Тёмный

ईलामबाट यति राम्रो परीवार छोडेर श्रीमती सूटूक्कै हराईन, उसैको माया लाग्छ भन्दै श्रीमान भक्कानिए । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 153 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 198   
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
नेपाली नेता र नेपाली युवायुवतीको चर्तीकला उस्तै लाग्छ कुनै कसैको भर छैन ।
@mamatachettri7037
@mamatachettri7037 Год назад
म जति पटक हारे पनि बच्चाको लागी उठ्न मन लाग्छ कसरी निदाउन सक्छन् होला ति आमाहरु जब आफ्नो बच्चाले आमाको आशामा बाटो हेरेर बसेको आखा हरु लाई भुलेर।मन नपरे बुढालाई छोड तर बच्चा नछोड🙏🙏🙏
@prajwolacharya7119
@prajwolacharya7119 Год назад
कस्ता माया लाउदा नानीहरु❤❤मेरो सम्पुर्ण आशिर्बाद लागोस् नानीहरू ले बाबा लाई नै आमा सम्झेर हाँसिखुशि रहनु है❤❤❤
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk Год назад
कस्ता कस्ता नारि हुन्छन् आफुले जन्माएको छोरि हरुको पनि दया माया नलाउने त्यस्ता पागल त जन्मदै मर्नु पर्ने ❤️♥️
@ranamaskey274
@ranamaskey274 Год назад
कति राम्रा नानीहरू कति हसिलिहरु त्यो आइमाईको मन कस्तो होला छ्या छोरिहरु छोडेर हिडेको
@suryadiyali4908
@suryadiyali4908 Год назад
एति राम्रो नानीहरू लाई छोडिहिन्ने आइमाई हरु काम लाग्दैन 🙏
@jhapalirai1738
@jhapalirai1738 Год назад
नेता बिग्रे देश खतम आईमाई बिग्रेपछि घर खतम😢
@Aasthagurung8010
@Aasthagurung8010 Год назад
Jhapali fataha Rai ley vhagaeko hunuparchha 😂😂😂❤
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Год назад
100%right
@oppof19pro83
@oppof19pro83 Год назад
अनि केटा बिग्रे चाहिँ के खतम दाजु😂😂😂
@dhanbahadurnamjalimagar7170
100%√Right
@dileeppun2881
@dileeppun2881 Год назад
यति राम्रो नानीहरु र श्रीमान छोदेर हिड्नु त विना नाठो को त हराको छैन होला पक्कै पनि
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
बिचरा फुल जस्ता नानीहरू रहेछन् किन यसरी बिग्रेका के हेदैछ हाम्रो समाज कता जादैछ😢😢😢
@bantawadhumla6127
@bantawadhumla6127 Год назад
यति राम्री नानीहरु
@digitalcreation0.762
@digitalcreation0.762 Год назад
किशोर दाजु।, जहिले अरुको श्रीमति खोज्ने हो। अरु पनि सन्दर्भ पनि ल्याउन अनुरोध गर्द छु
@anjubhattarai9717
@anjubhattarai9717 Год назад
कति राम्रा❤❤❤
@parwatakhadka3262
@parwatakhadka3262 Год назад
Lajayo nani haru mami haraya ni ruyako vanda haseko herda khusi lagyo bixhara 🤗🤗🤗😍😍😥😥😥😥😥😥😥❤❤❤❤❤
@ashoklimbu204
@ashoklimbu204 Год назад
मिडियाभनेको देस्को पहिलो अँङ्गहो
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
के सारो जमना आयो बरिनै 😭😭 छोरा छोरी पोइ आफ्नै साथ मा हुदा त यो गति छ भने छोडेर बिदेश जाने दाजु बाइ को के नहुनु बरिनै पापिनी आईमाई हरु 😡😡😡😡😡😡
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
पोइला गई होलि!कस्तो माया लाग्दो नानिहरु बिचरा
@ambikabhujel592
@ambikabhujel592 Год назад
मिडिया भयन भने के हुन्छ होला पिडित हरुको हालत???????
