Тёмный

इन्द्रेणीकी मनमाया वाइबाको संसार रुवाउने कहानी:अन्तरबार्तामै रुवाबासी:प्रेममा धोका खाएपछी बिहे गरिन् 

Kantipur Pati
Подписаться 127 тыс.
Просмотров 449 тыс.
50% 1

#manmayawaiba
#indreni
#ManmayaIndreni
#kabirajDhakal
#kantipurpati
#exclusive
#treading_video
इन्द्रेणीकी मनमाया वाइबाको संसार रुवाउने कहानी:अन्तरबार्तामै रुवाबासी:प्रेममा धोका खाएपछी बिहे गरिन्
Guest : Manmaya Waiba
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpati.com/
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpati.com
Gmail ➡️ saptarangimedia11@gmail.com

Опубликовано:

 

11 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 277   
@kantipurpati6042
@kantipurpati6042 4 месяца назад
इन्द्रेणीकी मनमाया वाइबाको संसार रुवाउने कहानी:अन्तरबार्तामै रुवाबासी:प्रेममा धोका खाएपछी बिहे गरिन् Video link ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XkysWxgc2dY.html
@ghamans.gurung4599
@ghamans.gurung4599 2 месяца назад
ĺ
@HarkamayaKarki-tx2fk
@HarkamayaKarki-tx2fk 13 дней назад
1​@@ghamans.gurung4599
@shivarathitv1455
@shivarathitv1455 4 месяца назад
सारै राम्री अनि अनुसान भएकी गाइका ,मन छुने कुरा गर्नु भयो😢
@krishnabasyal5842
@krishnabasyal5842 4 месяца назад
मलाई ईन्द्रेणि मा सबै भन्दा मन पर्ने गायिका दिदि मन माया हुनुहुन्छ अनि शोर को धनि जुन सुकै गित पनि एक दम राम्रो गाउनु हुन्छ दिदि हजुर को आउदो दिन मा अजै प्रगति भएको देख्न पाउ ह्सि दिदि🙏🙏🙏💐💐💐
@NepalLove-bh4ep
@NepalLove-bh4ep 4 месяца назад
ईन्द्रेणि कि ऐक महाँन गाईका🙏मनमाया दिज्जु कति बुज्ने हुनुहुन्छ 🙏
@bairagisahila7326
@bairagisahila7326 4 месяца назад
आँसु आयो नि खुप मार्मिक
@narthapa2698
@narthapa2698 4 месяца назад
बाबा आमा म सङ्ग होईन म बाबा आमा सङ्ग बस्छु सारै मीठो प्रसङ्ग
@chandathakuri3400
@chandathakuri3400 4 месяца назад
मलाई धेरै मन पर्ने गाइका हुनु हुन्छ मन माया अति मन छोयो हजुर को कुरा ले
@dhirenrokaya4521
@dhirenrokaya4521 4 месяца назад
असाध्यै अनुशासित गायिका मन माया वाइबा
@kamalathapakunwar4169
@kamalathapakunwar4169 4 месяца назад
मेरो मन पर्ने मनु ❤❤❤
@ksthakulla813
@ksthakulla813 4 месяца назад
ससार रुवाउने जीवन गाथा ।
@shivarathitv1455
@shivarathitv1455 4 месяца назад
सादा जीवन उच्च बिचार भएकि
@kajibasnet2097
@kajibasnet2097 4 месяца назад
कस्तो मन रोयो😢😢
@shivarathitv1455
@shivarathitv1455 4 месяца назад
महान सोच
@binukafle6098
@binukafle6098 4 месяца назад
कस्तो मन रोयो 😭😭
@narupulami6654
@narupulami6654 4 месяца назад
मलाई नि मन पर्छ ।मन माया ।
@jhun.singhkunwar5747
@jhun.singhkunwar5747 4 месяца назад
