Тёмный

बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता 

Sagarmatha TV
Подписаться 617 тыс.
Просмотров 315 тыс.
50% 1

बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 574   
@naginasah6693
@naginasah6693 Месяц назад
बालेन भनेको हनुमानजी हो 🇳🇵🚩 लंका विनाश चाँडै कले गर्ने आमा नेपाल बालेन हिन्दू अधिराज्य नेपाल धन्यवाद तपाईँको
@narayantripathee3894
@narayantripathee3894 2 месяца назад
नैतिककाे भारी बाेकेकाे महान ब्यक्तिका सत्रु भने धेरै हुन्छन् तर तिनले नैतिकवान मानिसलाई छुन भने सक्दैनन्।त्यसैले मान्छेको नैतिक भन्दा ठूलो अरू केही छैन।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x 2 месяца назад
पटकपटक प्रधानमन्त्री त भयेउ ओलि तर तिमी भन्दा सयौं गुणा दक्ष पढा लेखा र दुर दर्सि ब्याक्तित्व हो बालेन !
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 2 месяца назад
बलेन साहा मेयरमा अऊनु भन्दा पहीले जुग निमर्दै पटकपटक मन्त्री चुन्न हतर हतर बिकास देखाउन बलेन साहाँ पतरपतर
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 2 месяца назад
एमालेले गरेको भन्छा केबनायो एमले ले कबडी थुपरेर धुलो उडएर जुगको धुलो झर्दै बस्ने नेत हरु मेयर बलेन साहाँले धुलोर कबाडी लाई सुन्दर बनाउनु खोत्दा धुलो ले दरी पनि कलो भएको थियो होला अबत पचण्डे र केबी बाको दरी पनि सेतो हुने भयो ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 2 месяца назад
रिस डहा भयो धुलोले पचण्डे बाको र केबी बाको दरी धुलो ले कलो भएको थियो होला आब सेतो साफ हुने भयो हरियो रुख लाई आगो सल्काएर सल्किन्छ जुटो लाई डकीन्छ सत्य लाई कहिले डाक्न सक्दैनन । मेयर बलेन सहाले आटो खानी मुख्मा मटो मेटाऊनु भयो । आब जन्तहरुको मुख पनि सेतो हुने भयो ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 2 месяца назад
राम्रो लाई राम्रै कमेन गर्ने हो हामी तपाई ले जसरी राम्रो लाई नम्रो नम्रो लाई राम्रो कमेन गर्ने बनिनै छैना
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 2 месяца назад
राच निती माथी ठुलो प्रभाप पर्दै न भनेर बलेनले बुच्ना सकेको छैनन भनेको बलेन साह लाई यो उल्टो प्रस्न हो । भनेर बुच्नु
@jawansinghtamang
@jawansinghtamang 2 месяца назад
अब देशको हजारौ भ्रस्टाचारको सेटिंग मिलाउने सर्बोच्च अखडामा पनि डोजर हान्नु पर्छ तब रास्ट्र बन्छ
@kristhspa6314
@kristhspa6314 2 месяца назад
न्याय कानुनले हैन दलको भाग र सेटिङमा चल्छ ।कंक्रा चोर लाई हात कडी लाग्छ देश च‍र सिरोहिया लाई आयस महलमन राखिन्छ गर न कति गर्लास नाटक
@BalBahadurKhatri-yd7ee
@BalBahadurKhatri-yd7ee 2 месяца назад
