Тёмный
No video :(

५ वर्षदेखी फ 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 429 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :-Samir Poudel
EDIT :- Chhabi Shrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 900   
@nirjalamagar3203
@nirjalamagar3203 Год назад
जे जस्तो भएपनी कुबेत आएर जानू भएछ कुबेत मा घरमा काम गर्दा कति दुख हुन्छ त्यो पिडा न बुझ्ने पापी सन्तान हुनु भन्दा त आफ्नो कोख बाजि हुनु मा गर्व गर्छु थुक्क बेजती छोराछोरी हरु
@ashabadu3352
@ashabadu3352 Год назад
Tehi tw Kasto bachha haru hun
@aashikalimbu6230
@aashikalimbu6230 Год назад
100%
@idapps2044
@idapps2044 Год назад
100% Right hjr🙏🙏🙏🙏🙏
@netragmail
@netragmail Год назад
शौतिनी आमाले लप लपी चाटेकोर जन्मदीने आमाले फालेको आकाश पत्ताल फरकछ बुद्धि नभयको नबुझ्ने छोरा छोरी हुन
@taragemayri785
@taragemayri785 Год назад
हाेनि हजुर
@sitapanta4410
@sitapanta4410 Год назад
म त कसैलाई चिन्दिन। तर दिदीको छोरा छोरी देखि सारो रिस् उठ्यो😡😡😡😡
@ashabadu3352
@ashabadu3352 Год назад
Umm malai ni lastai ris uthako cha
@gungakumarilimbu8154
@gungakumarilimbu8154 Год назад
Jhan chhori sanga ris uthne k haiii)))hamro tole ma one tamang le shrestha kt bihe gareko 2girls bho ani buda ko sampatti sab lagera lato tamang budo eklai bhako ani ama le 2girls lai kati kk bhanera bigarne bau patti nalaga bhanera bt jethi chhori le ama bata lukiluki baba lai kati paisa send garibaschha from Australia
@ramkumari5959
@ramkumari5959 Год назад
Bihe ta garin but chora jastosanga ke gareko hola god !
@punamkhatri228
@punamkhatri228 Год назад
Kasto bacha haru hat
@asha.481
@asha.481 Год назад
😂
@sharadaluitel1514
@sharadaluitel1514 Год назад
यो दिदीको भनाई ऐक्द रामो छ👍👍👍👍👍
@madanrai5280
@madanrai5280 Год назад
सब नाटक
@sunu2420
@sunu2420 Год назад
दीदी ठिक कुरा गर्नु भए पईला आफ्नो माईत्ती ले देको चै लिनु पर्छ दीदी
@bishnugautam1392
@bishnugautam1392 Год назад
सहि भन्नुभयो
@ghandevi8653
@ghandevi8653 Год назад
हरेक कुरामा आमाको मात्र गल्ती हुदैन ।छोरा छोरी बात पनि त सपोर्त पाउन पर्छ।सन्तान को लागि आमा हर हमेशा साथ दिन्छिन बुज्नु र बुजाउनु फरक हुन्छ।
@punamkhatri228
@punamkhatri228 Год назад
Sai vanu vo
@geetakharal1167
@geetakharal1167 Год назад
यो बैनिको सोच ठिकै लागो मलाइ त , , लोग्नेले अर्कि ल्याए पछि सहारा त चाहियो नि आफुलाइ पनि , , आफ्नो जिवन स्वतन्त्र बाच्ने अधिकार सबैले पाउनु पर्छ ।
@rajuuparkoti8603
@rajuuparkoti8603 Год назад
सही कुरा गरनुभो दीदि ठीक गरनुभो
@poojashahi1635
@poojashahi1635 Год назад
Right
@bikashlamjel8579
@bikashlamjel8579 Год назад
दिदि कडा किसोर जि लाइ हम्मे हम्मे बनाइन
@sapunagurung9661
@sapunagurung9661 Год назад
बाउले बिहे गर्दा केही नहुने अनि आमाले बिहे गर्दा नराम्रो हुने
@babitayonzan4418
@babitayonzan4418 Год назад
Yes sister
@tenishahiski5763
@tenishahiski5763 Год назад
Shai ho hjr
@sumisreshtha4949
@sumisreshtha4949 Год назад
Teita vhaneko
@jaygierga
@jaygierga Год назад
Taita vane keta ko chilaucha ra ke aimai ko chalaudaina ani 20 barsa kancho keta sanga bihe garne ko vana milcha ra keta sudha 70 barsha ko hariyo bash ma lagne jasto sudha haru le 20 22 barsha ko keti bihe garna hune man mile sath diya 60 barsha kanchho keta sanga bihe garna pani milnu parcha hawa jasto kura mahila lai matra kanun lagcha ra tesko chhori ko bihe ko rin bau le tirna parcha ni chhori chhora ma thi bau ko hak lagcha vane purush pardhan haru le rin lage aama ko Jima gajab cha yaar ma vako vaya jatha boka poi lai kakra chire jasto chirdinthe 😡😡😡
@rajarammahat8899
@rajarammahat8899 Год назад
Ho ni hjur 🌹
@ritabista2144
@ritabista2144 Год назад
हेलो किशोर जि के हो महिला लाई मात्रै गलत कि गलत किन भन्ने???त्यो लोग्ने चाहिँ गलत हैन बुडि छोराछोरी हुदाहुदै अर्को बिहे गर्ने????
