लाई बधाई अनि शुभकामना 💓💓💓❣️
@mongoliyanktomoh1175
@mongoliyanktomoh1175 Год назад
यस्ता अस्पतालहरुलाई छिटो कारवाही हुनु पर्छ
@AayushBaralOffical
@AayushBaralOffical Год назад
चितवनमा रबि दाईको जित निस्चित❤❤
@shivakhadka2032
@shivakhadka2032 Год назад
चितुवानका जित् नारान श्रेष्ट शेरबादुरको आचिखाउ तिम्रो मति बुद्दि चितुवानका जनताले हेरिसके र कमसे कम रबीको काम 1बर्ष त हेरौन त कि तिभिलाई घुसखान ढिलाभो ।
@nepal-pu7mw
@nepal-pu7mw Год назад
@Shiva Khadka Yes Mr. Rabi would teach us how to obtain and keep two countries' valid passports at the same time and how to flee from the USA without paying the bill.
@kamalkc2274
@kamalkc2274 Год назад
​@@nepal-pu7mw😂😢
@Pratiksh12345
@Pratiksh12345 Год назад
.
@Pratiksh12345
@Pratiksh12345 Год назад
​@@shivakhadka2032 43:23 43:24
@kumaribhmarikumaribhandari1071
सबै जिरो रबि हिरो 💃💃हिरो को खेल लस्तमा आउँछ चितवन बासी ले हिरो बनाउछन म ढुक्क छु👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏
@deraalmutairi8767
@deraalmutairi8767 Год назад
जति जे भने पनि रबि भनेको मान्छे हाम्रो लगि भगवान नै हो हाम्रो भोट रबि सिर लाई जय घण्टी जय रबि सिर
@sushilaryal6644
@sushilaryal6644 Год назад
एकको तिन निश्चित छ रबि दाइ हाइ हाइ 🙏❤️🇳🇵✊🔔🍀 एक बाघ हुन रवि दाइ सय स्याल माथि भारि पर्छन।जय नेपाल जय घण्टि ❤🇳🇵🔔ॐ
@dipakchhetri9829
@dipakchhetri9829 Год назад
डा : स्वर्णिम वाग्लेलाई तनहुँ १ को उपनिर्वाचनमा अत्यधिक बहुमतले जिताउन आवश्यक छ।जय घण्टी 🇳🇵🔔🔔।
@AaBb-ye4qm
@AaBb-ye4qm Год назад
जय रबि सर हजुर लाई जितकाे शुभकामना छ 🔔🔔🔔🔔🔔
@sanjeebsubedi434
@sanjeebsubedi434 Год назад
उपनिर्बाचनमा रास्वपाको सबै उमेदवारलाई जितको अग्रिम सुभकामना 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@-Rr1990
@-Rr1990 Год назад
रा.स्व.पा. र डा. स्वर्णिम वाग्लेज्युलाइ जितको अग्रिम शुभकामना । 🙏🇳🇵🙏
@anailbaraili2539
@anailbaraili2539 Год назад
रवि लामिछाने देशको प्रधानमन्त्री हुने हो भने देशले ५ सालमा बिकाशको खोला नै बग्छ !!
@krishtinamalla4329
@krishtinamalla4329 Год назад
आस गरौं भर नपरौं, यो देश को सत्ता को डोर हात मा परेपछ संकिन्छन यो देश का नेता हरु
@nepal-pu7mw
@nepal-pu7mw Год назад
how by cheating Nepali like he cheated Americans.
@nimkantregmi8613
@nimkantregmi8613 Год назад
५ साल भनेको २१०५ २२०५ २३०५ कति?