À77​@@kristhspa6314
@ChandraBahadurBasnet-rb4wf
@ChandraBahadurBasnet-rb4wf Месяц назад
Bybyvubyby​@@kristhspa6314
@user-xd5km5ds3x
@user-xd5km5ds3x 2 месяца назад
ओलि जतिसुकै भुकुन बालेनकाे एक राैं झार्दैन 2:09 ओलि भ्रष्टाचारि बालेन बिकाश र देश प्रेमि अरिगाल लाई जनताले गाेलामा रांकाे लाँउन शक्छन् महेश बस्नेत काे गति हाेला जनताकाे हितैषि बालेन लाई नहेप माहाँकाली बेचुवा हाे।
@gopalkhatiwada8465
@gopalkhatiwada8465 2 месяца назад
जाे चाेर उसकै ठूलाे स्वर।।।अझ ठुलाे कुरा।।। अब पनि एमाले काँग्रेस माअाे वालाहरूका पछि कुद्नु देशका प्रति घाेर अपमान र गद्दारी हाे।।त्यसैले नेपाली जनता सचेत बनाैं।।अन्धाेभक्त नबनाैं।।।
@ajaysah1226
@ajaysah1226 Месяц назад
😊😊😊😊
@KhadgaLungeli-o2u
@KhadgaLungeli-o2u Месяц назад
Ab ko ko pm
@manishrai1280
@manishrai1280 Месяц назад
केपि भ्रष्टाचार हो बालेन देशको रक्षक हो जय बालेन
@DineshSoni-qx8ti
@DineshSoni-qx8ti Месяц назад
😊​@@KhadgaLungeli-o2u
@user-hj2du7tt2l
@user-hj2du7tt2l Месяц назад
Jo Chor Vastchhari . uus le Desh Xod.kpi Marne Bela hari yo . Kakaro ho ki.Desh ko rupiya lutane takaro ho. 🎉🎉❤❤🙏🙏🤪🤪 Jay Sir Balen ju ki Jai ho.hjr r hjr ko pariwar ko raxe mata ji le gar .nu hune xan.hjr le ye .sari nai Desh lutuwa. Vastachhari haru ko . Sun taskari garne ha. ru ko Pata Shap nai g .arnos.hjr le . Jai Mata ji le rsxe gar .nu hune xan. 🙏🙇🏻🙇🏻🙏🙏🙇🏻🙇🏻🙏 🌹🌹🌹❤️❤️❤️🌹🌹 🌷🙇Shahi r Shate ko Jita hune Xan.🙇🙏🙏🙇Jay Sir Balen ju . ❤😂🎉❤😂🎉❤🎉.
@punyasubedi1400
@punyasubedi1400 2 месяца назад
भ्रष्ट ओलि सङ्गै कार्यकर्ता सति जाने हो भने एमाले को पतन निश्चित छ !! भ्रष्टको बचाउ गर्न कार्यकर्ता दास बन्नु हुन्न !!
@ShantiShah-pi5of
@ShantiShah-pi5of 2 месяца назад
rigt bhanai hjrko
@ManojKumarTamang
@ManojKumarTamang 2 месяца назад
ओली।जस्तो घातक यो देशमा कुनै नेता। देखेन विकास तिर होइन खाली विनाशतिर मात्र लाग्ने अलिकति पनि विकास होस् भन्ने उहाँको।मनमा छँदै छैन खाली।नेपाली जनताले।दुःख पाओस् विनाश होस् भन्ने उहाँको चाहना छ
@Dinesh-jn5xi
@Dinesh-jn5xi 2 месяца назад
होला होला योगेश जि सबै खोलाको भित्तामा सुकुम्बासी पनि हामिले नै ल्याएर राखेको हो चाहिँ किन नभन्ने.....
@alsonsharma1941
@alsonsharma1941 2 месяца назад
एमाले नै यो देश का प्रमुख धमिरा
@tekbhadurpun9764
@tekbhadurpun9764 Месяц назад
अरू कुरा जे जस्तो भए पनि भूमिहिनको धेरै पुरानो समस्याको निसंकोच समाधान गरिनु पर्दछ भन्ने हाम्रो सरकार संग बिनम्र निबेदन गर्दछौं ,हाम्रो पालो कहिले आउंछ ?