मनमाया दिदी तपाई मेरो favourite singer हो
@miragurung2828
@miragurung2828 4 месяца назад
मनमाया दिदी जिबनमा जब दुख कस्ठ अाउछनि त्यसैले हामिलाई हिम्मत अनि पिल्लर जस्तो दरो बनाउँछ शुख मात्रै भयो भने हामिलाई अहम्ता र घमन्ड बनाउछ दिदी अाज दिदिलाई यो परिबेसमा देख्दा खुशि लाग्छ हिजोको दिनहरुमा दिदी सङगै बिताएका पलहरु अझै पनि मनमस्तिकमा खेलि रहन्छ कुनै दिन समयले साथ दिएछ भने दिदी सङग भेट्ने अासामा छु 🙏🙏
@laxmibista6687
@laxmibista6687 4 месяца назад
शुभकामना छ सिस हिजोको दुखका कुरा बिर्सनु त हुदैन तर मनमा न लिनु ल
@sabinamoktan441
@sabinamoktan441 4 месяца назад
मन माया दिदीको सोच विचार मलाई असाध्यै मन पर्छ ❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 4 месяца назад
सारै मन छुयो मनमाया जि को काहानी सुन्दा यस्तो कसै लाई न होस अहिले त राम्रो रहे छ तर बिहे हुनु पर्ने हो छिटो बिहे होस🎉
@saraswatikhanal1562
@saraswatikhanal1562 4 месяца назад
प्यारी मेरी गाउँ कि मनमाया दिदि तपाईँलाई मेरो सधैं माया छ।
@rukminighimire5468
@rukminighimire5468 4 месяца назад
अनुशासित मिठाे स्वरकि धनी गाईका,हरेस खानु हुन्न ।
@BimalGouli
@BimalGouli 4 месяца назад
आहा एति अनुशासि र शालिन सज्जन छाेरि पाउने आमा,बुबालाई सलाम तर कर्ममा बुढाे रहेनछ, दुखिपनिछु
@arjunkhadka5360
@arjunkhadka5360 4 месяца назад
मलाइ सारै मन पर्ने कलाकार सभ्य सालिन अत्यन्तै राम्री सोझी मनमाया सबै को चत्त्री कला देखाइ सके तर हजुर को सभ्य चरित्र निस्चल पबित्र हुनुहुन्छ
@suryaadhikari1381
@suryaadhikari1381 4 месяца назад
दिदीको शालिनता, सरल स्वभाव र सुमधुर स्वर सार्है मन पर्छ।❤❤
@user-tn4kh2ge4v
@user-tn4kh2ge4v 4 месяца назад
हजुर को कथा सुनेर सारै दुख लायो मान्छे को सबै भन्दा राम्रो मन हो र हजुर को हासो सारै राम्रो छ सबै लाइ सम्मान गरेर बोल्ने बानि र बिते का कुरा चटट भुल्न त सकिन्न तर पनि नया जिबन सुरु गर्नुस ल र इन्द्रेयणि मा दोहोरि गाउदा मेरो परिवार सबै बसेर हेर्छौ जिन्दगि मा मेहेन्त गर्नुस फल अबसेय पाइन्छ मान्छे जिन्दगि मा उतार चढाब आइ हाल्छ भगवानले पनि हेर्नुहुन्छ
@tokaltamang6419
@tokaltamang6419 4 месяца назад
मन मायाको सोचबिचार धेरै राम्रो छ । धर्म भनेको बौ आमाको सेवा नै धर्म हो सन्सार केही होइन
@binodbaral9627
@binodbaral9627 4 месяца назад
हाेनि दिदी ❤❤❤❤
@chamlingchamling7743
@chamlingchamling7743 4 месяца назад
मन माया बैनी जीन्दगीको दुखसुख सबै कुरामा कति सहज भावुक हुदै बहनु भयो मेरो पनि आखा रसायो यसरी नै सन्तानले आमाबाबा प्रतिको सम्मान प्रेम तपाईमा झै सबैमा रहोस तर समय के के ?? तर धन्यबाद सहित शुभकामना ❤️❤️
@user-eb9ff3tk1n
@user-eb9ff3tk1n 4 месяца назад
हो नि दिदी ❤❤❤
@bhimghising3523
@bhimghising3523 4 месяца назад
मनमाया दिदी मेरो मन पर्ने गायिका...
