Тёмный

उपसभामुख इन्दिरा राना,अमेरिकी दूतावास र पत्रमा बदनियत।अब अनुसन्धान | BISHAYANTAR | GNN | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 14 тыс.
50% 1

Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Presenter: Chandra Baniya
Guests: हेमन्त मल्ल ठकुरी
Hemanta Malla Thakuri, Former Chief, CIB, Former DIG
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #bishayantar #chandrabaniya #currentaffairs #politics #talkshow #nepalitalkshow #talkshow #politicaltalkshow

Опубликовано:

 

9 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 52   
@user-io6ls9xy3i
@user-io6ls9xy3i Месяц назад
हेमन्तजी तपाइजस्तो मान्छे रामहरिखतिवडा को बोलिमा लाग्ने धिक्कार भन्न मन लाग्यो।
@ramacharya1111
@ramacharya1111 Месяц назад
इन्टरभ्यु को लागि समय चाँडै मिलाइ दिन भनेर लेखेको चिठीले मानव तस्कर गरेको कसरी बुझिन्छ र गलत कहाँ देखिन्छ ??
@binodkhulal
@binodkhulal Месяц назад
महिला अधिकारको लागि भनेको छ? तिनीहरु कसरी महिला अधिकार मा जोडिए?? को हुन ति जो उपसभामुख नै १ जना भन्दा चिन्दिन भन्छिन??? फेरि उपसभामुख जस्तो मान्छेले लेखेको चिट्ठी को ब्यहोरा हेर्दा कुनै शैली मिल्दैन !!! यदि सत्य थ्यो भने अमेरिकाले किन भिसा दिएन?? उनीहरुको नियत ठिक भए भिसा पाउथ्यो होला , अमेरिकाले त झुटो गरेन होला ?? नियत जे होस, गल्ति १००% छ
@user-io6ls9xy3i
@user-io6ls9xy3i Месяц назад
मैले सुने पूरा अनि चिनेपनी हेमन्तजी लाई।नियत नियत भनेर धेरैकुरा सुनियो तपाइको नियत के हो भनेर सोधे मैले ।
@mangallamaofficials5364
@mangallamaofficials5364 Месяц назад
चोर भ्रष्ट हरुले खेदो खानेको हो काङ्ग्रेस ले भाग खोजेको हो झन भ्रष्ट आउने छ !
@prakashsaru1906
@prakashsaru1906 Месяц назад
सुने मध्य का अन्तरवार्ता हरु मा यो अन्तरवार्ता समग्रमा निकै शालीन लाग्यो❤
@ianraee2724
@ianraee2724 Месяц назад
नेपाली र नेपाल सरकारलाई कुन चाही हैसियत नै दिएको छ र अमेरिकी दुताबासले कि देशको प्रतिष्ठामा आच आवोस,भिसा शुल्क अत्यधिक उठाउने र धेरैलाई भिसा नदिएर बर्षमा हजारौ मान्छेबाट अरबौ उठाउने धन्दा नै चलाएको छ ,मन्त्रि सम्मलाई भिसा नदिएको बिगत छदै छ,नेपाली उच् पदस्थ कर्मचारी र कथित सेलेब्रिटी बिशिस्ट कलाकार समेत विभिन्न बहानामा पुगेर सरनार्थी भिसा मागेर बस्ने धेरैलाई थाहा भएकै हो, त्यसैले यस्तो कुरा ठुलो बनाउनु कुनै तुक छैन
@keshabpantha6348
@keshabpantha6348 Месяц назад
अंग्रेजीमा लेखेको राम्रो संग बुझ्दो रैनछौ हेमन्त मल्ल ठकुरी जी । तिमीले नेपाल प्रहरीमा बसेर काम गर्दा के न्याय दिएऔ ??? अंग्रेजी सिक पहिला हेमन्त जी
@shreelalthapa8718
@shreelalthapa8718 Месяц назад
एउटा समाज सेबिलाइ खेदो गर्ने काङ्ग्रेसको श्रीमति या GF लाइ ठाउ बनाउन उद्दत
@mangallamaofficials5364