@phanindrakattel5682
@phanindrakattel5682 2 месяца назад
ढंग नभएकाे ओलि बढाे लट्याङराे याेगेसे चाेर
@BulalGurung
@BulalGurung Месяц назад
योगेश भट्टराई ज्यू अनि यतिको त गर्नु परिहाल्यो नि भने तिमीहरुले यत्रो वर्षसम्म भ्रष्टाचार गरेर खाएको चाहिँ कहाँ कता गयो
@TejkumarNepali-ng7wg
@TejkumarNepali-ng7wg 2 месяца назад
तिमिहरु सबै चोर हरु मनिसको औकात तुलना गर्ने यो देसको सम्पती सक्ने नियात भयका नेताको नेटो कटाउनु जरुरी छ
@govindaneupane5303
@govindaneupane5303 29 дней назад
बडा नैतिकवानले अरूलाइ नैतिक सिकाउदै छन व्हा।
@pulamimanbahadur456
@pulamimanbahadur456 2 месяца назад
अब राम्रो बालेन भने ओलि भ्रस्ट अर्काको मा गोठाला बसेर राज्निती गरि भ्रस्टचार गरि अकुत सम्पती कमाउने ओलिलाइ कसरी सहि भनु।
@nischalchhetry3890
@nischalchhetry3890 2 месяца назад
ई बुडा नेता को कामै छईन मात्र देस को ढुकुटी सक्नु को सेबा केहि काम छईन 84 मा ई सबै बुडा भशटचार हरु लाई बडारनु प्रछ
@kulbahadurkunwar3049
@kulbahadurkunwar3049 2 месяца назад
बालेन सङ जोस्ले पौठेजोडी खेल्न खोज्छ उहीँ मान्छे जलेर जान सक्छ ❤❤❤
@NadaRawat
@NadaRawat Месяц назад
दाँत झरेको बूढो बाघले जवानी बाघ सँग जुधेर सम्भब छैन हो नेपाली यृबा साथिहरु
@PunamAdhikari-bv7gq
@PunamAdhikari-bv7gq 2 месяца назад
प्रमाण भएको भए ।अलातमा उजुरि हल्लादा उजुरी दिनु ठिक हाेइन र जस्तोसुकै आरोप लगायार हुँदैन
@mahadevsharma4793
@mahadevsharma4793 2 месяца назад
ओलिको बोलि नै ठिक छैन , एउटा महानगर को मेयर सँग ओलि पौठेजोरी खेल्नु आवश्यकता छैन ।
@kisanrai8226
@kisanrai8226 2 месяца назад
बालेन साहको जयहोस।
@tikakarki6838
@tikakarki6838 2 месяца назад
जय बालेन को जय होस् ❤❤❤
@lalbabuyadav4167
@lalbabuyadav4167 2 месяца назад
रवि जि गिरिबन्दु फाइल खोलनुस।
@GobindKharel-n7s
@GobindKharel-n7s Месяц назад
बालेन जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@kemmayarai
@kemmayarai День назад
केपिको १००सय झोले भए ,बालेनको लाखौं समर्थक सहयोगी छन ,जय बालेन"
@dambarbasnet127
@dambarbasnet127 2 месяца назад
लुटेरा समूहका नाइके हुन केपी
@ShalikramAcharya-o3i
@ShalikramAcharya-o3i 27 дней назад
बालेन्ले जेगरे ठिकगरेका छन् , ए माले,भ्रस्टाचि गध्धार् , मर्धाबाद ,
@rajbaraily1918
@rajbaraily1918 Месяц назад
बालेन शाह जिन्दावाद
@user-nc4bp8cd1e
@user-nc4bp8cd1e 2 месяца назад
जय नेपाल जय बालेन
@puskarranabhat2468
@puskarranabhat2468 Месяц назад
बालेनको साथमा नेपालि जनता छन अब देखि देस द्रोही लुटेरा चोर भस्टाचारी पार्टीका नेता हरुलाई साथ दिनेछैनन जय हो बालेन सर
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 2 месяца назад
वलि,को,बोलि,कसले,कमेनड,गरछ,अब,भने,वलि, मन्त्री,भयो,भने,नेपाल,देस,,,माडे,को,हातमा, हुन्छ,,जय,बालेन,शाह,❤❤❤❤❤
@damodarsunar5977
@damodarsunar5977 2 месяца назад
बालेन यक्लै काफी छ एमाले तह लाउन। जय बालेन ❤❤❤❤❤❤
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 Месяц назад
बालेन शाह लाई शाथ र सपोट गर्छौ
@tikaramgiri6872
@tikaramgiri6872 2 месяца назад
साँच्चै देश बन्छ भने म सँग भएकाे 10/20 लाख देशकाे लागि सुम्पिन्छु जयनेपाल
@dambergurung6235
@dambergurung6235 2 месяца назад
चोर जतिनै बाठो किन। नहोस तर एउटा न एउटा चिन्ह चाहि छोडेकै हुन्छ। वोलि तेस्तै तेस्तै हो। हेर यो केटा वोलिको छत्र छायामा बसेर नचाहिदो कुरा उकालेको। कस्ले के गर्यो जन्तालाइ रामररि थाहा छ।
@sureshpaudel1198
@sureshpaudel1198 2 месяца назад
आेलिभन्दा बालेन पाउरफुल् नेताहुन् किनकि वलिपाटिकाे अदक्क्ष्य मात्रहाे तरबालेन्चै माहानगरकाे जननिर्बाचितहुन्
@user-zt7hc9sx1h
@user-zt7hc9sx1h 2 месяца назад
Jay blean 🙏🙏🙏🙏
@luffytmg6575
@luffytmg6575 14 дней назад
वलि भनेको देस्को प्रधान मत्रि हो बालेन भनेको एक क्षेत्रको मात्र हुन मेयर कति फराक छ
@chandrasubba3813
@chandrasubba3813 Месяц назад
Mayor Balen Shah shaib babu ma hamro desh Nepal 🇳🇵ko sabei rastra premi janta haru ra desh ra rastra ko khater naiteita ko khani uhama cha,so Mayor Balen Shah shaib babu great,brave, honestly and right person.Sabei janta haru le sath ma sath dinu parcha sadei.Sadei hami uhama safalta,subha kamana ra subha ashribhade deranchou ra subha namaskar cha sada.Sadei agei bhari rahanu shaib babu hi.
