Тёмный

इन्द्रेणीमा दोहोरी गायर चर्चामा आएकी कल्पनाले भन्छिन रमेश प्रसाईले प्रेम प्रश्ताप राखे नाई भन्दिन 

Resunga Online TV
Подписаться 16 тыс.
Просмотров 248 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 860   
@santoshsenchureysunar7636
@santoshsenchureysunar7636 4 года назад
100% रमेश र कल्पन को जोडी हेर्न मन छ ।यस्मा दर्स्क को पनि रुचि छ।
@kailadai6488
@kailadai6488 4 года назад
Nice
@laxmighimire1431
@laxmighimire1431 4 года назад
Malai pani herna man xa ramesh ra kalpanako bihe bhako
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 4 года назад
अब रमेशले कल्पनाको सिउदो रंगाएको हेर्ने मन छ,अनि रमेशको शब्दामा संगीत जो कोहि बुडा बुडीको एल्बमले नेपाल थर्काउने छ भन्ने मेरो बिचार
@amargm9494
@amargm9494 4 года назад
Xanii
@NOOBGAMER-wh6py
@NOOBGAMER-wh6py 4 года назад
Sai ho
@gyanadhikari4074
@gyanadhikari4074 4 года назад
यदि विवाह नै भयो भने नेपालकै चर्चित जोडी बन्ने छ।
@balramthapa2430
@balramthapa2430 4 года назад
सहि हो ।
@ramshrestha442
@ramshrestha442 4 года назад
साच्चै हो सर
@bishalkhatribishal3391
@bishalkhatribishal3391 4 года назад
Say hi
@rajendrabist1892
@rajendrabist1892 4 года назад
Sahi kuro 🙏🏾🙏🏾❤️🤗
@yubarjranayubarjrana2819
@yubarjranayubarjrana2819 4 года назад
Sahikura
@झापालीदिनेशभण्डारी
आहा बिहे भएदेखी कति राम्रो हुन्थियो😍😍 म सारै खुसी हुन्थे😍😍
@laxmanvohra2380
@laxmanvohra2380 4 года назад
Nice
@sunilbhatta6273
@sunilbhatta6273 4 года назад
बैनि रमेश भाइ लाइ साथ दिनु भयो भने हजुर ले जिबन भर कुनै धर्म गर्नु पर्दैन बेलै मा बिचार गर्नु हाेला
@RajKumar-ou8ge
@RajKumar-ou8ge 4 года назад
❤️❤️❤️
@RajKumar-ou8ge
@RajKumar-ou8ge 4 года назад
2❤️जोड़ी लाई 👍👍👍💞🌹💘
@KaranKaran-kn3td
@KaranKaran-kn3td 4 года назад
अरु सबै कुरामा ट्यालेन्ट छ्न रमेस सर।।तेहि आँखा न भयेको त होनि।।आँखा न भयेको भय पनि ।आँखा भको हरु भन्दा कमि छैनन।तिम्ले अरु केटा रमेस जस्तो चाइ पाउदैनौ।।100%
@darshannamaste8791
@darshannamaste8791 4 года назад
सहि कुरो साङ्लो बोरो सहि कुरो.👌👌👌👌👌😄😄😃😁😁😁😄😃
@धर्मफुँयाल
@धर्मफुँयाल 4 года назад
रुपकी रानी ,गलाकी खानी कल्पना बैनी लाई उत्तोर उत्तोर प्रगतिको शुभकामना ।
@aasd5291
@aasd5291 4 года назад
Kala ra galako dani jodilai derai derai badaiixa
@premkhadka6261
@premkhadka6261 4 года назад
लाै न हो रमेश जि हजुरले कल्पना जि सँग बिहेको प्रस्ताव राख्नु पर्यो मेरो त दुबैलाई शुभकामना छ ।
@dambermalla585
@dambermalla585 4 года назад
रमेश भाइ र कल्पना बुनु दुबैजना लाइ बधाई छ चाडै जोडि भको देखन पाइयोस
@spsmom7857
@spsmom7857 4 года назад