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 4 месяца назад
🎉🎉🎉मनमाया बैनी तिम्रोकुराले मन्छोयो तिम्रोसफल जिन्दगी को कामना छ श्री पसुपतिनाथले तिम्रो रक्छ्यागरुन जयहोस
@madhulama5465
@madhulama5465 4 месяца назад
कथा सब को येस्तै हुन्छ sistar आतिनु हुन्ना।।।ग्रेट work...❤❤❤
@ashadong4979
@ashadong4979 4 месяца назад
Malai man parne sister man Maya sister
@aryal2749
@aryal2749 4 месяца назад
ईन्र्देणी को कलाकार सभ्य र सालिन शब्द प्रयोग गर्ने समाज कै गहना हो मनमाया आफ्नो कर्तव्य पूरा गर्ने नेपाल कि छोरी हुन मनमाया 💐💐💐👍️👍️👍️
@birtamang3403
@birtamang3403 4 месяца назад
मनमाया वाइबा तपाई हमेशा खुसी भएकै देख्न पाऊन् मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
@kamaladevi5625
@kamaladevi5625 4 месяца назад
महान सोचबिचार भयकी मनमाया दिदि लाई हृदयदेखि नै सम्मान छ मेरो तर्फबाट।
@chitrashrestha7741
@chitrashrestha7741 4 месяца назад
सारै मीठो प्रसङ बोली जति मीठो हुनु हुन्छ मन को पनि अति नै मीठो हुनु हुन्छ मननमाया वाइबा😂😂😂
@bindadahal3431
@bindadahal3431 4 месяца назад
ईन्द्रेनीका हिरा हरुमा नमन
@tejgaire5476
@tejgaire5476 4 месяца назад
जति पनि सफल ब्याक्तिहरु छन उनिहरुको पछाडी चुनौती र संघर्श हुन्छ । शुभकामना
@user-hq3do6yz5r
@user-hq3do6yz5r 4 месяца назад
तपायिले बुवाअामाकाे कुरागरदा हामरेात अासुअायाे तपायिकिन नरुनुजयहाेसमनमाया
@rohitranabhat5547
@rohitranabhat5547 4 месяца назад
कतारबाट हेर्दै छु सारै मनपर्छ
@Roblox-st4gx
@Roblox-st4gx 4 месяца назад
kasto chitta bujdo garnu vayo dd hajurle ta maile vogeko kura garnu vayo dherai man xoyo👍️👍️👍️👍️😘😘😘😘
@user-ve1xy7dp7m
@user-ve1xy7dp7m 4 месяца назад
मलाई मन पर्ने गाइका मनमाया दिदि
@sitasubedi-sh6om
@sitasubedi-sh6om 4 месяца назад
मनमाया दिदी जस्तो महान छोरी सबै आमा बुवाको घरमा जन्म हवोस।
@bishnudhakal3720
@bishnudhakal3720 3 месяца назад
मनमाया बैनीकाे विचारलाई उच्च सम्मान छ ।बैनीकाे सवै सपनाहरू पुरा हाेउन ।
@user-tl6vz9hu7c
@user-tl6vz9hu7c 4 месяца назад
मनमाया नानू ले जस्तै मेरी छाेरी नारायणी ले पनि छाेराले जस्तै गरेकि हुदा मेराे मन छुयाे आँखा रसाए ।
@girmagar7972
@girmagar7972 4 месяца назад
Dherai ramro kura garnu bhayo dhanyebad Baini
@mitralimbu6876
@mitralimbu6876 4 месяца назад
साह्रै अनुसासित र सोझि मान्छे मनु💕🙏
@tikanphotmail
@tikanphotmail 3 месяца назад
गायीका मनमायाले गीत गाउॅंदा जति शालीन देखिनु हुन्छ सोच झनै राम्रो।आमा बुवा प्रति हरेक छोरा छोरिको सोच यस्तै राम्रो होस्।
@dineshthapa4152
@dineshthapa4152 4 месяца назад
महान छोरी हुनु हुन्छ मन माया वाइवा बहिनी
@dharmagautam2425
@dharmagautam2425 4 месяца назад
वा कस्तो सस्कार कस्तो राम्रो सोच कति मिठो सब्द त्यस्तै मिठो स्वर कि धनि मनमाया ले सोचे जस्तो केटा सङ्ग नै छिट्टै बिबाह होस
@sabitrisigdel4058
@sabitrisigdel4058 4 месяца назад
दुख त सबैको हुन्छ नि मनमायाँ मैले पनि गित गाउँन मन धेरै थियो तर मन्को रहर मन्मै मरेर गयो यस्तैरछ छोरिको कर्म अझैरहर छ मलाई मनमायाँ बिचाँहिगर है 🌹👌
@kamalgurung8090
@kamalgurung8090 4 месяца назад
Lahssho fyafulla Aanga, Jhyava dhanva mupa. Dhanda surta aalaule nga mula Aanga !