@aaichyancreation
@aaichyancreation 19 дней назад
बालेन को जयेहोस❤
@khadgaparsadbaral2016
@khadgaparsadbaral2016 2 месяца назад
मेयर बालेन शाह ज्यू यी बयाे बृद् फटाह ,लुच्छा ,दुनियाँ हामी साेझा सिदा गाउँ ले जनता लाई अति दुख दिएर बडाे नेता भईटाेपलेकाे हामी नै भाेट दिएर जिताएकाे तर उसले अरबाै ,खरबाै पैसा बिदेशी लगानी गरेको छ ।दमक काे चिया बगान अाफ्नाे कब्जा मा राखेको हुनाले साे बारेमा बालेन शाह ज्यू (मेयर ) र गृह मन्त्री रबि ज्यू हजुर हरू सह कार्य गरि ,एक जुट भई अाेली (के पी) काे कालाे कर्तुतकने पर्दा फास गर्नुस् एकदम चलाख पूर्ण तरिकाले के पी अाफ्नाे कर्तुत लुकाउन जे जस्तो रूप बदल्न सकछ। हाशियारी पूर्ण कदम चाल्नु हाेस् ।हजुर हरूकाे साथमा हामी जनता छाै जय घन्टी ❤❤जय घन्टी ।
@tarabantawarai4340
@tarabantawarai4340 2 месяца назад
कामगर्ने मान्छे लाइ कम नगर्न दिन्छन र खान पल्केका नेताहरु पाटोको नेता हरु लेउचाल्न मात्र जानेको रछ बाले को काम देखर जलिरहेका छन
@boharan1234
@boharan1234 Месяц назад
1000000000000 right answer balen sir ji Nepal pradhanmantri king balen sir ji
@balramchhetri8829
@balramchhetri8829 2 месяца назад
यो ओली देशको नम्बर १ फटाहा हो
@bikrammahato3061
@bikrammahato3061 2 месяца назад
गतिलो नेता भए पो राम्रो comment लेख्छन ।
@user-sb7vj5tx2y
@user-sb7vj5tx2y 2 месяца назад
मैं शिव का हूं शिव मेरे हैं
@durgalimbu6513
@durgalimbu6513 Месяц назад
अरूथाहाछैना बालेन जिनदाबात जयबालेन
@bhikhariray197
@bhikhariray197 Месяц назад
Manniye bishwa prkash jiu ko bhanai bhut ramro jay nepal
@bagdalpoudel7
@bagdalpoudel7 2 месяца назад
बालेनले एकदम ठीक गरेका छन् तपाई हरुका नेताले कती बर्ष सासन गरे उपलब्धि जनतालाई के दिय जन्तालाई अझ बालेन लाई खेदोखन्ने तीमीहरू भर्स्टाचार गर्न नपायर बहुलायछौ
@ArpanSunchuari
@ArpanSunchuari Месяц назад
ओली सरकार मुर्दाबाद बालेन साह जिन्दाबाद जय बालेन जय नेपाल
@SujataAcharya-dm5pq
@SujataAcharya-dm5pq 2 месяца назад
Balan thank you
@chhatrashrestha6867
@chhatrashrestha6867 17 дней назад
जय बालेन ❤❤❤❤❤
@Jhagupokhrel
@Jhagupokhrel 2 месяца назад
योओलिले नयेमालेले बालेन्साहाको येऊटो भुत्लोपनिऊँषल्नसक्दैन बालेनसाहासित सिङ्गोनेपालिजन्ताछन्होलाओलिसित घुस्यावकिलर न्यायाँधिसचोरतरकेहिलाग्दैन
@Dewarajdevkota-h8o
@Dewarajdevkota-h8o 2 дня назад
बालेन योदेस को होमसरयुवा हुन
@VolaRakal-nv4on
@VolaRakal-nv4on Месяц назад
ओलि चाेरले अरुलाई चाेर भन्दैछ 😊❤
@somai1380
@somai1380 Месяц назад
के पि ओलि भनेको नेपालको चोर गुन्ड भ्रष्टाचारी लाई जोगाउने नैकेहो यस्ता एमाले काङ्ग्रेस माओवादी पतिलाई पत्ताशव गर्नुपर्छ नेपाली जनताले २०८४ मा जय बालेन साह ।
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o 2 месяца назад
२६ बर्श के गरेउ सुकुम्बासी ल्याउने को रिङ्ग रोड को के दसा छ
@lilapaudyal8469
@lilapaudyal8469 2 месяца назад
May God bless to Balen shah.!