@ramrai7511
@ramrai7511 Год назад
नानिहरुको भबिस्य सम्झेर भएपनि आउनुहोला यदि तपाईंले यो बालक नानिहरुलाइ छोडेर जानुभयो भने बाउले कान्छी ल्याउलान अनि हेला होलान सौतेनी आमा र आफ्नै आमा मा आकाश पातालको फरक हुन्छ दुखसुख जस्तोसुकै भएपनी श्रीमती श्रीमान भनेको पहिलाकै बरु, पछिको गोरु हुन्छ है सम्झिनुस !!
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Год назад
यति राम्री राम्री हसाउली बच्चाहरु छोडेर हिड्ने आईमाई कस्ती नकचरी होलि। यी आईमाई पक्कै पनि अर्को केटा सङ हिडेकी छे। केटा सङ्ग नै गएको हो र भेटनु भयो भने टाउको एकातिर ज्यान अर्को तिर पारेर काटे हुन्छ माईती राजा। म पनि तुम्रोकको छोरी राईको श्रीमती हु।
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs Год назад
घरमै बुडा हुनेकोता एस्तोछ बिदेशी हरुको बुडित धान्नपो बसेकाछन
@milan0250
@milan0250 Год назад
विदेशी को बूढी पनि जानि तँ गको छन्नि हजुर
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs Год назад
@@milan0250 100 दाना आलुमा एक दुइटा कुइ हाल्छनी सर
@Limbukanxa321
@Limbukanxa321 Год назад
😂😂😂😂😅😅😅mero budo bides baseko 16 barsa vayo ma bachekai xu ta .. buda bina😂
@ritamoktan895
@ritamoktan895 Год назад
बाच्ने त भोको पेटलाई एक थाल भात ,श्वास फेर्नलाई पर्याप्त oxygen ,मनमा शान्ती चाहिन्छ,बुडा सङ्गै र बुडि सङ्गै भएर मात्र बाच्ने हैन हजुर 😂, एक्लै जन्मेको लगभग 20 /21 त एक्लै संघर्ष गरेको अनि बिच बाटोमा भेट भको त्यो पनि मर्ने बेला अगि र पछि नै हो सङ्गै मर्ने हैन😂
@user-ju6ww6vo9i
@user-ju6ww6vo9i Год назад
यो भिडियो हेर्ने सबैले देखने बितैकै खबर गर्नु ह‍ोला
@Kishoryonghang
@Kishoryonghang Год назад
ईजाेत ईमान बिनाकाे बेश्या आईमाई रैछ हासी खुशी परिवारमा आँखा लाग्याे।।
@santoshgnawali6632
@santoshgnawali6632 11 месяцев назад
God bless both of you nani haru
@l.bmagarofficialchannel.4811
एसो बुज्दात पैसको भुत चद्यो जस्तो छ।। पैसाकै पछि लागिन कि भन्नी मन्मा लाग्यो🙏🙏🙏के हुँदै छ कोसैलाइ बुदो सथमै होस्स भन्नी हुन्छ कोसैलाइ बुदो होइन पैसा चाहिनी गारो छ ।बुदो बेरोज्गार भन्दानी पैसा बदि चासो रखेको बुजिन्छ
@user-sr1xf6fd6k
@user-sr1xf6fd6k 11 месяцев назад
दुइचार दिनको रमाइलो को लागि जिन्दगीभर २ परिवार र आफ्नो परिवार बिगार्ने कस्तो बुद्धि हौं
@dirupraii8949
@dirupraii8949 Год назад
Yate Ramri xori haru raixa baine xetto Ghar ma farkara AAU navaya samparga ma aaunu❤❤
@purnagurung5328
@purnagurung5328 Год назад
अरु भन्दा नि ती दुई जना नानी हरुको माया लाग्यो ❤❤❤।
@user-te8oh7pk1d
@user-te8oh7pk1d Год назад
सुख ले मात्तिएको जस्तो लाग्यो
@khimbahadurofficail
@khimbahadurofficail Год назад
कति राम्रा छोरी मेरा छोरा जस्ता लजाउने रहिछन कति राम्रा नानिहरु।
@nunbahadur5571
@nunbahadur5571 Год назад
यस्ताे पम्फाकाे , फुल जस्ताे नानिहरू लाई छाेडेर हिडने पापिनी आमा काे नाउमा कलंक हाे तेस्लाई जीवन मा कहिलै राम्रो नहाेस
@binoddahalvlogs2535
@binoddahalvlogs2535 Год назад
सबैले भिडियो सिर्यर र ख‍ोजि गरिदिनु होला
@sumanuparkoti600
@sumanuparkoti600 Год назад
छोरी हरु कति राम्रा रहेछन के माया नलागेको छोरी हरुको
@SamManisha
@SamManisha Год назад
Kati cute nani Haru sir hjur Budi khatam raixa testa lai xordinu sir
@udendragurung5004
@udendragurung5004 6 месяцев назад
बीचार नानी दूईको र भाईको माया कती धेरै ❤ !
