Тёмный

आरजु राणा। जेल हालेर देखाउ | घुस दिने स्वयं मंत्री संसदमा बोल्दै,केपी ओलीको गिरिबन्धु काण्ड स्वीकार 

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)
Просмотров 240 тыс.
50% 1

Parliament of Nepal | house of representative | 2081 saun 6 | आर्जु राणा र इन्दिरा राना काण्ड संसदमा बबाल नभए के होला?प्रचण्ड हटाइ रास्ट्रपतिबाट नियुक्त केपी ओली
Parliament of Nepal Live | Kp oli government | Kp oli cabinet formation | first meeting
एकएक काण्डको खुलासा | कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री आरजु राणा अहिले देशको पररास्ट्र मंत्री भएकी छिन। माओबादि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिदै एमालेले कांग्रेस संग गठबन्धन बनाएपछि केपी ओलीलाई रास्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। २०८१ असार ३१ गते ओलीले रास्ट्रपति बाट सपथ खाएपछि मंत्री परिषदका अन्य मन्त्रीहरुले पनि रास्ट्रपति समक्ष सपथ खाएका थिए। र आज २०८१ साउन ६ गते केपी ओलीले प्रतिनिधि सभाबाट बिस्वासको मत लिने घोसणा गरेका छन्। यसैका लागि आजको बठक जारि छ।
यसै बीच रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाले मानब तस्करी जन्य गतिबिधि गरेको भन्ने पुस्टि गर्ने स्वयं राणा द्वारा हस्ताक्षरित पत्र सार्वजनिक भएपछी देशको राजनीति तरंगित छ। त्यसो त् एमाले र कंग्रेस संगै चित्ता बुझ्दो मंत्री पद पाए माओबादि , रास्वपा र नेकपा एस बाहेकका सबै पार्टिहरुले सरकारमा जाने भनेर २०८१ असार २८ गतेको संसद बैठक मै घोसणा गरिसकेका छन्। यस कारण केपी ओलीको पक्षमा कम्तिमा २०० सांसद रहने हुदा अब उनीहरुले आफ्नो इच्छा बमोजिम संबिधान संसोधन देखि हरेक काम गर्न सक्ने तागतमा सरकार रहने देखिन्छ।
भ्रस्टाचार सेटिङ्ग गर्ने उद्देस्यले एमाले र कांग्रेसले सट्टा समिकरण बनाएको ठानिने गरिएको यस समय एमाले र कांग्रेसको तिब्र आलोचना भैरहेका बेला रस्वपाको तर्फबाट संसदको उपसभामुख भएको इन्दिरा रानाको काण्डले नेपालको राजनीतिलाई अझ सयपुर्ण बनाएको छ।
Main Actors
-------------------
Puspa Kamal dahal Prachanda
Kp sharma Oli / khadga prasad oli
Sher Bahadur deuwa
rajendra lingden
Gyanendra Shahi
Arju Rana
Rabi Lamichhane
mahanta Thakur
rajendra mahato
Upendra Yadav
Parliament of nepal Live
२०८१ असार २८ गते प्रधामन्त्री प्रचण्डले अन्तिम पटक संसदलाई संबोधन । एमालेको धोका पछि सरकार अल्पमतमा परेपछिको स्थिति र भित्री कारणहरु समेत समेटेर संसदमा बिस्वासको मत माग्दाको परिणाम
#bhimarjun_acharya #pro_dr_bipin_adhikari #pm_rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
The dark File
the Dark diary
the black book
The Dark Dairy
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
-----------------------------------------------------------------------------------------
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
