Тёмный

इन्द्रेणीकि कल्पना दाहाल गाउँदा गाउँदै दाईको मृ-त्युको खबरले स्टेजमै बेहोस,३लाख पाउदा चल्यो रुवाबासी 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 2,1 млн
50% 1

इन्द्रेणीकि कल्पना दाहाल गाउँदा गाउँदै दाईको मृ-त्युको खबरले स्टेजमै बेहोस,३लाख पाउदा चल्यो रुवाबासी
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Kalpana Dahal
and all dar muvies teem
Camera
Netra chaulagain
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#Kalpana_dahal #Kamal_sargam #Laligurash_daily
भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209

हाम्रो यस अफिसियल Website laligurash.com/मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@laligurashdaily
@laligurashdaily 4 года назад
नमस्कार म कमल सरगम, आज एउटा ऐतिहासिक काठे लोकदोहोरी डी ए आर मुभिज लाइ जीवन्त भुल्न सक्दिन म प्रभावन जे टिमकै कारण आज यो इतिहास तोडेको छ महोत्सव सकियो र खुसि एसकारण छौ एउटा राम्रो टिम बिजयि भएको छ बिजयि हुने बहिनी Kalpana Dahal र Pradip Roka सङ्गै दित्तिय टिम Babita Baniya Jeri र बिजय बानियाको टिम सङै अन्य बिजयि टिमलाइ पनि शुभकामना छ प्यारी बहिनी कल्पना तिमि महान छौ तिमी सोकको घडिमा पनि आफुलाइ शक्तिमा बदल्न सकेउ तिम्रो दाईको दुर्घटना मा निधन हुनु अनि आजकै दिन उनि भिड्नु तिमीलाई सधै सलाम छ भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@milanbisunkhe1385
@milanbisunkhe1385 4 года назад
Rip
@pramilalakandri5617
@pramilalakandri5617 4 года назад
कल्पना बैनि हजुरकाे दाईकाे अात्मले सान्ति पाउस कल्पना बैनि धेरै टेन्सन नलिनु हाेस जे हनु भयाे अाफुलाई समाल्नुस है
@sitapokhrel137
@sitapokhrel137 4 года назад
बदाई छ यो टीम लाई ।?
@sitapokhrel137
@sitapokhrel137 4 года назад
कलमना बहीनी को दादा को आतमा ले सुरगमा बास मीलोस
@basubhattarai1607
@basubhattarai1607 4 года назад
Laligurash Daily संवेदनसिल भावना नभएको जेरी जस्तो मान्छे लाई गायिका या कलाकार को रूपमा कार्याक्रम मा हाँस्दै र घमण्ड देखाउँदै बोलेको देख्दा घृणा लाग्यो।
@KrishnaKumar-mu7zf
@KrishnaKumar-mu7zf 4 года назад
कल्पना बहिनी को साहसिक मन, येस्तो सोख को घडी मा पनि येति मिठो प्रस्तुति दिन सफल आयोजक टिम साथै लालिगुरास कमल सर्गम सर लाइ धन्यवाद
@bijjudhital3887
@bijjudhital3887 4 года назад
Bhagwana sanga prathana gardaxu
@gomabhandari5993
@gomabhandari5993 4 года назад
कति दुःख लाग्यो आँसु बर्बर खस्यो कल्पना बहिनी आँट हिम्मत गर्नु सहन सक्ने क्षमता आयोस