@saritarai3585
@saritarai3585 Год назад
Ati ramro pariwar kina yasto buddi bigarxa kk .. ama harule khali yastai matrai ghatana ghatxata sarai dherai badyo yasto video herera pani alik bujnuni hau ama harule sabai ko hat hatma mubayl xa dekhxani plz plz bujnu hoss didi baini ama hjr harule aba kishor sar koma aunu vakoxa vai tenson sap hunxa bichara nani 😘😍😍😍😍🙏🏼
@jamunakoirala1498
@jamunakoirala1498 Год назад
यति राम्रा छोरीहरु रहेछन् कस्तो माया पनि नलागेको होला कस्ती निर्दयी आमा रहेछ।श्रीमानले पनि धेरै माया गर्ने रहेछन् । तिमीलाई पाप लाग्छ बैनी तिमी घर फर्क र आफ्ना नानीहरुलाइ समाल त्यसमै तिम्रो कल्याण हुनेछ।
@MbcMongol.666
@MbcMongol.666 Год назад
बेजती आईमाई पोइला गाको हो 100%
@sajanaraisajana8112
@sajanaraisajana8112 Год назад
Ramro pariwar xa baini timile k khojeko jati jana sanga jau tara sukha paudainau k so farka ghar aau nanu r buda lai maya garera ajhai sundar banau yo pariwar lai .
@krishanathapa7428
@krishanathapa7428 Год назад
बधाई तथा शुभकामना
@salimathakuri
@salimathakuri Год назад
xori smile khatra😄😄🤣🤣😊
@dhonimagar3
@dhonimagar3 Год назад
यो नानीहरूको माया नलाग्ने कस्तो आईमाई हो थुक्क घिनलाग्दो आइमाई रहेछ यस्तोले कहिलै सुख नपाओस । छोराछोरीको माया त लाग्नु पर्ने हो माया हराएको मानव आईमाई ।
@luckygurung5174
@luckygurung5174 Год назад
Asto papini aaemai lai kahile sukh nahosss Bhawana 🙏🙏🙏🙏🙏
@milan0250
@milan0250 Год назад
हैन हो damai कामी केटा मा के त्यस्तो छर पछि पर्छर्न हुन्दा खाँदा को घरपरिवार बिगरेर के पाउछनर
@prakashnepali4094
@prakashnepali4094 Год назад
त मुजि लाई चै दमाई कामी ले के गर्यो कि तेरो budi दिदी बहिनी लाई दुईजिउ को बनायो मदर्चुत
@bidhyasubba1622
@bidhyasubba1622 Год назад
यो छोरिहरू को माया लागदैन यो नारीलाई हामीलाई त कति माया लागि रहेको छ बिचरा छोरी हरू हैन हामी नेपाली नारि हरू लाई के हुन्छ छि
@RUJIAL_SHR_2043
@RUJIAL_SHR_2043 Год назад
यो आ I मा I ठिक चाला जस्तो लागेन । यस्ता राम्री नानीहरु लाई छोडेर जाने आ I मा I पक्कै पोईल गई होली ।
@manrajthapamagar65
@manrajthapamagar65 Год назад
यो आईमाई को जात को दिमाग के खाल्को हुन्छ भगवान् लाई पनि थाहा हुदैन भन्छन् अचेल त यस्ता घटना सामान्य लाग्न थाल्यो यो समस्या घट्ला भन्दा झनै बढी रहेको छ अब बिहे गरेको केटी संग जिन्दगी काटिन्छ जस्तो लाग्दैन ३/४ जना त ल्याउनु पर्ने हुन्छ गाह्रो छ ।
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
Bichara Nani haru...🌹🌹❤️❤️🎉🎉 mummy chado sampark ma aaedinu..!!