इतिहास , समाचार ,t तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
-----------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 312   
@Tikathapa58
@Tikathapa58 2 месяца назад
सबैभन्दा पहिला ओली सेरे देउबा सबैभन्दा सबैभन्दा छिटो देशबाट लखेटनु पर्छ ।
@himaljungkhadka6739
@himaljungkhadka6739 2 месяца назад
आजै विधुत लाईन जोडिदिनु भन्नु नै बाजेको भ्रष्टाचार हो ।
@dbmalla1272
@dbmalla1272 2 месяца назад
#केपीओली माहा कुखायत नीतिगत सस्थागत भ्रस्टचारी हो ,
@SitsramMahato
@SitsramMahato 2 месяца назад
माओवादी ले हाथियार छोडेको हो चलाउन बिर्सेका छैन एकचोटि देखाउनै पर्नेछ यो खाते भ्रष्टाचारीहरुलाई ।
@bhagantalimbukurumphang2084
@bhagantalimbukurumphang2084 2 месяца назад
भ्रष्टाचार गर्न लाई पनि कानून बनाउनु पर्ने रहेछ है प्रधानमन्त्री ज्यु
@janakkhadka4283
@janakkhadka4283 2 месяца назад
लाेकतन्त्र गणतन्त्रको गलत उपयाेग गरियो याे दुखद हाे अवत लाेकतन्त्र गणतन्त्र धेरै दलदलमा फसिसक्याे सुधृणीकरण गर्न ०३६ , २०४६ शालमा जानू पर्छ
@aditipoudel8908
@aditipoudel8908 2 месяца назад
त्यो बहुमतको सरकार त ओलिको ब्यक्तिबादि अहङ्कार र माकुनेको हाताहात्ति र नगदा नगति प्रबृतिको कारणले गिरेको हो नि हउ!
@UddabdevChand
@UddabdevChand 2 месяца назад
के पि जि मर्ने बेला राम्राे काम गरेर देखाउ।
@Rabindra2080
@Rabindra2080 2 месяца назад
श्रीलंका को जस्तै नेता कुट्न शुरु गरौ,,,
@JasmineRai-ol8yq
@JasmineRai-ol8yq 2 месяца назад
लाजपनि लागदैन उखानेलाई के बोल्दैछु भन्ने...!!!!
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
तपाईयेले ओलिले लाज पचा एको भन्ने कुरा नैगलत ओलिले तीन्त्तह को लुगा कडपा लौदा पनि ओलिको लाज कसरी देख्नु भयो? तपाइ ओलिको पोसाके हो?
@prahaladthapa7961
@prahaladthapa7961 2 месяца назад
आजै लाईन जोड ? पैसा छ भन्दैमा तिर्नुपर्ने ? ब्यापार नगरे कसरी पैसा कसरी तिर्छ , कानुन बनायर जग्गा कारोबार गरेको यो नै माहा भ्रष्टाचार हो , गिरीबन्दुको जग्गा जब उध्योग गरिदैन भने स्वत सरकारी हुन्छ भन्ने कानुन मिचेर अपराध गर्न पाईदैन कारबाही हुनुपर्छ ।
@kristhspa6314
@kristhspa6314 2 месяца назад
जनता संग पनि पैशा छैन हामी ले कर किन तिर्ने
@ganeshlamichhane7514
@ganeshlamichhane7514 2 месяца назад
Good
@ramsagarsah-nz4ec
@ramsagarsah-nz4ec 2 месяца назад
Nepal मा 75% नेताहरूले नर्क लोकको मार्ग तय गर्नुपर्ने हो ,, ! अनि मात्र देशमा सुदृढीकरण हुनेछन् !! जसरी सिङापुरमा भ्रष्टाचार / अपराधी ठहर भयेका नेताहरू सम्पुर्ण रकम असुल गरि वा सात दिन भित्र भ्रष्टाचार लिस्ट मा नाम भएकालाई सिधा सुट गरे मात्र देशमा बिकास हुनेछ ! पहिला देश परिबर्तनका लागी भ्रष्टाचार /अपराधी ठहर भयेका नेताहरू / कर्मचारीहरु arrest गरि नर्क लोक पुर्याउनु अति नै आवश्यकता !! बढी स्टडबाजी ले देश बन्दैन !! भाइरस भगाउ देश बचाउ !!
