Тёмный

उल्टियो भुटानि काण्ड: ज्ञानेन्दले सँसदमै आर्जुलाई थर्काए.. रबि जि अब हामी एक हुनुपर्छ. आर्जु थुरुरु 

Media Sathi TV
Подписаться 224 тыс.
Просмотров 462 тыс.
50% 1

Welcome To Our Channel
उल्टियो भुटानि काण्ड: ज्ञानेन्दले सँसदमै आर्जुलाई थर्काए.. रबि जि अब हामी एक हुनुपर्छ. आर्जु थुरुरु
................................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 873   
@HariGubhaju
@HariGubhaju 3 месяца назад
शेर बहादुर देउवा उसको श्री मति सबै सम्पत्ति छानबिन हु पर्छ रवि
@RajKumar-sk7bk
@RajKumar-sk7bk 3 месяца назад
100% right
@seemaaakhey7743
@seemaaakhey7743 3 месяца назад
❤❤❤❤Ŵ❤qqàaa​@@RajKumar-sk7bk
@jenishatamang7761
@jenishatamang7761 3 месяца назад
Yo vaujule aafno sampati aafno maitiko nam ma namsari garera aayax ki k ho butruk butrukka ufrinxin ta
@user-nm9bu5ff2q
@user-nm9bu5ff2q 3 месяца назад
My b 😊g 😊
@kesharmanrai9868
@kesharmanrai9868 3 месяца назад
​@@seemaaakhey7743,
@ambikaupreti4048
@ambikaupreti4048 3 месяца назад
अरु भन्दा पहिला भ्रष्टाचारी आर्जु राणाकाे बुढाबुढीकाे र मन्जु खाडकाे छिटाे भन्दा छिटाे आयाेग बनायर छानबिन हुनु पर्छ ५/६ चाेटी प्रधानमन्त्री भयर गरेकाे भ्रष्टाचारको पर्दाफास हुनुपर्छ कालाे काङ्ग्रेस र कान्तिपुर काे ठुलो हात छ ।
@BabuSing-om7od
@BabuSing-om7od 3 месяца назад
@padamlalsiwakoti5920
@padamlalsiwakoti5920 2 месяца назад
@ghalaramrai7962
@ghalaramrai7962 Месяц назад
जो,जो लुटन सिप्पालु जत्तिलाइ प्रधानमन्त्रि परराष्टापति नेपालमा नियुक्ति गर्नपर्ने हो??? छिमेकि देश चिन भारत तिरापनि भरष्टाचारि जन्ता लुटुवा बेचुवा हरुलाइनै मन्त्रि च्वाइज गरेकाँछन?????
@narahariwagle3473
@narahariwagle3473 3 месяца назад
ज्ञानेन्द्र जि तपाइँ जस्तो ब्यक्ति नेपाल र नेपालिहरूलाई खाँचो छ,रवि जि लाई गृहमा अल्लि बल पुगेन जस्तो लाग्छ अझै भरपुर साथ दिनुस,यि भ्रष्ट जति सब्बै लाई कारबहि गरि जेल कोचि भ्रष्टका सम्पति जफत गरि राष्टियकरण गर्नै पर्छ,हवस धन्यबाद ।
@kuldiprai6531
@kuldiprai6531 3 месяца назад
ग्यानेन्द्र जि तुरुन्त रबि जि संग हातेमालो गरिहाल्नुस चाँडै भ्रष्टाचार हरु तह लाग्छ।
@pashupatidhakal38
@pashupatidhakal38 3 месяца назад
हात मिलाएर काम गर्नु यी भष्ट्रचारि सबै लाई जेल हाल्नु पर्छ। होईन भने यिनिहरू भाग्छन्, यो बुझिदिने कहिले र कसले जनता ले??तलभ भत्ता पचाएकै छाै!एक दिनको कति छ खर्च संसद हल को??जसले जे भनेपनि राजनिति पेशा हो। छि छि लाजपनि लजाऊछ।😭🇳🇵
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
come to an end
@promisesirpali-dd7ks
@promisesirpali-dd7ks 3 месяца назад
ज्ञानेन्द्र शाही ❤
@prempun4318
@prempun4318 3 месяца назад
agree with you sir
