आहा मेरो झोला 😅😅 आदरणीय दाइ Bb anuragee लगायत सम्पुर्ण टीमलाई हिर्दय धेरै धेरै धन्यवाद । र सम्पुर्ण दर्शक हरुले धेरै like comment share (subscribe) gardinuhola ❤🎉 🙏
सानो उमरे मा तेति निखार स्वर कल्पना बैनीको दामी मिठो सब्द संगीत बि बी अनुरागी सर आफैमा अब्बल हुनार बेक्ती हुनुहुन्छ बयान गरि साध्य छैन उत्कृस्ट छ जय हो सबैको 🇳🇵🧁💞✈️👏
सर्बप्रथम त दाई प्रति हार्दिक नमन, उच्च सम्मान। प्रतिभाशाली सानी नानीलाई यति ठुलो अव्सर,मौका प्रदान गर्नु भएकोमा हजुरको गरिमा अझ चुलियोस।नानुको संगीतिक यात्रा लम्बियोस गित मिठो छ अत्यधिक सफलताको शुभकामना!