@MinaDanuwar-g7o
@MinaDanuwar-g7o 2 месяца назад
Right sri
@booming-p3v
@booming-p3v 2 месяца назад
चोरले कहिले कहिल्यै चोर हु भन्दैन । ओली भ्रस्ट डाका हो।
@NerHari-p6h
@NerHari-p6h 2 месяца назад
कस्को कति भरस्त चार छ भन्ने सबै नागरिक लाई था भैसकेको छ केपि चोर देश छोर चुप लागेर होइन भने प्रधानमन्तृभनिदैम याद राख्दा हुन्छ
@UmeshAdhikari-n9z
@UmeshAdhikari-n9z 2 месяца назад
हेल्लाे अाेली बा गिरीबन्धु टिस्टेट बैना गर्नु पर्याे।कतिकराेड बैनाचाहियाे क्लियर तरिकाले नक्सापुर्जा चाहियाे।अनि अारजुले मलाइपनि भुटानी सरणार्थी बनायर अमेरिका पठाकाेभय अरू फाईदा हुन्थियाेनी
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
कताबाट नया सरकार,उहीँ पुराना नेताकाे अनुहार सबै भ्रष्टचारी हरूकाे जमात बस ।
@SaruThapa-g3o
@SaruThapa-g3o 2 месяца назад
भेडा जनता हरु लाई वली जस्ताे मन्त्री चाईने अनी रबी र प्रचण्ड जस्ताे मन्त्री कीन पचथ्याे त अनि ईनी हर्ले न पाकाे दुख कस्ले पाउँछ त
@laxamanacharya5215
@laxamanacharya5215 2 месяца назад
घर जग्गा बेचेर पनि तिर्नु पर्यो, किर्तिप्रसाद , महाकाली बेचुवा भ्रष्टाचार देस द्रोहि
@mounteveresttech.5009
@mounteveresttech.5009 2 месяца назад
जहाँ अर्बौ आउँछ त्यहाँ हरेक सरकार बन्दा अर्जुन दृष्टि केन्दृत भै हाल्छ तर बर्षौ देखि अलपत्र परेको जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने र जनता प्रताडित भएको गुठी जग्गामा द्वध स्वामित्वको अन्त्य सम्बन्धी विधेक किन बन्दैन??? देश लुट्न मात्र ध्यान केन्दृत किन हुन्छ?३५ बर्ष देखि जनताको समस्याको सम्बोधनका लागि कानून किन बन्दैन???
@NabrajLagun
@NabrajLagun 2 месяца назад
1No. varst chahai kp oli
@anuragthapaff5315
@anuragthapaff5315 2 месяца назад
भदौ महिना पनि टिक्दैन के पि सरकार
@karnabdrpun8327
@karnabdrpun8327 2 месяца назад
सदन को आवाज हेर्‍यो सुन्यो खाली आफु हरूले अनियमित गरी खाएको बेचेको काम मिलाउने लुकाउने दवाउने कानुन बनाईएको हो भनेर ठूला ठूला स्वरले भुकेको मात्रा सुनिन्छ।देश र जनता को हित हुने काम गर्‍यौ भन्ने आवाज कही कतै सुनिदैना किन?
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
बडो चाखलाग्दो स्वीकार उक्ती विस्वास गरेपनि नगरेपनि-"म" ओली जैले पनि जसरिपनि 'ठीक' सकुनीको पासा सजस्तै ! केको टाउको दुखाई!
@kumarkarki7941
@kumarkarki7941 2 месяца назад
यो नेपालमा बोल्नजान्नेले जे गरेपनि हुनेरहेछ । के भ्रष्टचार गर्नलाइ उद्देश्यकासाथ कानुन बनाउन पाइन्छ केपि ज्यु ?
@tekrajbhusal2732
@tekrajbhusal2732 2 месяца назад
घुसदिनि र घुसखानि दुवै भ्रस्ट चारि हुन ।
@churgurung856
@churgurung856 2 месяца назад
कलो काँग्रेस पार्टी र एमाले पार्टी ले यो साल को दसैं तिहार धेरै राम्रो सँग मनाउने भो
@lalbahadurkc4615
@lalbahadurkc4615 2 месяца назад
दुधको दूध पानीको पानी हुनुपर्छ कुरो चपाएर घुमाएर नितिगत भ्रष्टाचारको चलाकिपुर्ण भ्रष्टाचारको प्रकार कस्तो हुन्छ सम्पुर्णको राय सुझावको निस्कर्स आउनुपर्छ।
@Changes_143
@Changes_143 2 месяца назад
यो हरु सब मिलेको छ थोरै धेरै सबै बाँडेर खाने हरु हो अनुहार हेर्दै रिस उठ्छ आजभोलि यो हरुको , चाँडै देश म ठूलो आन्दोलन हुने सम्भावना देख्दै छु जुन श्रीलंका र बंगलादेश को भन्दा चर्को हुने छ !!! मार्ने र मोर्ने अवस्था छिटै आउने छ !! अब जनता पहिला को जस्तो छैनन् अब जनता हरु जागरुक र बुझ्ने भई सकेको छन् !!!