@aryal759
@aryal759 4 года назад
यश दुखको घडीमा कल्पना ले आफ्नो मन लाई सम्हालेर आफ्नो प्रतिभा लाई प्रस्तुत गरिन र प्रथम हुन सफल भइन।कल्पना लाई धेरै धेरै बधाई छ साथै यस दु:खद घडीमा दाजुको आत्माले शान्ति पाओस र परिबारजन मा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्द हार्दिक समबेदना प्रकट गर्दछु
@padamshrestha1887
@padamshrestha1887 4 года назад
हाम्रो सिन्धुपाल्चोक बाट प्रथम भयेको मा पर्दिप भाइ र कल्पना बहिनी लाई धेरै धेरै धन्नेबाद साथ साथै कल्पना बहिनी को यो दुख को कुरा सुन्दा अति दु:ख लाग्यो के गर्नु बहिनी लाई धैरे गर्ने शक्ति भगवान ले साथ देहोस
@aashikagautam649
@aashikagautam649 4 года назад
यौता फ्लिम मा मात्रै देख्न सक्ने दृश्य आज कल्पना को जीवन मा परेको छ ।यस्ती साहसी चेली लाई सलाम छ ।दाइको स्वोर्गमा बाँस होस।
@rajinakarki2312
@rajinakarki2312 4 года назад
रत्ना चौलागाईं गौतम कल्पना। बहीनि। आफु। समालनु। र परदिप। रकलपना। लाइ। बधाइ। छ
@suwashpathak
@suwashpathak 4 года назад
तपाईंको नानी आयुशा को नि प्रगति होस दीदी हजुर।।।
@janakanepali9823
@janakanepali9823 4 года назад
Badai ch nani
@sitathapa9406
@sitathapa9406 4 года назад
कल्पना लाई अझै अगाडी बढ्ने शक्ति प्रदान गरिदिउ भगवान 😥
@gomaneupane8749
@gomaneupane8749 4 года назад
बैनि तपाईकाे सहनशिलता काे कदर गने शब्द नै काेहिसग छैन लबयु बैनि हजुकाे नम्बर पठाउनु नएक पटक कुरा गन मन छ
@pembalama1678
@pembalama1678 4 года назад
❤️
@andyanjandholkha2745
@andyanjandholkha2745 4 года назад
सहि भनु भयो हास्नेको पनि एउटा सिमा हुन्छ जेरि होकि पेरि
@prativapun2187
@prativapun2187 4 года назад
Kati boleko yo jeri!!
@kamalashrestha7679
@kamalashrestha7679 3 года назад
@@prativapun2187 @#
@bhulshrestha1408
@bhulshrestha1408 4 года назад
अबको दिनमा लोकदोहोरी क्षेत्र को रानी तिमिनै हो कल्पना ...... सलाम छ हाम्रो काठे क्षेत्र को कल्पना लोकदोहोरी रानी भयको हेर्ने चाहान छ पूरा गर।।।।साथ सपोट हाम्रो छ।👏👏🙏🙏🙏
@raiprithi91
@raiprithi91 3 года назад
कल्पना दाहाल लाई सल्लूट छ कल्पन्ना को साहाश र शक्ति ऊर्जा मील्लोश बईन्नीलाई
@lovely2033
@lovely2033 4 года назад
अरुले देखिरहेको जिन्दगी र आफुले भोगिरहेको जिन्दगी धेरै फरक हुन्छ संघर्ष गर्दै जानुस् एउटा दाइ गुमाए नि हजारौं दाजुहरु छन आगामी दिनहरु राम्रो हुदै जाउन शुभकामना!!
@gangasubedi1608
@gangasubedi1608 4 года назад
जेरि यसरी रमायको पटक्कै राम्रो देखियन कल्पनाको आडमा बसेर जेरि असामाजीक रैछ!
