Тёмный

उइले उइलेको तीज -३ (कथा बिहेको )खाट्टी तीज| पवित्रा रसाईली | Pabitra Rasaili,BB Anuragee,tij song | 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 961 тыс.
50% 1

सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
गित
उईले उईलेको तीज ३
(कथा बिहेको)
स्वर/लय
पवित्रा रसाईली
शब्द/संगीत संयोजन
बि.बि. अनुरागी
समुह स्वर
अमृता विश्वकर्मा (जेठी छोरी)
रत्ना विश्वकर्मा (माईली छोरी)
प्रकृती विश्वकर्मा
उत्साह घिमिरे
विन्दु सुनार
प्रतिष्ठा विश्वकर्मा
ममता विश्वकर्मा
सुनिता लोहनी
पवित्रा विश्वकर्मा
मनिसा विश्वकर्मा
सुदिप्ता विश्वकर्मा
शिक्षा रसाईली
बाँसुरी
रत्न विश्वकर्मा
प्रेम विश्वकर्मा
सारङ्गी
कमल कुमार विश्वकर्मा
हेमराज गन्दर्व
मादल
खर्क बुढा
सुवास विश्वकर्मा
गितार
सुसान्त लामगादे
सहनाई
सुर्य गौतम
टेम्पोरियम
प्रेम बहादुर विश्वकर्मा
किबोर्ड
किरण विश्वकर्मा
अक्टोप्याड
निसान्त विश्वकर्मा
स्टुडियो
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो
ध्वनी मुद्रण
गेविन्द अनेक
अडियो मिक्सिङ
कमल थापा
ध्वनी सम्पादन
किरण विश्वकर्मा
मास्टरिङ
श्यामस्वेत रसाईली
छाँयांकन
ताराकान्त बि.क.
अर्जुन लोहार
लक्ष्मण ल्वागुन
सम्पादन
विकास थापा (योङ्सा)
व्यवस्थापन
सुनिता रसाईली
सर्वाधिकार
बि.बि. अनुरागी
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

18 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 520   
@bbanuragee
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
@devitripathi5048
उहिलेको तीज आसकेछ युट्युबमा! अब पुराना लोकशैलीका गीत सुन्न हतार हुनेहरुको प्रतीक्षाको घडी सकियो ! बधाई छ यो पुरै परिवारलाई! सबैको परिवार यो परिवारजस्तै भैदिने हो भने कति सुन्दर समाज बन्थ्यो होला!! बिबि दाजुहरुको नमुना परिवारजनलाई बधाई आमा लगाएत दाइभाउजुहरुमा नमन सबैमा मीठो सम्झना!
@kaushalprasaddahal
आमाको गितमा एउटा बेग्लै आनन्द र भाव प्रकट हुन्छ जुन अरुमा पाईन्न भगवान् को आशिर्वादले सदैव स्वस्थ र सुखी रहनु होला आमा ❤❤❤❤🙏🙏🙏
@chandaaryal5231
हामी आमा को यो साल को गीत हेर्न हतार थीयौ बल्ल मन आनन्द भयो 🙏♥️
@princelamsal1373
नमस्कार म हजुर हरु कै prince कति मार्मिक तीज गीत आमा को मेरो सम्मान आमा को यो गीत करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना
@pramodoli1
शब्द बुझ्न कहीं कतै असहज भयो तर मौलिक गीत सुन्न पाउँदा निकै खुसी छु। 🎉🎉
@puspasubedi9220
अति नै मार्मिक गित सुन्न पाइयो
@yugnathchalise8819
कुन शब्द ले आमाको सम्मान गरौं खै यहां ? असंभव छ । त्यसमा पनी आमा जस्तो महान देवी स्वरूप को 🥰🥰 आमा लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु र भविष्य मा पनी आमाको कोशेली निरंतर सुनी रहन पाऊं।🙏🙏💞💞💞💞लव यू आमा ❤❤❤❤❤
@senkitchen4943
तिजको गित भन्ने यस्तो पो हुन्छ यो आमा लाई धेरै धेरै शुभकामना आगामी दिनहरुमा पनि त्यस्तै सुन्न पाइन्छ कि भन्ने आशा राख्दछु ❤❤❤❤
@bhagawankhatri
आज भोलि जति पनि तिजको नाममा वाईयात गित निकाल्ने हरु को आँखा यो गितमा परेको छ कि छैन हेरौ अनि सिकौ कसरी गाउने कसरी लेख्नी। आमा प्रती उच्च सम्मान। मौलिक तिज गित
@liladangalacharya9599
🙏🙏🙏खाटी तिजको गित
@diamondnicesongshahi8287
आहा पुरानो भाका, कति राम्रो गीत!! आमालाई भगवानले सदैब रक्षा गरून्! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
@HemantaKanchhaRasaily
आहा आमा प्रति हार्दिक सेवा ढोग नमस्कार सार्है मन छोयो आदरणीय दादा बि बि अनुरागी दाजु
@shantabhandari1678
आहा कति राम्रो यस्तो पो हुनु पर्छ गित भनेको म भाग 3 पर्खाइमा थिए आज पूरा भयो 🙏🙏
@anjandilip4250
वास्तव मा तिज गीत भनेको येस्तो पो आमा लाई सम्मान छ ❤❤❤❤🎉🎉
@user-qg9dj2ru3s
यस्तो पो होत तिजको गित धैरै धैरै आभार सहित धन्यवाद छ आमालाई सफलता को शुभकामना छ ।आमा🙏🙏🙏🙏🌹
@ritukarki4086
सारै राम्रो अनि मीठो आमाको जुन गीत आय पनि मार्मिक अनि यथार्थ बोकेको हुन्छ फ़ेरि पनि यस्तै पुरानो रीती रीबज को गीत सुन्न पाइयोस आमा शुभकामना आमा
@Sushmapokhrel00
आहा कति मिठो गित आमा को आवाजमा शुभकामना🥰🥰 🙏🙏🔥
@durgabirahi4229
नमन छ आमा
@chhumabishwakarma5069
अति सुन्दर गीत हजुरआमाको❤❤
Далее
Редакция. News: 128-я неделя
57:38
Просмотров 1,3 млн