Тёмный

रमेश प्रसाईंको टुक्का प्रहारले थामिएन कृष्ण कंडेलको हासो ।। ब्याटल दोहोरी ।। Full HD 

Panchapuri Online TV
Подписаться 79 тыс.
Просмотров 446 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 323   
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
जिन्दगीमा पहिलो अन्तर्वाता यस्तो प्रेरणादायी लाग्यो आँशु आयो गला अबरुद्द भयो गर्वले छाती फुल्यो।।कृष्ण दाईलाई मैले चिन्न लागेको सात वर्ष भयो,देशको रक्षाका लागि 16 साल आर्मी जिन्दगी बिताएर पनि अविचलित निरन्तर अविछिन्न देश समाजकै लागि हिँड्नु भएको छ कुनै दिन अगाडि हुँदा सलाम गरेर मात्र कृष्ण दाजु भन्ने मन छ।।रमेश प्रसाईं जल्दोबल्दो समाजको सम्बाहक हुनुहुन्छ।।वाह
@kailashshahi9974
@kailashshahi9974 5 лет назад
यी दुई हिराे लाई सल्लाम ठाेकौउ पिलिज हाम्रा भगवान हरु हुनुहुन्छ हाम्रो प्याराे दाइ कृष्ण कडेल अनि रमेश प्रसाई दाजु लाई धेरै धेरै धन्यवाद
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 4 года назад
दुवै जना हिरो लाई सलाम छ
@santoshdahal1087
@santoshdahal1087 4 года назад
अधभुत क्षमताका धनी देशका रक्षक दाजुहरुमा नमन।
@mannepali2743
@mannepali2743 5 лет назад
दुई सच्चा नेपाली सपूत सलुट छ सम्मान छ नमन छ।
@hirathapa4966
@hirathapa4966 4 года назад
तार बार को कुरा सहि भन्नू भयो कृष्ण जि जनता एक जुट हुनेछन् 100% सहि !👍️👍️👍️👍️👍️👍️
@punbhakti5347
@punbhakti5347 5 лет назад
नेपाल आमाकी सपूत छोराहरू कृष्ण कडेल र रमेश प्रसाईको सुमधुर मिलन गाएर यी दुईको स्वच्छ मनबाट प्रस्फुतित अभिव्यक्ति सुन्न पाइयो धन्यवाद दिपज्योती डट्कम अनि प्रश्न सोध्ने जीवन बिष्ट जि!
@premshrestha4908
@premshrestha4908 4 года назад
रमेश जि को बहुमुल्य वजन दार शब्द हरु मार्मिक छ।
@puspalataghimire5611
@puspalataghimire5611 4 года назад
अब हामि सबै मिलेर रमेस जि लाई संसार देख्ने बाउनु पर्छ । हामिसबै काे कामना हाे ।
@geetapariyar9544
@geetapariyar9544 4 года назад
Keen .kh the best of
@braverytrust2671
@braverytrust2671 4 года назад
बधाई छ दुबै बिद्वान सामाजिक अभियान्त ज्युहरुलाई।
@tekbahadurrana9762
@tekbahadurrana9762 4 года назад
एक जनाले थुके सुक्छ हजारौं ले थुके बग्छ । यो कुरा सत्य हो । रमेश जि, कृष्ण कडेल जि,रबिलामिछाने जि र धुर्मुस सुन्तली जस्तो ब्याक्ती मिलेर अगाडी लाग्नुपर्छ । गाउँ गाउँ र बस्ती बस्ती बाट निस्किने छन जन्ता अनि हाम्रो कालापानी ,लिपुलेक र लिपुवाधुरा अवस्य फिर्ता आउने छ ।
@kailashshahi9974
@kailashshahi9974 5 лет назад
कृष्ण दाइ ले चलायकाे कार्यक्रम न हेर्न हरु मान्छे हाेईन याे कार्यक्रम कति महत्व छ याे ईन्देणि कार्यक्रम नहेर्न लाई त म पशु भन्दा पनि अझै सारै माने गर्या छु ईन्दणि का हाम्रो कृष्ण कडेल लगायत हामी सबैलाई यहीँ प्रदेश बाटै सल्लाम ठाेक छु ईन्देणि भनेकाे हामी सबै काे भगवान् मान्छु मैले चाहि
@RajanGautam-u7m
@RajanGautam-u7m 5 лет назад
धेरै राम्रो कुरा गर्नु भयो दाई हरूले दाई हजुरहरु अभियान थल्नुस हामिहरू साथ दिना तयार छौ
@shivaraut53
@shivaraut53 4 года назад
कृष्ण कङेलको अगुवाइमा दक्षिण मेचीमहाकाली तारवार लगाउन कोशिस भएमा अरवाैरकम जम्मा हुन्छ म दुईमुरी अन्न फलाउने मानिसले 2000सहयोग गर्छु।
@tikapaudel2852
@tikapaudel2852 4 года назад
ۈ
@remrem6594