यदी रमेश प्रसाइसँग कल्पनाको बिभाह भयो भने 3 करोड नेपाली सबैले चिन्नेछन र आँखामा राख्ने छन, नरिसाउनु है कल्पना , देखेर हुँदैन लेखेको हुनुपर्छ।
@kingbro461
@kingbro461 4 года назад
तपाईंले राम्रो काम र सफल्ताको प्रतीक्षा मा हुनुहुन्छ भने Plz रमेश लाई जीवन दिनुस् धेरै कुरा नसोचिरनु एउटा नमुना जोडी को इस्थपना गर्नुहोस सन्सारले तपाईंको तारिफ मात्र नभएर सपोट पनि गर्नेछ ! हिरो खोज्नेहुदा life जिरो तिरजाला बैनी
@dambermalla585
@dambermalla585 4 года назад
एकदम सहि हो
@sitamalla5796
@sitamalla5796 4 года назад
100 मा 100% भन्नु भएको छ हजुर
@dipeshyakthungba6659
@dipeshyakthungba6659 4 года назад
sahi vanai
@manojrai2566
@manojrai2566 4 года назад
हो सर। हिरो रोज्नु वा हिरोईन मन/ चनचलता हुने..को जीवन्मा घटना भएकै हुन्छ, याद राखिन्न र मात्र हो।
@darshannamaste8791
@darshannamaste8791 4 года назад
सहि कुरो साङ्लो बोरो सहि कुरो👌👌👌👌👌👌👌👌😄😄😃😃
@balramthapa2430
@balramthapa2430 4 года назад
रमेश सर र कल्पना मिस को जोडि देख्न पाउ भनेर म त भगवान संग प्रथाना गर्दैछु है ।
@gokulsinghrai8177
@gokulsinghrai8177 4 года назад
रमेश + कल्पना को विवाह होस ।
@ramsita9837
@ramsita9837 4 года назад
रमेश सर कलपना काे विवाह हाेस
@shantineupane2489
@shantineupane2489 4 года назад
ल ल बधाई छ रमेश जि र कलपना बैनि लाई अब बिवाह भय काे हेरन चाहाना छ
@deshrajtamang5727
@deshrajtamang5727 4 года назад
कल्पना र रमेश को जोडी हेर्न मन छ
@ghanashyamshrestha1801
@ghanashyamshrestha1801 4 года назад
बुनेको बिहे रमेश सँग भयो भने म बाचुन्जेल इ दुई जोडीको प्राथाना गर्ने छु
@vagawatithapa3270
@vagawatithapa3270 4 года назад
लौन कल्पना बैनी रमेश प्रसाईले म मङ्सिरमा भित्राउने छु भन्नुभयेको छ हामी त कहिले मङ्सिर आऊला भनेर हेर्न एकदमै आतुर छौ यो काम छीट्टै होस यही शुभकामना छ बैनीलाई
@tankalgurung7299
@tankalgurung7299 4 года назад
कलपना बैनी तपाई को उतर उतर परगती को कमना गरद छाै बधाई छ बैनी तपाई लाई
@aarluvsadventures1343
@aarluvsadventures1343 4 года назад
बैनि। जिबन। साथि। बन्नु। रमेस। को।
@parshantdhamala3234
@parshantdhamala3234 4 года назад
पत्रकार मित्र ले पनि धेरै राम्राे राम्रो प्रस्न गर्नु भको छ त्यसको लागि धन्यवाद छ
@rajesh211
@rajesh211 4 года назад
बिहे हुनु पर्यो जे जसरी हुन्छ हुनु पर्यो
@प्रेमबिसि-भ5छ
रमेश र तपाईंको जोडी राम्रो छ बिहे गर्नुहोस अग्रिम शुभकामना कल्पना जि
@awmdeepak521
@awmdeepak521 4 года назад
बिबाह हुनुपर्छ राम्रो जोडी होस साथ दिनुपर्‍यो कल्पना जि आखिर मर्ने चोलानहो
@parwtikhatri3370
@parwtikhatri3370 4 года назад
बधाई छ नानू सफलता ले शिखर चुमोस अब जिन्दगीमा कहिल्यै दुख नहोस् ,भगवान सँग प्राथना गर्दछु ।
@shivlalregmi8018
@shivlalregmi8018 4 года назад
