Тёмный

उल्टियो नेपालको राजनीति : एकाएक चतुर प्रचण्ड र रबिबीच गोप्य भेटघाट ! विश्लेषक हेमन्तले गरे भण्डाफोर 

Everest Nepal
Подписаться 768 тыс.
Просмотров 63 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Опубликовано:

 

4 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 143   
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 4 дня назад
कांग्रेस र एमाले दुईटैलाई बली चढाउने यही मौका हो । प्रचण्डले यहीँ मौकामा फायर खोल्ने अाँट गर्नुपर्छ । यस्तो मौका राजनीतिमा फेरि फेरि अाउदैन ।
@khadkabk9712
@khadkabk9712 4 дня назад
यो सबै काङ्ग्रेस र एमाले 2 पार्टीका भ्रष्टहरुलाइ बचाउने खेल हो। जनता प्रष्ट भैसकेका छन।
@Chandra-wo7bn
@Chandra-wo7bn 4 дня назад
सही हो सर
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 3 дня назад
भ्रष्टाचार तस्कर भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुटी सक्यौं सत्ता परिवर्तन गरेर छोप छाप चोखिन खोज्दै छन् सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग हेरौ अति गर्‍यो हद नायो धन्यवाद
@user-xu8dr4xk3s
@user-xu8dr4xk3s 3 дня назад
सहि कुरा गर्नु भयो सर
@jangarai2582
@jangarai2582 4 дня назад
हेमन्त सर,यो पश्चिमा को खेल हो, कसरी हुन्छ, नेपाल खाने
@Chaudhary-fd4rr
@Chaudhary-fd4rr 4 дня назад
एमाले समर्थन फिर्ता लिएर भयानक गल्ती गरेकै हो😮😮😮😮😮
@dhanishorgautam3837
@dhanishorgautam3837 4 дня назад
kp लाई धोका हुन्छ जस्तो लाग्छ है
@user-xu4pn9iu
@user-xu4pn9iu 3 дня назад
राम्रोको लागि ठोक प्रचण्ड ठोक.. 👍🙏
@DipakKunwar-qy4jt
@DipakKunwar-qy4jt 4 дня назад
हेमन्त कुनै दिन पर्चन्ड यो देस को समस्या हो भन्थे आज पर्चन्ड सहि भन्छन होइन कति रङ फेर्छौ छेपारो फेल हुन्छ यस्ता बिग्य को अगाडि
@phadindrathapa5981
@phadindrathapa5981 3 дня назад
हो त पद खोजो
@aitaramkhadka9446
@aitaramkhadka9446 4 дня назад
उत्तम बिश्लेशन
@Rajkumardarnal65789
@Rajkumardarnal65789 4 дня назад
रबिलामिछाने परिपक्वता रहेछन्न भनिन्छ सङत गुणाको फल good rabi jiy
@SusilsinghThakuri
@SusilsinghThakuri 4 дня назад
Parchand le je garxa ramro garnu parxa Nepali jantako hitma
@katakrai4344
@katakrai4344 3 дня назад
हेमन्त सर फाईल खाेल्नैलागे मात्र भन्नु हुन्छ कसकस्काे फाईल खाेल्न लागेकाे हाे रवि सर ले समय छैन छिटाे फाईल खाेलेर जेल हाल्न लगाई साचाे राजाकाे हातमा सम्पुनु सल्लाहा दिनुस हाेईनभने यी भ्रष्टाचारीहरुले देश बेचेर खान्छन् छिटाे गर्नुहाेस
@SChettri-r3q
@SChettri-r3q 4 дня назад
Right
@deepakrajbaral7888
@deepakrajbaral7888 4 дня назад
सेडाई सर यस्तो एकपक्षीय बहस अलि ठिक भएन कि यथार्थ पश्चिमा खेल जुन सरकार बने पनि कांग्रेस सरकारमा हुनु पर्छ , यो अमेरिकी आव्हान हो ! रवि माथिको 4 न .आक्रमण अमेरिकी योजना नै हो !