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 3 месяца назад
ज्ञानेन्द्र, सुनिल, अमरेश र पदम लगायतका स्वागत योग्य मन्तव्य प्रति हार्दिक धन्यवाद।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
comments
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j 3 месяца назад
अब ठोक्नु जेल अर्जु लाई तु हल्नुस।जनाता को पसिना को कमाइ खान पौदैन।5/6 चाेटि लुट्नु लुटेको छ।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Now you the jail repuest
@khadkasundas3315
@khadkasundas3315 3 месяца назад
🙏🇳🇵🙏 3 karor janta lai xhal garne luchcha lafanga lovi papi haru k Ko mananie E ta haananie Hun ,""Jai Nepal Aama 🙏🇳🇵💝🙏
@narayanrai3380
@narayanrai3380 3 месяца назад
ज्ञानेन्द्र साहि ज्यू कुरा सही हो आर्जु भाउजु लाई चाडो कारवाहि गरौँ।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Gyanendra sahi yuro brother law
@BlackDog-z7n
@BlackDog-z7n 3 месяца назад
हाम्री भाउजु को राणा व्यवहार देखियो खुरुक्क जेल बास होस्
@karkihitesh7071
@karkihitesh7071 3 месяца назад
यो आरजु लाई जाक्न पर्छ कोच्नै पर्छ।कङ्रेस को सपोटर ले नि येहि भन्छ। ठुला कुरा गर्नी खाली मिसोजनी भन्न जानिकी रहिछ।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Say this is known misogyny
@user-xs7re2pc3y
@user-xs7re2pc3y 3 месяца назад
श्री मान ५/६ पट्क प्रधानमन्त्री हुदा जेपायाे त्यही गर्न पाउछ र माननिया ज्यु
@mayabasnet8878
@mayabasnet8878 3 месяца назад
भस्टाचारिको छानबिन गरियोस् भस्टहरु लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ
@SariPulami
@SariPulami 3 месяца назад
छानबीन होस।कांग्रेस बाट।सुरु।होस
@birbahadurpunmagar9185
@birbahadurpunmagar9185 3 месяца назад
यो सभासद भवन होइन रहेछ याहा त सबै चोर फटाहा हरुको अखाडा रहेछ हे प्रभु बचाउ मेरो देश 🙏🙏
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Lord saue my country
@karanolikshettry6591
@karanolikshettry6591 3 месяца назад
आरजु भनेको उस्को बुढो प्रधानमन्त्री हुनु अगावै मेरो बूढो प्रधानमन्त्री भएपछि विभिन्न देशको राजदूत बनाइदिन्छु भनेर 6,7जना सँग एक एक करोड पहिले नै लिनेवाली भ्रष्टाचारी हो यसलाई जेल कोच्नु पर्दछ
@laxmiprasadghimire4279
@laxmiprasadghimire4279 3 месяца назад
चुनाव कहाँ जित्नु भयो आरजु जी
@kuldiprai6531
@kuldiprai6531 3 месяца назад
अमरेस सिंह धोती कि कुर्थाहो कुरात राम्रै बोल्छ तर सदनमा खुइले टाउको मा पोसाक टोपी छैननी।
@ArtDiary-mw9lk
@ArtDiary-mw9lk 3 месяца назад
मलाई पनि यो सदनमा ढाका टोपी अथवा नेपाली टोपी नलाउने मन्य सदस्यहरु देस द्रोही जस्तो लाग्छ 😡😡
@RohiniGautam-qe8ew
@RohiniGautam-qe8ew 3 месяца назад
यो सबै भत्ता पचाउने काम हो।यदि हैन भने खाडे नी र देउपेनी लाई भुटानी प्रकरणमा आजीवन जेल कोच।नत्र केको फुर फूर।