@dineshbasnet7400
@dineshbasnet7400 4 года назад
कल्पनाको साहस र अाटँ लाइ हृदय देखि सलाम,साथै उज्ज्वल भबिस्य को लागि सुभकामना
@bhuwandon84
@bhuwandon84 4 года назад
बधाई छ कल्पना लाई यस्तो दुखद अबस्था मा आयर प्रथम भयको मा ।।।अनि दाइ प्रती हार्दिक श्रद्धाञ्जली
@dhanugiri5670
@dhanugiri5670 4 года назад
यस्तै छ मान्छे को जिन्दगी सधै हासीरहने लाई पनि यक दिन सबै लाई रुनि बनाउछ यस्तै छ यो ससार रित ल राम्रो सङ्ग बुबा समालनु कलपना Very nice कलकार
@balaramranamagar8977
@balaramranamagar8977 4 года назад
यस्तो दु:खद घडिमा पनि कल्पना बहिनी को हिम्मत र प्रस्तुति लाई सलाम गर्न चहान्छु यो भिडियो हेर्दा आँसु रोक्न सकियन। अझै सफलताको शिखर चुम्न शक्ति प्रदान मिलोस तर यति चर्चित कलाकार जेरिको यस्तो परिस्थिति मा पनि उनको प्रत्येक हासोमा मानबता देखिदैन
@mukeshgajmer4256
@mukeshgajmer4256 4 года назад
शोक लाई शक्तिमा बदले गित गाउनु भयो कल्पना बहिनी यस्तै शक्ति भगवान ले दिउन तिमिलाई सुभकामना छ साथै दाईको अात्माले सान्ति पाअोस
@bharatbc8240
@bharatbc8240 3 года назад
यो कल्पना दाहाल को गित सुनेर नरुने को होला कठै यस्तो बिरा मा यसरि गित गायर सफल हुनु भयो को छ कल्पना दिदि ल बधाई छ है तपाइ लाइ आगामि दिन हरुमा अगि बडनु हार नखायर धन्यवाद
@birbahadurbk4271
@birbahadurbk4271 4 года назад
कल्पना बैनीलाई एति ठुलो पीडा पर्दा पनि अाफ्नो मनलाई समालेर यति राम्रो गाएर प्रथम हुनु भएको छ बैनीलाई अझै धेरै प्रगतिको कामना ।
@KBKdell
@KBKdell 4 года назад
बधाई छ कल्पना बैनी लाई आगामी दिनको लागि शुभकामना ।।।।।।
@bhanubhaktadahal6340
@bhanubhaktadahal6340 4 года назад
सफलताकाे लागि धन्यवाद साधै शुभकामना कल्पना दिदी।दिदिलाई र दिदिकाे परिबारलाई धैर्य धारणा गर्ने शक्ति मिलाेस।
@gaganshrestha9246
@gaganshrestha9246 4 года назад
अझै धेरै अगाडि बढनु शुभकामना छ कल्पना बहिनी
@rajubk5879
@rajubk5879 4 года назад
याेत्राेपिडामा पनि गित गाउना अाकाे माहान नानि तिमी लाई राम्रो छ गित
@shashilama4036
@shashilama4036 4 года назад
Dherai dherai badhai kalpana ji जिन्दगीमा हरेक आरोह अबरोह बेहोर्नु पर्दो रहेछ ।एकदम मन पर्ने गायक प्रदिप रोका धेरै धेरै बधाई rest in peace kalpana ji ko daju dai.
@anjukhadka8366
@anjukhadka8366 4 года назад
Excellent kalpana song..thank you..wish u all the best..
@bhulshrestha1408
@bhulshrestha1408 4 года назад
यस्तो अबस्थामा मा गित गाउनु मा सलाम छ कल्पना।।।।मृत्यु को परिवारलाई धैर्य धारण गर्ने छेमता मिलोस
@tanahunmedia6190
@tanahunmedia6190 4 года назад
बधाई छ नानी कल्पना सधैं सहयोग पाउनेछौ । पिर नगर
@mangaf7103
@mangaf7103 4 года назад
अाजकाे दिन जेरि बैनिकाे पस्तुति मन परेन धेरै बाेल्नु भयाे साथिकाे पिर मर्का बुझ्नु भयन
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 года назад
बिचरा कल्पना लाई खुसी हुनु पर्ने बेलामा दु:खि देख्नु पर्यो ।उहाँको दाईको आत्माले सान्ती पाओस ।
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 года назад
be strong kalpana g भाग्यमा जे लेखेकाे छ त्यहि हुन्छ अाफुलाई सम्हाल्नु बाबा अामालाई सम्हाल्नु।
@suprabhaghartimagar453