@prabh706
@prabh706 Год назад
होनि
@rojanpakhrin.tamang7241
@rojanpakhrin.tamang7241 Год назад
यो सबै झुतो बोली रको छ यो सुदिले
@renutamang2928
@renutamang2928 Год назад
sahi ho
@bhawanilama4303
@bhawanilama4303 Год назад
3 तको बाउलाई बुडी हुँदा हुँदै अर्को बुडी चाहिन्छ भने । के बुडिलाई चाई चाहिँदैन सही गर्नु भो डी ले good.rin natirnu .. tesleni torch
@punamkhatri228
@punamkhatri228 Год назад
Sai ho
@krishnagurung8590
@krishnagurung8590 Год назад
अधिकार पाउनलाइ झुक्नु पर्ने थुक्का हामी छोरी मान्छेको जिन्दगि
@samsungsunu5789
@samsungsunu5789 Год назад
सोैतेनि आमा बिहे गरेको बाउको कुरा सुनेर खुब उफ्रेका छन् ई दिमाग भुट्टेका छोराछोरी हरु पछि कुकुरले नपाएको दुख पाउँछन् 20 ठाउँ पोईला गएपनि आमा भनेको आमा हो अन्जानमा गलति गरेपनि छोराछोरी लाई माया गर्ने अधिकार हुन्छ आमा लाई बाउ त अर्कि बुढि ल्यापछि काका बाउ भन्दा पनि खत्तम हुन्छ हेरि राख तिमिहरुले
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
किशोर सर यो दिदि न्याय मा छ , कृपया हजूर ले नै यो दिदि लाई न्याय दिनुस हामी हजूर लाई सम्मान गर्नेछौ, यो दिदि पक्का न्याय मा पर्नुभएको छ ।
@maleklink6910
@maleklink6910 Год назад
धन्यवाद किसाेर सर 🙏🙏 अब सबै परिवर लाई सङै बनाएर साेधनु कस्काे गल्ती छ 🙏🙏🙏
@anyaforger7678
@anyaforger7678 Год назад
किशोर सर गलत केटा मान्छे ले मात्र हो बिहे गर्न पाउने हो☺️☺️😊
@punamkhatri228
@punamkhatri228 Год назад
Sai parsna garnu vo
@ganeshlama261
@ganeshlama261 Год назад
सबै सन्तान ले बिष्लेषण गर्ने शक्ति हुदैन भाई सबै सन्तान ले आमाको दुखु देख्दैन
@sangilimbusangilimbu1632
@sangilimbusangilimbu1632 Год назад
दिदि पनि एउटा बाध्यता मा पर्नु भको छ जस्तो लाग्छ कुरा बुझ्दा अब यो परिवार लाई एकै ठाउमा राखेर दुवै जना को इन्टरभ्यु लिनु जरुरि छ कस्को कति कमजोरी हो भने कुरा अनी थाहा हुन्छ किन कि सोतन्त्र बाच्ने अधिकार सबैको छ! Good blesu sister ❤️🙏
@arjunpariyar9470
@arjunpariyar9470 Год назад
जतिसुकै बाध्यातामा परेपनि 20 बर्षाको छोरी 18 बर्षाको छोरा छोडेर हिंडनु चै ठिक लागेन.. अब फेरी बच्चा जन्माउला र यो आइमाई ले
@sashar4020
@sashar4020 Год назад
@@arjunpariyar9470 ani buda lay chai lauda hunay?
@arjunpariyar9470
@arjunpariyar9470 Год назад
@@sashar4020 के लाउदा हुने भनेको हजुर
@sangilimbusangilimbu1632
@sangilimbusangilimbu1632 Год назад
@@arjunpariyar9470 आफ्नो दुख लाई केहि हल हुन्छ कि आफ्नो परिवार लाई सुख हुन्छ कि भनेर बिदेसिएको हुन्छ चाहें केटाहरु होस् या केटि कुरा कहाँ रहयो भने मान्छे हो गल्ति हुन्छ त् तेस्लाई सहजीकरण गर्नु नसक्दा यो समस्या आको हो तर यो दिदि को नि त् आधार नानीहरु थिए बारबार सम्पर्क गरेको रछ नानीहरु ले नै आमा चिन्दिन त् को होस् भनेसि के त्यो दिदिको मन कस्तो भयो होला?? केहि गल्ति दिदि को छ उ यो बिहे को डिसिजन मा गइ हाल्नु हुन्थेन बस गरे नि बराबर छ तपाई सब्द चयन गर्नु सिक्नुस आइमाई?? तपाई को आमा छैन छोरि चेली छैन?? कमेन्ट सभ्य भाषामा गर्दा हुन्??