@hirabudhathoki3002
@hirabudhathoki3002 3 месяца назад
५ चोटि प्र म हुनेको सम्पत्ति यति धेरै ।अब सबै गरीब जनताले धनि हुन राजनीति मा आउनुपर्ने हो कि।
@LaxmiRai-b8r
@LaxmiRai-b8r 3 месяца назад
कति राम्रो राजनीतिक नाटक को दृश्य हेर्न पाइए को छ बडा रोचक घोचक रहस्यमय यो नाटक
@ChitraMagar-n2c
@ChitraMagar-n2c 3 месяца назад
नपाललाई ऋण लाग्नु ठुला मन्त्रीदेखि नेता सम्मले भ्रष्टाचारीकाे कारणले लागेका हुन ।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Nepal dedt is due the big the leaders
@LaxmanGiri-pi5kt
@LaxmanGiri-pi5kt 3 месяца назад
I salute sir जय नेपाल जय घण्टी
@DilbahadurBk-i1e
@DilbahadurBk-i1e Месяц назад
5/6 पटक प्रधान भएर त देस आज यो हालत मा पुग्यो केही बुजेकी छौ केही बुजेकी छौ । कुरा बोल्न त जता बोले नि हुन्छ तर नतिजा प्रस्त भयो एस्ता मोर्न लागेका बुडाले देस हाके पछि सएउ बर्स सम्म का भबिस्या देसको नाजुक बनाइदिएउ । छिटो लैजाउ भगवान एस्ता पापिहरुलाइ धर्ती बाट
@laxmanbarman7624
@laxmanbarman7624 3 месяца назад
नागरिकता बिहिन हरु को समस्या समाधान गर्नुपछ।
@abiseklama752
@abiseklama752 3 месяца назад
विदेशी लाई नेपाली नागरिक बानाउने र नेपाली लाई अनगरिक बनाउने लाई कहिले साम्मा कारबाही हुने हो?
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 3 месяца назад
जाेरले कराएर आफ्नाे अपराध लुक्दैन महाशय।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Jaar does not hide crimes by shouting sir
@bhupendrashrestha5973
@bhupendrashrestha5973 3 месяца назад
भ्रष्टचारका मुख्य नाइकेहरु सबै काण्डका नाइकेहरु यसै सदन भित्रैका रहेका छन् ।
@GobindaSingh-j2p
@GobindaSingh-j2p 3 месяца назад
तेरो श्रिमान 6 पटक प्रधानमन्त्री भयो त भ्रष्टाचार गर्न को लागि भयो खाते गरिब दुखि जन्ताका लागि भयको हैन बुजिस
@HANA95826
@HANA95826 3 месяца назад
नेपालमा यदि भष्ट्राचार नहुने हो भने संसदमा कुन गित गाएर यी सबै पाटीका जागिरेहरुले तलब र भत्ता पकाउथे होलान यिनीहरूको देश बनाउने र जनतालाई सेवा सुविधा रोजगारी आथिर्क संपन गराउने कुरा हुदैन।
@birbdrmagar9493
@birbdrmagar9493 3 месяца назад
सबै भाँडा पहिलो सम्पत्ति शेरे र अर्जु को सम्पत्ति छन बिना हुनुपर्छ खुप फुर्ती लौदो राछ।
@chandbahadurrana9629
@chandbahadurrana9629 3 месяца назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल बचत कर्ता को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला
@J20Karki
@J20Karki Месяц назад
सबैले राजिनामा दिनुपर्छ।
@grantentertainer4929
@grantentertainer4929 20 дней назад
आर्जुलाई कारबाही गर्नुपर्छ
@milankumarshahi9566
@milankumarshahi9566 2 месяца назад
❤❤❤ देशी देशीलाई भगाउनुपर्छ।❤❤❤❤
@punyalibang6655