@remrem6594 3 года назад
हो हाम्रो देश परिवर्तन गर्नु छ भने अब केही गर्नु पर्छ कृष्ण दाइ रबि दाइ रमेश दाइ ,हाम्री सम्पुर्ण देस बिदेशी दाजु भाइ दिदी बहिनी हरु हरपल साथमा छौँ ,
@prembahaduroli5351
@prembahaduroli5351 3 года назад
Dherai ramro views Krishna n Ramesh dai ma 100% support maa xu
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 4 года назад
धन्ने हो सुनमा सुगन्ध थपिनु जस्तै रमेश प्रसाई र कृष्ण कडेल जी स्वागत छ
@pramilaregmi2267
@pramilaregmi2267 4 года назад
स्वार्थी हरुको सन्सार मा यी सरल कलाकार हरुलाइ भगवान ले पठाइ दिनु भयको होला सलाम छ हजुर्हरु लाइ
@debahdedi4431
@debahdedi4431 4 года назад
वाह दामि♥️♥️सुन्दर्♥️♥️नाईस बरिस्ठ सरहर्♥️♥️
@raazchand8085
@raazchand8085 5 лет назад
नेपालको भगवान हामी जस्ता दु खिका सलाम छ हजुरहरूलाई
@amarupreti288
@amarupreti288 4 года назад
हजुर रमेश काे अाखा बदैन हजुर
@gopalgm2550
@gopalgm2550 4 года назад
Nice
@bishalmahar9269
@bishalmahar9269 4 года назад
कृष्ण दाई र रमेश सर लाइ धेरै धेरै धन्यवाद अनि मेडिया कर्मी सर लाई नि धेरै धेरै धन्यवाद
@badririjal8638
@badririjal8638 2 года назад
रमेश प्रसाईं बहुपर्तिभाका धनी छन्
@sherubudha7851
@sherubudha7851 5 лет назад
wow kati raamro ज्ञान दिनु भएको छ सबै जन्ता देखि नेता सम्म हामीले उहाँ हरुको कुरा बुझौ भने मात्रै सहि निर्णय गर्न सक्छौं !र साचिक्कै देसको सच्चा बेक्ती उहाँ हरु नै हुनुहुन्छ जो उहाँकै नाम लिदा नि गर्व लाग्छ ,जस्तैः रबि लामिछाने ,कृष्ण कडेल सर धुर्मुस सुन्तली रमेस प्रसाईं जनार्दन शर्मा र अब हामी सबै यक जुट हुन जरुरी छ किन कि देस संकट बसेको छ
@mangalsing9043
@mangalsing9043 5 лет назад
वा हाम्रो देस भक्त रमेस प्रसाईं र कृस्सन दजुलाइ सलाम अनि सलुट छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobardhanpun7808
@gobardhanpun7808 4 года назад
Wow !!!! Great Interview Salute Both Of You 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@princeb.c4966
@princeb.c4966 4 года назад
Thanks both of you
@rameshnakal3788
@rameshnakal3788 4 года назад
आहा हा रमेश जि को पास येति सबै कला हरु कहाँ बाट आउँछ यार सुपर ग्रेट रमेश सर
@kamalthulung7749
@kamalthulung7749 4 года назад
साह्रै राम्रो कुरा कानी ,कृष्ण कनेल र रमेश प्रसाई बिच ।
@nirnkarinabin4322
@nirnkarinabin4322 4 года назад
दुईवटा हीरो लाई सलाम छ ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
@tekrajgirigiri3393
@tekrajgirigiri3393 4 года назад
खुसी लाग्यो हजुर को महत्वपूर्ण कुराहरु सुन्न पाउँदा। धन्नेवाध छ मुरी मुरी सवैलाई
@mohankarki9520
@mohankarki9520 5 лет назад
कृष्ण कंडेल र रमेश प्रसाईंकाे बाेली, व्यवहार र कार्यक्रमले साँच्चै उर्जा मिल्छ।उहाँहरु दुवै जनाकाे हरेक कार्यक्रम नछुटाई हेर्छु।तपाईहरु देशकाे गहना हुनु हुन्छ।मलाई त साँच्चै गर्व लाग्छ।
@hikamanrm
@hikamanrm 5 лет назад
wow wow kti ramailo hai kirsha kadhel sir & ramesh parshai saachikai kura ma dam xa hai 🙏
@kavyapuri1346
@kavyapuri1346 4 года назад
सबै को सोच यौटै हुनु पर्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@jeetbahadur7119
@jeetbahadur7119 4 года назад