@suprabhaghartimagar453 4 года назад
दुखद मृत आत्माको चिर शान्तीको कामना आँशु आयो
@navarajdahal9815
@navarajdahal9815 4 года назад
कल्नाकाे साहसलाई सलाम छ । साहसी नारी रैछिन ‌प्रगतीकाे शुभकामना
@roshantikhatri9898
@roshantikhatri9898 4 года назад
कल्पना नानू तपाईंलाई धैर्यधारण गर्ने शक्ति मिलोस। र सँगै बधाई छ पनि।
@bharatbc8240
@bharatbc8240 3 года назад
कल्पना दाहाल दिदि 😭😭😭 रोयको देखेर मन थाम्न सकिन
@खुमवहादुरडांगी-ण6घ
सर्वप्रथम कल्पना दाहल बहिनीको परिवारमा (उहाँकै) दाई को दुर्घटनामा परी देहवशान भयको खबरले मर्माहित भयको छु, ।यस दुखद यस घडिमा धेरैधारण गर्ने शक्ती मिलोस,मृतकदाई प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।।कल्पना बहिनी अाफुलाई सम्हाल्नु ।।हजुरको सफलताको लागी हार्दिक बधाई छ।।।
@harishmahara6757
@harishmahara6757 4 года назад
सम्पुर्ण बिजेता तिमीहरूलाई बधाई छ भेरी गुड जेरि बैनि
@sarmilarayamajhi1
@sarmilarayamajhi1 4 года назад
कल्पना दि को आत्मबल लाई सलुट छ शक्ति मिलोस 🙏
@nsky8048
@nsky8048 3 года назад
बैनी कल्पना लाई मनबल सक्तीको प्रधान गर्दो छु मृत्यक प्रती हार्दिक श्रद्धाञ्जली
@rokkarohan3970
@rokkarohan3970 4 года назад
बिचरा कल्पना दि को आट लाइ मान्नै पर्छ यस्तो पिडा हुदा पनि गित गाउन सक्ने सधै यसरी नै आट र हौसला प्रदान होस ।दाजु को आत्मा ले शान्ति पाहोस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
@devendranepali469
@devendranepali469 4 года назад
खुशी को कुरा धन्यवाद जेरि बैनि
@rameshkarki4246
@rameshkarki4246 4 года назад
हिम्मत गरेर अगाडी बढेको छ कल्पना अझै अगाडि बढदै जानू शुभकामना।यश प्रतियोगितामा प्रथम भयकोमा बधाई कल्पना।
@karmagurung8494
@karmagurung8494 3 года назад
पीडाले सबैलाई घेर्छ बहिनी यति हो आफुलाइ पर्दा आफुलाइ जस्तो अरुलाइ नपरेको जस्तो हुने मात्रै हो संसार दुखै दुखले भरिएको छ हजुर को दाइ लाई हार्दिक श्रद्धाञ्जली
@itsmeanisha1614
@itsmeanisha1614 4 года назад
कलपना बैनिलाई अजे साथ सपोटदियर हौसलादिनुपरछ भगबान धेरै शक्ति दिनुस बैनिलाई
@Nirumagar8090
@Nirumagar8090 4 года назад
पिर बेथा भुलेर यति सम्म गर्नु भनेको यहि हो कलाकार को गुण ।
@sudurpaschimsayalnepal2921
@sudurpaschimsayalnepal2921 4 года назад
सारै दु:खद को खबर कल्पना बहिनि Be strong
@dipakdahal775
@dipakdahal775 4 года назад
कल्पना बैनी आफुलाई समा ल please हामी छौ तिम्रो लागि दु :ख नमा न
@anjuaryal2092
@anjuaryal2092 4 года назад
सलाम छ कल्पना दाहाललाई यस्तो दुखको घडीमा यती बोल्न सकेकोमा धन्यबाद तिम्रो दादाको स्वोर्गमा बास होस
@osnepal7811
@osnepal7811 4 года назад
शाहसिक चेलि कल्पना दिदी लाई सलाम छ ।त्यस्तो अबस्थामा पनि कार्यक्रममा सहभागी भऐर कति राम्रो गित गाऐको कति मीठो स्वर सलाम दिदी।💝💝💝💝💝💝💝💝😂😂😂😂😂😂💝💝💝💝💝
@anjanmagar806
@anjanmagar806 4 года назад
कसैलाइ दुख छ्त कसैलाइ खुशी जेरि हासेको मलाइ मन परेन आज यो भन्दा पहिले जेरि को म ठूलो फ्यान थिए कल्पना बैनी हरेस नखानोस के गर्नु दैबको लिला यस्तै हो दाइको आत्माले सान्ती पाओस 😂😂
@rituthakuri3976
@rituthakuri3976 4 года назад
Mai pani yo jeri aaja dekhi man parna xodyo arkako ma hasne xi jeri