@punyalibang6655 3 месяца назад
पुर्ब राजा ग्यानेन्द्र राजालाइ कार्यबाहि गर्न सक्छौ ग्यानेन्द्रसहि।
@GovindaNeupane-nv2sfp
@GovindaNeupane-nv2sfp 3 месяца назад
अझै पनि अघाएका छैन्न। यी सबै अघाएपछिमात्र देश उँघ‍ो गतिमा लाग्ला ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 3 месяца назад
यस्ताअपराधि सभासद् हरुलाई संसद पदमा मनाेयन गर्न र वहाल हुन अयाेग्य घाेषित् गर्नु पर्छ।
@binalimbu8223
@binalimbu8223 3 месяца назад
यो ठुलो नेताको बुढि गगनेको भाउजुलाई कार्वाही गर्न जरुढि छ
@maiyakatuwal7653
@maiyakatuwal7653 3 месяца назад
गल्ति गर्ने अपराधी जाेसुकै हाेस तेसलाई कारबाहि हुनुपर्छ 😊
@DhanpatithagunnaDhanpatithagun
@DhanpatithagunnaDhanpatithagun 3 месяца назад
मान्य सदस्य भय त मानि हाल्थे नि अब देखि यिनिहरु लाइ अमान्य सदस्य को नाम राख्नु होस सभामुख बुडो
@Krishna_12-q7z
@Krishna_12-q7z Месяц назад
कति लाज सरम नभएको आइमाइ सबै भन्दा पहिले एसलाइ जेल जानै पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@ChitraMagar-n2c
@ChitraMagar-n2c 3 месяца назад
बाउ आमा नै भ्रष्टाचारि तँ र म हुँ भन्दै बाजाबाज गर्ने 45:14 छाेरा छाेरीकाे अवस्था के हाेला कसरी छाेरा छाेरीलाई चित्त बुझाउँन सकियला ।तर भ्रटाचारीलाई पानी मुनि लुकेपनि छाड्न हुँदैन तर कस्ले समात्ला उलाई समाते मलाई पनि समात्छ याे हाेइन।
@jerrybiswakarma3920
@jerrybiswakarma3920 3 месяца назад
सबै दलका साँसद हरुको सम्पत्ति छानबिन गर्ने हो भने कालो काँग्रेस का नेता हरु सबै सकिन्छन्
@amarkunwar844
@amarkunwar844 3 месяца назад
रबि जिन्दाबाद ❤❤❤❤❤❤ ज्ञानेन्द्र ज्यू काे सही कुरा
@ujjwalpanday3940
@ujjwalpanday3940 3 месяца назад
बोल्नु होस काम बोल्ने मात्र नै रह्यो काम गर्नु पर्दैन यौटा यौटा बाहाना बनाउनु होस देश डुबाउनु होस
@CkthapaMagar
@CkthapaMagar 3 месяца назад
हामी लाटा गाडाले parliament को गन्थन सुनेर के यो देशको भलो हुन्छ र सभामुख महोदय
@debendraadhikari1453
@debendraadhikari1453 3 месяца назад
जति पनि भ्रष्टाचारीहरु छन् सबैलाई कारबाही गर्नु पर्छ ।
@Suman-n4i
@Suman-n4i 3 месяца назад
तमरी इजा चिकला हाई हाई केही गर्न सक्दैनौ त्यसैले म सम्मान का साथ भन्छु नेता जती सबै रिप
@tankakarkiakarki8058
@tankakarkiakarki8058 2 месяца назад
यो जन्जाल मा फसेका गृहमन्त्री ले कारबाही गर्छन् भन्ने बिस्वास मुर्खता मात्रै हो।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 3 месяца назад
God bless you rabi sar 🇳🇵🔔🙏
@kamalbasnet9202
@kamalbasnet9202 3 месяца назад
अहिले रबि दाइ अाफै कार्बाई गर्ने ठाउमा छन तु गर्म न कृ हेरेकाे
@jayabastakoti243
@jayabastakoti243 3 месяца назад
काम गर्न दे पो रभी को बहु मत छ र ?? अरु ले बनाको मन्र्ी। के काम अहीले जानै हुन्थेन सरखार मा के भन्ने ???
