भनाई सुनेको थिए मौरिको पछि लाग्यो भने मह कहाँ पुगिन्छ तर झिंगाको पछि लागियो भने फोहोरको डङ्गुर कहाँ पुगिन्छ । जति हर्क साम्पाङ्ग मेयर हुनु भए पछि नियुक्ति हुनु भएको कर्मचारीहरु पनि मिहिनेती र ईमानदार मात्र छन भन्ने प्रमाण त आश बहादुर दाई बाट नै थाहा हुन्छ र जति श्रमदान र आर्थिक दाताहरु सबै बिकासप्रेमि मात्र हर्क लाई साथ दिराख्नु भएको छ सलाम छ सबै आफ्नो आफ्नो तह तप्का बाट धरानको बिकासमा लागि राख्नु भएको नेपालिहरुमा🙏( धिक्कार र दु:ख लाग्छ जुन कार्यपालिका मै गुट्खा चपाउने र हैना जस्तो कराउने र पोलिफम र रु-१० को आवाज उठाउनेहरु देखि👎️👎️) तर सत्यको बिजय अबश्य हुनेछ । जय धरान , जय श्रमदान , जय बिकासप्रेमी जनता🙏🙏🙏
धरान पुरै स्वतन्त्रमय बनाउ है Harka sampang Team लाई दाेब्बर तरिकाले धरान वडादेखि पुरै धराननै बिकास हुनेछ😊खाेई हाम्राेमा चाहिँ हर्क साम्पाङ जस्ताे जनताकाे आवाज,भराेसा,आशा,मेयर,अगुवाकर्ता कहिले पाउछाै हाेला😌वहाँ देशकाे कार्यकारि रास्ट्रपति भएर हाम्राे ठाउमा पनि Factory,राेजगार,शिक्षा,स्वास्थ्य सुरक्षाकाे निम्ति काम गर्नुहुन्छ हाेला🤔
गाउँ गाउँबाट आदिवासी मुलबासी,दलित र मधेसी एक भएर मेयर हर्क र मेयर बालेनलाई साथ दिनुपर्छ,,,बाहुन र क्षेत्रीको पुछर भैइ पार्टीको झोले भएकोले गर्दा देशलाई छिया छिया बनाएको छन।।। अब बाहुन क्षेत्रीबाट देश नबनिने निश्चित भैईसक्यौ।।।
Salam xa Sabai sahayogi man hat haru sabai lai Salam xa 🙏🙏🙏🙏🙏🙏🥰🥰🤩🤩🤩 Salam xa heralu mama hajur lai pani Salam xa 🥰🥰🥰 Salam xa patrakar sir hajur lai pani Jay harka Sir Jay dharan Jay Nepal 🙏🙏 Jay sarmdan 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🤩🤩
हामी धराने जनता खुसी छौं पानीको लागी यत्रो वर्ष पार्टीको झोले भिजिलान्ते नेता हरू ले गर्न नचाहेर भन्ने बुझियो खालि घुसखोरी झोले भिजिलान्ते मात्र रहेछन, जय हर्क साम्पाङ जय धरान जय नेपाल
pani paucha drn tara saap chori garcha ani tyo bato ma vako dhara bata pani bagirako huncha moh bihan running janchu bato bato ma tyo public djara ma pani bagirako huncha dhara banda garney thau ni hudena direct pipe huncha tyo bato ma vako dhara haru ni aso hernu paro !!