@DeepakKumar-my2br
@DeepakKumar-my2br 3 года назад
सहि ब्रदर ,,लास्टै अाैडाह भछ,,पागल हुन बाकि छ । यो जेरि बधाई होइन बोक्सिनिले अाफु दोस्रो हुदा मनमा गालि क्रोध राखेर हासि बधाई दिदै छ।यो जेरि लाई अब यसको पोइ मरोस😡😡कल्पना सिस्टर ,,,अात्मबिस्वनस संगै यसरी अगाडि बढ्नु ,दाजुको आत्णमाले बैकुण्ठमा बाँस पावस।
@sumanmaharjan3858
@sumanmaharjan3858 3 года назад
@@DeepakKumar-my2br :O
@sumanmaharjan3858
@sumanmaharjan3858 3 года назад
@@DeepakKumar-my2br tvt
@katakshah7044
@katakshah7044 3 года назад
@@sumanmaharjan3858 कि
@kshitijtmg1237
@kshitijtmg1237 4 года назад
मन मा पीर त100 मा 100 छ जीबन भनेको सगर्स रहे छ बेस्ट दी दी
@bharatthapa4815
@bharatthapa4815 4 года назад
बैनी तिमीलाई मेरो आत्मा देखिनै सलुट गर्दाछु आफ्नो मन आफै समाल्नुहोल तिम्रो दाजुको आत्माले शान्ति पावस भनी भगवान सगा प्रथान गर्दाछु साचै लोकसंगीत सुखदुःख को सारथिहो भन्यर तिमिल्य चिनाउना सफल भयकीछौ कल्पन बैनी तिमि साचै साहासी रैछौ
@prakashjaishi8443
@prakashjaishi8443 3 года назад
कल्पना दाहाल लाई जिन्दगी मा धेरै धेरै सफलता मिलोस् भनि भगावन ले तपाईंको सफल गरून
@arjunpsddulal7731
@arjunpsddulal7731 4 года назад
कल्पना बहिनी साहसिक छौ अझै अगाडि बढ्ने शक्ति प्राप्त होस
@sudhirthapa5971
@sudhirthapa5971 4 года назад
आहाहाहा कति मिठो दोहोरी दुबै जना उस्तै कल्पना मान्छे नि राम्री कला पनि उस्तै जेरि को भाइ पनि जेरि को नाम धान्न सक्नी खाल्को रैछ खुसी लाग्यो।
@mohanchaulagain6807
@mohanchaulagain6807 4 года назад
सारै भाबुक बनायो कल्पना दाहाल काे दाजुकाे मिर्तुले हार्दिक श्रद्धाञ्जली दाजु प्रति साेर्गमा बाँस हाेस उहाँको अात्माकाे चिर शान्तिकाे कामना गर्दछु 😭😭😭😭😭
@bisanrai327
@bisanrai327 4 года назад
धेरै धेरै बधाई छ कल्पना बहिनी आगामी दिनहरूमा अझै सफलता ले साथ दिदै जावोस
@ganeshkunwar2457
@ganeshkunwar2457 4 года назад
सधैं ब राताे टीका निदार मा लाउनु हुने कल्पना जि काे अाज खालि देख्दा सारै दुख लाग्याे हजुर काे दा काे अात्मा ले सान्ति पाअाेस
@ranjanmalla2193
@ranjanmalla2193 4 года назад
कल्पना दाहाल बैनिलाई सलाम छ मेरो अस्तो दुःखको बेलामा पनि हिम्मत र साहस का सात बेजोड प्रस्तुति दिनु भयो ॥ धेरै धेरै शुभकामना
@thapamanoj8294
@thapamanoj8294 4 года назад
धेरै धेरै धन्यवाद कल्पना जी लाई एति ठुलो दुख पर्दा पनि एसरी गित गरनु भयो र अझै पनि एतै गरी पर्गति होस भनि सबै दाजु भाई तथा दिदि बहिनी हरु ले माया र सात दिनु होला हस त धन्यवाद
@SanjayKumar-vf4sk
@SanjayKumar-vf4sk 4 года назад
यो जीवन मेरो गाउनकै लागि हो भन्ने प्रमाण दिएकी छन बैनी कल्पनाले सफलताको शुभकामना
@shantishah179
@shantishah179 4 года назад
कल्पना तिमिलाई बधाई छ, तिम्रो हिम्मतलाई सलाम। जेरिको आजको हासोले एउटा फ्यान घट्यो। समय अनुसार हास्न सकिएन भने हासोले पीडा दिन्छ।
@sushilaid5325
@sushilaid5325 4 года назад
Tay ta yo paglani Jeri Kati has a sakeki xi
@sushantsubadi3577
@sushantsubadi3577 4 года назад
Yo Jeri vane kt kasto bag bag boleko Kalpana lai Kati garow va cha bichara lai. Tesko vasan voli garnu ni