@ritikrajbanshi9993
@ritikrajbanshi9993 Год назад
अरु काे माया जाल मा परे पछि केटा हाे या केटि एउटै शब्द टचर दियाे
@janakmagar3800
@janakmagar3800 Год назад
यो दिदी हेर्दा कति सिदा छ तर छोरा छोरी चै बाउको र सौतेनी आमा को कुरा सुनेर जन्म दिने आमालाई नराम्रो बनाउने यस्ता छोरा छोरी जन्मनु भन्दा त गर्भ मै मरेको भय हुने छिछी थुक्क
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp Год назад
Akdam thik
@shankaradhikari2835
@shankaradhikari2835 Год назад
उम्म कस्तो राम्रो सग सोच छ यो दिदिको
@madanrai5280
@madanrai5280 Год назад
यो सब नाट मात्र हो।
@madanrai5280
@madanrai5280 Год назад
यो भाउजू 8 9 बष पहिले बुढा छोराछोरी लाई बिचलित बनाएर 13 14 लाख लोएर अकै केटा सङ्ग भागेर गरेको हो।
@heerapandey1601
@heerapandey1601 Год назад
म त पत्रकार मा किशोर भाईकाे एकदम राम्रो लाग्छ बाेल्ने शैली देखि सबै काम राम्रो लाग्छ ♥️
@alisachapagain185
@alisachapagain185 Год назад
Yo sodni vai galat ho
@amirgc7551
@amirgc7551 Год назад
छोरा छोरी के सारो पातिएका यस्ता छोरा छोरी पहिलो चोटि देखे आमालाइ हेल गर्ने।भोलि पर्सि सौतेनी आमाको खाला मीठो मीठो बचन
@indirapaudel3389
@indirapaudel3389 Год назад
कति राम्रो सेाधाई किशोर भाइ ❤️🙏❤️
@sumitrakhadka4319
@sumitrakhadka4319 Год назад
यो दिदीको कुरा सही हो
@tikaramthapa6989
@tikaramthapa6989 Год назад
आरु कुरा बुझ्न कठिन छ,किशोर sir को पत्रकारितालाई सलाम गर्दछु।
@usapokhrel5356
@usapokhrel5356 Год назад
कान्छि ल्याउनचै हुने जेठिलेचै अर्को संग जादा किन यत्रो आरोप ?
@ishojbhujel4867
@ishojbhujel4867 Год назад
अतिनै राम्रो सँग बोल्नु हुन्छ किसोर सर 🙏🙏🙏🙏
@indirapaudel3389
@indirapaudel3389 Год назад
बाउ ले सिकाएर सैातेनी अामा ले गर्दा पनि हुन सक्छ सेाझा भएकोले पनि हुन सक्छ ❤️❤️
@vikashthapa3631
@vikashthapa3631 Год назад
100 %
@samrikarai5995
@samrikarai5995 Год назад
यो जामा छोरा छोरी पनि काम छैना 😡😡😡
@anamibudathoki1576
@anamibudathoki1576 Год назад
Galti kasko ho tyo budalai ni sangai rakher sodhnus r vai tyo nani harulai beglai beglai rakher sodhnus sabai baule r arko aamale sikako hunu parx plz kishor vai ramro sang chhan bin garnus 🙏🙏
@dineshsuyal8257
@dineshsuyal8257 Год назад
tapay galat हुनुहुन्छ 19 barsa ra 18 barsa kaa lai kosaila fakauna sakxa ra
@indrakarki35
@indrakarki35 Год назад
2 जना को भीत्री समस्या चाहिँ के थीयो त्यो बूझ्नू सकीन्न तर बहीर बाट सरा सर हेर्दा चाहिँ गल्ती दिदी को नै देखीन्छ।हामी सगै यैटै कम्पनी मा काम गर्ने भयेको ले गर्दा अनि नेपाल मा पनि घर सगै जस्तो भयेको ले गर्दा हामी लाई बहीरी देखीने कूरा चाहिँ सबै थाहा हून्छ।बीचारा सोझो दाइ हूनूहून्छ कमाइ पनि धेरै राम्रो छ काम गर्ने कम्पनी मा 13/14 बर्स बसेर कमायेको।बीचारा यति सोझो मान्छे लाइ अली चाहिँ आरोप नै लायेको जस्तो लाग्यो।पसल गर्दा त्यत्रो धेरै रीन बनायेर आफै हीड्ने अनि बूढा लाई जीम्मा लायेर हीनेको भन्दा मलाइ चाहिँ ठीक लागेन।धेरै पहीले पनि सानो दूध खाने बच्चा लाई छोडेरी बीदेस गयेको अनि फेरि अहिले पनि गयेको।जानू त भयो कमाउनू को लागि तर आफै फेरि यो उमेर मा कीन बीहे गर्नू?राम्रो सग राम्रो गरेर बसेको भये 9 महीना सम्म बोकेर जन्मायेको आफ्नो छोराछोरी ले जस्तै परीस्थीमा पनि आफ्नो आमा लाई नराम्रो चाहिँ भन्दैन थीये।
@dhurbakarki8817
@dhurbakarki8817 Год назад
कस्को कुरा पत्याउने सबैले कुरा सुन्दा उस्तौ लाग्छ।दुबैलाई संगै राखेर कुरा गर्नु परो किशोर जि
@homnathpoudel1588