@chandankhawas4464
@chandankhawas4464 4 дня назад
केही कठीत झोर्ले हरु छ जसले teachers ले राजनीति गर्नु हुन्न भन्न्दा टाउको कन्याउदै बसेको छ ।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 3 дня назад
७ दिन भित्र के काँग्रेस हानलान के एमाले हानलान यी डरपोख हरुले माखा मार्दैनन् हेमन्त सर ,,हामीलाई लाग्थ्यो प्रधानमन्त्री र गृहमन्त्रीले ईतिहास रचछन होला तर बोलेर मुख दुखाउनु र लेखेर हात दुखाउनुमै सिमित रहयो_✍️
@harikhadka4257
@harikhadka4257 4 дня назад
टोपी त हो ,,,,
@rsmukbang_
@rsmukbang_ 3 дня назад
Sahi kura garnu bhayo hajurle sir
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 4 дня назад
एमालेका उखानेले सरकार छोड्डेकै ठिक भयो उखाने र प्रचण्डमिलेर रबिलाई भ्रष्टाचारको फायलखोल्न रोकेको थियो अब भ्रष्टाचारको फायलखोल्न रबिलाई फुक्वा भयो उखाने सरकारमा भएको भए रबि गृहमन्त्रीले भ्रष्टाचारको फायल सक्दैन्थे होला अब प्रचण्डलेनै भ्रष्टाचारको फायल खोल्न अनुमती दिसक्के
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 4 дня назад
हेमन्त सर को विश्लेषण सहि लाग्यो तर ठूला माछा भुटानी काण्डका भाउजु हरुलाई कार्रवाई होला जस्तो लागेन किनकि सेढाई सर को बोली मा पहिला जस्तो जोस लागेन
@tankshahi5062
@tankshahi5062 4 дня назад
ऐथाअर्थ कुरा गर्देन कि जता हावा लाग्यो उतै तिर धैरै वाकालेको देखदा लाज लागेर आऊछ....
@balrajpradhan9881
@balrajpradhan9881 3 дня назад
GOOD NEWS BROTHER..🎉🎉
@Suryashrestha-et3vj
@Suryashrestha-et3vj 4 дня назад
Good luck rabi sir Jay ghanti all RSP tim 🔔🙏🇳🇵🔔
@seawilung400
@seawilung400 3 дня назад
भुटानी बारे अमेरिका लाने भन्दै गर्दा त्यो समयमा अर्जिन भुटानी कम जान्छ बाकी नेपालको मानिस नकली भुटानी भएर अमेरिका जानेछ ठूलो पैसाको चल खेल हुन्छ भनेको थिए त्यस्तै भयो ।
@KhadgaBhattarai
@KhadgaBhattarai 4 дня назад
हेमन्त सर ! अहिलेकाे खेल कुन् शक्ति राष्ट्रकाे आडमा गरिएकाे हाे,त्याे केहिदिनमा अबश्य खुल्ला नै, यहि बिच माअेाबादी ,काँग्रेस र एमालेका केही शीर्ष नेताहरु यतिखेर दिल्ली दरबारतिर छन् भन्ने समाचारहरु आएका कुरा पनि तपाईँकाे याे बिश्लेषणमा खुलाउँन नबिर्सनु हाेला है ।
@baburamNepali-ow1ec
@baburamNepali-ow1ec 4 дня назад
Good luck 🔔🔔🔔🔔🔔
@tektamang1817
@tektamang1817 4 дня назад
❤❤❤❤❤❤❤UA1sss100
@tikaramrc674
@tikaramrc674 3 дня назад
सहि कुरो ,सहकारी छानबिन समिती बन्न हुने तर भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति किन बन्न नहुने ? बन्नु पर्छ र सबै प्रकृतिका भ्रष्टाचार छानबिन हुनुपर्छ।🎉
@user-rc1xu2fn4c
@user-rc1xu2fn4c 4 дня назад
Waou good prachanda
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 4 дня назад
भुटानी सरणार्थी ,र टिकापुर भाउजू ,बचाउ गिरि बन्दु केपि बचाउमा यने।सरकार ढालेकाे हाे अब याे ब्यवस्थाहा नेताहरूको कमाइ खाने भाडाे भयाे हजारौं राजा पाल्नु भन्दा एउटा राजा ठिक अब जनता सडकमा अाउनु पछ यसमा मन्त्री र।गृहमन्त्रीले साथ दिनु पछ
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 4 дня назад
यस्ता ठगहरूलाई भोत दियतयका हरूले पश्चाताप त गर्दैन गर्दैन,,,झोले त उफ्रिने नै भयो।
@haribhattarai8063
@haribhattarai8063 4 дня назад
हेमन्तज्यू , प्रचंडले नै संविधान सुधार्छु, दलहरूले बुंदा हाजिर गर भने भैगो नि ! विधान संशोधनको हल्ला छल मात्र हो कि ! पहिले मिडियामा वा सामाजिक संन्जालमा आओस् कि । केही त हुनैपर्छ ! यो पटक प्रचंड झ-यो भने फेरि उठ्न सक्तैन ! कुरा मजाको छ है हेमुजी !