@nimkantregmi8613
@nimkantregmi8613 Год назад
वाग्ले हराएर केही हुँदैन,
@nimkantregmi8613
@nimkantregmi8613 Год назад
सायद तनहुँको सहिद हुन्
@simonakhanal5121
@simonakhanal5121 Год назад
सम्पूर्ण बारा, तनहुँ र चितवन बासिको हातमा छ देश बनाउने कि बिगार्ने भनेर। सारा गरीब पीडित जनता यि तीन जिल्ला बासिको हातमा देश बनाउन जिम्मा दिएका छौं 😢😢😢😢😢😢 हाम्राे आशा भरोसा न तोड्नु होला ❣️❣️❣️❣️❣️❣️❣️❣️
@jitendrapariyar4332
@jitendrapariyar4332 Год назад
Bhaigo aaruko aasa na garau
@gautamlok8924
@gautamlok8924 Год назад
किन अरुको आशा नगर्ने .....? आशा भरोशा मा छ यो सन्सार नै
@bishaltamang8297
@bishaltamang8297 Год назад
जय घण्टी जय रबि दाइ जय नेपाल 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@shreesubedi1779
@shreesubedi1779 Год назад
रबि दाइ को चेला युबराज सरको दमदार प्रस्तुति र स्वर्णिम वाग्ले सरको रा स्व पा मा पर्बेस गरेको समाचारले सारै खुसि लाग्यो जय 🔔🔔🔔🔔
@rajenderkaur7588
@rajenderkaur7588 Год назад
Rabi ji ko jit hunxa
@TaKToKJ
@TaKToKJ Год назад
चितवान मा हुन गैरहेको उपनिर्वाचन मा रबिदाई लाई जितको अग्रीम शुभकामना 🎉🍀
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
जय नेपाल जय रबि दाइ कतार देखि हेर्दै छु🇧🇭🇧🇭🇧🇭
@s________p
@s________p Год назад
"write time" "Write decision" (स्वर्णिम वाग्ले जि 🙏🙏) देश कङ्गाल हुनुको पछाडि हजुरहरु जस्तै युवा पङ्तीहरुले नै वैकल्पिक बाटो नसमाउनु हो।जे गर्नु भयो।एकदम ठिक समयमा सहि निर्णय लिनुभयो।हजुरलाई(रास्वपा🔔)पार्टीमा हार्दिक स्वागत गर्दै आगामी राजनीतिक यात्रा सफल बनोस।।शुभकामना।।💐💐🙏🙏
@deepaks8515
@deepaks8515 Год назад
Right
@AMSDangChannel
@AMSDangChannel Год назад
रा.स्व.पा बाट उम्मेदवार बन्नलागेकोमा अग्रिम सुभकामना।
@ritagurung9458
@ritagurung9458 Год назад
जय रबि,जय रबि जय रबि👏👏👏🙏🙏🙏🔔🔔🔔
@Aayrathapa
@Aayrathapa Год назад
सुरुवाति बिश्लेशण १००% सत्य अनि गज्जब लाग्यो
@olinamba2193
@olinamba2193 Год назад
आउदै गरेको उपनिर्बाचन सबै क्षेत्र मा रास्टिय सोत्रत पाटिको बिजय होस पसुपती नाथ को आशीर्वाद लागोस देस मा बिकास होस जय रबि घन्टि🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏❤️❤️
@rajeshsapkota3398
@rajeshsapkota3398 Год назад
म तन्हु बात मेरो भोट स्वोर्निम वाग्ले जि लाई जय रास्तृय स्वोतन्त्र पार्टी
@ritagurung9458
@ritagurung9458 Год назад
सल्यूट छ युवराज जीलाई 👏👏👏🙏🙏🙏
@rameshpokhrel4065
@rameshpokhrel4065 Год назад
अब सम्पुर्ण युवा हरु एक ठाँउ भै ,यी पुरानो दल को अन्तिय गर्न जरुरी छ।पिलिज सम्पुर्ण चितवन बासी हरु लाई बिन्ती छ कि यो चुनाव पनि क्लिन चिट पार्न एकजुट हुनु होला ।
@janaklimbu2385
@janaklimbu2385 Год назад
कृपया रा.स्व.पा को सम्पूर्ण उम्मेद्बारहरुलाई आफ्नो आफ्नो छेत्र बाट जिताउने अभियानमा लागौं देशको बचाउ मा लागौं यो देशको माया गरौं यो देश हाम्रो हो र हामी यो देशको नेपाली हौ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnaprasaddevkota9126
@krishnaprasaddevkota9126 Год назад
Im from Chitwan 2...all my vote for rabi sir....jaya ghanti...best wickedness for rabi sir...रबि सर हाइ हाइ अरु सबै बाइ बाइ....चितवन का हामी जनता सचेत छौ ....जय रबि...जय घण्टी .....