अति मिठो अति उत्तमं भावाना आदर्णि जाजूजू हरू 😍😍😍😍😍😍😍
@tikakarki7328
@tikakarki7328 4 года назад
दुई जना पर्खर ब्याक्तित्व हरुएक साथ समाहित हुनुभएको छ अब देशमा सकरात्मक काम,र सोच राष्ट निर्माणमा कशेढ्ङ्गाको काम गरोस हामी नेपाली अाशा बादी, छौ
@deepakrajthapa850
@deepakrajthapa850 4 года назад
ओके
@premmayarai6386
@premmayarai6386 4 года назад
Thank you Bhai Good news
@gorakhashahi1616
@gorakhashahi1616 4 года назад
सच्चा राष्ट्रवादी सपुत हरु प्रति हार्दिक आभार व्यक्त गर्दछु
@YG2334
@YG2334 4 года назад
रमेश जी एकदमा Talented person हो। दुवैजना राम्रो मान्छे
@hiramanitimalsina2724
@hiramanitimalsina2724 4 года назад
Jodii khub ramro xa hajur haru ko khub man parako xan nepali janta ley hjr haru dherai aagadi janu hunxa
@Aakritisunar318
@Aakritisunar318 2 года назад
नमस्ते ,कृण,कडेल,दाजु,र,रमेश ,प्रसाईं,हजुर ,ले,बोलनु,भएको ,कुरा सिमा,तार,बार,लगाने,कुरा ,नेपालीको ,लागि ,धेरै धेरै,राम,फाई।दा,र,ईजत,छ,नमस्कार ,साउदी ,बाट,हेरदै,छु।बाई
@sitamalla5796
@sitamalla5796 4 года назад
अधभुत क्षमताका धनी देशका रक्षाक सर हरु दुबई मा नमन गर्न चाहान छु ।
@buddhiman2627
@buddhiman2627 4 года назад
हाम्रो नेपाल को लागि अति राम्रो मान्छे हुनु हुन्छ कृष्ण दाइ र रमेश जि सलाम छ
@huhh8440
@huhh8440 4 года назад
धन्यबाद! छ। कृष्ण कडेल सर लगायत सम्पुरण टिमलाई।
@basudevrajupreti3591
@basudevrajupreti3591 4 года назад
मलाई लाग्छ तीन कराेड नेपालीले याे संवाद सम्भव भए सम्म एक पटक सुन्नै पर्ने जस्तो छ।।अति ज्ञान वर्द्धक र चेतनामूलक शन्देश प्रवाह छ।।ॐ।।
@Sahity10
@Sahity10 4 года назад
अति मिठो बोली रमेश जि
@mohansinghdhami2082
@mohansinghdhami2082 4 года назад
दुबै जना लाई लाल सलाम
@harikumarthapa8136
@harikumarthapa8136 4 года назад
तपाईं हरु को अन्तर बर्ता साह्रै चाख लाग्दो छ।बधाई छ।
@amritgorkhali7646
@amritgorkhali7646 5 лет назад
यी दुई हिरो हुन् देशको लाई,यस्तै हस्तिहरु छन् र त उहाँहरूको कार्यक्रम नछुटाइ हेर्छु।
@rajendrabist1892
@rajendrabist1892 4 года назад
🙏🏻🙏🏻🙏🏻
@aaaayyyy8760
@aaaayyyy8760 4 года назад
Namasta baii baii Kuwait wow good
@akashbasnet3345
@akashbasnet3345 5 лет назад
दाइ को कुरा र गरेको काम धेरै राम्रो छ दाइ हजुर को दिल दयालु ,,,।।
@dillibahadur5902
@dillibahadur5902 4 года назад
Yee Dubai jana lai mero heartly avibadhan x salute garxu
@sapanadahal9703
@sapanadahal9703 4 года назад
Wow ramesha sir syalut chha hajurlai
@nareshkhadka4439
@nareshkhadka4439 4 года назад
अब अाम जनताकाे मन मस्तिष्कमा बस्न सफल ब्यक्तित्वहरूकाे टीम एकढिका भयर अगाडि बड्ने बेला अाएकाे छ । यसमा अाम जनताकाे अाम समर्थनका साथै देशकाे भबिस्य पनि यसैमा छ।
@jiwankumar7159
@jiwankumar7159 4 года назад
दुबैजाना एकदमै सच्चा देशभक्त हुन सलाम अनि सम्मान छ दुबै जानालाई
@krishnakc2724
@krishnakc2724 4 года назад
Krishna Kandel ra Ramesh Prasai ko enterview atentai shandervik lagyo Nepal Rastra banaune team tayar gardai rakhau abasea vijya hunchha
@rolpalikanxo2364
@rolpalikanxo2364 4 года назад
आहा कडा रमेश सर तेहि माथी कृष्ण सर हाल इजरायल बाट म रोल्पाली कान्छो हाल इजरायल ......