@mangallamaofficials5364 Месяц назад
यो मान्छे पाटीको झोले जस्तो छ !
@tikarai-qw3ml
@tikarai-qw3ml Месяц назад
हो साचै यो काङ्ग्रेसकै हलि हो यो म
@hastagurung1650
@hastagurung1650 Месяц назад
अरबौं भ्रस्टचार गरेकोलाई त्यसै थनकाएर मन्त्त्री भइराखेछ लाटा 15:18 सुधालाई यसरि कोट्याई राखे ययी चुचेहरुले।
@dipunagarkoti5610
@dipunagarkoti5610 Месяц назад
मानव तस्कर हो भन्न्े एथेष्ठ प्रमाण के छ ? के उहाँले पहिले पनि यसरीनै मान्छे पठाउनु भएको छ ? मानव तस्कर गर्ने मज्जाले मन्त्री खाएर बसेका छन् निवेदनकै भरमा मानव तस्कर हो भन्ने कस्तो ल७्ठक रहे छ पक्कै पनि यो कांग्रेसको हली हुनु पर्छ ।
@krishnalamichhane905
@krishnalamichhane905 Месяц назад
Ani kina Oli Sher Bdr prachanda madhav baburam jhalnath harulai ghanto khana vrastachari VANEKO 😂😢yo Indira Rana laai kehi CHANBIN garna nahunet😂😢
@ganeshkhatri4082
@ganeshkhatri4082 Месяц назад
ईश्वरी थापालाई ठाउ खाली गराउने बदियत हो या महानुॲभावलाणई कांग्रसले बोल्न लगाको हो ।
@ganeshkhatri4082
@ganeshkhatri4082 Месяц назад
पत्र फरेन्सिक प्रयोगशालामा परीक्षण हुनु पर्छ ।
@ganeshkhatri4082
@ganeshkhatri4082 Месяц назад
रामहरि खतिवडाले यू एस राजदूतावासबाट त्यो पत्रको दर्ता नम्बर र छापसहित पेश गर्नु पर्छ ।
@TheGrayshek
@TheGrayshek Месяц назад
Chor raixa yo ni
@ganeshkhatri4082
@ganeshkhatri4082 Месяц назад
यो ले गति छाडेको ।
@karnashrestha4074
@karnashrestha4074 Месяц назад
वहाँ को अन्तर्बार्ता मा कांग्रेसी गन्ध आयो।
@minbahadurthapa8154
@minbahadurthapa8154 Месяц назад
उप शभामुखकाे नियम निति र कुटनितिक मर्यादा र देस हित विपरित एवं असमवन्धित छन ।यसरी असवन्धित व्यक्तिलाई सिफारिस गर्नु संवैधानिक,संसदकाे गरिमा र कानुन विपरित छ ।उहालाई तुरुन्त कार्वाहि गर्नु पर्छ । इन्दिरा रानाले नपयत वस यस्ताे मानव तस्कर जस्ताे जघन्य अपराध गर्नु भएकाे छ ।।यसरी असवन्धित व्यक्तिलाई सिफारिस गर्नु ,त्यसपछि सिफारिस गर्न,सराेकनरवाला संस्थावाट प्राेसेस गर्नु पर्नेमा उहावाट सपधै हस्तक्षेप गरप आफै सिफारपस गर्नु नियत गलत छ ।
@binodkhulal
@binodkhulal Месяц назад
नारायण काजि best गरेकै हो
@apuchauhan358
@apuchauhan358 Месяц назад
Arju ko naam kandai kandama jodiyako6 ta tyasle chahi prabhab pareko 6inan ta??
@bipulpanta2490
@bipulpanta2490 Месяц назад
He is such a gentleman
@hastagurung1650
@hastagurung1650 Месяц назад
छुल्या फट्याईं नियत भनेको यस्तै हो।यिनी दुवैको नियत यस्तै हो।
@dahalrajendra639
@dahalrajendra639 Месяц назад
तँ भातेको कुरा क्यै मिलेन ! जिब्र‍ो चबायेर बोल्न तँलाइ लाज पनि लाग्दैन ?
@user-tn6yw3yn8u
@user-tn6yw3yn8u Месяц назад
Yo kangresh ho
@nimoli4317
@nimoli4317 Месяц назад
राष्ट्रिय र अन्तर्राष्ट्रिय तस्करी हरुको कुरा नगर ?