@achyutmahat5027
@achyutmahat5027 4 года назад
कल्पना बहिनी को दाईलाई हार्दिक श्रद्धाञ्जली । कल्पना लाई शक्ति प्रादान मिलोस ।
@laxmantimalshin9363
@laxmantimalshin9363 4 года назад
हे भगवान 😭😭😭😭😭😭😭😭यस्तो पनि सुन्नु पर्नी दुखी छु कल्पना अफुलाइ समाल शुभकामना 😭😭😭😭😭 जीतेको मा देयको शुभकामनाले त तीम्रो मन खुशी होला तीम्रो परीवारको त्यो बेदना सायद म नै पनि कसरी सहु तीम्रो आमा बाबाको छोरा है तीमी त्यो तीम्रो कलाको प्रसम्सा गर्नु पर्छ अगाडि बढ सथा पाउछौ तीम्रो अनुहारमा खुशी देख्ने मन छ !😭😭😭😭😭
@mayalucreation2573
@mayalucreation2573 4 года назад
Mero pni yhi cmt
@neelamthapa5438
@neelamthapa5438 4 года назад
मिठो छ कल्पना स्वर
@khema6694
@khema6694 4 года назад
यहाॅंको सम्पुर्ण टिमलाई शुभकामना र कल्पना बहिनी आफुले आफुलाई सम्हाल्नु। तिमी यस्तै गरि अघि बढ्दै जाउन यहि शुभकमना।
@मिलनगुरुङ्ग
सम्मान छ बहिनी कल्पना शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान मिलोस र दिबङ्गत आत्मालाई चिर शान्तिको कामना
@pradipbudhathoki2293
@pradipbudhathoki2293 4 года назад
दाइ को चिरसान्तिको कामना / बहिनितपाईको उत्तर उत्तर प्रगतिको कामना
@rudrakarki4816
@rudrakarki4816 4 года назад
कमला बैनिलाइ सधै हौसला र माया साथ अग्रज कलकारको साथ र माया मिलोस यो भिडियो रुदै रुदै मैले पनि हेरे धन्यबाद कमला बैनि
@NepalimutuNp
@NepalimutuNp 4 года назад
साच्चैनै महान हुनु हुदो रहेछ कल्पना दिदी😍कुनै सब्द छैन||हजुर्लाइ नमस्कार🙏🙏🙏राधेश्याम सबैले माया गर्नु होला जन्ता जनार्दन ले||ॐ
@khadkanepali8606
@khadkanepali8606 4 года назад
कलाकारले अरुको दुखमा पनि हँसाउन सक्छन् भन्थे तर आफ्नो पिडामा पनि आत्माबल लिएर अाँसु लाई खुशीमा परिणत गर्न सक्ने क्षमताको उदाहरण कल्पना बहिनीले लिनु भएको छ,मृतक दाजु प्रती श्रद्धाञ्जली साथै बहिनीलाई सहानुभूति दिन चाहान्छु।
@laxmibaral4197
@laxmibaral4197 4 года назад
कल्पना तिम्रो हिम्मत लाई हृदयदेखिनै सम्मान गर्दछु शोक लाई शक्तिमा बदल्न इस्वरले आशीर्वाद प्रदान गरून् सफलताको शुभकामना बहिनी।
@ankitsunar5139
@ankitsunar5139 4 года назад
अस्ति भर्खर उहाको इन्टरभिउ हेरेको तेसै दुख लाको थियो आज फेरि उहाको दाजु oh gud के सुन्न पर्यो उहाको दाइको अत्मामा सान्ती मिलोस सोर्गमा बाँस होस र कल्पना लाई झन जिम्मेवारि थपियो ।। उहाँ लाई धेरै हौसला मिलोस मिलोस
@manish-jl4pe
@manish-jl4pe 4 года назад
हे भगवान कस्तो दिन आयो यस्तो जस्को खुसी ले छाउने बेला मा उसैलाई दुख दिने पनि कस्तो भगवान 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यस्तो दिन त भगवान कसैलाई पनि नदेउ दाइ को स्वर्ग मा बाँस होस र परिवार लाई सहन सग्ने शक्ति देउ र कल्पना लाई उज्जल उज्जल भबिस्यको कामना
@RajKumar-ev9tx
@RajKumar-ev9tx 4 года назад
कल्पना दिदि हजुर जस्तो छोरी ले गर्दा नेपाली chali लाई अगाडी बाद्नी हौसला मिलोस
@suwashpathak
@suwashpathak 4 года назад
बधाई छ ,कल्पु love you , मन बुझाउनु होला धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन ! अझै उन्नती -प्रगती गर्दै जानु ।।।।हार्दिक सम्बेदना प्रकट गर्दछु।।।। जीतछु भन्ने बोकेर मनमा आश!! आछु दाइको हुँदा नि स्वर्गेबास !!!