@asimkhatri5918
@asimkhatri5918 3 месяца назад
संसदमा आयर मेरा श्रीमान रे दिदी श्रीमान र श्रीमती त बिस्तारामा मात्र हो संसदमा होईन चेतना होस।
@bikasbist5580
@bikasbist5580 3 месяца назад
गृहमन्त्री त ग्यानेन्द्र शाहिलाइ बनाउ पर्ने अनि इनिहरुको ....बाट हावा त फुस्किन्छ सबैको तर धुवा निस्किन्थ्यो
@basudevchaulagain2216
@basudevchaulagain2216 3 месяца назад
हेर,हेर बाजा बाज मात्र, कहिले उज्यालोतिर जान्छ होला यो देश, सधै झगडा हानाहान छ हो,नेपालको जयहोस।
@MohanThapa-c2d
@MohanThapa-c2d Месяц назад
नेताहरुको कानुन होकी जनताको कानुन हो
@chhatrashrestha6867
@chhatrashrestha6867 17 дней назад
अब छोडनु हुदैन यो भुटानी शरणार्थी को केश लाई छोडनु हुँदैन ।।।।।
@mbkhamcha4278
@mbkhamcha4278 3 месяца назад
भाउजुकाे भुटानी शरणार्थी काण्ड छानवीन गर ।
@basantapoudel1564
@basantapoudel1564 3 месяца назад
Examine the case the in law
@meenakc5112
@meenakc5112 3 месяца назад
Good luck Ravi sir
@The.....series4248
@The.....series4248 2 месяца назад
यता त उदूम रमाइलो दोहोरी चलिरहेको छ त
@Pradip.st1985
@Pradip.st1985 3 месяца назад
आफू अमृत नै राएर चोखो भए जस्तो माननियहरुको आवाज त निकै चर्को र ठूलो छत......
@lifediary6124
@lifediary6124 3 месяца назад
बल्ल ज्ञानेन्द्र दाजु राम्रो कुरा गर्नु भयो।
@NbRawal-rc9hm
@NbRawal-rc9hm 3 месяца назад
धन्यवाद छ हजुरलाई धन्यवाद।
@ramabadal7789
@ramabadal7789 3 месяца назад
देशको ढुकुटी सक्ने शेर देउवाको श्री मति
@aneelmahat5981
@aneelmahat5981 3 месяца назад
ताजा भिडिओ को नाउँ गरि पुरानो भिडिओ रिपिट किन गरेको?
@user-je5sm6mf5i
@user-je5sm6mf5i 11 дней назад
मिसन 84को लागि तयारी गर्दै छन् फिल्मी कलाकार हरु मिडिया को अघाडी अनुहार देखाउदैछन्
@devileyesyt896
@devileyesyt896 3 месяца назад
तिमी हरुकाे गणतन्त्रको नतिजा र नाटक हाे लुटेरा हरु काे समूह समसद हल एक अरका लाई त चाेर म चाेर भनेर हिलाे छयापेर जनता अाखामा छाराे हाल👇️👇️
@shriyashree8337
@shriyashree8337 3 месяца назад
पैसा जति सबै बिदेश मा राखे पछि नेपाल त कसरी पत्ता लगाउने त आर्जु जि ? बिदेश मा भएको सम्पती को पनि छानबिन गर्नु चै भन्नू होस त तपाईं इमानदारी हो भने !