सबै कुरा बुझेर अगाडी बढनुपर्छ वास्तवमै बिहे गर्दा हुन्छ जोडी राम्रो छ
@teknathghimire6486
@teknathghimire6486 4 года назад
दोहोरिको ब्याटल हेरेर दुइ जनाको बिहे नै भैहाल्नु पर्छ भन्ने सोचाइ गलत हो ।मन मिल्यो भने भोलि का दिनमा बिहे पनि हुनसक्छ। नहुनपनिसक्छ। स्यालको हुय्याको पछाडि नकुदौ। ब्यबहारिक भएर सोचौ।
@risirajmagar1737
@risirajmagar1737 4 года назад
रमेश प्रसाई सँग कल्पनाको बिहे भको देख्ने जति हाजिर हौं त याता best jodi hune x
@धरानधनकुटा
@धरानधनकुटा 4 года назад
हजुर लाई जिन्दगी भरी खुशी मिल्ने छ र रमेश प्रसाईं जि ले पनि नाइ नभन्नु ल
@jeeban3337
@jeeban3337 4 года назад
दृष्टी हुने को भन्दा २ गुना सन्सार भुझ्ने बिबेक छ रमेश सँग कल्पना जोडिनु सायद भागवानको देन हुनुपर्छ । अत्यन्तै जनताहरु ले रुचएको छ ।भाज्ञ मानी कल्पना तिमी ।
@yashodagurung6217
@yashodagurung6217 4 года назад
Hajur haru due ko chetai bebah hos god bless you both uk
@harigcgc6943
@harigcgc6943 4 года назад
Happy married life both of you
@theyouthwarriors8689
@theyouthwarriors8689 4 года назад
Wish you all the best your dreams come true
@waibatamang5088
@waibatamang5088 4 года назад
@@theyouthwarriors8689 कल्पना बैनी धेरै, धेरै राम्रो छ कटेभग, मेरो, जिन‌्दगिजस्ताै हो, बैनी लाई धन्यवाद
@shobhakarregmee5795
@shobhakarregmee5795 4 года назад
Atinai ramro jati sune pani napugni dinko 3 /4 patak herenr ra sunne garxu badhal xa Kalpana baini ra rames bhailai
@kishorkhatri5965
@kishorkhatri5965 4 года назад
जिल्लाबासि बहिनी रहिछेउ कतारबाट भावनामा नबहकिकन अगाडि बड्नु सफलताको सुभकामना रमेशसगको सहकार्य सारै राम्रो जोडिबनाय उदाहणिय जोडिहुनसक्छ
@nidheeshknarayanan8577
@nidheeshknarayanan8577 4 года назад
रमेस दाई सगै जीबन बीताउ दाई सग सबै चीजले भरीपुरन छ
@tikadhungel9862
@tikadhungel9862 4 года назад
Plz plz plz Ramesh sanga garnu plz kalpana ji la
@kishorkhatri5965
@kishorkhatri5965 4 года назад
सारै राम्रो जोडि उदाहरणिय जोडिबन्न सक्छ कतारबाट कलागला सोचाई सबैमा राम्रो अब्बल
@रमाईलाेकान्छा
ल ल चादै बिहे हाेस कल्पना जि👍️💕💞💟बधाई छ
@rosedmlove
@rosedmlove 4 года назад
रमेश जी को मन् बहुत सफा छ बहिनी यदि रमेश जी ले बिहे को प्रस्ताव राखे नाई नभन्नु होला सबै को चाहाना नैं 2 जना को जोडी सफल भए को हेर्न हो .......!!!
@bikramghimire2651
@bikramghimire2651 4 года назад
यहि गित , यहि शब्द यहि भाका कल्पना बाहेक अरु कसैले जेरि , मनमाया ,टीका सानू हरु गाएको यदि थियो भने ,उहीँ रमेश प्रसाईं संग नै यति भाईरल हुदैन थियो कुनै वास्ता नै हुदैन थियो ,,, कल्पना चै हुनुमा उमेर संगै ढल्किएको जोवनी , मीठो बोली , सरल स्वभाविक कि बोल्ने राम्रो तरिका अनि अति सुन्दरी हुनु को कारण पनि हो !!!
