Тёмный

उत्पादनमा डा संग्रौला : भन्छन् वकिल भन्दा पहिला म किसान हुँ ।। १० थरी फल एकैठाउँमा फलाए_DrYubaraj 

Churo Kuro TV
Подписаться 118 тыс.
Просмотров 3,8 тыс.
50% 1

Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#dryubarajsangroula
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Yubaraj Sangroula
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 21   
@rambhaktagautam3566
@rambhaktagautam3566 40 минут назад
उमेश सर लाई धेरै धन्यवाद यति आनन्द लाग्ने भिडियाे त ध्यान मा बसदा पनि भामाे थिएन अती ज्ञन बर्धक मल्टिसेक्टेरियल वाह।खुुसि लाग्याे।
@shambhuShah-o1c
@shambhuShah-o1c 6 часов назад
हार्दिक शुभकामना डाक्टर संग्रौला ज्यु Great Work
@RaiGita-w4d
@RaiGita-w4d 5 часов назад
डाक्टर साबको बगैंचा अति मन पर्यो साथै उमेश जी को प्रस्तुति पनि त्यतिनै उम्दा छ।
@bimalarai2216
@bimalarai2216 4 часа назад
🎉🎉🎉🎉🎉🎉🎉युबराज सर जस्तो हाम्रो मेयर हर्क साम्पाग जस्तो लाइ बिरोध गरेको देख्दा दुख लाग्छ कुन ठाउ हो सारै राम्रो सर
@chandralama8061
@chandralama8061 4 часа назад
धेरै उदाहरणीय कार्य डा. साब🙏कोठाभित्र बसेर अरुले गरेको कामको बिरोध गर्ने स्वाँठहरु पहिला अाफैले केहि गरेर देखाउ😡😡त्यसपछि भाइरल भाईरस के हो अाफै छुट्टयाउ । तोरिलौेरेहरु
@Xyzing.ongbing
@Xyzing.ongbing 3 часа назад
नेपालको अदालतमा एमालेको झोले छौँडाहरुलाई न्यायाधीश नियुक्ति गरेर न्यायालय ध्वस्त बनाउने झलनाथ खनालको महान्यायाधिवक्ता डा युवराज संग्रौला वकिल साब तपाईंको कलेजमा बुङ्गुर फारम गरौ गाई पालन गरौं तेहि हो नेपालको बिकास। वकिलले बाचुन्जेल वकालत गर्दै झगडियालाई मलजल गरिरहेका हुन्छन् तपाईंको कलेज अफिम हो
@bambahadurthapa3738
@bambahadurthapa3738 4 часа назад
अम्बाको गेडा नचपाइ खाँदा दिसा खलाँस हुन्छ।
@marg4s83
@marg4s83 5 часов назад
Churo Kuro ko Hero Umesh ji.....
@ammarbhatta6186
@ammarbhatta6186 22 минуты назад
Better life. Sir Namaste
@chandagautam2915
@chandagautam2915 Час назад
natural organic garden so nice
@bungdebaitado
@bungdebaitado 5 часов назад
किसान भन्दा अगाडी उहाँ नेपाली जनता र नेपालाई आजको अवस्थामा पुर्‍याउने मध्येका एक झलनाथको महान्यायाधिवक्ता पनि हो भन्ने बिर्सनु हुदैन
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 часа назад
जुनार जहाकहि हुन्छ।
@BahadurMinthapa
@BahadurMinthapa 4 часа назад
natural arganic fruit i'am also like😅😅😅😅🎉
@chakrabahadursarumagar9980
@chakrabahadursarumagar9980 5 часов назад
🙏❤️🌾
@KushalPun-pg9br
@KushalPun-pg9br 5 часов назад
आहा कस्तो राम्रो फाम हो सर को
@marg4s83
@marg4s83 5 часов назад
Sir hajur ko ratopati ko interview anazing....
@The_Falcon_Attack
@The_Falcon_Attack 5 часов назад
रामायण फिल्म मा पल शाह ले लगाएको भन्दा पनि कमसल कपाल रहेछ उहाँको । यस्तो सामान्य विषय पनि मिडिया बोलाइ बोलाइ बोल्नु हुन्छ, तपाईं लाई पनि भाइरल हुनु रहेछ।
@krishnapudasaini7054
@krishnapudasaini7054 5 часов назад
100-150 jana ke kura gareko jiban bhari yad garer bolnus
@ShankarrajBhandari-f5s
@ShankarrajBhandari-f5s 5 часов назад
कुन ठाउँ हो?
@dhrubaGautam-om6hw
@dhrubaGautam-om6hw 2 часа назад
Ma Pani parkirtilai Maya garne ta hu rara parmatmale Khai 4patak chodera jadani ta bidesnai janu par x vanera pathaunus vax Tara man gulmi jubhuna Kai mato sanga khelne man x sas rahada samma paryas jarinai x parmako kirpa hune x asabadi xu
@shambhuShah-o1c
@shambhuShah-o1c 6 часов назад
हार्दिक शुभकामना डाक्टर संग्रौला ज्यु Great Work
Далее
İlham Əliyev və Vladimir Putin görüşü başladı
00:17
🍎 Apple Pie Cinnamon Roll Donut #Shorts
00:21
Просмотров 3,7 млн
İlham Əliyev və Vladimir Putin görüşü başladı
00:17