@AbKarki-if7wr
@AbKarki-if7wr 4 дня назад
माखाे मरेन सेढाई सर तपाईकाे बिश्लेसन एउटा दलकाे मात्र बखान नगर्नुस देश डुब्न लागि सक्याे
@RaiRai-gl6er
@RaiRai-gl6er 4 дня назад
Western hawale xudaixa. Tar yasma Thula aparadhi Neta ko hisaba kitap garxan
@user-ow4ws4xu5d
@user-ow4ws4xu5d 3 дня назад
म सबै रवि लामिछानेको समर्थक हरु लाई अनुरोध गर्न चाहन्छु कि लगातार सपोर्ट गरिरहनु उनी माथि संका नगरौं किन भने रविले आफ्नो तर्फ बाट हरसम्भव राम्रो गर्ने कोशिश गरिरहेका छन् so keep supporting
@KrishnaprasadAdhikari-dc7op
@KrishnaprasadAdhikari-dc7op 3 дня назад
Rabilai dobaoon khojieayko ho
@user-vm2qp3ov7k
@user-vm2qp3ov7k 4 дня назад
Gd pnt daju 🙏
@ashesthapaliya3762
@ashesthapaliya3762 4 дня назад
प्रचण्ड ले राजा र सेना सग सहकार्य गरेर राजालाइ रास्ट्रपतिकाे ठाउमा राखेर आफु कार्यकारि बनेर सबै राजनिति दललाइ ब्यान्ड गरेर नेतालाइ जेल हालि 10 बर्स देस चलाउ जनताले जय जयकार गर्नेछन
@guiltytemple5937
@guiltytemple5937 3 дня назад
Raja kaele rastrapati maa girrchhan holaa ta thiss kura nagaram na😂😂😂
@angprasadtamang5239
@angprasadtamang5239 3 дня назад
अब धोका दिएर चेत खुलेको छ न काङ्ग्रेस माओवादी सँग मिल्छ न एमाले
@sureshtiruwa5984
@sureshtiruwa5984 4 дня назад
💯🙏🙏
@rambahadurgauchan2923
@rambahadurgauchan2923 4 дня назад
सहि कुरा होला यो अमेरिका तेहि चाहनछ तेसै माँ गए सी दुईटा हुदार हर
@MASTER_XNensan
@MASTER_XNensan 3 дня назад
Jeray KHORSANI THANKS
@jangarai2582
@jangarai2582 4 дня назад
हेमन्त सर,अनि शेर बा• देऊवा राले, प• मन्त्री भयो भने, के खोजिस कानो आँखो भनेझैँ, चोर लाई चौतारो,अमेरिका त भोली लामे ताँत लागेर आऊछ,
@krishnabohora132
@krishnabohora132 4 дня назад
सब भन्दा पहिला ए मा ले पहिला कम्निस्ट हुना परो नि
@bodharajsigdel2607
@bodharajsigdel2607 4 дня назад
गतिलै हुनुहुन्थ्यो के भयो
@jhabindrabhandari3139
@jhabindrabhandari3139 4 дня назад
यि सेडाइ पढेका मान्छे हुनकि के हो अजै एक महिना बांकि छ त्यति सम्म प्रचन्ड लाइ बोक्नुपर्छ भन्छन त रबिले किन ? ओइहात बिस्लेसन
@Rajkumardarnal65789
@Rajkumardarnal65789 4 дня назад
प्रचण्ड एक पटक किम्जोङ्ग बन्न जरुरी देखिन्छ ! अनि मात्र नेपाल नेपाल जस्तो बन्छ !