@akcollection233
@akcollection233 4 года назад
Ho ni
@limbubaud525
@limbubaud525 4 года назад
👍️👍️👍️👍️🙏🙏
@limbubaud525
@limbubaud525 4 года назад
👍️👍️👍️👍️🙏🙏🙏🙏
@marahatta37
@marahatta37 4 года назад
हजुर ले जब रमेश जि सङ्ग गाउनु भयो नि इन्द्रेणी मा हजुर हरु दुबै को सुपर फ्यान भय म मेरो परिवार अनि मेरो साथीहरू best of luck kalpana ji जय हो ।।
@pramodkhanal7216
@pramodkhanal7216 4 года назад
नेपाल को नम्बर 1जोडिको रूपमा प्रस्तुत र नमुना हुनेछ दुईको मिलन होस
@archanabhujel7739
@archanabhujel7739 4 года назад
रमेस दाईसँग विहे गरे भबिस्य बन्नुकोसाथै,धर्म पनि फिरिमै मिल्छ है, चाँडै नै देख्न पाउँ है हामिले,,,💑👌👍💞💖 बिहे भयको,,,,
@nidheeshknarayanan8577
@nidheeshknarayanan8577 4 года назад
दूबैलाई सगै लीयर आउ प्रत्रकार जि
@bikashbro6744
@bikashbro6744 4 года назад
जति खेर पनि रमेश दाई नभन्नु न कल्पना जी । अलिक सुहाएन क्या । किन भने हामी चाहन्छौ कि हजुर दुई जना को बिहे होस्
@kushalpandey7142
@kushalpandey7142 4 года назад
रमेस सर को र कल्पना दिदी को बिहे होस म भगमान सङग पर्थाना गर्दछु रुप्का धनी गलाका खानी यी दुईटै बधाइ सङै धन्नेबाद हजुर हरुलाइ
@rajuman2084
@rajuman2084 4 года назад
Happy married I am wishing for best of luck in your Love in life. my lovely sister 💟 God is light that is Mr Ramesh sir mind ..
@rabilamichhane1552
@rabilamichhane1552 4 года назад
रमेश लाई कल्पना देउ भगवान
@tekbahadurtamang5012
@tekbahadurtamang5012 4 года назад
Wow.... nice cute kalpana ...you & Ramesh sir is best perfect couple .... यदि बिबाह नै भयो बने international couple हुन्छ।
@ramailokalikot9646
@ramailokalikot9646 4 года назад
यो जोडी चाडै नै सफल होस् मेरो शुभकामना भन्ने जति यता हाजिर
@Binodji
@Binodji 4 года назад
कल्पना तिमी आफै थियौ कला ,गला र रुपकी त्रिबेणी , त्यस माथि आज साथ दिने पायौ रमेश, कृष्ण अनि इन्द्रेणी हे रमेश कहिले आउछौ पन्चे बाजा बजाई झ्यांइ झ्याई; भइ सक्यो हतार भन्नलाई उनको नाम कल्पना प्रसाईं तिमी होउ "लोक दोहोरि की रानी " भन्छु कत्ति पनि धक नमानी, सदा बनिरहू तिमी समस्त नेपालीहरुकी आँखाकी नानी कस्तो रामो अनुशाशन संस्कार , उस्तै असल तिम्रा आनीबानी लुकाएर पीडाको खानी , बन्यौ तिमी आज लोक दोहोरिकी रानी कल्पना झनै बढाउदै लैजाऊ तिम्रो बिकासको गति अझै धेरै सुन्न, हेर्न पाउँ तिम्रो जिबनमा प्रगति नै प्रगति अब कहिल्यै तिमीलाई नपरोस दुख न ठुला न साना रमेश र तिमी दुवै लाइ उज्ज्वल भबिस्यको शुभ कामना ( she is free to choose her life partner by own interest .No one is forcing her to choose the particular one/ramesh through this comments in youtube; these lines are only for her appreciation---Binod from US ) कल्पनाले गाएको चर्चित दोहोरि को लिंक तल तछ, नहेरेको भए अबस्य हेर्नुहोस ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-fwcXa8Nmyt8.html सब्स्क्राइब का लागि , कल्पनाको आफ्नै युटुब च्यानल लिंक तल तछ, ru-vid.com/show-UCyfYQ0wncDnSXQKuinojY3g