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 5 лет назад
Waw Great thinking both are greatest person and this is 21st century super hero's in Nepal country. I am watching from Sikkim.
@tikaramsunar4924
@tikaramsunar4924 4 года назад
Dherai ramro kura garnu vayo
@khimakc6787
@khimakc6787 4 года назад
🙏🙏🙏🙏🙏namaskar dada thanku so much krishna dada🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺
@parbatipoudyal3573
@parbatipoudyal3573 4 года назад
सारै मन पछ हाे दाजुहरु
@sapanadahal9703
@sapanadahal9703 4 года назад
Wi r ready krishna dai hajur ko kamlai salam chha
@meditionmood9808
@meditionmood9808 4 года назад
नेपालीमा मन पर्ने मलाइ दुइटा नाम क्रृष्ण कणेल रमेस जी को राष्ट्रप्रेमी काम एकै ठाउँमा अन्तर्बार्ता आज सुन्न पाउदा सहिदको पुत्र हुँ म साह्रै खुसि लाउदा जीबन सर हजुरलाइ धन्यबाद दिन्छु
@prenitabahing3732
@prenitabahing3732 4 года назад
रमेश ,कृष्ण सरproud of both of you 💓💓
@minu8036
@minu8036 4 года назад
wow रमेश भाइ
@premprasadseling6448
@premprasadseling6448 2 года назад
रमेस ❤️❤️❤️❤️
@birbahadurthapa3215
@birbahadurthapa3215 4 года назад
salut छ दुबै जना लाइ
@harilimbu4035
@harilimbu4035 4 года назад
🇳🇵🇳🇵सबैलाई जय होस
@toplalpokhrel3843
@toplalpokhrel3843 4 года назад
मन्त्री बनाउ हाे रमेश जि लाई
@jbshrestha142
@jbshrestha142 4 года назад
हाम्रो देसको रियल हिरो दुवैजना
@khadkaking4457
@khadkaking4457 5 лет назад
🙏🙏ल सर हामी पनी तयार छौ हजूर को साथ दीन्छौ। सीमना मा केही गर्नू पर्यो हजूर हरू को आस छ 😢😢
@dipayalnepal979
@dipayalnepal979 4 года назад
देश मा धेरै हिरो छन।तर काम छैन।२ हिरो लोक दोहोरी का रमेश र कृष्ण कडेल।
@sagarpyr5801
@sagarpyr5801 4 года назад
रमेश प्रसाइको बोली मिठो कृष्ण कडेलको हासो मिठो😊😊
@anuragpandey8972
@anuragpandey8972 4 года назад
Rames sir aakha dekhnalai Hoina hjr ko man nai aakha ho ❤️❤️❤️❤️ 🙏🙏🙏🙏🙏🙏
@Sahity10
@Sahity10 4 года назад
रमेश जि हरेक शब्दमा साहित्यिक शब्द मिश्रित हुन्छ ।।
@nepaliloklotus3275
@nepaliloklotus3275 5 лет назад
धेरै राम्रो किस्न सर म पनि तपाईं को सातमा छु
@krishnadangi439
@krishnadangi439 4 года назад
हिरो स्क्वायर
@parbatiupadhya81
@parbatiupadhya81 4 года назад
दूबै जना हीरो
@ravindrasoduri9740
@ravindrasoduri9740 4 года назад
धेरै राम्रो काम धनेबाद 🙏🙏
@giri2443
@giri2443 5 лет назад
तार बार लाउनै पर्छ
@teknarayanadhikari9454
@teknarayanadhikari9454 4 года назад
आज म उमेर ले ठुलो भयाता पनि रमेश प्रसाइ उमेर ले आधै कम छन बुद्धि र बिबेक र सोच ले मान्छे माहान हुन्छ ।त्यस कारण म रमेश प्रसाइ लाइ आदरणीय ब्यक्तित्व भन्न रुचाउँछु । रमेश भाइ ईन्द्रेणी मा दोहरी गाए पनि समसामयिक बिषय मा चेतना मुलक कार्यक्रम चलाउन पर्यो । माया प्रेम का गित ले वाक्क दिक्क भैसकीएको छ ।