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
भाउजुको मान्छे हो यो।
@prahaladthapa7961
@prahaladthapa7961 Месяц назад
यसरी हरेक पार्टीमा, हरेक निकायमा , हरेक क्षेत्रमा निहालेर खोज्ने हो भने शिर्ष स्थानमा रहेका 90 % तस्कर , भ्रष्ट , घुसखोरी, अपराधी, हत्यारा, देश र जनताद्रोही छन ।
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
उपसभामुख बहिनीले पठाएका व्यक्ति सम्पर्कमा आइदिनुस् न कुन देशमा हुनुहुन्छ हजुरहरू। यी भ्रष्टाचारीहरूले उहाँलाई फसाउनलाई तयारी गरिरहेका छन्। उहाँले आफ्नो सम्पत्ति त अनाथलाई दिएको मान्छे।
@bilbahadurgurung6609
@bilbahadurgurung6609 Месяц назад
योसबै रबीक‍ो खेलहो।
@manityonjan5906
@manityonjan5906 Месяц назад
Yesta hutihara police ma vaye k nyay huntyo hola date ko lagi paripatra garda kasari manab taskar hunxa? Pristabhumi ni hernu ni. Arjoo maharani lai jail halne naskane yesma cahi manab taskar vanne anysandhan gare vai go ni tara anusandhan garne kasle yestai hutihara prahari le dal ko das le
@manishjargamagar5925
@manishjargamagar5925 Месяц назад
भोलि ओलिले, बाख्रा चोरले प्रोमोसन देला भन्ने नियतनाट निर्देशित। महा अपराधी मोजमा छ, एक जना इन्दिरालाई सेखी नसहेको। अपराधि
@BinodChaudhary-nr1sw
@BinodChaudhary-nr1sw Месяц назад
She needs to be punished as several people do bad things under a cover of social services. So Ra Sa Pa needs to punish her from their party for better of their party as bad attitude people are everywhere either old or new parties or employee of any kinds. No one knows or can predict such people from beginning though their organization is good and popular among people.
@austinmamata
@austinmamata Месяц назад
Congress tira influence Cha jasto cha. Natra tesai Kanha police retire pachi akthiyar ma.
@keshavrayamajhi3674
@keshavrayamajhi3674 Месяц назад
Q
@vlogventure.nepalist
@vlogventure.nepalist Месяц назад
yo malla jaba dekhi rabi ko pachi badniyat vayera okalirako thiyo teti khera dekhi lageko thiyo aaile yesle bislesak garnu kei naulo haina
@AnjanaMehara
@AnjanaMehara Месяц назад
Janta jaba baulauxa timiharuko bhagne thausama paudainau
@yourdadonyoutube
@yourdadonyoutube Месяц назад
kasari patrakar vayau mote
@binodkhulal
@binodkhulal Месяц назад
एकै घरका सन्तान बिहे गरेन जाने लाई सबै भन्दा बढि देशको चिन्ता छ😂😂😂 सत्य कुरा भन्नु भो सरले!!!
@Rpvloggs961
@Rpvloggs961 Месяц назад
Ma thokdinxu malai deu
@adminkaucha3370
@adminkaucha3370 Месяц назад
yo manche ghatiya layo
@chhambahadurale3279
@chhambahadurale3279 Месяц назад
Yo taluko niyat thik chhaina.
Далее