@sombirruchal9370
@sombirruchal9370 4 года назад
Katti ramro
@manojrai2566
@manojrai2566 4 года назад
वा वा हजुर।।। समय सान्दर्भिक शब्द चयन...गीत... रचनाहरु।
@sanjitgurung3601
@sanjitgurung3601 4 года назад
Wow dami sir
@mhendolama2235
@mhendolama2235 4 года назад
Wawa
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 4 года назад
के गर्ने हजुर अहिले लगडाउन र कोरोना ले सिदायो यदि कोरोना न भा रमेश प्ररसाई र कलपना दाहाल को बिदेश हिड्ने फुर्सद हुने थिएन होला देश बिदेश काहा काहा जानू राम्रो छ सकभर मिलछ भने जोडी बनिदिनु होस आम हामी द्रसक को अनुरोध छ like you रमेश भाइ
@rajkumarthapa6865
@rajkumarthapa6865 4 года назад
हो रमेस लाई सात दिनु कल्पना बैनी धेरै खुसी हुनेछ हजुर हरुको बिभाइक जिबन
@dalbahadurkarki1137
@dalbahadurkarki1137 4 года назад
लौ बधाईछ बिबाह भयेको देख्न पाईयोस अग्रिम शुभकामनाछ
@haaudektooo8839
@haaudektooo8839 4 года назад
ramesh dai sga la bihe. plz . Kalpu dd 😘
@thalubhattarai2407
@thalubhattarai2407 4 года назад
कल्पना बुनु हजुर र रमेश भाइ को जोडि एक दम सुवाउछ हजुर ले रमेश भाइ लाई जिन्दगी भरी साथ दिनु हुन हामी सबै शुभ चिन्तक हरु अनुरोध गर्दछौ
@nishalama1514
@nishalama1514 4 года назад
रमेश प्रसाई र कल्पना मिस काे चाँडै बिवाह होस् real जोडी हेर्ने मन छ
@gauravvlog4794
@gauravvlog4794 4 года назад
कल्पना र रमेशको जोडी अति सुहाउँदो छ। मेलम्ची आउछ ।पक्का हो ।
@bhimbanepali752
@bhimbanepali752 4 года назад
कल्पना र रमेश परसाई को बिहे भाको हेर्न मन
@premmagar2964
@premmagar2964 4 года назад
Super jodi hjr ko xitai dekhana pau👌❤
@najarsom6264
@najarsom6264 4 года назад
Lau kura milyo kalpana g ko man milexa khusi lagyo malai khathey bhaka asadhey man parxa
@dipakghimire2023
@dipakghimire2023 4 года назад
Dherai badai
@tankalgurung7299
@tankalgurung7299 4 года назад
ल मरो तरफ बाट तपाई लाइ आसिर नात
@tageranembang9676
@tageranembang9676 4 года назад
रमेस लाई साथ दिनु होला सातौ जुनि भगवान ले साथ अनि बर्दान मिल्नेछ
@dhamishankarsingh1995
@dhamishankarsingh1995 4 года назад
lovely couple ramesha and kalpana😍😍😍😍
@mahendranepali1850
@mahendranepali1850 4 года назад
यो जोड़ी नेपाली समाजको लागी पनि खास हुनेछ ❤️❤️ Nice Jodi
@manigurung1469
@manigurung1469 4 года назад
यति राम्री कल्पना कस्को भाग्यमा लेखेछ हेर्दै जाम ।
@ankhijhyalonlinetv3194
@ankhijhyalonlinetv3194 4 года назад
अग्रीम वधाई कल्पना बैनी र रमेस प्रसाईको विवाह होस शुभकामना !