@balbahadur9220
@balbahadur9220 2 года назад
Wow wow Ramesh sir
@mangurung7726
@mangurung7726 4 года назад
कृष्ण कडेल ज्यु अब कलाकार मात्रा हैन अब तपाईं लगाएत रवि लामिछाने धुर्मुस सुन्तलु प्रेम सन्जेल महबिर पुन सन्दुक रुइत कुलमान घिसिङ ग्यानेन्द्र जस्ता हरुलाइ समेटेर एउटा पार्टी बनाउनु पर्यो र देश बनाउनु पर्यो
@santabir6300
@santabir6300 4 года назад
रमेश सरले दिने टुक्का अाज कृष्ण दाई साँग ब्यटल शुन्नेमौक मिल्यो धन्नेबाद
@rajusinggoorkha1937
@rajusinggoorkha1937 4 года назад
रमेश सर गूडय
@santalama7074
@santalama7074 4 года назад
Good person both of you salute
@rivunga1149
@rivunga1149 4 года назад
Krishna kadel jasto dharmi dherai chhaina sansarma🙏🙏🙏
@kamalgharti5372
@kamalgharti5372 4 года назад
salam chha Dubai jana nepal ko hero daju haru lai
@gitabhatta6639
@gitabhatta6639 4 года назад
very niec dai and vai
@amenrai616
@amenrai616 4 года назад
God bless you!both of u!!amen
@mayakhadgi2103
@mayakhadgi2103 4 года назад
yo deshka yee dubai arganik hiroharulai rhidaya batai samman tatha salut.
@singershyamdarali7181
@singershyamdarali7181 4 года назад
Ek damai thik kura
@dhurbaraj7604
@dhurbaraj7604 4 года назад
रमेश प्रसाईं र कृष्ण जी को शब्द मा दम छ
@ombohara3267
@ombohara3267 4 года назад
Good news 🇳🇵👍👍👍
@sandeep4437
@sandeep4437 4 года назад
Ramro.x.
@Sahity10
@Sahity10 4 года назад
दुवैजना रास्ट्रका गहना हुन् एउटा गित गाउने अर्को उस्तै कडा बोल्ने।
@sara-lama
@sara-lama 4 года назад
shai kura krhisna je sathai ramesh je salut chha hjr harulai🙏👌👍️
@barunrai2762
@barunrai2762 5 лет назад
Ramesh prashai ko vanai dami xa.....
@devilimbu3079
@devilimbu3079 4 года назад
उहाँहरू दुइटै महान्हरु
@JyotiKumari-rq3vd
@JyotiKumari-rq3vd 4 года назад
Salam xa sir hajur harulai
@nabin-nepal5
@nabin-nepal5 4 года назад
Supperhit god tallanted ramesh bro always god blessing to you ramesh and kalpana
@pamphalamichhanr7152
@pamphalamichhanr7152 4 года назад
Ram ra kiana hoiainx hajurharu ta🌹💝💝🌹
@sumansingh2605
@sumansingh2605 2 года назад
Sai kura garnu bhayo ramesh sir kadel sir namaskar
@sanujoshi7874
@sanujoshi7874 4 года назад
नेतृत्व खाेजि र सिमा ससक्त काे अभियान साह्रै सह्रनिय भावनात्मक अात्मीय समर्थन गर्न याेग्य छ र चाहान्छौ ।
@atmarammahara
@atmarammahara 4 года назад
रमेश प्रसाईं ज्यु लाई प्रधानमन्त्री बनार देश कस्तो हुन्थ्यो होला ? कुनै दिन आओस प्रमेश्वर
@BinodKumar-qb8bd
@BinodKumar-qb8bd 4 года назад
वोइ
@BinodKumar-qb8bd
@BinodKumar-qb8bd 4 года назад
?
Далее
🤔ЗАЧЕМ ОНИ ЭТО ДЕЛАЮТ?🤦‍♂️
00:49