Тёмный
Churo Kuro TV
Churo Kuro TV
Churo Kuro TV
Подписаться
Welcome to Churo Kuro TV

Contact : 9841457755

Email : usubedi14@gmail.com

Host : Umesh Subedi

Camera /Edit : Kabindra Oli

Production: Churo Kuro TV

Office address : Anamnagar Kathmandu Nepal

!!!!. unauthorized downloading and uploading on youTube
channel is strictly prohibit and
Will.attract punitive measures from- Churo Kuro TV
Комментарии
@nandakumarshrestha4983
@nandakumarshrestha4983 4 минуты назад
राष्ट्रिय परीचय पत्र बदर हाेस कारण यस्ले नेपलीहरु काे पहिचान समाप्त पार्ने ‌ खेल रहेछ ।
@dadhithapa1555
@dadhithapa1555 4 минуты назад
कहिले गतिलो भाछ र नेपालमा।आगामि दिनमा पनि केहि गतिलो हुने देखिदैन।नेपालको भविष्य डामाडोल छ।खुदो नै खाने हो भविष्यमा नेपाली हरुले।अहिले देखि खुदो खान तयार भएर बसे हुुन्छ ,तेहि अनुसारको मानसिकतामा ढाल्दै गए हुन्छ।आगन्तुक भारतियको दुई तिहाई बहुमत दुई तीन दशकमा हुन्छन अनि असलि नेपाली ले खुदो खाने दिन पक्का हुन्छ।क्रिमिया ,सिक्किम जस्तै हुनेछ नेपाल।
@exploretheworld9111
@exploretheworld9111 13 минут назад
Wrong message, everything and everyone needs to be counted and registered to maintain transparency.
@Yagee1987
@Yagee1987 19 минут назад
Yo k gareko Umesh ji!!?? RU-vid ma esto programme?!)12 bhai le marlan!!😅😅😅........Beautiful.. wahaaaa!!!❤❤❤
@bhunashrestha1822
@bhunashrestha1822 19 минут назад
नागरीकता जस्तो परिचयलाई मेटाउने?????? को हो त्यो अपरधी?????
@KashiNatholi
@KashiNatholi 20 минут назад
right 👍
@bhunashrestha1822
@bhunashrestha1822 20 минут назад
नेपालको सपूत श्री मात्रिदास ज्यूलाई मुरीमुरी धन्यबाद म त यो परिचय नाम ता अपरिचय पत्र भनियको नेपालीलाइ बुद्दु बनाईयको यस्को सधै बिरोधी हु र मैले त बनायको पनि छैन
@bhunashrestha1822
@bhunashrestha1822 21 минуту назад
नेपालको सपूत श्री मात्रिदास ज्यूलाई मुरीमुरी धन्यबाद म त यो परिचय नाम ता अपरिचय पत्र भनियको नेपालीलाइ बुद्दु बनाईयको यस्को सधै बिरोधी हु र मैले त बनायको पनि छैन
@YashodaKC-kj6wy
@YashodaKC-kj6wy 30 минут назад
तपाई लाई कोटोकोटो प्रणाम, जय पशुपतो नाथ जय तेतिस कोटो देबि देवता रक्षा गनु"होस् जय होस् ।
@deepakdawadi4824
@deepakdawadi4824 41 минуту назад
भरत सर indian बैस्णबि सम्प्रदायले अाजभन्दा करिब 100 बर्ष अगाडि देखिनै बराह पुराण बाट नेपालकाे तिर्थस्थल र भु महत्वकाे बिबिध श्लाेक एबं खन्डहरूनै निकालिएकाे कुराहरूपनि विश्लेषण क्रममा उठाइदिनु पर्याे।
@vednayak8640
@vednayak8640 42 минуты назад
गलत विश्लेषण
@jharanarai5644
@jharanarai5644 47 минут назад
मातृदास सरलाई म सलुट गर्न चहान्छु । र नागरिकको पहिचानको लागी प्रयोग भैरहेको नागरिकताको ठाउमा राष्ट्रिय परिचय पत्रनाइ किन बोकी हिड्नु परयो के नागरिकता चै राष्ट्रिय परिचय पत्र भन्द गरुङ्गको भएर हो ? राष्ट्रिय परिचय पत्र बोक्नै नपरे पनि परिचय पत्र खुल्ने नाम, नंवर त दिमागमा बोकेरै हिननु परयो होलानि...सबैले दिमागमा संझेर हिनन सक्ने पनि त नहुंला त्येसैले नागरिकता नैे ठिक्छ।मेरो लाटो,सोझो सोचले मातृदास सरको कुरा सुन्दता भित्रको रहस्य त बुझेर बुझिनसक्नुको रछ😢