@homnathpoudel1588 Год назад
अब छोराछोरी र आमालाई एकठाउमा राखेर कुरा गराउनु अनि बुढाबुढिलाई एकठाउमा राखेर कुरा गराउनुहोला। सबैलाई एकैसाथ राखेर कुरा नगराउनुहोस्
@shantaghale5785
@shantaghale5785 Год назад
Tinjure tv ko daju le kisor dai bata siknu hola question sodhne tarika 😊👍
@sandyatamang
@sandyatamang Год назад
@@shantaghale5785 🤣🤣🤣
@homnathpoudel1588
@homnathpoudel1588 Год назад
@@shantaghale5785 मैले भन्नखोजेको बुझ्नु भएन क्यारे,,, बाउ छोराछोरी र ती आमालाई एकैसाथ राखेर सोध्दा भन्दा फरक फरक राखेर सोध्दा सत्यतथ्य बाहिर आउँछ भनेको हो।
@krishnagrg776
@krishnagrg776 Год назад
@@shantaghale5785 सही भन्नु भयो
@binnambantawarai7574
@binnambantawarai7574 Год назад
Ekdam sahi ho yo pani
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
पत्रकार ज्यु त्यो रिन श्रीमान ले तिर्नुपर्छ यो दिदि निर्दोष हुनुहुन्छ
@chandragautam1908
@chandragautam1908 Год назад
केटा ले ५०वर्ष सानी केटी संग बिहे गर्दा हुने
@bisalbhujel51
@bisalbhujel51 Год назад
किशोर जि अहिलेसम्म को भिडियो हेर्दा खेरि छोराछोरी बुढो मिलेर यो दिदि लाई मात्र गल्ती देखाएका छन्
@udaytamang4894
@udaytamang4894 Год назад
दुबै बुडा बुडि छोराछोरी राखेर लिनु परो इन्टार भ्यु कस्को गल्तिहो अनि थाहुन्छ
@sumitiwari3091
@sumitiwari3091 Год назад
Sahi kura ho kishor dada bachha raw buda budi sangee rakher kura garnus
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
Jethi Chhori Ko Pani Ghar Bigarne Paryo Yo Aama Bau Le
@abhishekshahi5229
@abhishekshahi5229 Год назад
याे कुरासुन्दार बुझ्दात याे दिदिसहिछ
@villagerneplease
@villagerneplease Год назад
किशोर सर तिनवटा छोराछोरी छुट्टै राखेर अन्तर्वाता लिनु थाहा भईहाल्छ।
@pratimaranamagar3877
@pratimaranamagar3877 Год назад
किसोर भाइ छोरिमान्छेलाइ मात्रै नपेल्नुस्🙏
@munathapa6004
@munathapa6004 Год назад
सहि कुरा बैनि को हो के देखेर आकि तियो आइ मलाई तिनीहरूले नै तिर्न पर्छ पैसा
@birendrathapa4693
@birendrathapa4693 Год назад
तपाईंको पत्रकारिताको सलाम गर्छु किसोर सर 🙏🙏🙏🙏🙏
@rakshyathapachhetri4847
@rakshyathapachhetri4847 Год назад
yo DD KO Kura Pani sai ho
@atitthapa2395
@atitthapa2395 Год назад
Ho tyo kt le tirnu parx rin didi ko kura sahi lago
@rijanbist292
@rijanbist292 Год назад
किसोर सर पत्रकारितालाई सम्मान छ❤
@anitagurung7129
@anitagurung7129 Год назад
आफैले पाको छोरा छोरी दुस्मान जस्तै हुन्छ भने कोना पाउने जन्मा दिने आमाको आसुको पाप लाग्ने छ
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Год назад
पुरुषले छोराछोरी श्रीमती हुदाहुदै अर्कि लेउछ भने महिला पनि अर्को बिहे गर्न पाउनु पर्छ यो चाहिँ सहि हो है किशोर दाइ
@Ushabohara2316
@Ushabohara2316 Год назад
भाग्यमा लेखेको भोग्नै पर्छ सोचेको देखेको जस्तो हुदैन जीवन बिचरा दिदि 😭आँसु नै आयो,जब धेरै पिडामा हुदा कोहि म छु नि भन्ने हुदा साच्चै संसार जितिन्छ।
@punamkhatri228
@punamkhatri228 Год назад
Sai ho❤
@shantashrestha2752
@shantashrestha2752 Год назад
आफ्नो माईतीले दिएको सम्पती नछोड्नु दिदी
@parvatpardhan8373
@parvatpardhan8373 Год назад
किसोर जि रामरो पत्र कार हो मलाई नि मन पर्छ सोधने कुरा हरु
@MR-qk3us
@MR-qk3us Год назад
कुरा बुझ्दा छोरा छोरीले आमाको समस्या नबुझ्नु जस्तो छ या बाउले भड्काए जस्तो छ। आमा प्रति छोराछोरीको नकारात्मक सोच भए पछि के गर्ने कोही सहारा त चाहियो नै।
@samrikarai5995
@samrikarai5995 Год назад
Right 🙏🏼