@Chandrasirpal
@Chandrasirpal 2 месяца назад
आउने आउने २०८४ मा छल कपट सरकारलाई जडै समान हटाउने कोशी गर्ने हो
@SakuntalaLimbu-s8i
@SakuntalaLimbu-s8i 2 месяца назад
तखाते केपी ले तीर नत्र नवाेल
@pawanadhikari2964
@pawanadhikari2964 2 месяца назад
मगोमा बेचेर सस्तोमा किन्ने भन्दै टुंडिखेलआफ्नो पाटनर माफियालाई बेचेर सिपुरी बन किन्ने त अनि माफिया संग मिलेर देश बेचेर खाने कानुन बनाउँदा देश बेचेर खाने कानुन बनाउँने आरजु जस्तो मानव तस्करी लाई बचाउने आफैले गरेकोगिरिबन्दु काण्ड लुकाउँने प्रधानमन्त्री बनेको हो बाँदरको हातमा नरियोल अन्दर एस यल सी को हातमा रास्ट्र गए पछि देशको दुर्भाग्य हुन्छ हाम्रो पचासौ करोड खर्च गरेर बाँचिस अनि देश पनि बेचेर खाईस
@gobindashrestha7493
@gobindashrestha7493 2 месяца назад
त्यहां सुन नपुगेको पनि देखियो, ओलीले र नेपाली कां . का मिलेर खाएकै हो ,कति खाए खाए ।
@myvillage2251
@myvillage2251 2 месяца назад
कति सुनु ??? खै नयाँ प्ररियाेजना। खतमै भाे
@bhattarai1953
@bhattarai1953 2 месяца назад
देशको मूली नै भ्रष्टाचारी माफिया, दलालको हिस्सेदार भएपछी देश कसरी बन्छ त ?
@dependralamichhane4727
@dependralamichhane4727 2 месяца назад
ओलि बा लाई किन लाज नलागेको हो प्रधानमन्त्री जस्तो पदमा रहेर रोस्टर मा बोल्न.....कि एमाले काङ्ग्रेस ले जे गरेपनी हुन्छ यो देशमा ।
@JasmineRai-ol8yq
@JasmineRai-ol8yq 2 месяца назад
उखानको कुरामा,बोलीमा एकरत्ती सत्यता छैन,बिस्वास कसैले गर्दैन।
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
एक लज्जाम परित्यज त्रैलोक्य विजयी भव: नेपालका नेताहरु हरुले लाजपचाई सकेको हुनाले तीनै लोक जीतीसकेका हुनाले हामीनेपाली हरुलाई जीत्नु भनेको बाया गोडा को खेल हो!
@tekrajbhusal2732
@tekrajbhusal2732 2 месяца назад
घुसखानका लागि कानुनबनयो भ्रस्ट चारि यो सरकार सुसासन दिन सक्दैन याे भ्रस्ट चारो सरकार हाे विचौलिया हरुकाे सरकार हाे
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
सरकारमा घुशेर तहेर्नहोश के खान सरकारमा घुसेको रहेछन्?