@kwtkwt9275
@kwtkwt9275 Год назад
हाै के के चाहिँ हुन्छ हे राम राम किशाेर भाइ
@sushilapun2422
@sushilapun2422 Год назад
बिचरा यतिराम्रो छोरी हरु रैछ भाइ श्रीमती जस्तो भएता पनि इ नानी हरुको भबिस्य माथी खेलबार नगर्नु होला है त❤❤❤❤❤
@musicloverr95
@musicloverr95 Год назад
घर छोडेर निस्क्यो भन्दैमा गलत पाइला नै चालेको हो भन्न सकिन्न सायद कमाउन निस्केको पनि हुन सक्छ अहिले नै जथाभावी मुख नछाडम न कसैले
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Год назад
लौ सबैले शेर गरेर सहयोग गरौ😢😢
@dandabazar1975
@dandabazar1975 Год назад
के हाे तुम्म्बोक भनेको राई होकि लिम्बू होकि आफ्नो चिनारी आफ्नो पहिचान दिन पनि कस्तो अप्ठ्यारो मानेको होकि आफ्नो पहिचान दिन लाज मानेको हो।मुल रुख लाई बिर्सेर जरा,हागा पातको मात्र चिनारी दिनु हुन्न है।
@sarabasnet2688
@sarabasnet2688 Год назад
सुखले मातेका आइमाई यसतै हुन्छ
@Dikhukpa
@Dikhukpa Год назад
अरु भन्दा पनि नानिहरुको माया लागो 😢
@khagindratigela4807
@khagindratigela4807 Год назад
कता हिडेका त यस्तो नाबालक नानीलाई छाेडने पसुले आफ्नो नानी हरु माया गर्छ पशु-वाटिका भन्दा खतम रैछ ।
@laxmishrestha5724
@laxmishrestha5724 Год назад
नेपालमा फेसन नै भैसको कहिले बुडा हराउने कहिले बुडि हराउने तर नानिहरुको पो बिजोग भएकोछ
@sushilapun2422
@sushilapun2422 Год назад
के उसले डिभोस त मागेको रैछ उसलाई पैसा त चाहिदैन थियो नि
@moshabardewa5734
@moshabardewa5734 Год назад
कत्ती इनोसेन्स लाग्योके नानीहरू,बिचरा के बिति रहेको छ के थाहा र नहास्नु,अबोध बच्चा त हुन।
@padamtamang1974
@padamtamang1974 Год назад
हाेईन कस्ताे कस्ताे आईमाई हरु हुन्छ यार तेत्राे ठुलठुलाे छाेरी हरु रैछन त कस्ताे माया पनि नलागेकाे हाउ झ्या हाेईन कस्ताे खालकाे आईमाई काे चै करुकुरे हड्डी चिलाउदाे रैछ यार
@lgphone2432
@lgphone2432 Год назад
Kata maya ladoya❤❤❤❤
@romanhumagai8274
@romanhumagai8274 Год назад
बरु जिन्दगी नर्क नै होस तर छोराछोरी बुडा छोडेर हिन्नी हिम्मत न आवोस जे भएपनी सम्बन्ध एकपटक को मिठास हुन्छ पटकपटक को त कुकुर भन्दा बैमान हुन्छ त्यो पनि घरमा बुडा हुदाहुदै भगवान
@SunitaLimbu-d4g
@SunitaLimbu-d4g Год назад
Kta ko khatir afnu mutuko tukra ni maya marda raix bichari nani haru😢😢😢
@ShamjhanRai
@ShamjhanRai Год назад
जति दुखपिर भय पनि आफने लाब बचा हरु कसरी छोडेर जानू आउ फरकेर छोरी को जिन्दगी सम्झेर
@kabitarai5695
@kabitarai5695 Год назад
हैन बुडा त छोड्न सकिस बुडा सङ्ग रिस भो बस्नु सकिनास तर यति राम्री राम्री बासको तामा जस्तो छोरी हरु लाई छोडेर जानू कसरी सकिस पाउने बेला कति दुख पिडा भयो त्यो सम्झिनास आमा को नाममा धर्ती को बोझ
@bishnuthapa4936
@bishnuthapa4936 Год назад
100%पैइला गएको हुनुपर्छ मेरो बिचारमा बिहान को राति छोप्नु पर्छ किसोर भाई
@binitagurung1233
@binitagurung1233 Год назад
Hehe bihan ko rati aasti nai aathiyo ni euta video hai😂😂😅
@mamitatumbrok1373