@jamunabhandari6211
@jamunabhandari6211 Год назад
ho kere tra 20 barsha kanxo knne ktaleni k shahara delara khoi jindagi vr
@laxmikarki180
@laxmikarki180 Год назад
Sahi vannuvo
@renutamang2509
@renutamang2509 Год назад
यो मुला स्वार्थी दुनियामा आमा को माया के हो भनेर बुज्न नसक्ने छोरा छोरी हरु बोरु मटितेल खन्याएर मर्नु नि साले आमा ले रिन गरेर खुलाउन भ ए को गुहु मुत सोरेर हुर्केका दिन सम्झिनु त काहा हो काहा उल्टै आमा यस्तो आमा उस्तो एक्दिन सौतेनी आमा ले देखाउछ्न आउकात अनि थाहा पाउछोउ क्या
@renutamang2509
@renutamang2509 Год назад
अब यो सन्सार् को सबै पुरुष को लिङ्ग काटेर फ्याकी देउ होउ बोरु अनि सुख आउँछ होला अब नारी ले सुख रान्डी बाजि गर्ने पुरुस अनि खाली नारी ले भोक्नु पर्ने मर्नु नि यस्तो धर्ती को बोज हरु 🍍😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@kalpanarai258
@kalpanarai258 Год назад
त्यो रिण एक पैसा पनि नतिर्नु दिदि,,जहा पनि जहिले पनि महिलालाइ नै गलत देखाउने थुक्क पुरुसप्रधान समाज्😫😫😫
@gmnjamuna8300
@gmnjamuna8300 Год назад
हाेईन याे दिदी ले गरेकाे नि सहि हाे छाेरा मान्छे ले अर्को बिबाह गर्दा हुने भने छाेरि मान्छे ले गर्दा नहुने ठिक गर्नु भाे दिदी राम्रो गर्नु भाे
@aashikamagar1014
@aashikamagar1014 Год назад
दिदी हजुर ले सहि बाटाे राेज्नु अति राम्राे ती स्वार्थि हरुले रिण भयर बल्ल अहिले बल्ल खाेजेकाे छन रिण नतिर्नु जे भयनि बरु कानुन काे पाटाे लड्नु छाेरा मान्छे ले जतिनि बिहे गर्नि नारिले बिहे गर्दा बिबाद अाउनि दिदी हजुर ले डिबाेस नदिनु
@pratimaranamagar3877
@pratimaranamagar3877 Год назад
नेपाल मा पैसा र पहुछ नहुनेको लागि न्याय छैन
@ramyonjan3206
@ramyonjan3206 Год назад
किशोर जि कुरा सुन्दा खेरी यो छोरी मान्छेको मात्रै गल्ती देखिदैन यिनी बिदेश हुँदै गर्दा अर्कि श्रीमती भित्राउने छोरा मान्छेको पनि ठुलो गल्ती देखिन्छ । छोराछोरी को हकमा कान्छीले प्रलोभनमा पारी बोल्न सिकाएको पनि हुन सक्छ ।
@sampangsunee4554
@sampangsunee4554 Год назад
एक अर्कामा बुझाबुझ नहुदा यस्तै हुन्छ !तर पछि गारो हुन्छ होला दिदिलाई
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp Год назад
GRo vyani k grnu last hurt vako xa jasto xa so
@rijanbist292
@rijanbist292 Год назад
यो दीदीको एकदमै सहि कुरा हो
@muiyashahi
@muiyashahi Год назад
सानो ठुलो जात भात कालो गोरो गरिब धनि न छुट्टाउने भनेको माया मात्र रहेछ म केही बोलिन🙈😅😂 20बर्सको को दिफेरेन्त🤣
@chhetrisamaj8848
@chhetrisamaj8848 Год назад
यति धेरै बोलीसक्यौ त? नानी
@garimagurung906
@garimagurung906 Год назад
Yasma hasna parne kura kehi xaina sofiya xori manxele 20 barsa jetho sanga bihe garda kehi nabhanne le 20 barsa kaxbihe garda xori maanxeko kura garnu
@Anukc670
@Anukc670 Год назад
मलाई चै यो सिस्टरको मायां लाग्यो छोरा छोरी कस्तो अपराधि सौतिनि आंमाको पैसाले पेलेको रहेछ बेलैमा बुझ है नानि हो
@damantadangalkuikel5992
@damantadangalkuikel5992 Год назад
अरूले चाहे जेसुकै भनोस म त यि दिदी सोजीनै देख्छु… यी या यस्ता छोरा छोरी हुनु भव्दा नभएकै हेस थुक्क! यो स्रीमान भनौदो नै दोसी छ… यि दिदीले न्याय पाउनु पर्छ…. मलाई त माया लाग्यो हौ यी दिदीको…,
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
पत्रकार ज्यु एक तर्फी मात्र दबाब नदिनुस कुरा सुन्दा र बुझ्दा यो दिदि को गलती छैन
@bimalaghimire8777
@bimalaghimire8777 Год назад
वाउले अर्को ल्याउँदा आमाको गल्तीले भन्ने छोराछोरीले आमाको मर्म वुझेनन
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