@tamubirendra
@tamubirendra 51 минуту назад
दाह्री पनि दुरस्तै मिलेछ हो
@laxmanpradhan878
@laxmanpradhan878 55 минут назад
100% sahi vannu bho
@bishnubohara7576
@bishnubohara7576 56 минут назад
यहाँको कुरा एकदम सहि छ।यहाँलाई हार्दिक नमन छ।यहाँको यस अभियान प्रति मेरो साथ रहेको छ।
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Час назад
Great analysis
@iamawesomeVlogs007
@iamawesomeVlogs007 Час назад
Raja ko naam lida lida raja kai badnaam gareka chan.
@balkrishnanepal895
@balkrishnanepal895 Час назад
सर पुनर्विचार गर्नेकी । जर्ज सोरस पश्चिमा लगानिको आरएसएस लगायतको लगानीको कारण पनी होकी।
@BishnuKarki-d8p
@BishnuKarki-d8p Час назад
देशको गहना राउतजी नमन।
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh Час назад
यथार्थ विश्लेषण।
@niranjanpaudel5893
@niranjanpaudel5893 Час назад
पुरानै
@subarnabasnet6193
@subarnabasnet6193 Час назад
देश बिदेश र बिश्वब्यापी राजनिती को यथार्थ विश्लेषण गरि जनता लाई सुसुचित गर्ने भरत सर लाई मुरी मुरी धन्यवाद साथै पत्रकार सुवेदी लाई साधुबाद
@dorbahadur3227
@dorbahadur3227 Час назад
Nepalkai top 1 bisleshak Bharat dahal
@omprakashadhikari3852
@omprakashadhikari3852 Час назад
तपाईं लाई नमन गुरुहुनुहुन्छ।
@NepaliChristiansongskaraokes
Bharai ma Pani Hindu ra Muslim le buddha Dharma samapta pareko ho ani Bharat bata aako bahun le Nepal ma Pani Buddha Dharma lai samapta garnu khojeko pako ho
@R.J.Rana35
@R.J.Rana35 Час назад
भरत सर नमस्कार, इन्डियाको गोरखपुर ,को धुनी निभ्योभने । आगोलिन हाम्रो गोर्खामा गोरखनाथ मन्दिरमा आउँनुपर्छ ।
@NepaliChristiansongskaraokes
@NepaliChristiansongskaraokes 2 часа назад
Buddha janmeko Nepal ma kasari Hindu Dharma vo ta
@bhuwanshrestha156
@bhuwanshrestha156 2 часа назад
यो राष्ट्रिय परिचचय पत्र र ईम्बोष्ड नं को अबधारणा भित्रयाउने को हेला ? कसैलाई थाहा छ भने बताइ दिनुस न।
@krishnagiri7475
@krishnagiri7475 2 часа назад
टोपि ,टिका पोते निकाल्न लगाएर बिदेसिन हौ र हामि जनता
@Namaste775
@Namaste775 2 часа назад
यो मान्छे जहिले पनि तेसै भन्छ नेगेटिव छ यो, जहिले पनि देश गयो भन्छ !
@santoshshrestha9473
@santoshshrestha9473 2 часа назад
Jay Des jay Nepal
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 часа назад
स्वदेशमा अनि विदेशमा जताततै भत्किँदैछ सपनाका संसारहरु।। चुरो बहस नियमित सुनिरहन पाइयोस्।। धेरै धेरै शुभकामना।।।
@NepaliChristiansongskaraokes
@NepaliChristiansongskaraokes 2 часа назад
Nepal KO pahichan Buddha ho
@SumanSourav66
@SumanSourav66 2 часа назад