@Saroj.magar220
@Saroj.magar220 2 месяца назад
अर्काको किट्नी मा बाँच्ने लाई के देश र जनताको माया हुन्छ ।
@upendrabhattarai6058
@upendrabhattarai6058 2 месяца назад
कोही भन्दा कोही कम छैनन। कांग्रेस एमाले हरु ले देश बिगारेका थिए माओबाद आएपछि उनी हरु लाई साथ दिँदै आए माओबाद पनी । यस्ता दलाल नेताहरु भए पछि देश उभो लाग्छ र।😅😅😅😅😅
@Angelvlog-f7e
@Angelvlog-f7e 2 месяца назад
ल ल संविधानको नयाँ च्याप्टर बनाउनु भ्रष्टचार गरेर खाने लाई कुनै पनि कारबाही नहुने बाँकी रहेको देश छिट्टो बेचेर खाने, जनता लाई भेडा बनाएर आफ्नो कार्यकर्ता बनाउने, एही हो मौका?
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz 2 месяца назад
एमाले काङ्ग्रेस बहिस्कार गरौ
@bhattaraidipak8373
@bhattaraidipak8373 2 месяца назад
जो चोर उसईको ठुलो सोर
@atmaramram9921
@atmaramram9921 2 месяца назад
नेपालमा भरस्ट्राचार भनेको केटा केटिको खेल भयो । हाम्रा प्रायः सबै पार्टीका नेता यही खेलमा खेली रहेका छन ।
@omkoirala6519
@omkoirala6519 2 месяца назад
ओली फटाहा हो।
@chandraramanparajuli5665
@chandraramanparajuli5665 2 месяца назад
Nepali are waiting the result of the corruption files opened by the previous Govt..
@DashrathNeupane-u2p
@DashrathNeupane-u2p 2 месяца назад
जनता लाग दिएर हेर आ र जु त को हो र तिमिहरु सबै फस्ने छौ
@bukeshmudbari2037
@bukeshmudbari2037 2 месяца назад
विधुत महसुल उधोग वेचेर तिर्नुपर्छ । फरार अभियुक्त वेचन झा र प्रतिक थापा पक्राउ परेपछी सरकार ढल्यो । अव वेचन झालाई वचाउछँन ।
@angdawasherpa3804
@angdawasherpa3804 2 месяца назад
केपिले अब त झन् राती निर्णय गरेर,दिउँसै सबैको सामु भ्रस्टचार गर्न र जोगाउनु लाग्यो त,
@subhash7408
@subhash7408 2 месяца назад
Commission kayara pachayo 😂
@shyamgharti9896
@shyamgharti9896 2 месяца назад
देश को लागि दु:खद प्रम Rip.
@bodhaprasad9990
@bodhaprasad9990 2 месяца назад
यो देश पागलहरुको राजगजले हामी जनताहरु घाइते बाघ जसतै भैसक्यौ ,हामीले अन्याय कति सहनु ? युक्रीयन र रसीया युध्दको सीपााइमा भर्ना हुनु भन्दा आफ्नै देश र तपाइ हामीलाइ दीनहु लुट्नेहरुलाइ सीध्दाउन तिर लागौ !!!
@padamprasadgautam6364
@padamprasadgautam6364 2 месяца назад
१)भ्रस्टलाई मन्त्री बनाएर कस्तो समाजको सृजना गर्न खोजेको हो? २)भ्रस्टाचारीहरुलाई मन्त्री बनाईदिएर शुशासन आउने हो र? ३)बिजुलीको ठूलो रकम नबुझाउने उद्ध्योगीहरुलाई शुल्क मिनाहा गरिदिएर जनताको पक्षमा काम गरेको ठहर्छ र? ४)आफू र आफ्नालाई पद बिभाजन गर्दैमा मुलुक सम्बृद्ध हुने हो र? ५)३४ बर्सको ईतिहास हेर्दा अहिलेसम्म मुलुकमा भ्रस्टाचार बाहेक केही मौलाएन तसर्थ जनताले के आशाले अब तिमिहरु जस्ता हावादारी फफाडीलाई बिश्वाश गरिदिनु पर्ने छ र हँ? पानी जहाज,रेल,ग्यास पाईप्लाईन,तुईन लगायतका पुङ्ग्माङ्गे गफले जनता वाक्क दिक्क भएका छैनन होला भन्ने लागेको छ ? अझैँ आँखामा छारो हाल्न केही बाँकी छ र?वाहियात ,सैतानी दिमाग भएको रोगेत्रो।
@aditipoudel8908
@aditipoudel8908 2 месяца назад
दस्ताखत पो भन्छ त यो लठुवा सभामुख भनाउदो त।नेपाली साहित्य र ब्याकरण नै पो बदलियो कि के हो यार?