लाग्ने मान्छे ले जे गर्दा पनि हुने यो दिदि ले गर्दा गलत हुने, रिन त्यो श्रीमान ले तिर्नुपर्छ नत्र के गर्नुपर्छ हामी यो दिदि को पक्ष मा बोल्नेछौ
@monie1841
@monie1841 Год назад
छोराछोरी किन आमाको बिरोधमा आए त उनिहरु सानो त छैनन बुझ्ने भै सकेका छ्न
@saritarai2981
@saritarai2981 Год назад
पहिला यिनी गलत नै थिएन होला कि त नभए छोराछोरी ले त्यसो नभन्नु पर्ने।
@praehmpp4479
@praehmpp4479 Год назад
झगडा लडाई जे सुकै होस् माइती ले दिए को जग्गा फिर्ता गर्नुपर्छ बिचरी सोधखोज मा सोजी रहेछ आमा अब पोइ सग नबस एक्लै बसे ठीक हुन्छ पछि ठूलो धोका पाउँ छ तिमीले सम्पत्ति फिर्ता माग्ने हो अब कानुन मा जाउ।
@manishathapa1607
@manishathapa1607 Год назад
धन्यवाद किशोर सर हजुर को भिडियो हेर्ने गर्छु यो दिदी को कुरो पनि सहि नै हो न्याय पाउनै पर्छ
@reshamthapa9099
@reshamthapa9099 Год назад
किन छोरा मान्छे ले चाहि जे गर्दा हुने छोरी मान्छे ले बिबाह गर्न नहुने यो काहा को न्याय हो किन यो समाज ले हामि छोरि मान्छे लाई नराम्रो सोच्ने
@sumishrestha6846
@sumishrestha6846 Год назад
बिचारा याे बैनि सारै दुखिछ रिण त बुढाले पनि तिर्नु पर्छ।
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
पत्रकार ज्यु यो छोरा छोरी लाई सबै कुरा सिकाएको छ त्यो राक्षस र राक्षस्नी ले, यो दिदि हाम्रो आफन्त होइन तर यो दिदि न्याय मा परेको छ , छोरा छोरी लाई त्यो सौतेनी आमा ले सिकाएको छ।
@manjusapkota7719
@manjusapkota7719 Год назад
तिनै छोराछोरी लाई सुख सग राखौला भनेर बिदेश गएकी आमा लाई तिनै ले भरोसा नदिए पछि के गरून् त आमाले पनि तेस्को मतलब यो हैन कि आमाले पनि बिबाह नै गर्नु पर्थ्यो भन्ने थिएन माइतीको भरोसा मा रहेर बस्न पनि सकिन्थ्यो आफ्ना छोराछोरी हुन केही समय पछि आइहाल्थेनी आफ्नी आमा सग बिबाह गरेर गल्ती गरिन
@rupakbasnet2660
@rupakbasnet2660 Год назад
दिदिको भनाइ 100% सहि छ । बाकी कुरा रयो तियो खेलाडी आइमाई यो आइमाईले बुज्नु पर्ने होनि के छ कस्तो छ म कस्तो मान्छे सग जाँदै छु बिचार गर्नु पर्दैन हावा तालमा पिछा लाग्ने??ती 2 जानेले नै रिन तिर्न पर्छ
@lisarashrees7241
@lisarashrees7241 Год назад
ओ, किशोर भाइ एउटेे कुराले बिचारा दिदीलाई नच्याप्नुस्न हौ । अर्को बिवाहा गरेर गयेता पनि माइतिले दियेको जग्गा चाहिँ फिर्ता पाउनु पर्छ ।
@sonytamang4486
@sonytamang4486 Год назад
कुरा सहि हो दिदि केटा मान्छे ले जतिबिहेगरदा नि हुन्छ भने के छोरी मान्छे ले चाइबिहे गनुहुर
@chemzongsanu
@chemzongsanu Год назад
छोराछोरीले आमा नै गलत भन्छन् त खास कुरा के हो बुझ्नै सकिएन साँचो कुरा के हो दुबै जनालाई संगै राखेर interview लिनु होला।
@battibhujel2766
@battibhujel2766 Год назад
दिदिको गल्ती होला तर छोराछोरी लाई त बाउले र सैताने अामाले सिकायको हुन्सक्छ
@babinrai5500
@babinrai5500 Год назад
छोरीले भनेको सबै कुरो सही हो।आमा गतल नेै छ छोराछोरीलाई माया गरेपो छोराछोरीले माया गर्छ
@sitapanta4410
@sitapanta4410 Год назад
यो दिदी को छोरा छोरि हरामि रेछन छिछिछि😰😰😰
@Dhirajtamang3096
@Dhirajtamang3096 Год назад
@@babinrai5500 vognilai matra tha hunxa
@madanrai5280
@madanrai5280 Год назад
छोराछोरी ले सहि भन्दैछ।
@binodpunmagar8948
@binodpunmagar8948 Год назад
पत्रकार ज्यु छोरा छोरी ले नै सम्पर्क नगर भने पछि बिचरा दिदि सहारा को लागी बिवाह गरेको रहेछ
@khojima
@khojima Год назад
यो दिदिलाई न्याय दिनु पर्छ।
@musicloverr95
@musicloverr95 Год назад