@gautamlok8924
@gautamlok8924 Год назад
हजुर को जय होस ❤
@pardeepsunar6939
@pardeepsunar6939 Год назад
जय रबि दाइ
@tapendradhami4363
@tapendradhami4363 Год назад
आजको सिधा कुरामा सम्पुर्ण नेपाली मन हरुमा दस औंला जोडेर नमस्कार
@CancerSleuth
@CancerSleuth Год назад
Good choice Dr. Swarnim Wange! RSP is the future of Nepal. -Dr.Mandal
@hgyohj3228
@hgyohj3228 Год назад
Jai rabi lamichane.good luck🔔🇳🇵
@kumarrana4131
@kumarrana4131 Год назад
जीत नारायण श्रेष्ठ को गठबन्धन सम्बन्ध मा देखाएको दुई जिब्रे प्रवृत्तिको अन्त्य गर्दै सिधै खोल्सामा जकाइदिम चितवन बासी जनसमुदाय, रवि लामिछाने ज्युलाई अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏
@mangalghalan7535
@mangalghalan7535 Год назад
जय रा स्व पा 🔔🔔🔔 जय रबि लामिछाने 🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@hgyohj3228
@hgyohj3228 Год назад
Good luck rabi sir🔔🔔
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
शेर बहादुर देउवाको परिवारले नेपाली कांग्रेस लाई पत्तासाफ गरेरै छोड्ने भयो🙄 मलाई ताजुब लाग्छ🤭 डा, स्वर्णिम वाग्ले ज्यु ले, एकदमै सहि निर्णय लिनुभो देशको हित चाहाने युवाहरू एकजुट हुनैपर्छ🔔🙏
@manojadhikari4927
@manojadhikari4927 Год назад
Harek thauma tapaiko comment best lagxa❤
@tsgtikasss3808
@tsgtikasss3808 Год назад
रबि सरको जित फेरि पनि सुनिश्चित🌹🌹🌹🙏🙏🙏
@bhismarijal
@bhismarijal Год назад
रविकै भक्तिगान
@bimalatit2200
@bimalatit2200 Год назад
स्वर्णिम वाग्ले जस्तो अर्थ बिद नेपाल को नयाँ सक्तिमा आवद्ध हुनु गौरवको कुरो हो सलाम सम्मान छ सहि निर्णय लिनुभयको मा सम्मान छ
@binalimbu8223
@binalimbu8223 Год назад
भगवान् सग प्रथना गरेकि छु ।रवि ज्युको जित होस् 🙏🙏🇳🇵🌺💞
@lilasubedi7366
@lilasubedi7366 Год назад
Jaya ghanti jaya rabi ji🔔🔔🔔🔔🔔🔔🔔
@kissnachhetri5034
@kissnachhetri5034 Год назад
सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏। नाम मात्र जित नारायण भएर भएन 😂😂😂जनताले भोट पनि त दिनुपर्ला नि बोलि फेरुवालाई🤣🤣🤣🤣🤣😄
@happymoment5221
@happymoment5221 Год назад
रबिलाइ 2 दिनमा मुल्यांकन गरेर सबै उस्तै हुन भन्नू र अरु कसैलै भोट हाल्नु गु खाए सरह हो नेपालीहरुले 😊🙏❤❤🛎️🛎️🛎️🛎️🛎️🛎️
@tiktakliveNepal4242
@tiktakliveNepal4242 Год назад
तेरीमा daka दलाल
@nandagharti6088
@nandagharti6088 Год назад
Congratulations Rabi Dai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
@rajutamang6997
@rajutamang6997 Год назад
जय rabi🇳🇵🇳🇵🇳🇵
@krishnadigitalphotostudio1251
जय घण्टी । जय रबी ।।।
@parvatigurung2815
@parvatigurung2815 Год назад