@SovanAiri
@SovanAiri 2 месяца назад
यदि माओवादी तर राम्रो हो भने नेपालि जन्ता ले सधै भोट किन नदिएको म जान्न चाहान्।छु
@ManishaPoudelreshmi
@ManishaPoudelreshmi 2 месяца назад
गणतन्त्र ल्याउने बितिकै पछि चुनावमा दुइतिहाइको बहुमत सरकार बनाएको हो यश झन ढाट्नु सम्म ढाट्यो यो पनि इन्दियाको गुलाम निस्कियो ।नागृक ऐन पास गर्यो जातिय संघियता दिने भनेको दिइएन ।सत्रहजार मरेर ल्याएको गणतन्त्र ले इन्दियालाइ धेरै फाइदा पुर्यायो ।
@dilipshrestha3735
@dilipshrestha3735 2 месяца назад
"भ्रष्टाचार म गर्दिन,अरुलाई पनि गर्नु दिन्न" धेरै चाेटी भनी सक्याै भाे तिम्राे भनाई कसैले पत्याउँदैनन्।ए!!!! सतिघट्टा पनि पचाई सक्याै? भ्रष्टाचार आफै ओकल्दैछाै हैन?सतिघट्टा पनि सिद्ध्याई सकेछ मुलाका सिन्कीहरुले सतिघट्टाकाे त कुरै उठेकाे थिएन त😅😅😅चाेरकाे खुट्टा उचालियाे त ओली बा।
@krishnapokhrel2520
@krishnapokhrel2520 2 месяца назад
कानुन आफै बनाउने आफै भ्रष्टाचार गर्ने यस्ताे मान्छे गुन्डा राज सरकार
@subhash7408
@subhash7408 2 месяца назад
❤❤❤
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
Tesaile ta dahinahat le ain banauna debrahathlchrlgarne vayapacci oli jasto nis pakshya ,talu hero gahatotkac jasoto juwakhelna ma sakuni jsto ! Dhanya emale ka Duryo Dhan har6!
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
Debrehatle chorne insaf khud olile sakuni mamale garne bhaypachi AMALE KA Dusashan r duryo dhan ko rajaya adweet nirvirodh ra niskantak rajya bhogi raheko sarbavidit naichnee!
@ramanrai2275
@ramanrai2275 2 месяца назад
मेरो देश ले सारै राम्रो परराष्ट मंन्री पाईएको छ ॲब ॲन्तराष्ट सॅग भनैजस्तै राष्टको र जनताहरुको हितमा काम हुने भयो ा
@BlackDog-z7n
@BlackDog-z7n 2 месяца назад
गीरीबन्धु सट्टापट्टा नेपाली र शरणार्थी सट्टापट्टा अब संसद भवन संविधान र अदालत सट्टा पटटा गरे खड्गे बा आर्जु भाउजु लाई फेरि अरु सट्टापट्टा गर्नु पनिमिली हाल्छ नि
@budhilawati7654
@budhilawati7654 2 месяца назад
सबका सब, K P Oli र शेरे, आर्जुकै झोले पाटीहरूत रहेछन।
@balrajpradhan9881
@balrajpradhan9881 2 месяца назад
KULMAN SIR JINDABAAD..❤❤
@prakashpandey4964
@prakashpandey4964 2 месяца назад
सबै लाई जेल हाल्नुन्यायज्यु
@chandratmg8074
@chandratmg8074 2 месяца назад
Good premsuwal ji derai ramro bhannovo
@chandramanandhar7298
@chandramanandhar7298 2 месяца назад
भ्र्स्ट नेता हरुको बोलि सुन्दा जो चोर उसैको ठुलो शोर कति जनता हरु लाइ ढाटेको कार्यकर्ता हरु किन यस्तो भेडा भाको यो देश बर्बाद हुनुमा तिमिहरु पनि हात छ , अब त्यागौ र पुलिस ले पनि आदेश पालन नगरि देश लाइ माया गर्नुस, र घर जानुस,
