Yo geet suna dakhi I m ur big fan sis tapai ko jiban ma aayako utab chadab haru sabai bujdai garako xu aja indrani ko dohorini sune u r soo much strong sis harak kura ma u r perfect sis god bless u hjr ko yakdin sabai exa haru pura hunaxn vagaban la sahana sakna sakti pradan garun love u❤️❤️❤️❤️❤️
Wow Kati pachi hamro sindhupalchok ko handsome telantd singer hero pardip bro ko damdar dohori sunna payo tiyo pani imige chennle ko rodhighar ma supperb all team love u all 🙏🙏🙏❣️❣️❣️👍👍👍🇳🇵🇳🇵🇳🇵💃
जेरि यहि कार्यक्रममा आएपछी हिट भएकी थिईन अब पालो कल्पनाको रहेछ जे होस काठेभाकामा जुवारी सुन्न अति आन्नद लाग्छ गायक गायिका दुबैलाइ बधाई छ जति सुने पनि अझै सुन्नमन लाग्ने दोहोरी गाउनु भयो ।अनुशा दिदि लाई धन्यवाद यस्ता हुनहार जोडि को दोहोरी सुन्न समय मिलाइ दिनु भएको मा।
You prolly dont give a damn but does anybody know a method to get back into an Instagram account? I stupidly forgot my password. I would love any assistance you can give me.
प्रदिप दादा ले गाउनु भयको गाना हरु म धेरै सुन्ने गर्छु मलाइ काठे भाका धेरै मन पर्छ र उहाँ को सोर धेरै राम्रो छ म उहाँ को ठुलो फ्यान पनि हु साथै कल्पना दाहाल दिजु को पनि म ठुलो फ्यान हु उहाँ को सोर मलाइ सारै मन पर्छ र टुक्का पनि धेरै मिलायर गाउनु हुन्छ प्रदिप दादा र कल्पना दिजु ले गाउनु भयको दोहोरी धेरै राम्रो छ
मलाइ अति नै मन पर्ने गायिका कल्पना दाहाल ।स्वर पनि उत्तिकै मिठो लाग्छ र प्रतिजवाफ पनि राम्रो फर्काउनु हुन्छ दोहोरी मा ।अझै प्रगति गर्दै जानू होला ।प्रदिप दाइ को पनि उत्तिकै राम्रो लाग्छ ।
खासमा म पावल राई लाई देखेर हेर्न थालेको। कार्यक्रम सन्चालिका दिदी नि हसिली रसिली राम्री लाग्यो। अनि कल्पना त खतरै रैछन ।प्रदिप सरको त पैलै देखिको फ्यान हुँ।एक्दम मज्जा आयो आज