@kshetragharti4978
@kshetragharti4978 3 месяца назад
ए हरि ढकाल पहिला तिम्रो पार्टिको धुन्दुकारि सहकारि ठगलाइ कार्वाहि गरन कि त्यसको केही भाग तिमिहरु सबैले पाएका छौ ह । ठुलाकुरा गर्ने
@rajendrashrestha6888
@rajendrashrestha6888 3 месяца назад
Yo question garne kunchai nara pichas ho? Proved navako kuralai uthauna mildaina, aarop lagaune haina prove chaiyo
@sambarpuri8477
@sambarpuri8477 3 месяца назад
नेताहरुको हालत देख्दा लाजलाग्यो मलाइ।कक्षा १का छात्र छात्राहरु जस्तै अन्जान माननियहरु।
@bishamdhimal7269
@bishamdhimal7269 3 месяца назад
सबैकाे छानबिन गर्नु पर्छ । भष्ट्रचारलाई बाहिर ल्याउ देश निकाला गराै ।
@MdRukunHuti
@MdRukunHuti 29 дней назад
Rabi ok❤
@ChitraRana-d7q
@ChitraRana-d7q Месяц назад
अारजु राणा लाई कारबाहि हुनु परछ
@ThanbahadurNasnet
@ThanbahadurNasnet Месяц назад
कति पटक सम्पत्ति को छानबिन भयो यो अबहमि जनता जान्न चाहनछौ जय नेपाल
@balrajpradhan9881
@balrajpradhan9881 3 месяца назад
❤ GYANENDRA JI SAHI CHA. ABA BHUTANI KANDA KHULLA GARNU PARCHA . NATRA AJHAI DESH SAKNE KANDA HARU HUNA SAKCHA .... 🎉🎉
@uddavkumaradk1496
@uddavkumaradk1496 3 месяца назад
अर्काको छोरा बेचेर पैसा खाने जो सुकै होस त्यस्तालाइ कदापी छोड्नु अपराधिको संख्या बढाउनु हो।
@kalpanakarki8575
@kalpanakarki8575 Месяц назад
सबै छ।नवीन हुनुपर छ
@manrai9509
@manrai9509 3 месяца назад
१० पल्टबनेपनि प्रधानमन्त्रीले माखोमारेकोछैन मात्रसम्पती कमाउनेबाहेक यसोभन्दा केईफरकपर्ला र ???????????
@Rasailisunarsunar
@Rasailisunarsunar 3 месяца назад
आर्जु भाउजू त्यो सबै भ्रष्टाचार को सम्पती हो ठूलो कुरा नगरे हुन्छ तिमी के डराउने थेउ तिमी भ्रष्टाचार गर्ने मान्छे
@user-je5sm6mf5i
@user-je5sm6mf5i 11 дней назад
हरी ढकाल, र ज्ञानेन्द्र साहि को कुरा चित्त बुझ्यो
@hemshaky541
@hemshaky541 3 месяца назад
असत्ते तिक्दैन सत्तेता दग्दैन आस्स्था र बिस्वाश हेर्दै गर्दा गणतन्त्र भनाउँदाहरुको आज हरिबिजोग येता सहकारिले गर्दा अकालले मृत्यु हुने सन्केत धेरै के के न गर्ला भनेको त लुततन्त्रले मच्चायो येति धेरै न नीति न कानुन खै कहाँ छ शान्ती अमन चयेन जताततै ग्रस्त समस्याले आखिर किन ? ❤
@Epicanimeclash
@Epicanimeclash 3 месяца назад
ज्ञानेन्द्र शाहले अब रबि सरलाई साथ दिएर सबै भ्रष्टचार को अन्तय गर्नु पर्छ तपाई हरु एक भएर काम गरेको हेर्ने हामी नेपाली हरुको चाहाना छ सर
@bhimmardaniya8543
@bhimmardaniya8543 3 месяца назад
Good luck jai ghanti
@Nawarajhatuwal
@Nawarajhatuwal 3 месяца назад
राज तन्त्र ज़िन्दा बाद राजा आउ देश बचाउ ज़िन्दा बाद अब यहि हुन परछ
@user-os8wg4fy1w
@user-os8wg4fy1w Месяц назад
सभामुखले पनि विपक्ष र पक्ष गर्नु गर्नु हुँदैन
@bhaktarajsunar
@bhaktarajsunar 2 месяца назад
, आरजु देवा मञ्जु खाड लाई जेल हाल्नु पर्छ
@Kushallama293
@Kushallama293 3 месяца назад
100% Right ganendra sar🇳🇵🙏🌷
@santoshlamachitawan5501
@santoshlamachitawan5501 3 месяца назад
अरु भन्दा पहिला यो काङ्ग्रेस चोर पार्टी को सबै नेता मन्त्री हरु को सम्पती सरकार ले जफत गर्नु परेउ
@user-iu2rz6dz6e
@user-iu2rz6dz6e 3 месяца назад
आरजु को बुढो ५/६ चोटी प्रधानमन्त्री भयर के गर्यो .५/६ चोटी प्रधानमन्त्री भयो भन्नेबाहेक अरुत् के छ र .