@zxzxzx251
@zxzxzx251 2 месяца назад
यो देश पछि पर्नु नै माओवादी को १० बर्शे युद्ध ले हो। पुल,स्कूल, मन्दिर भत्काउने,उद्योगी व्यापारी लाई मार्ने। अहिले आएर ठूलो कुरा गर्ने
@chandralama8061
@chandralama8061 2 месяца назад
संसदभित्र जो जो भ्रष्ट सांसदहरु छन् तिनीहरु २०८४ भन्दा अगाडि कीरा परेर मरुन्👉👉🦓🦓🦓
@nabarajkarki5860
@nabarajkarki5860 2 месяца назад
चित्र बहादुर केसी को भनाइ सहिछ
@lblalit9576
@lblalit9576 2 месяца назад
यो सबै चालखेल आरजु राना शेरे को बुडी बचाउना र भष्टचारी लाइ बचाना सरकार बनेको हो के पि ओली र शेरबहादुर भष्टचार जो जराहुन
@gobindashrestha7493
@gobindashrestha7493 2 месяца назад
चित्रबहादुर केसिले रबिलाई देख्न सक्दैनन् हौ बुढाले किन रीसाएहुन् , कुरा राम्ररी बुझुन् भन्या मात्रै ,
@dinbandhuregmi4682
@dinbandhuregmi4682 2 месяца назад
उचित ।
@Gulmelikaran4241
@Gulmelikaran4241 2 месяца назад
खरबौ छुट दिन्छन रिन लिन्छन भासण उहीँ पुरानै त हो
@ganeshthami8125
@ganeshthami8125 2 месяца назад
यमाले सकिन्छ अब
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 месяца назад
पहिले पैसातिर आउने अनि लाइन जोड्ने केपी शर्मा ओलीज्यू
@BhimLimbu-k5t
@BhimLimbu-k5t 2 месяца назад
Suddo kura munparyo Old is gold, Respect.
@jampa_11
@jampa_11 2 месяца назад
गिरिबन्धुले भुटानी शरणार्थीको लपालप चाटेपछी फाईल त अब के खुल्नु😂? अब त सिम सिम मात्रै खुल्ने हो।
@nandasunar5006
@nandasunar5006 2 месяца назад
केपी लाई बिस्वास को मत दिने सबै भेडा हुन
@alonepradhan
@alonepradhan 2 месяца назад
कानूनले पनि पाईदैन । त्याे जग्गा सरासर सरकारकाे हुन्छ भन्ने कानून वन्दाकाे मुल कानूनकाे उद्देश्य जे थियाे त्यहि मनसाय अनुसार कानून लागु हुन्छ । त्यस कानूनकाे मनसायमा फरक पर्ने हुने गरि कानून सँशाेधन गर्न पाईदैन । प्र.म.ले जुन कुरा भन्दैछन, त्यस कुरामा आचार भ्रष्ट हुने गन्ध देखियाे ।
@DaniyalKunwar-i2t
@DaniyalKunwar-i2t 2 месяца назад
यतिशुनिसक्दा हामि ईस्पश्टभयौ कि लिङ्देनपनि भ्ष्टचारिनैहो।
@manaharibaral7184
@manaharibaral7184 2 месяца назад
अब एउटा कुरा दिनको घाम जस्तै छर्लङ्ग भैसक्यो त्यो के भने कसैले बोलेको पत्याउन सकिँदैन।जम्मै छल छाम जाल झेल ,ढांट फट्याइँ बाहेक अरु केही हुंदैन यो संसदमा। सांसदहरुका आफ्ना आफ्ना कुरा छन् छन् ,लाइन छन् तेसैको वरिपरि नै घुम्छन्।यिन्ले के ल्यांउछन् नयां कुरा र आसा गर्नु।
@bikenpalungwa3733
@bikenpalungwa3733 2 месяца назад
केपि ओलि भनेको शकुनि हो ।
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 2 месяца назад
केपी भनेको देशको धमिरो हो ? यसको काम छैन
@shreeramchhetri680
@shreeramchhetri680 2 месяца назад