@AlphaBoy-0
@AlphaBoy-0 4 месяца назад
फलेको हागो नुघ्छ भन्छ्न यहि त होला फेदै बाट पलाएको मान्छे यस्तै हुन्छ
@kirpapandey4999
@kirpapandey4999 4 месяца назад
मन माया बिनाको इन्देरेनी नुन बिनाको तर्कारी र्चमक बिनाको शुन उस्तै उस्तै हो
@swostikabaram8477
@swostikabaram8477 4 месяца назад
Dee nameste hajur Kura ekdam right point garnu vayo
@bingurung9928
@bingurung9928 4 месяца назад
Manmaya Wayeba Ek Indrani ko Sangeetkar Ati mito Sor ma, Jiwan ma KUNAI din Sukha kunai din ko Dukha .Tapain ko Jiwan Sangeetkar Bhayera nai Sukhi life jiwan Bitaunu hos. ❤🎉🙏👍👏❤
@shivarambista6631
@shivarambista6631 4 месяца назад
Mero manparne kalakar mana maya waiba ma America bata ❤❤
@user-ew4wt7sh7l
@user-ew4wt7sh7l 4 месяца назад
सारै अनुशासित दिदि❤❤
@mahendrapun36
@mahendrapun36 4 месяца назад
Saraki ramri ani mitho sworki dhani manmaya baini
@deepachapagain3731
@deepachapagain3731 4 месяца назад
Malai dherai man parne gaika♥️♥️♥️
@premprakashroka5740
@premprakashroka5740 2 месяца назад
यति राम्री लाई पनि आत नगर्ने कोरहेछ !! धेरै राम्रो अनुशासन भएकी
@susmathapa6210
@susmathapa6210 4 месяца назад
सबै नेपाल का जनता हरुको समस्या नै ९०%गरिबी हो तपाईं को जस्तो सोच हुनुनै गर्ब को कुरा हो गुड लक
@dhanbahadur9296
@dhanbahadur9296 4 месяца назад
Ati nai salin rw anusashit kalkar hunu hun xa hjr ati nai uchha bichar bhyeko byakti madhhe ek hunu hunxa man Maya baini ❤❤❤
@chndilaltamang7950
@chndilaltamang7950 4 месяца назад
अाेहाे मन्माया साेल्टिनी तपाईं भावुक र कहानिसुनेरा मेराे पनिगहाभरि अाँसु💔👌💔
@user-dc9mz4lv1e
@user-dc9mz4lv1e 4 месяца назад
Saiho dijju ❤
@sanuale460
@sanuale460 4 месяца назад
Ramro Sochaie Man maya sis 🥰
@user-op7rg6xz4j
@user-op7rg6xz4j 4 месяца назад
Kati ramri
@tulsigurung2380
@tulsigurung2380 4 месяца назад
You are great Manmaya
@nirupun7133
@nirupun7133 4 месяца назад
Good luck bahini
@rajendraoli3755
@rajendraoli3755 4 месяца назад
छोरा छोरी लाई सबै गराउनुपर्छ सिकाउनुपर्छ अनोपो काम गर्छन् मेहनेति हुन्छन्
@shyambabuachryachhetri5809
@shyambabuachryachhetri5809 4 месяца назад
Manmaya is excellent quality lockdohori Singer.