@sameermagar3395
@sameermagar3395 3 месяца назад
Kp oli rw sher bahadur ko sampati xittai xanbin hos ravi jii❤
@user-je5sm6mf5i
@user-je5sm6mf5i 11 дней назад
विभिन्न पार्टी का भाईरस हटाउन सोही पार्टीको को ब्यक्ति को सपोर्ट रहोस भाईरस हटाय मोबाईल साफ हुन्छ भ्रष्ट नेता हटाए पार्टी साफ हुन्छ
@shresthabnnarayan1121
@shresthabnnarayan1121 3 месяца назад
कंग्रेस तयार हुनु पर्छ छनबिन गर्न नत्र राजनिती छोडेहुन्छ बिदेशिशक्तिको आढमा अरुको बुइ चढेर खाएको बुर्की ओकल्न तयार हुनु पर्छ कंग्रेस एमाले माओ गणतन्त्र अबिसाफहो।
@tankakarkiakarki8058
@tankakarkiakarki8058 2 месяца назад
ए बाबा नब्बे प्रतिशत भ्रष्टाचार गर्ने देश मा भुत्राको कारबाही हुन्छ भन्ने ओठ मुख किन सुकायका होला नेता हरु ले
@somai1380
@somai1380 3 месяца назад
अर्जु राणा ले निकै फुर्ती लकोछ शेरेको ५/५ चोती प्रधानमन्त्री भको भ्रष्टाचारी गरेको फयाल खोल्नु पर्छ रबि सर
@prasadshree8176
@prasadshree8176 3 месяца назад
चोर जति सबैले भन्ने थेगो भनेकै यदि म दोसि ठहरियमा राजनीति त्याग गर्छु भनेर कसम खाने गर्न लागे
@SonamGoperma
@SonamGoperma 3 месяца назад
सबै एकै ड्याङको मुला हो है तिमिहरु।😂
@gopikarki8227
@gopikarki8227 3 месяца назад
के गर्ने देश तिमी डाकाहरुले खायौ अब जनताहरू शरणार्थी नबनेर के गर्ने भाते हो।
@BalKarki-n8d
@BalKarki-n8d Месяц назад
सैहोभुतानिस्र्नाथी लै कार्बा गर्नुपर्छ
@rajenthapa491
@rajenthapa491 3 месяца назад
यत्रो बर्ष सम्म कान्डैकानडको बिकास पो भको रहेछ । बिकास्को योजनाको बारेमा छल्फल भये झै । कान्दको योजन को बारेमा पो भनाभन छ त । गणतत्न्त्र आएकै रहेछ ।
@user-vj4nr3my9p
@user-vj4nr3my9p 3 месяца назад
शेरे दाइ ५/६ पटक प्रधानमन्त्री बन्नु भो देश त्यति नै रिणमा डुब्दै गयो त्यति नै पार्टी र नेताकार्यकर्ताहरुको जन्म हुदै दसौं बर्ष जनयुद्ध भएको इतिहास पनि नेपाली कांग्रेसले नै गरेको हो !अहिले सबै पार्टीहरुका नेताहरुले जनतालाई बेरोजगार बनाउने र आआफ्नो रोटी सेकाउनु बाहेक अरु उपलब्ध केहि हुन सक्दैनन् !
@isingtamang3499
@isingtamang3499 3 месяца назад
चाँडोभन्दा चाँडो नीतिगत भ्रष्टाचारीलाई फाइल खोलेर जेलभित्र हाल्नुपर्छ। अनि मात्र जनताले विश्वास गर्छन्।
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 месяца назад
काङ्ग्रेस गयो त्यसले न गयो देउवालेले यसो रियल काट्दै थियो अब real कानमा छोड अब।
Далее
ФОКУС -СВЕТОФОР
00:32
Просмотров 267 тыс.
УДОЧКА ЗА 1$ VS 10$ VS 100$!
22:41
Просмотров 337 тыс.
ФОКУС -СВЕТОФОР
00:32
Просмотров 267 тыс.