देशकाे सम्पति अपचलन गर्न सँसदबाट कानुन बनाउन पनि मिलिजुलि गर्ने काम नै स्वार्थ छ त्याे गलत छ ।
@nabinbasnet5747
@nabinbasnet5747 2 месяца назад
Yo mahanayek ho bhrastachariko
@chandramanmaleku7622
@chandramanmaleku7622 2 месяца назад
बाेले/लेखे अनुसार परिणाम देखाउन सक्नुपर्छ।३४ बर्ष सुनेर टेवुल ठाेकेर नेता/सांसदहरुले दिन विताउदै छन्।शेयर फेरि घटने बढने हुदैछ।
@rijanranamagar4508
@rijanranamagar4508 2 месяца назад
Good madhav sir❤❤❤
@govindasapkota8724
@govindasapkota8724 2 месяца назад
ये प्र.म.ज्यु झुट मा झुट लुट मा लुट
@indrabhandari7153
@indrabhandari7153 2 месяца назад
चाेरहरु ले जे पनिबाेल्छन नाटक
@satalsingtamang6353
@satalsingtamang6353 2 месяца назад
बूढो भए सम्म यस्तै रहेनेछन।
@ryutyu2156
@ryutyu2156 2 месяца назад
यो भ्रष्ट रास्ट्रया सरकार खारेज गरौ
@Angelvlog-f7e
@Angelvlog-f7e 2 месяца назад
क्या पानी माथिको ओभानो बनेर मैले नै राम्रो गर्छु अरूलाई नराम्रो गर्न दिन्न म पनि गर्दिन भन्ने 😂
@dipakbhujel56
@dipakbhujel56 2 месяца назад
सबै उस्तै त हौं नि किन नाटक गर्छौं।
@netrakc3385
@netrakc3385 2 месяца назад
भ्रष्टाचार मामुछिएर भ्रष्टाचार लाइ टुलुटुलु हेरिरहेने भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेको कस्ले पत्यादिनु पर्ने ? !!!
@gobindashrestha7493
@gobindashrestha7493 2 месяца назад
वलि जजी भ्रष्टाचारको बिरोधी , तर भित्र भित्र करोड होइन अरब , luxury life , olive trust सबै भ्रष्ट कहांबाट झर्छ पात झरे जस्तो पैसा यीनलाई हं?
@nirmalgurung6105
@nirmalgurung6105 2 месяца назад
मार्यो उखाने तुक्के बुढाको कुराले ! झोलेहरु टेबल भाच्ने गरि ठटाएर खुशी ब्याक्त गर्दै वाह वाह वाह........!!!
@DhrubaTiwari
@DhrubaTiwari 2 месяца назад
जङ्गलमा गिठ्ठा खाएर १७ हजारको रगत पिएर माओवादी कहाँबाट अर्ब र खर्बपति बने सापकोटा जि।
@narayanlamichhane6309
@narayanlamichhane6309 2 месяца назад
नितिगत भ्रष्टाचार भनेको नै भ्रष्टाचार गर्न सजिलो हुनेगरि निति बनाउनु अनि राष्ट्रलाई ठुलो घाटाहुने गरि बिसेष गरि सरकारमा हावि भयका ठुला बडा भनाउदा हरुले राष्ट्रीय सम्पत्तिमा चल खेल गरि सम्पत्ति कुम्ल्याउनु हो ।
@janakshrestha5930
@janakshrestha5930 2 месяца назад
हैन १० बर्ष सम्म पनि बत्तिको बिल उधारो पाइदो रैछ हामिलाइ चै कति पेलेको
@Jibraj-b2s
@Jibraj-b2s 2 месяца назад
7000हजार लाई 35000हजार भनेर अरबौ रुपैयाँ भष्टचार गरेकोे कस्ले भन्ने
@Mrsgrg20519
@Mrsgrg20519 2 месяца назад
जय घन्टी
@motirajbasnet9077
@motirajbasnet9077 2 месяца назад
थुक्क ब्याजती बुढा कति एउटै कुरा बोल्छ होला।
Далее
ITZY "GOLD" M/V
03:20
Просмотров 7 млн