महिलाको चै श्रीमान प्रती केही इच्छा आकान्छ हुदैन र कसरी दोस्रो बिहे गरिस भनेर प्रस्न गर्नु? उस्लाइ पनि रहर हुन्छ श्रीमानसङ्ग हास्ने खेल्ने रमाउने हिन्ने ।जैले पनि सौता भएकी महिलाले दोस्रो बिहे गर्दा उस्लाइ खेदो खन्ने काम नगर्नुस कसैले । मान्छेको मन हो मान्छे जिवनको मुद्दा लडेर अधिकार पाएर मात्रै पनि पुर्ण हुदैन जीवन
@shantakarki2649
@shantakarki2649 Год назад
किसोर भाइ लाई सलाम छ मेरो सारै राम्रो मिठो बोली हो🙏🙏🙏🙏🙏
@gurungvlog962
@gurungvlog962 Год назад
Kishor sir ko bolne sodne tarika sarai mitho lakxa malai 👏👍🫶🏻
@sonitheeng7365
@sonitheeng7365 Год назад
तर मलाई यो दिदिको कुरा सहि नै लाग्यो छ्ता एस्तो पापि शन्तान हुनु भन्द त बाजो नै हुनु नै ठिक हो
@chandragautam1908
@chandragautam1908 Год назад
उमेर भनेको एउटा numbr मात्रै हो
@atengabu7048
@atengabu7048 Год назад
ल ठिक छ। एकले अर्काको सिध्याउने खेल नगर्नु। छुट्टै भइसके पछि सामाजिक दामासही चाहिँ गर्नु। उमेर छँदैछ रहेछ। दनदन गरिखानु। कोही भने के बालापन, के टीनएज, के बैँस.. जिउँदै मर्नुे पर्ने..। तपाईंहरु धजिलो धजिली राम्रो👍️ मर्द☝️
@indiraghimire2716
@indiraghimire2716 Год назад
खै के बोल्नु बोल्ने कुरा पाइन् म त 🙏🙏
@nirapun9116
@nirapun9116 Год назад
Right di 🙏🙏
@purnagurung9379
@purnagurung9379 Год назад
बुडा सङा सर सल्ला नगरी आफ्नो खुशी ले रिन गर्ने बुढी कसैलाइ नपरोस ! बरु आख नदेख्ने ,कान नसुन्ने होस ।
@mayurloksangeet9326
@mayurloksangeet9326 Год назад
यो दिदिले भनेको कुरा ठिक हो पुरुस ले बिबाहा गर्न हुनि महिलाले नहुनी होर? ती छोरा छोरी के भाको हुन आफ्नो आमा दुख गर्न बिदेस गाको बेला बाउले बिबाहा गर्दा पनि तै सौतेनी आमाको ओर्ड बोल्नी तै सौतेनी बाउले भोलि हेला गर्दा था पाउछ्न
@yamkalalimbu9688
@yamkalalimbu9688 Год назад
हो हो यो छोरा छोरी लाई पनि बाउ र कान्छी आमा ले सिकाइ सकेछ ।
@kalpanakarki4981
@kalpanakarki4981 Год назад
धेरै पीडा भय पछी यस्तो हो नारी धरती भनेको यही हो सहि हो दिदी छोरा छोरी नै त्यस्ता भय पछी ठीक छ khi नतिर्नु दिदि त्यसले तिर्छ बाउले तिर्छ
@sunu2420
@sunu2420 Год назад
ए दाजु छोरा मान्छे ले चै जत्ती बिहे गर्रे पनी हक पाउने र्रे छोरी मान्छे ले बिहे गर्रे भने चै हक नै सक्की न छर्रे कस्तो हो ए तेस्सो भए ए दीदी ले कमाको पनी हिसाब देखाउन पर्रे नी
@saritaxettri9733
@saritaxettri9733 Год назад
जे भो राम्रो भो ठिक छ
@tirtharanigiri5050
@tirtharanigiri5050 Год назад
विवाह न गरिकन सबै कुरा मिलाएर तै पनि छोरा छोरी ले मतलव न गरेको भै बल्ल तपाईं को कुरा ठीक हुन्थियो घरै न आएर बाहिरै अर्को संग जाने आफ्नो अंश लिएर बसे हुन्थियो आफ्नो रगत हो बच्चा बच्ची आफ्नो तिर आइ हाल्थे विवाह गरेकी छोरी लाइ कति समस्या छ होला यो उमेरमा आमा आफू भन्दा सानो उमेर का संग जादा
@sharmilakuikel6211
@sharmilakuikel6211 Год назад
हो नि आफुले बाटो बिराउन हुन्न कानुनको अगाडि दलाएर खान सकिन्छ बहुबिबाह मुद्दा लगाको भए दुबै जेल जान्थे आफ्ना छोराछोरी लिएर बसेको भए भैहाल्थ्यो नि पोइ बिना मरिन्न हो छोरो भन्न लाएकको संग के गको होला ? मान्छेले गलत पाइला नचालुन ।
@pabitrakc4584
@pabitrakc4584 Год назад
बुढाले पनि त छाेरा छाेरि हेरेर किन बसेन बसेकाे भए हुने थियाे बिहे गरिन सहि गरिन केटा मान्छे पापि हुन्छन
@saritathapa6539
@saritathapa6539 Год назад
केटा ले गर्दा केटी ले सहन पर नी केटी ले बिहा गर्न हुदैन र कस्तो समाज
@surendrakhadka1115
@surendrakhadka1115 Год назад
अरे यार धन भएपनी श्रीमतीछोराछोरी//// धन नभएपनी श्रीमानछोराछोरी " सुहार्थी दुनीया कोही भन्दा कोही कमी छैन 🤨 आखीर के का लागि श्रीमान श्रीमती नै कमाउन जान्छौ हे श्रीमान श्रीमती 🤩🤩🤩?