@user-iy9ge7hw9z
@user-iy9ge7hw9z 4 дня назад
Prachanda vaneko bagha ho tara garnu paryo
@tankshahi5062
@tankshahi5062 4 дня назад
मलाईत हावा लागछ ,हेम्नत सेडाई,,
@TheMiddleMan01
@TheMiddleMan01 4 дня назад
100% right sir
@SudeeprajthalaYT
@SudeeprajthalaYT 4 дня назад
रास्वपा को प्रबक्ता पो रैछ यिनि त 😳 १०० दिन को काम भन्दिन परो प्रबक्ता जि , अरु सब कुरा हावा हो 😂😂😂😂
@baijnathmundhara7455
@baijnathmundhara7455 4 дня назад
सेढाइ इज पार्शियल
@pradeepbhandari7089
@pradeepbhandari7089 3 дня назад
गफ अलि हावा लाग्यो ।
@RajGurung-oi3db
@RajGurung-oi3db 4 дня назад
Um sai kura garnu vo hjurle ❤jindabad mr rabiko agadi hijoko chorpati jhar pat who 😂rabi nepal ko mahan neta who jay ghanti kila nepal 84❤
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 4 дня назад
जेपाली काङग्रेस सँग सरकारमा बस्न हुदैन यो जनतालाई मन पर्दैन , रास्वपा बाहिरिनु उचित होला है ।
@punam.rana344
@punam.rana344 3 дня назад
यो मान्छे अाज भोलि ठिक लाग्न छोडेयो रबिकै ज्ञान गुन मात्रै गाउछ गधालाई पनि घोडाै हो भन्ने खालको तरक गरछ हैट
@user-zj5ze7jd4z
@user-zj5ze7jd4z 4 дня назад
ब्यकारको बिस्लेशन् नगरे हुन्छ प्रचण्डले कति पैसा दियो ?
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 4 дня назад
ओए सेढाइ भाइ ओलि भोलि पिएम हुँदैछ है धेरै बिचारेर बिचार सम्प्रेषण गरेस रबिको भन्दा चौगुना ठुला पाटी हुन एमाले र कांग्रेस सरकार अल्पमत भैसकेपछी रबिले इमान्दारसाथ सरकार छोडिदिया भए??