@g.b.lmagar7614
@g.b.lmagar7614 25 дней назад
कमेन गर्छु ओलि बा कैले मोर्छौ बांस काटेर आउछु तँ नेपालमा तँ यो धर्तिको भारभोयो
@gitaadhikari2283
@gitaadhikari2283 2 месяца назад
योगेसजी तपाईका पालामा भएका नितिगत निर्णय पनि भन्नुस न।
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Месяц назад
नेपाल अब दाे श्रो पृथ्वीनारायण शाह जन्म फि दैन।
@user-tw3nn7gt2u
@user-tw3nn7gt2u 2 месяца назад
Right
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 2 месяца назад
बालेन शाह जिन्दा बाद
@gitapokhrel7256
@gitapokhrel7256 Месяц назад
य जनता हो अब त बुझौ ईबुडा खाडाले युवा उस्कायका हुन अब त बुझौ न है
@narayanpaudel5378
@narayanpaudel5378 2 месяца назад
कर्तव्य र आचरणले समाजमा प्रभाव छरौ डर देखायेर हैन ।
@IndrakantMishra-wp4tu
@IndrakantMishra-wp4tu 2 месяца назад
देशको सबभन्दा निकमा पार्टि एमाले हो
@user-gh9ut2ns4h
@user-gh9ut2ns4h 23 дня назад
❤🎉NASKAR BALEN DES NEPAL AAMA KO CHHORO.NOI HERO.😮TAR KHATE KEPI DHOGAKI MAHA BHASTTACHARI HO
@IndrakantMishra-wp4tu
@IndrakantMishra-wp4tu 2 месяца назад
बालेन जिन्दावाद
@AmitRai-hk8mk
@AmitRai-hk8mk 2 месяца назад
Yatayat bivaklai sarkarle karbai hunuparyo sarkar❤❤❤❤❤
@dibyarajkoirala-mf3jd
@dibyarajkoirala-mf3jd 2 месяца назад
जय बालेन
@krishnapaudel313
@krishnapaudel313 Месяц назад
रुख् बुढो भए बाटो छेक्छ मानिस् बुढो भएपछि न्युखोज्छ
@labdevpant
@labdevpant Месяц назад
Good belan sir
@ManojKumarTamang
@ManojKumarTamang 2 месяца назад
ओली बाले नेपालमा भीमटर बनाउँछ।कति ठाउँमा खोलानालामा पुल बाटो बनाउनुपर्ने छ जनताले दुःख पाएको छ तर उहाँलाई पर्व छैन फोकटमा पैसा खर्च गरेर भीमटर बनाउन पाए पुग्यो
@KashiMaharjan
@KashiMaharjan Месяц назад
Good
@himlalathapamagar1685
@himlalathapamagar1685 2 месяца назад
२०७९ असोज मा पोखरामा दिएको सवारी चालक पत्रसम्म आएको छैन ।
@SurungaSurunga-t7e
@SurungaSurunga-t7e Месяц назад
Balen vaniko king ho jay balen shah
@NepalLove-bh4ep
@NepalLove-bh4ep 2 месяца назад
गृहिबन्धु+सहकारि तै चुप मै चुप
@sanugurung5273
@sanugurung5273 14 дней назад
बलेन ❤️❤️काेयेहाेस❤️❤️❤️
@tankabasnet5311
@tankabasnet5311 Месяц назад
बालेनकोसहिकुराछ
@budhajyotiprakash3255
@budhajyotiprakash3255 2 месяца назад
सामाजिक सम्रचना भ्रस्त बनाउने नै यी एमाले र काङ्ग्रेस दल हुन यसमा कुनै दुइमत छैन।जे गरे बालेनले ठिक गरे यो बिसयमा मेरो सहमत।
@Seungi9669
@Seungi9669 2 месяца назад
Ta Chor ho
@bhanukadel305
@bhanukadel305 Месяц назад
Sahi. Ho. Yo. Sarkarko kamjoriho. Sarkar. Sakiy. Navaykarn. Ho. Hajur.