युट्युबे विष्लेषकहरू धतुरो चाटेर आउँछन र बार्है महिना धतुराइ रहन्छन् । आफ्नो 5 वर्ष अघिको विश्लेषण आफै हेरुन न एक पटक !
@misuraz
@misuraz 2 часа назад
यदि खारेजी नै हो भने किन फेरि वितरण भै रहेको छ?
@sanatkumar41
@sanatkumar41 2 часа назад
सत्य यथार्थ विश्लेषण , समयसमयमा भरत सरसँग अन्तर्वार्ता लिँदै गर्नुहोला ।
@kumudghimire7592
@kumudghimire7592 2 часа назад
Sankharacharya ko manisa panchkam padhnus
@haridhakal5596
@haridhakal5596 2 часа назад
Salam xa Dubai jana lai Ra bisesta vharat daju lai mero naman xa
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 часа назад
काङग्रेस साहि ले ,बिपि सङ्ग मिलेर नेपाल सके ,बरु भारतीय जनता पार्टी को मोदि ले नेपाल लाई धेरै सहयोग गरेको छ,भरत जि मोदि को किन बिरोघ गर्नु हु
@subashsitling9850
@subashsitling9850 2 часа назад
Dr sahab.is.100/ right
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 часа назад
यो मान्छे जसतो पाङ्दुरे विष्लेषक कोइ छैन ।सधै काम न काजको तिललाइ ताड बनाएर हाउगुजी मस्त्र देखाइरह्ने कहिल्यै नमिल्ने विश्लेषण गरेको देख्छु।उस्को मुखबाट सकारात्मक विश्लेषण कहिल्यै निस्किन्न।प्रो रसियन र एन्टि अमेरिकी मान्छे।
@bhimchhalise1326
@bhimchhalise1326 2 часа назад
नेपाल मा सकारात्मक के छ राजनीति मा हजुर सकारात्मक हुनुहुन्छ भने दलाल बिचार हो
@sanjeetgautam3549
@sanjeetgautam3549 2 часа назад
तेरो दिमागको लेवल बडाएर आईजो
@siddharthagamerz1557
@siddharthagamerz1557 2 часа назад
दलाल हरुले सत्य बुझ्दैनन
@lalusharma620
@lalusharma620 2 часа назад
😎😍👹👹🐼🦓
@vivekgurung9360
@vivekgurung9360 2 часа назад
दलालहरु सलबलाउने दिन आएको छ , भ्यागुताहरु उफ्रीना लागेको छ
@gopalthapa1865
@gopalthapa1865 3 часа назад
मोदिलाइ सक्ने पश्चिमा भुमिका बिधेष भएको सत्य हो।
@CheerfulCows-ll8kx
@CheerfulCows-ll8kx 3 часа назад
Lala salaam sarlai
@munadahal8328
@munadahal8328 3 часа назад
यथार्त भनाइ हो
@krishnaregmi6120
@krishnaregmi6120 3 часа назад
भरत दाहाल बाेलेकाे खासै ठिक लाग्दैन ।
@santoshacharya5796
@santoshacharya5796 3 часа назад
Kina herna aauxas dhoti ko kutta,
@bidurkumarpuri1987
@bidurkumarpuri1987 Час назад
अाफना दलिय गुरुले बाेलया कुरा पाे ठिक लागछ हाेइन?
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 43 минуты назад
Paagal jhole ta..
@lokmalla
@lokmalla 3 часа назад
Hero❤❤
@kajisurkheti4021
@kajisurkheti4021 3 часа назад
यो बहस लाइ 100/ सहमत छु अब एकता हुनु र देश सबै मा हुनु पर्यो
@kajigajmer4154
@kajigajmer4154 3 часа назад
Same to same susil koirala jastai hunundo rahexa
@sewantrajbaral5960
@sewantrajbaral5960 4 часа назад
मातृदासजी यहांलाई कोटिकोटी नमन।
@laxminakarmi2892
@laxminakarmi2892 4 часа назад
Jun Ghar Ko Chhano Ma Gidda Basyo Kohi na Kohi Marxa. Jundesh Ma Aarju Jasto Lobhi Gidda Mantri Banyo Aba Durghatana Avashya Hunxa.