@rolakthapa3405
@rolakthapa3405 4 дня назад
यि फ्याउरा क्या भन्छन? कुन क्याछ इथिकस,मावबादि र नाशापा -नागरिकता,शहकारी,पासपोर्ट पार्टी रयलपयल चाटचुट बनाएर निस्कन खोजौ को हुन। नाशपा उर्फ रास्वपा को राजिनामा कुरा जनता मुर्ख बनाउने भ्रष्टाचार गर्न कुरा मात्र हो।
@user-os2wk5rm6m
@user-os2wk5rm6m 4 дня назад
हावा बिस्लेषक नेपालीको
@sagarmagar5661
@sagarmagar5661 4 дня назад
yo Everest presenter ko ho kura ani awaj pani dami x face dekhaunu paryo
@kanchhachothen
@kanchhachothen 4 дня назад
प्रचण्ड घाइते बाघ हो सेरे र ओली लै पनि नाछोड्नुस।
@sherbahadur-qc5wg
@sherbahadur-qc5wg 3 дня назад
👍
@ratnanepal9305
@ratnanepal9305 4 дня назад
बल्ल राजनीति खेलशुरु भयो,अब पुष्प कमल दाहालले धाडमा टेकेर टाउकामा हिर्काउन बेरछैन।😂😂
@phadindrathapa5981
@phadindrathapa5981 3 дня назад
यो नम्बरी चाकडवाज रछ। रबिको चाकरी गर्न थालेछ मोरो
@TaraPati-ei1qr
@TaraPati-ei1qr 3 дня назад
देश को सबै भन्दा ठूलो नेता को बुढी हुं भन्ने देश कै खलनायकी आरजु राणा शेरबहादुर देउबा गगने थापा बिश्वो प्रकाश शर्मा खड्के ओली हरू को फाइल खोलेर छिटो भन्दा छिटो इनिहरू लाई जेल कोच्नुपर्छ पर्चन्ड तथा रबि सरकार.... देश र जनता ले तपाईँ हरू को पुजा गर्ने छन्
@subarnathapa4311
@subarnathapa4311 4 дня назад
Raja r nepali senasaga miler saata kabja garema deshle santi paune x yo kuralai sath dinu parx
@tankshahi5062
@tankshahi5062 4 дня назад
तपाको प्ररण्डे र रवि लाई आसढको भेलमा आमफालदा नेपालि जनताले छिटै न्यपाऊछन
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 4 дня назад
A,hora ani Desh Lai Lutera yo halatt banauni Lai Jay... Jay Gardai hidni hoina.timro buddie
@aamabhagirathi3125
@aamabhagirathi3125 4 дня назад
तिमी पनि निरलज्ज नै रहेछौ। आधारहीन बिश्लेषण गरेर जीवनको अमूल्य समय खेर फालिराछौ। काम गरेर खाए हुँदैन बरू?
@kumarrai1331
@kumarrai1331 День назад
हाहाहाहाहाहा याे गफडिकाे कुरा सुनेर धतुराेले मातेका बटुवा जस्ताे ।
@tuklalkharel6529
@tuklalkharel6529 4 дня назад
सहकारी ठग जेल जाने छ
@nareshkharbuja3025
@nareshkharbuja3025 3 дня назад
We need action not guff
@tankagauchan7809
@tankagauchan7809 3 дня назад
Army chief, Rabi, IGP, Prachanda ra Raja ek bhayera satta kabja garnu. Prachanda- 10 years- PM IGP- 10 years extended. Rabi- 10 years HM Army chief- 10 years Rastapati
@rambahadurgauchan2923
@rambahadurgauchan2923 4 дня назад
ए माले ंभने को एन जि ओ कै पार्टी हो भनछन त यो मिलती पनि पशचिमा ले भनने ले अमेरिका र रअ ले बनाई दिए को भनने हल्ला छ त
@ramissinchuri1592
@ramissinchuri1592 4 дня назад
Khulkyo
@tankagauchan7809
@tankagauchan7809 4 дня назад
Nepal army ra Raja sanga Rabi ra Prachanda milera oli ra Deauba lai immediately jail kochnu parcha. Prachanda 10 years PM ra Rabi 10 years HM ani army chief 10 years Rastapati. IGP 10 years IGP.
@SovitRai-tu4cy
@SovitRai-tu4cy 4 дня назад
यो विश्लेषक होकी रवि को झोले हौ
@rameshthing6851
@rameshthing6851 2 дня назад
👍👍👍💐💐💐🥂🥂🍾🥂🍾🥂🍻🍻🍻
@Dipak509
@Dipak509 4 дня назад
1 mahina bhitra shere ra kp lai jail chalan garena bhane,Prachande ra Rabi finish hunxa.Situation for do or die.
@kamalaacharya1418
@kamalaacharya1418 4 дня назад
Raswapa ko kam chhaina
@user-fg7hj7yy2r
@user-fg7hj7yy2r 4 дня назад
रबिको झोले रबि र प्रचण्ड को बखान गरेर थाकदैन
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 4 дня назад
Ani, Sir feri kasko jhole khate purano party Desh Lutera Neta huru Ko?