@mamitatumbrok1373 Год назад
K vayo ho yasto acham 😮😮kin pagal vako yasri kaki😮
@user-ek4bi6fm9q
@user-ek4bi6fm9q Год назад
Bichara ati ramra nani haru kasto man ho xodera jani
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
Gidi Bigrinchha Aaimai Haru Ko....Yasto Ramro Naani Haru Lai Chhodera ...😴😴😴😴
@ratnapanday4335
@ratnapanday4335 Год назад
दमाई ले उडायो दमाई काहाछ पोहिला दमाई लाई खोज दमाई पनि हराको छ भने तेसैले लगो
@prakashnepali4094
@prakashnepali4094 Год назад
तेरो बाउ मादर्चुत दमाई अलि राम्रोसग बोल्न जन्दिनस
@MaheshBam-bw8jm
@MaheshBam-bw8jm Год назад
घुसघुसे ले ताल पार्छ 😂😂😂
@krishnagrg776
@krishnagrg776 Год назад
किशोरक भाई को आयेको छ भाई तिम्रो बुडी पानी मुनी गये पनी किशोरव भाई को मा सम्पर्कमा आउछ १ २ दिन मैं ... केटा संग गयेको भये मुजी रैंडी लाई कुनै हालतमा संग़ै नरखनु ओके
@maheshgurung5998
@maheshgurung5998 Год назад
तपाई ले भन्न खाेज्नु भएको कुराे राम्रो हाेला जस्तो लाग्छ तर शब्दमा बुझिएन राम्रोसँग शुद्ध लेख्नु हाेला।
@KAMALSAMBAHAMPHE-mx5th
@KAMALSAMBAHAMPHE-mx5th Год назад
अहिले नेपाल मा के हुन्दै छ भगवान
@johnhimal5913
@johnhimal5913 Год назад
Naniharu dekhera dhearai runamanlagyo.
@miratamang60
@miratamang60 Год назад
Xetai aaunu Hola sis hjr haru melera baseko ramro hunxa😢
@sunilmagarati4635
@sunilmagarati4635 Год назад
पक्कै पनि नाठो सङग भागेर गयो होला ।
@tradakomar9086
@tradakomar9086 Год назад
bichara naniharuko maya pani kaso nalageko ho sutukai hidnu,xutinu nai thiyo vane pano sarsalha garera khushi khushi xutinda huntho ni🙏🙏
@kiranpun3194
@kiranpun3194 Год назад
Kati harau xan ho aaimai haru gharbar bigarera achamma lagxa.kailei antey nahune vayo dimak kaa janxa ho ghar pariyar bhulney.😢
@EkchyaRai-vz3mx
@EkchyaRai-vz3mx Год назад
Bichara dai run matra saknu va xain kati maya lagdo bolnu vo bachhaharu ni kati maya lagdo nani haru panixan
@saritaarai4554
@saritaarai4554 Год назад
नखर्मौली आईमाई हरु एस्तै हो बाल बच्चाको माया नलाग्ने छी छी
@oppof19pro83
@oppof19pro83 Год назад
बुढा राम्रो भए बुढि खतम बुढि राम्रो भए बुढा खतम त्यसका बाजे ।आजभाेलिकाे जमानामा खुब लिम्बूको काण्ड आउन थाल्याे😂अब हावापानी ले छुन थालेछ😅😅याे बाले केटाले के सार्हाे खुट्टा हल्लाउँदै बसेकाे हाे हाै अचम्म 😂😂😂😅😅😅
@Kevisonvlogytc
@Kevisonvlogytc Год назад
Kati ramri xoriharu
@SharmaGopal28
@SharmaGopal28 Год назад
Hoina Nepal 🇳🇵 ma manbta haraisakeyo k ho yati ramro bacha haru xan
@kazimgurung2168
@kazimgurung2168 Год назад
Lastai sojho cha yo bhai chai
@vishnuthapa2425
@vishnuthapa2425 Год назад
Bichara nani haru😢
@ratnapanday4335
@ratnapanday4335 Год назад
लेबर काम गर्थि भने मदिसे बिहारिले उडायो
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
damai re ni ta hau?