@bareepakhrin4624
@bareepakhrin4624 4 месяца назад
अाहा मन माया बहिनिको स्वार त कति राम्रो
@tikabhandari8811
@tikabhandari8811 4 месяца назад
dhanyabad Manmaya baini ❤❤❤❤❤❤❤🕉️👌👌👌👌👍
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 4 месяца назад
Sahi kalakar ho manmaya dede seda ho
@user-lr5zh8hk7c
@user-lr5zh8hk7c 4 месяца назад
100 Persent Right kura Garnu vayo Tesaie le Safalta ko agrim Suva kaamana xa Dheraie mitho kura Garnu vayo ❤❤❤❤❤❤❤Lovely great Jobs Bainee 🎉🎉🎉🎉From Gorkha Kumar Gurung Like me you are great Friends 🎉🎉🎉
@premram2103
@premram2103 4 месяца назад
Manmaya baini sahashi anusashit kalakar hunu hunxa good luck baini my favorite singer ❤❤❤❤❤🎉😊😊😊😊😊
@user-ku1jx6si8h
@user-ku1jx6si8h 4 месяца назад
गाइका मनमाया नानु, बिबाह होस भन्ने शुभ-कामना !!!🤞👌👍️🙏🙏💝
@sabitathapa7442
@sabitathapa7442 4 месяца назад
Mitho boli hjrko❤❤❤❤❤
@biratgautam530
@biratgautam530 4 месяца назад
Manmaya dd Salam xa
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 4 месяца назад
मन पर्ने मनमाया
@jamunakc7543
@jamunakc7543 4 месяца назад
नमसकार ❤❤❤❤❤❤
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 4 месяца назад
कति राम्रो विचार 🙏
@mukundathapa6035
@mukundathapa6035 4 месяца назад
कति सरल स्वभाव निस्चित भएर बाेल्ने मनमाया बहिनिकाे गित र स्वर एकदम मन पछ❤❤
@mainasubedi6293
@mainasubedi6293 4 месяца назад
Sari Dukha Lago god.blas you 💚💚
@bodharajbasnet4718
@bodharajbasnet4718 Месяц назад
मनमाया मैयाँ जिवनमा जस्तोसुकै परिवेस आयपनि बिचलित हुन हुदैन ? धैर्य गर्नुपर्छ ल ?
@ganeshneupane8780
@ganeshneupane8780 4 месяца назад
My favourite singer man maya dd
@Jhagupokhrel
@Jhagupokhrel 4 месяца назад
मन्मायाँ बहिनि भनम्किछोरिमेरोत ऊमेरले छेरिनैभनम्क्यारे धेरैराम्रोसोच त्येस्तैसोचअरुकोपनिहोस
@tekjungthapa3425
@tekjungthapa3425 4 месяца назад
Great नारी, म भन्ने घमण्ड नभएकाे नारी , अनुशासित नारी , सरल , सुन्दर, नम्र र उत्कृष्ट नारी , आदर, सत्कार र सस्कारी नारी, प्रगति काे शिखर चढेकाे देख्न पाईयाेस , सदा शुभकामना ।।।
@gulminepal8592
@gulminepal8592 4 месяца назад
मनुलाई स्यालुट गर्नै पर्छ ❤
@user-ol7gi7sk9y
@user-ol7gi7sk9y 4 месяца назад
❤❤❤
@Dynamic840
@Dynamic840 4 месяца назад
यति लामो इन्टरभ्यु लिंदा पनि उभिएरै लिने त नि! मनमाया साच्चै नै मनमा बसेकी कलाकार हुन् । मलाई अत्यन्तै मनपर्ने मोटि । साह्रै सालिन ,भद्र ,इमानदार । बिहे चाहिँ गर्नुपर्छ पछि पछुतो हुनसक्छ ।
@minu8036
@minu8036 4 месяца назад
❤❤❤❤❤
@basunmedia
@basunmedia 4 месяца назад
Ddko voice extra lagx kati mitho chh God bless you 🙏🎊
@sadanandajaisi550
@sadanandajaisi550 4 месяца назад
evergreen manmaya bahini
@DurbaThapa-rk2fn
@DurbaThapa-rk2fn 4 месяца назад
कति ज्ञानी नामैत छमनमाया
@chhavimagar7468
@chhavimagar7468 4 месяца назад
इन्द्रेणी कि महान अत्यन्तै अनुसासित राम्री सोल्तिना मन्माया वाइवा गाइका💓💕💕
@user-sr7yf3si9v
@user-sr7yf3si9v 4 месяца назад
Malai man parani nana miss you
@user-cp5kp5eq1z
@user-cp5kp5eq1z 4 месяца назад
कस्तो मन छुयो दिदि
Далее
Советы на всё лето 4 @postworkllc
00:23