@महाननेपाल-प8ग
म त मासु खान्छु तपाइको हरुको बिहे भको दिन
@samjhanathapa3263
@samjhanathapa3263 4 года назад
मैले त अाज ईन्टर बू यू को दिनै मै मासु खाए झनै बिहेको दिन मा त
@mamatathapa2865
@mamatathapa2865 4 года назад
😆😆😁😁आशिर्वाद नदिनु भए र मासु खाने हतार हुनुभएको 🤔😋
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 года назад
यो जोडी सफल भयोभने ईतिहास मा लाखीने छ कलपना जी
@drvakso206
@drvakso206 4 года назад
दुबैको जोडी अति राम्रो हुन्छ मिलाइदिनुस्न भगवान
@parshantdhamala3234
@parshantdhamala3234 4 года назад
इ सुन्दर दुई जोडी को बिहे भएको खबर छिट्टै सुन्न चाहाने हरु यता हाजिर हु त
@keshabmaharjan3594
@keshabmaharjan3594 4 года назад
रमेश प्रसाईकाे कारणले गर्दा नै या्े गित ट्रेनि्ङ १ मा पर्न सफल भए जस्ताे लाग्याे नत्र प्रदिप राेक्कासँग गाएकाे गित पनि कम छैन
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 года назад
कल्पना बईनि को बिभाहा रमेश जि सग भयपार दामि जोडि हुनेथियो
@padamadhikari1951
@padamadhikari1951 4 года назад
यदिबिबाह भयाेभने नेपालकाे १नम्बरमा अाउछन याे जाेडि अग्रिम शुभकामना
@bikashkandel4731
@bikashkandel4731 4 года назад
रमेश जि लाई साथ दिनुस अाखा न भए र के भोत रमेश तीन करोड को हिरो सम्बभ भय अाखा हालन सकिन्छ डाक्टर सग सुजाप लिनु होला रियल जोडि हुदा राम्रो हुनछ
@milan0250
@milan0250 4 года назад
कल्पना र रमेश दादा को बिबह भयो भने कसम म दश केजि खसि को मासु लिएर साथी हरु सँग पाटी मनाउछु
@karanbhatt7526
@karanbhatt7526 4 года назад
हजुर हरुको जोडी भएको र पछि गएर रमेश दाईले आँखा देख्ने भएपछी कल्पना वास्तविक होस।
@crestaraj754
@crestaraj754 4 года назад
ई दुई को जोडि मिलेको हेर्नु पाउ श्रीपशुपति नाथ 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
@bardiyatiger5122
@bardiyatiger5122 4 года назад
Sarai ramro voice both of you mat sadhai interview haru sabai herxu ramesh ra kalpana ko interview nice
@devrajkhatiwada250
@devrajkhatiwada250 4 года назад
रमेश सग marriage गर्नु भयो भने झनै सफलताको सिखर पुग्नुहुन्छ है कल्पना sis अब रमेस आर्थिक लगायत बौद्धिकतामा धेरै अगाडी आइसक्नु भो र केही नसोची goden चान्स नगुमाउनु होला ।।
@dambarb.shrestha4183
@dambarb.shrestha4183 4 года назад
Majhidai phewataal ko song by national singer kalpana that captivated not only I but all the people who r looking n hearing. The song of melodious tone of kalpana that keeps ever rememberance to everybody.
@hl9215
@hl9215 4 года назад
रमेश प्रसाईं र कल्पना बहिनी को पाठ टु छिटो हेर्न पाउँ दुबै जना लाई धेरै धेरै शुभकामना बिषेश गरी कृष्ण कंडेल दाजु लाई धेरै धेरै धन्यवाद छ
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 4 года назад
रमेश प्रसाईं सङ्ग जोडी बाधिनुहोला हाम्रो सदैब सहानुभूति रहनेछ।।
@indiragurung6359
@indiragurung6359 4 года назад
सबैको आर्शिबाद छ रमेश भाई र कल्पना को बिबाहा भयको चाहान्छौ चाडो भन्दा चाडो रमेश भाई ले प्रताब राख्नु होला मेरो पनी साथ सपट छ
@keshabrajjoshi6986
@keshabrajjoshi6986 4 года назад
यदी साच्चै विहे भइहाल्यो संसारकै चर्चित जोडी बन्नेछ । लौन साच्चै किष्ण दाइले पण्डित खोजेर ब्या गराइदिउन
@jagadishwortimilsina8080
@jagadishwortimilsina8080 4 года назад
Kalpana Dahal's interview is really appreciable because it is full of positive sentiments which is practicable also.