@Kuwait-tx1br
@Kuwait-tx1br 8 дней назад
बालेन 👌🏻👌🏻👌🏻👌🏻👌🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Jhagupokhrel
@Jhagupokhrel 2 месяца назад
ओलिआफुत आजहोकिभोलिहो आर्येघाटजानितेहिभयेर आफुसितसबैलाईलग्नलाछ माथिपनियेमालेकोपाटिषोल्नपर्योहोलानि येमराजलाईपनियेमालेबनाऊनिभयो ओलिले
@khempun4212
@khempun4212 2 месяца назад
बालेनले गरेको रचनात्मक कार्यलाई आम जनताको समर्थन र सहयोग गरेको देखे पछि लम्पसारवादी नेतागणलाई खब पार्टीको सत्यनास नै हुने भन्ने लागेर खुजुली लागेको लुते झै भएका देखिन्छन ।
@durgalimbu6513
@durgalimbu6513 23 дня назад
वलिकाे कमाल
@indragurung4237
@indragurung4237 2 месяца назад
Jay Balen, kp oli rip
@tikatiwari3528
@tikatiwari3528 2 месяца назад
बिद्यासन्दर ले कतीझीग्गामारेथ्यो र।।
@bishnukarki4275
@bishnukarki4275 Месяц назад
राजनिति गरेर होईना एउटा मान्छे मारेर जेल बसेकोलाई पो देस बिकासको थाह हुन्छ
@RajuKhadka-i7m
@RajuKhadka-i7m Месяц назад
जऐबालेन
@TulsiShahi-zi9rw
@TulsiShahi-zi9rw Месяц назад
घुया छोल्ने प्रधानमंत्री ओली देश मा काम गर्दा जलिरहेको छ यस्तो लाई प्रधानमंत्री हामी जन्ताले प्रधानमंत्री मान्ने कस्तो गोरु जन्ता हो हामी ओली भनेको देश धोरही हो
@user-ou3ek6cf6x
@user-ou3ek6cf6x 28 дней назад
❤❤❤❤❤
@faninarayansigdel2865
@faninarayansigdel2865 2 месяца назад
कमसेकम आफूलाई हात्ती अथवा सिंह भनेको भए पनि ठीकै हुने थियो ।उहाँले आफूलाई भैंसी पाे ठान्नु भएछ!
@rajniraula7603
@rajniraula7603 2 месяца назад
माछेमारेर۔जेलबसेकोनेतालइकसलेमान्छ
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Месяц назад
Nice balen ❤❤❤
@arjunbhattarai1092
@arjunbhattarai1092 2 месяца назад
कसैले हतियार दियो भने म ठोक्न तयार छु ओलि सेरे लगाएत अन्य भ्रष्टाचारि लाई
@yubrajmahato13
@yubrajmahato13 13 дней назад
I am with Balen shah
@user-hs8kt5or1k
@user-hs8kt5or1k 2 месяца назад
देशमा बिकाश गर्ने जोकोहिलाइ सम्मान गरेर बोल्न सिकन ए मालेका नेताहो तिमिहरु के गरेर देखाइस कस्ले पताउछ तिमिहरुलाइ
@sureshsapkota7052
@sureshsapkota7052 2 месяца назад
के गर्ने बालेन सर मुटु दरो गरेर अगाडि बड हामी छौ,
@chetprasad2643
@chetprasad2643 2 месяца назад
बालेन जति छिटो आगो हुन्छन भने खरानी पनि छिटै बन्ने सुत्रले देखायको छ बालेन एउटा जङली बादर सहर झुकियर छिरे जस्तो झुकियर सहर छिरेछन भने बाहिरीन पनि समय पर्खिन सक्नु पर्छ
Далее
The Match That Made Ronaldinho Hate Lionel Messi
20:20