@alisachapagain185
@alisachapagain185 Год назад
Sodni galat xa
@alisachapagain185
@alisachapagain185 Год назад
Katai yo baini sai xa
@alisachapagain185
@alisachapagain185 Год назад
Ka madyam sodna lagea paxi tugo launu parxa natra kina paxi lako
@alisachapagain185
@alisachapagain185 Год назад
Charca ma auna
@sujatarai6520
@sujatarai6520 Год назад
अहिले को छोरा छोरी पैसा को लागि जे पनि गर्नु सक्छ
@durgagurung2795
@durgagurung2795 Год назад
Lokane pani galat hunchan bhai. Yo dd ko kura thikai lagyo malai. 👍
@dhankajigurung7398
@dhankajigurung7398 Год назад
Yuwa man lai dherai dherai dhanyavad hajur majale kura garnu vayo
@sakuntala1807
@sakuntala1807 Год назад
thik garnu vayo keta le chahi garnu hune 😍😍💐
@Jimba1010Official
@Jimba1010Official 11 месяцев назад
दिदि हजुरको सोच कत्ति बुजाकि सलाम छ दि हजुरको बिचार लाइ
@rupanepal7794
@rupanepal7794 Год назад
कीन हात पारदईन हो जबकि आफनो आमा साथमा छईन 😢आमा को साईट लागो भने भरै देखी खाना पाउदेन 😢आमा लाई नरामरो भनु एसमा गुनासो हुन आमा लाई 😢आमा आमा हुनछे|
@ghanashyambhattarai5018
@ghanashyambhattarai5018 Год назад
यो भिडियो हेर्दा त महिला पीड़ित देखियो। किशोर ले पनि उसको अंतिम कुरा भन्न नदिइ भिडियो किन बन्द गर्यो। दुई पक्ष्य राखेर निस्पक्ष न्याय हुनु पर्छ। पुरुष ले बिहे गर्छ भने महिला ले गर्न पाउनु पर्छ।
@nirjalamagar3203
@nirjalamagar3203 Год назад
म पनि कुबेत आको 5 बर्स भयो 5 महिनाको छोरा लाई छोडेर आको छु मेरो पनि सौता छ छोरा ले आज भोलि मेरि सौतालाई नै ममि भन्छ तर पनि बच्चा न हो जब नेपाल जान्छु आफ्नो अधिकार खोज्छु तर बिहे गर्दिन हजुर ले बिहे गरेर गलत गर्नु भएछ दिदी
@pujanstha5952
@pujanstha5952 Год назад
मायामा हर कुरा जायज हुन्छ,,,सानो ठूलो,जात,धर्म,कालो गोरो, भर्खरको बुडो केही हेर्दैन सब जायज हुन्छ
@birendrathapa9009
@birendrathapa9009 Год назад
Good job sir👍👍👍👍👍
@manirajraj8799
@manirajraj8799 Год назад
दिदिको छोरा र छोरीलाई सायद सौताले राम्रै सङ्ग पाठ पढाएको जस्तो छ हैन भने छोरा छोरिले नै त्यसरी आमालाई साथ नदिने चाहिँ हुदैन
@jineyajb1304
@jineyajb1304 Год назад
Namaste sir Kishore 🙏
@arjunkc3413
@arjunkc3413 Год назад
Kisor sir thank U very much kasto Ramro question thank U again
@chandrakatuwal2810
@chandrakatuwal2810 Год назад
छोराछोरी को कुरा सुन्दा येहि आमा चाहिँ खराब हो नानीहरू ठुलो भैसकेको छन?बोलीचालीमा मा नि केही बनावट छ!🤔😠😡
@taraaryal8313
@taraaryal8313 Год назад
इनि छोराछोरी ले जस्तो दुख कस्ले पाउला!
@babitayonzan4418
@babitayonzan4418 Год назад
Sahi kura garnu vyo didi👍🏾👍🏾🙏🙏🙏ani patrakar brother lai dhanyavad
Далее