@dipchhetri4922
@dipchhetri4922 4 года назад
3 करोड नेपाली को आशीर्वाद छ हुनेछ छ तपाईंहरूको विवाह चाँडै होस ..अब हामी ले कल्पना प्रसाइ भएको हेर्न पाउ..god bless u
@ramkumarnepal3505
@ramkumarnepal3505 4 года назад
Good Nice 👩‍❤️‍💋‍👨 बिवाह को जोडि राम्रो हुन्छ तपाई हरु को राम्रो जोडी
@upendrashrestha935
@upendrashrestha935 4 года назад
राम्रो सोच कल्पना बुनु रमेश & कल्पना जोडी राम्रो सुहाउच्छ
@Olimohan601
@Olimohan601 4 года назад
रमेश सङग दोहोरी गाएर नै हो चिनेको कल्पना तिमिलाई रमेश सङग बिहे गर्नुस आशिर्वाद लाग्ने छ
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
चर्चित राम्री सुन्दरी कल्पना ।।रमेश लाई साथ दियो भने सारै भाग्यमानी जोडि हुनेछ
@drtimsina523
@drtimsina523 4 года назад
रमेश प्रसाई सङ कल्पना दाहालको चाडै जोडी बाधिएको हेर्नु चाहान्छौ । हामी सबै नेपाली चाडै बिबाह बन्धनमा बाधिनु होला । आशिर्वाद छ ३ करोड नेपालीको
@ramprasadchapai3385
@ramprasadchapai3385 4 года назад
साच्चिकै हो कल्पना र रमेस जि को जोडि नेपालकै नमुना हुनेछ कल्पना इन्कार चाहिँ नगर्नु है
@shyamthapa268
@shyamthapa268 4 года назад
साच्चिकै रमेश सर र कल्पना बहिनी बिहे भयो भने धेरै राम्रो हुनेथियो साथै हामी सबै खुशी पनि हुने थियो ..
@balsingh7393
@balsingh7393 4 года назад
देश को माया र देश का मान्छे को आसिर्बाद पाउनुनै ठुलो कुरो हो हजुर दुई को जोड़ी लाई
@dalchiral7225
@dalchiral7225 4 года назад
दुबै जनाको एकसाथ हेर्न मन पराउने जति यति हाजिर हुनु त😍❤❤👌👌👌
@nabarajkapri3295
@nabarajkapri3295 4 года назад
कल्पना दाहाल दोहोरी गायिकाहरुमध्ये एकदमै सभ्य, सालिन र भलाद्मि खालको हुनुहुन्छ उहाँको बोली अरुले सोधेको उत्तर दिने शैली कति राम्रो छ रमेश प्रसाईंलाई जिवनभर साथ दिनुहोला तपाईंहरुको जोडी राम्रो मिल्छ 😍😍
@nabrajdhami2295
@nabrajdhami2295 4 года назад
पलिज कल्पना दिदि बिहे गर्नूहस त रमेश दाई सँग म धेरै खुशी हुन्छ
@ramchandrashrestha7294
@ramchandrashrestha7294 4 года назад
रमेश संग जोडी भयको हेर्न मनछ।बधाई छ ।
@parempurja445
@parempurja445 4 года назад
जोडी राम्रो छ जीवन सुखले चल्छ।पिलिज रमेस जि सङ बिहे गर्नु भयो भने।सारा नेपाली खुसी हुने थिय। नछोद्नु है रमेस जिलाई।
@jackieskart3770
@jackieskart3770 4 года назад
We will wish you and great couple both of you) Ramesh sir and Kalpana ma'am) 👫👫👫🙏🙏👌👌❤️❤️
@techhelp2134
@techhelp2134 4 года назад
यो प्रेम बिबाह मा परिणत भयो भने एतिहासिक जोडि बन्न्ने छ ।🚸
@makrakunwar9561
@makrakunwar9561 4 года назад
रमेश र कल्पना दिदी को बिभा होस
@jeevanghale4269
@jeevanghale4269 4 года назад
100 सबैको रूची छ रमेश कलपना बीभामा ढलकना शुभकामना
@rasmitabanjara2671
@rasmitabanjara2671 4 года назад
Aaha kati ramro kuro .Sath dinu ramesh dai li dd 😍😍😍
@ramkatel8016
@ramkatel8016 4 года назад
राष्ट्रिय जोडी कायम होस नेपाली जनताले दिपावली मनाउनेछन् ,मेरो पनि आशिर्वाद छ , रमेश र कल्पनालाई ।
@rajanrijal8706
@rajanrijal8706 4 года назад
Very nice song with Ramesh, keep it up kalpana jee
@kamalb.s7804
@kamalb.s7804 4 года назад
साच्चै हुनु पर्छ बहिनी हजुर नेपाल को छोरी हो बहिनी ♥️♥️♥️रमेश कल्पना भन्ने यता है 🙏👍️♥️♥️
Далее
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
10 FREE DEAD BOXES?! #deadgame
02:26
Просмотров 7 млн
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12