@chetpaudel8212
@chetpaudel8212 4 дня назад
हेर बौलाहा सेढाई असार को 28 गते नेपाल को प्रधानमन्त्री केपि ओली हुन्छ अनि त मोर
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 4 дня назад
Prachanda Jyu , Binrm Naskar , Bhraschari Haruko Phail Kholi , Sata Raja Lai Bujhai Dinu Hos, Tapai Ko Thulo Bhalai Hunx
@puskarshah2689
@puskarshah2689 4 дня назад
Hanna parxa
@chamlingraaz1912
@chamlingraaz1912 3 дня назад
Kp ko gula jindabad
@sureshrai687
@sureshrai687 3 дня назад
Prachandra ko jhoje ho yo Pani deslai kangal banaidskyo
@duhkiram
@duhkiram 4 дня назад
Kp Ra sher bhadur ko parti bhrashtachari party Giri Bandhu party ho
@chandrakantaghimire8051
@chandrakantaghimire8051 4 дня назад
हेमन्त विश्लेषक नै होइन। no not again भन्ने रवि प्रचण्डको पुच्छर समातेर हिडेको देख्दा लाज लाग्दैन हेमन्त जी?
@devigiri5466
@devigiri5466 3 дня назад
Rasopa sano dal ho auta na autako paxilager bhrascharilai ninitanna garnu parena ta
@bhagatsingh7274
@bhagatsingh7274 3 дня назад
Parchand.g.hjurko.time.nasakidai.sere.r.oli.lai.khorma.jaaknu
@VijayKumar-hr6if
@VijayKumar-hr6if 4 дня назад
ke gardain prachand aafu r rabi lail hun bat bachadainn dil gardai pm oli nai
@kambangdambar7182
@kambangdambar7182 3 дня назад
Jpt yo hawa boldo rahecha
@krishnarthapa7231
@krishnarthapa7231 4 дня назад
तेरो जीवन झोले भएरै जाने भो
@NaveenPaudel
@NaveenPaudel 4 дня назад
Bisleshan garnu honest garnu ..Rabi Sahakari thagg hoki Nai..77 lakh to ghadi launi,Sojha jhanta junn katti pahiro maa puriye,tatt samma diyena..Cetamol khana napayera marechann,yi garib,jyami,kulli,byapari ko paisa le car chadne,ramro carpet chaine..K janta lyy k vayo vanera sochecha..Afno kurchi kasari bachaune vanne matra cha
@user-ry7eg8hr1p
@user-ry7eg8hr1p 3 дня назад
युट्युबे बिष्लेशक सबै पागल भएछन् के हो अन्ट सन्ट बोल्छन यार ।
@shyamkarki5780
@shyamkarki5780 4 дня назад
लौ छिटो काम गरौ न।
@Rajkumardarnal65789
@Rajkumardarnal65789 4 дня назад
right
@chitrasenkhatiwada1339
@chitrasenkhatiwada1339 3 дня назад
Yo hawa bislesak rabi ko jhole bislesak
@suryakhadka8027
@suryakhadka8027 3 дня назад
Kangresh le surumani bishwashko mat diyako ho....abapani didaina bhanne nahola
@RaiRai-gl6er
@RaiRai-gl6er 4 дня назад
Kin bhrastachari Ra aparadhilai unamukti dinuparthyo?
@helpfornepalimegh8926
@helpfornepalimegh8926 4 дня назад
Kan garera dekhau
@sukmanpradhan2003
@sukmanpradhan2003 4 дня назад
Yo suddo pani rabi ko hanuman nai ho vane ya bata tha huncha. Rabi sahakari lay k garo testo kam ??
Далее
⚡️Uylanishim kerak, sovchilikka borasizmi?...😅
00:50
The Voice Kids - Episode 07 | Season 3 - 2024
2:03:55
Просмотров 1,7 млн