@anjilroka1586
@anjilroka1586 4 года назад
sarai khusi layo kalpana baini badai xa
@anjilroka1586
@anjilroka1586 4 года назад
hamrota aashurokkko xsina timrota k rokkinuta
@umashrestha8261
@umashrestha8261 4 года назад
बधाइ छ लोक गाएक कल्पना र प्रदिप रोकालाइ
@KumarAleMagar2
@KumarAleMagar2 4 года назад
कल्पना दाहालज्यूलाई कसरी कुन शब्दले सम्मान गर्नी कल्पना ज्यूलाई अझ्झै धेरै उन्नती प्रगतिको कामना ❤️❤️❤️कल्पना ज्यू हिम्मत गर्नुहोला दु:ख पीडा पर्दैगर्छन बेस्सरी हिम्मत राख्नुहोला शुभकामना कल्पना ज्यू❤️❤️रामेछाप मन्थली हाल साउदी अरब
@mandirabasnet7636
@mandirabasnet7636 4 года назад
Dharae dharae salam xa kalpana sis lae
@krishnadangi996
@krishnadangi996 4 года назад
पशुपति नाथले कल्पना बहिनिलाइ धर्यधारणगर्ने शक्ति प्रदान गरून् बधाइ पनि छ तपाइलाइ देखेर सबैले ठूलो पाठ सिक्नेछन दाइको आत्माको चिर शान्तिको कामना सँगै Rip
@ishworgautam2331
@ishworgautam2331 4 года назад
हार्दिक श्रद्धाञ्जली
@rolpalikanxo2364
@rolpalikanxo2364 4 года назад
अति नै प्रतिभा साली गायक गायिका प्रदीप रोका कल्पना दाहाल लाई म सलाम गर्न चाहान्छु हाल इजरायल बाट ....
@kalpanasfamily1855
@kalpanasfamily1855 4 года назад
अब जे हुनु भयो हिम्मत लिनुस यस्तै हो बहिनिको दाजुको आत्माले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली ।
@dirgathapa9222
@dirgathapa9222 4 года назад
Nice song yasto pir MAA hikmat dhulo rahecha.baini lai salaam cha.