@bhairavdhami1676
@bhairavdhami1676 Год назад
Dukha nai vhulaune Nani haru ❤
@johnhimal5913
@johnhimal5913 Год назад
Ke hudaichha Nepalma????????
@kamalarai4804
@kamalarai4804 Год назад
Hait aaj voliko aaimai haru k vako hola bachchko maya ta lagxani je vayani budako maya nalageni bejeti haru xixi😢
@harishrai3892
@harishrai3892 Год назад
Kasto nirdayi aama ho ni bhagwan yesto lala bala Ganga Jamuna jastai xori haru lai xodera jane😢
@user-zg3iy2bh4r
@user-zg3iy2bh4r Год назад
Sathi xardnu hunna Hai yastai harulai.. Peltimari vane ra taha payana jasto xa lane Le pani👆
@BhojRajGaire-tr5nh
@BhojRajGaire-tr5nh Год назад
Poila Gaye jasto xa.poila janu fashion nai bho Nepalma
@pujalimbu6266
@pujalimbu6266 Год назад
Tapaile vannu vako Sahi sir keti lai keta NAI chayeko ho yo duijanalai nai bachcha chayeko hoina malai ta testai lagxa ketale xodna khojeko ho ani ketilai keta chahiyeko ho yo Kura 100%sahi ho😂
@prasannarai6172
@prasannarai6172 Год назад
Bichara tholo Nani hasi2 Ashu lukaudai6 thukka anako man papini
@riturasaili2759
@riturasaili2759 Год назад
बच्चा छोरेर हिड्न कस्तो मन होला
@bawanabawana9872
@bawanabawana9872 8 месяцев назад
Ufff mata achama lagxa hw nepal ma kta kti bikharko dikhdai pani
@Serialkiller_w2
@Serialkiller_w2 Год назад
अरुत तेस्तै हो jack भन्ने कोमा मा होला अहिले 😂
@Povitrarai-yd5pi
@Povitrarai-yd5pi Год назад
Chora chori harulai chorera hinne aimelai k vannu ho mataa chakai parchuho kasto man hai bichara chora chori 😢😢😢
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
chora,chori hoina la,2 chhoriharu hun lol.?
@shyamukshetri5939
@shyamukshetri5939 Год назад
Yadi yak arka bich Ramro xa sambandha ani ghar family thekthak chalxa bhane Kina ati garxan?Sattya bolda ta pachdaina manxe lai tara utube heryo purba tirako yastai news matrai dherai aauxan sadhai ani khali janajati haru Ko case badhi dekhinxa k bhako ho Ahile balla bujhne ani tadho batho bhaka hun Ki Kya ho k Ko parvhab prexa hunata Aru thau ka news na aaune hoinan.
@mohanlimbu7124
@mohanlimbu7124 Год назад
देशमा कति धेरै श्रीमान श्रीमती बिग्रेका के चाही भयो होला
@IndiraLimbu-tu3ut
@IndiraLimbu-tu3ut Год назад
K vayo vae
Далее
Тарковский - гений
00:48
Просмотров 633 тыс.