येस्तो गलती हुदाहुदै पनि गलती भयो भन्ने त छदैछैन पापी हरु को मन मा र मुख मा अपराधीहरूलाई
@mantimro735
@mantimro735 Год назад
युवराज सर को कडा पस्तुती जय नेपाल
@ASSASSIN_100
@ASSASSIN_100 Год назад
नेपाल एउटा अनौठो देश हो । किनभने जसले उनीहरूलाई दुःख दिन्छ, उनीहरुको सन्तान को भविष्य अन्धाकार गराउँछ र राज्यलाई लुटेर खोक्रो बनाउछन, उसैलाई भोट दिन्छन 👏👏👏।
@krishtinamalla4329
@krishtinamalla4329 Год назад
रबि भाइ 75% आस र 25% संखा छ है, आसा र विश्वास गर्नु भन्दा अर्को विकल्प छैन रबि भाइ, All the best 👍👍👍
@damodarregmi3232
@damodarregmi3232 Год назад
Jay rabi 🔔
@nirajanoli3493
@nirajanoli3493 Год назад
Jay rabi sir
@shrsantoshstha5
@shrsantoshstha5 Год назад
पुराना नेताहरूले जसलाई हेप्ने र अगाडि बढन दिंदैन उनिहरुले रास्वपामा जोडीनु शुभकामना छ!
@user-id9ni3yu2c
@user-id9ni3yu2c Месяц назад
सत्य खबर सिधा कुरा
@nischalnischal6698
@nischalnischal6698 Год назад
My favorite Rabi dai jindwad 💕🙏💜💕❤️ DUBAI
@rajibsunar4542
@rajibsunar4542 Год назад
रबिलाइ र रबरको समुहलाइ जिताउ देशर जनताको हितको बारेमा सोंचौ।
@subashnadulal7073
@subashnadulal7073 Год назад
रवि सर अबस्य विजयी हुनुहुनेछ।🙏🔔🔔
@almiragautam6819
@almiragautam6819 Год назад
Rabi dai always support you from chitwan ❤❤
@shankarkunwar6074
@shankarkunwar6074 Год назад
रबि दाइ जित सुनिस्चित छ
@rameshpal8937
@rameshpal8937 Год назад
Rabi dai ❤❤😊
@shantaadhikrai5734
@shantaadhikrai5734 Год назад
जय भेैसकेकाे था भऐन छ नि बाबुबिजय भऐका छन रबि जिलाई बधाईछ🎉🎉🎉🎉🎉
@Archana-paneru
@Archana-paneru Год назад
best of luck rabi sir❤️🙏🇳🇵
@indragurung1512
@indragurung1512 Год назад
Wagle sir welcome to the RSP 💐 🙏
@Man-og4fi
@Man-og4fi Год назад
बधाई रष्ट्रिय स्वातन्त्र पटि म अबध्द भएको म🇳🇵🇳🇵
@kumarbahadur116
@kumarbahadur116 Год назад
Good news sidakura galaxy 4 k
@sureshgurung3489
@sureshgurung3489 Год назад
Ravi daii matra hoin sabai lai jit ko subhakamana
@lokeshbista558
@lokeshbista558 Год назад
बैसाग 10 गते जित रबि सर काे हुन्छ 🇳🇵🔔🔔🔔🔔🇳🇵
@Sarkarraja24
@Sarkarraja24 Год назад
Mero Rabi ❤
@Syasangcerpa
@Syasangcerpa Год назад
Rabi sir❤❤
@bhismarijal
@bhismarijal Год назад
रविको मुखपत्र टिभी
@sumitraadhikari1498
@sumitraadhikari1498 Год назад
काङ्ग्रेस ले सपनामा जित्छ जय रबि जय घन्टी
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Год назад
Good Rabi sir
@narayangautam5293
@narayangautam5293 Год назад
तिनै जनालाई जितकाे शुभकामना छ 🙏 अझै दुर्गा प्रसाई लाई पुगेन छ,,
@INDRAVLOG69