@belishrestha8176
@belishrestha8176 4 года назад
के गर्नु नानु भाग्यमा लेखेको भोग्नु नै परदो रहेछ कति निस्ठुरि हुदा रहेछन भगवान पनि नानु आफु लाइ समहाल्नोस दाजुको आत्माले सान्ति पावोस स्वोगमा बास होस र बहिनिको साहस लाइ मान्नु नै पर्छ यस्तो परिस्थितिमा पनि मनको पिडा लुकायर सहज तरिकाले ब्याक्त गर्नु भयो नानु सफल कायकालको सुभकामना नानु
@puspadangi4760
@puspadangi4760 4 года назад
साहसि नारी कल्पना जि बधाई छ ।
@nokhiramoli28
@nokhiramoli28 4 года назад
ईन्द्रेयेणि कि प्यारि गायिका कलपना दाहाल बहिनी काे अात्मिय दाजु काे अात्मा ले स्ररगमा बास्पावस् । र कलपना बहिनी काे घर परिवार मा धैरे धारणा गर्नासक्ने क्षेयमाता मिलाेस् अनि कलपना बहिनी अझै पनि प्रगतिशील पाईला अगाडि बड्दै जावस् येहि छ मेराे त्रर्फबाट शुभकामना छ ।
@dilipbahadur320
@dilipbahadur320 4 года назад
कलपना दिदी जीवन मा हार नखानुस बधाई छ हजुर लाइ
@narayankc2040
@narayankc2040 4 года назад
कल्पना बहिनी को दाजु को आत्मचिरशान्ती को कामना।बहिनी को यो प्रतीभा लाई सधै सम्मान गर्नी छौ ।
@apsarabikash565
@apsarabikash565 3 года назад
हाम्रो सिन्धुपाल्चोक 1st woww
@pramunadahal5656
@pramunadahal5656 4 года назад
हार्दिक श्रध्दान्जली दाई हजुरको आत्माले शान्ती पाओस् घरपरिवारमा धैर्य गर्ने शक्ति प्रदान गरुन्
@chandrakala1308
@chandrakala1308 4 года назад
मेरो त मनै थाम्न गाह्रो भो प्लिज बैनी नरुनु है एस्तै हो सन्सार 😭😭😭😭😭😭😭😭
@yamsingh5399
@yamsingh5399 4 года назад
बिचरा कल्पना बहिनीलाई बधाई छ। दाईको आत्मले शान्ति पाओस्। हार्दिक श्रद्धांजलि
@sunilnepali6961
@sunilnepali6961 4 года назад
सोलुट गर्छु कल्पना जिउ हजुर लाई यो अबस्थामा पनि आफुलाई strong गरायर गाउनु भयो🙏🙏🙏🙏🙏🙏
@kulbdrkulung3780
@kulbdrkulung3780 4 года назад
कल्पना बहिनीको अदम्य साहशलाई सलाम।
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 4 года назад
पीर ब्यथा लुकाएर आफ्नो कला लाई सफल बनाउने कल्पना बैनी लाई बधाई तथा शुभकामना
@balrambishwokerma813
@balrambishwokerma813 4 года назад
कल्पना बैनी साहासी नारि रैछिन तर उन्को त्यो दुख आँखा नै रसाय बैनी अझै हिमत गरेर अगि बड्नु होला
@sitabashyal7386
@sitabashyal7386 4 года назад
बिचरा कल्पु धर्य गर्ने शक्ति देऊ याे परिवार लाई ।।
@ramailonepal3853
@ramailonepal3853 4 года назад
कठै बहिनी जे भयो नरुनु। मन दह्रो बनाउनु पर्छ। रोएर भैसकेको फिर्ता हुन। दाईको आत्माको चिर सान्तीको कामना। बैनीको जीवन सफल होस।
@rajendragurung580
@rajendragurung580 4 года назад
कल्पना दाहाल बैनि र प्रदिप दाइ लाइ शुभकामना। कल्पना बैनि लाइ धैर्य धारण प्रधान गरुन भगवान प्रति कामना ।
@ramneupane4280
@ramneupane4280 4 года назад
कल्पना लाई बधाई दिने शब्दकोषमा शब्द पनि पाईन हे भगवान लाखौं लाख बधाई तथा शुभकामना कहिले पनि जीवनकालमा हार नहोस् ।
@narayandahal8908
@narayandahal8908 4 года назад
कल्पना बहिनी मन समाल्नु तिमी महान छौ तिमिमा शक्ति बडोस भबिस्ये राम्रो होस
@surendrakarki1110
@surendrakarki1110 4 года назад
बिगतका दिनमा जे भयाे भयाे अबका दिनमा कल्पना दाहाल जि लाई नेपाली तीन कराेट काे सम्मान हुने छ। भन्ने अाशा छ। धन्यबाद।
@phulkajithami3062
@phulkajithami3062 4 года назад
पशुपतिनाथ ले दैईरे धारण को शक्ति मिलोस कल्पना बहिनी लाई
Далее
Учёные из Тринидад и Тобаго
00:23
Учёные из Тринидад и Тобаго
00:23