नेपाली फिल्ममा आफ्नो जीवन नै बलिदान दिएर आज यहाँ सम्म ल्याइ पुराउने नेपाली हिरो महानायक राजेश हमाल लाई समान गर्यो भन्दा साच्चै मेरो आँखा रसाको थियो नेपाल त छदै छ दुनियाँमा नै एउटा यस्तो हिरो जसले ३२ बर्ष सम्म एक छत्र राज गरेर मन मुटुमा बस्न सक्ने हिरो हो राजेश हमाल यसरी सदा राज गरेको नत बलियुड अमिताभ बचन ले सक्यो नत हलियुड को सुपर इस्टारले नै सक्यो सक्यो त केबल महानायक राजेश हमालले आज उहीँ हिरो जसले कहिले नभत्किने घर फिल्म क्षेत्रमा बनायो आज उसैलाई महानायक भन्दा कोहि कोहि कलाकारहरुलाई चित्त दुख्छ रिस उठ्छ डाहा लाग्छ कति राम्रो कलाकारहरु छन् सम्झिन्दा दुख लागेर आउँछ जुन थालमा खायो त्यै थालमा थुक्ने भनेको यस्तो लाई भन्छ जसले आफ्नो शिक्षालाई फिल्ममा बलिदान दियो जसले आफ्नो परिवारलाई फिल्ममा बलिदान दियो जसले सबै उमेर फिल्ममा बलिदान दियो जसलाई दर्सक स्रोतलाई निरन्तर फिल्ममा साथ दियो आज उहीँ हिरो लाई सम्मान त के कुरा भन्नू सम्म चाहादैन कति घमण्डी आरिस भएको कलाकार रहेछ हाम्रो देश नेपालमा अरु देशमा इज्जत गरेको प्रमाण हाम्रो आँखा अगाडि छ तर हाम्रो देशमा कुरा गर्नु नि रिस उठ्छ जे जस्तो भएनि महानायक राजेश हमाल लाई जसले सम्मान गर्नु भयो हजुरहरु ती कलाकारहरु भन्दा धेरै बुझ्ने हुनु हुन्छ म हजुर जस्तो मान्छेहरुलाई ढोग गर्छु र आत्मा बाट सम्मान गर्छु धन्यवाद ।
माहानायाक राजेस ज्यु लाई धेरै धेरै संमान का साथै आउदै गरेको बडादशैको सुभ कामना भन्न चाहान्छु सम्पुर्ण नेपाली लाई आज धेरै खुशी छु हाम्रो नेपाल को सान मान माहानायक जि लाई संमान गरेको देखेर धन्यवाद साधना कला केन्द्र लाइ
नेपालको सान महानायक राजेश हमाल सबै बिधामा पोक्त्त त्यसै महानायक भनिएको होइन अङ्ग्रेजी डिग्री गरेको हो र जापानीज कोरिएन चैनिज सबै बोल्न र लेख्न आउँछ ! त्यो पनि अङ्ग्रेजीको ग्लमर साहित्यिकमा डिग्री पास गरेको महानायक राजेश हमाल
माहा नायक राजेश हमला दाजु एउटा सफल कलाकार मात्र नभएर नेपालको बहुमुल्य हिरा पनि हो र नेपाल रास्ट्रको अब्बल अनि सुपर स्तार जो मानव हुनुपर्ने गुण भएको व्यक्ति हो । सायद अबका दिनहरुमा महा नायक राजेश हमाल जस्तो कुशल सुपुत्र नजन्मी न पनि सक्छ
mero rajesh dada lai dherai dherai maya ani samjhana.🙏ani shumita pathak le rajesh dada ko ho vanne ahile samman chine ko rain raxa megha starr bhanchh ta.
i had a big curiosity how indrajit mizar and sadhana sargam look like...finally my curiosity over...and it is good news that RAJESH HAMAL is getting huge respect