@INDRAVLOG69 Год назад
जय 🔔🔔🔔🔔🔔🔔🔔म तन्हु काे
@laxmangc7237
@laxmangc7237 Год назад
Good
@balmagar3519
@balmagar3519 Год назад
Rabi sir good
@tejendrakhadka8820
@tejendrakhadka8820 Год назад
Rabi lai aagrim badhai x🎉🎉🎉
@udayapuri1786
@udayapuri1786 Год назад
जय रास्वपा
@harisubedi8722
@harisubedi8722 Год назад
उपनिर्बाचनमा रास्वपाको सबै उमेदवारलाई जितको अग्रिम सुभकामना
@ganeshpariyar2615
@ganeshpariyar2615 Год назад
Wow nice program
@jhabilalthapamagar
@jhabilalthapamagar Год назад
हासो लाग्छ तनहुँ मा अब 🎉रा सो पा🎉🎉
@tejtamang3185
@tejtamang3185 Год назад
टुटफुट सानासाना सबै पार्टीहरु एक हौँ राष्ट्रिय स्वपामा सामेलहुन बिनम्र अनुरोध गर्दछौं ।जय घन्टी
@ritagurung9458
@ritagurung9458 Год назад
जय रबि,जय राष्ट्रिय स्वतन्त्र पार्टी,जय चितवन बासी,म युके बाट कार्यक्रम हेर्दै छ।
@binodthapa293
@binodthapa293 Год назад
राजा ल्याउ देश बचाउ ।
@thapakrishna116
@thapakrishna116 Год назад
Best of luck rabi sir vote for rabi sir jay nepal jay nepali 🇳🇵 🇳🇵
@netragoutam1573
@netragoutam1573 Год назад
Jay Rabi , jay RSP
@binalimbu8223
@binalimbu8223 Год назад
रास्वपा सम्पूर्ण टिमलाई जितको शुभकामना 🎉🎉🎉
@ashoklimbu1943
@ashoklimbu1943 Год назад
रास्वपा को उमेद्वार लाई जिताउने अभियान मा लागौं
@prakashgiri978
@prakashgiri978 Год назад
अरू 0 रवि हिरो 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Mr_DIY0
@Mr_DIY0 Год назад
wise decision wagle sir hats off to you 👏 now nepali congress has just lost d great economist like him.
@simonakhanal5121
@simonakhanal5121 Год назад
कांग्रेस एमाले माओवादी का सबै युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी गएर देश बनाउने काम गर्नु पर्छ
@padamkhatri5335
@padamkhatri5335 Год назад
Rabi dai❤❤❤
@jogindorrout1460
@jogindorrout1460 Год назад
♥️♥️
@angsanisherpa74
@angsanisherpa74 Год назад
We are all happy to see you in Nepal 🇳🇵 ko sarkar ma good luck to you all jay ghnti wow Nepal need you all best wishes rabi team 🤞💯👍
@ramkandel8329
@ramkandel8329 Год назад
❤❤hawo congresh sapanama pani na chitaya hunxa❤❤❤rabi sir gindabad❤❤❤❤rabi sir git sunischit❤❤❤❤
@chandrabc1984
@chandrabc1984 Год назад
चितवन मा हात्तिको मुख जिरा हुन आउदै न आउ श्रेष्ठ तिमी बच्चा हौ रबिको सामु
@dhanibist2055
@dhanibist2055 Год назад
Good 👍👍
@chandrabhattarai9656
@chandrabhattarai9656 Год назад
Amazing presentation Mr Ubaraj g 🤞💪💪💪
Далее
#JasonStatham being iconic
00:38
Просмотров 205 тыс.