Тёмный

नेपालको सम्पत्ति बोकेर विदेश भाग्दै खेतान समूह ! बैंकदेखि वियरको पैसा सिंगापुरमा, यस्तो छ नालिबेली 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 250 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 524   
@SthaRajen
@SthaRajen 2 месяца назад
दुर्गा प्रसाई लाई अनेक नाम दिने ओई झोले झुण्ड हरु सुनिस् दुर्गा ले के भन्याथ्यो ..... अब छिटो माडे हरु लाई झ्याप झ्याप समातेर नेपालको धन नेपाल मै राखनुपर्यो ।
@GhyalJindagi
@GhyalJindagi 2 месяца назад
जे होस दुर्गा प्रसाइले भनेको मिल्दैछ अब चोर दलाल भ्रष्ट हरुलाइ सारा सम्पती जफत गरेर देस निकाला गर्नु पर्छ
@PurnabdrRegami
@PurnabdrRegami 2 месяца назад
दुर्गेपनी मिलेको छ
@michaelhills3663
@michaelhills3663 2 месяца назад
Kina byapari le kamayeko paisa tero bau ko ho ra ki usle aafno mehnat le kamayeko ho saale chor
@mrsumanvlogs9878
@mrsumanvlogs9878 2 месяца назад
Kasari milya ko xa​@@PurnabdrRegami
@pac-man6161
@pac-man6161 2 месяца назад
Durge le teskai bank bat loan liyar aafno byapar chala ko x ta
@DhirajRana-r1x
@DhirajRana-r1x 2 месяца назад
झोले
@padambiswakarma8042
@padambiswakarma8042 2 месяца назад
बिदेशमा कुल्लि काम गरेर केहि ल्याउनेलाइ तिमिहरुले दुख दिन्छौ अनि भारतिय मुलका ब्यापारिलाइ देश नै सुम्पन्छौ यो सबै नेतागिरी को चालबाज हो
@PremGm-pv2rn
@PremGm-pv2rn 2 месяца назад
😮
@SantoshKhadka-qx1bv
@SantoshKhadka-qx1bv 2 месяца назад
Bujis balla jhyknay kami
@remeshstha1071
@remeshstha1071 2 месяца назад
Tehi ta
@rsdulal5295
@rsdulal5295 2 месяца назад
@@padambiswakarma8042 राजा फाल्या पाप कराको । राजाफाल्दा त खुब खुशि भएका थिएनी नेपाली हरु ।
@riffsx501
@riffsx501 2 месяца назад
​@@SantoshKhadka-qx1bv manxe herda 2-3 bachha ko bau jasto xa soch vane kta kt jasto k boleko testo??
@ramchandrabhantana2899
@ramchandrabhantana2899 2 месяца назад
दुर्गा प्रसाइ ले भनेको सत्य हाे रहेछ सरकार ले निगरानि गराेस
@Bayambu.K
@Bayambu.K 2 месяца назад
फटाहाले रिण तिर्न नसकेर उधोगी लाई लखेटे पछि उधोगी नभागेर को भाग्छ झोले ?
@ParasMainali
@ParasMainali 2 месяца назад
केपीले देश सक्यो !! पार्टनर प्रधानमन्त्री भएपछी खेतान त के सबै भ्रष्ट माड्वारीहरू विदेशमा नेपालको पुँजी लिएर भाग्छन् !!
@shyambhujel9762
@shyambhujel9762 2 месяца назад
@@ParasMainali केको निगरानी गर्थ्यो सरकार भनाउदोले तेस्को मतियार हरुनै यो डाकाहरु हो उखानेटुक्के,भकभके ,र ज्यान्मारा समुहहरुनै त्यो बिदेशी(भारतिय)हरुको भक्तहो अनि यो राष्ट्रिय परिचयपत्र लागू गरायेर
@shyambhujel9762
@shyambhujel9762 2 месяца назад
@diliprai1516
@diliprai1516 2 месяца назад
यी धाेतिहरु नेपाल बनाउन हैन कमाउन अाएका हुन र यिनिहरु बाट अासा नगराै ।।।
@minbahadurbudha7260
@minbahadurbudha7260 2 месяца назад
जे होस् दुगा पसाई ले भनेको ठिक मिलेयो
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 2 месяца назад
दुर्गा प्रसाइ जि ले भनेको थियो नि माडवारी भाग्छन्
@karnadhojmalla2368
@karnadhojmalla2368 2 месяца назад
भाग्छन् हैन भागि सके । नेता हरूले भाग्थे लाई किन हेर्छन् ईनि भ्रष्ट चारी चोर हरू आफ्नै खोल्टि भरेर लुकाउने फुर्सत् छैन ।
@NarendraBhandari-h4p
@NarendraBhandari-h4p 2 месяца назад
नेतालेघूसखाएरैब्यापारी,❤भगाएकाछन❤❤❤❤❤
@shyambhujel9762
@shyambhujel9762 2 месяца назад
उखानेले सहयोग गरेर यो सबै भइ रहेको छ।
@padamrai5582
@padamrai5582 2 месяца назад
दुर्गा प्रसाईं ले भनेको कुरा सत्य कठन हुदैछ ! चोर भ्रष्ट सरकार नेताहरू लाई केको वास्ता !
@AstaManandhar
@AstaManandhar 2 месяца назад
बिनाेद चाैधरी राजेन्द्र खेतान यस्तै ठुला बडा माडवाडी समूह हाम्राे नेपालका अत्ति गम्भीर समस्या समाधान नभए सम्म नेपाल बन्दैन।
@BhubankumarChhetri
@BhubankumarChhetri 2 месяца назад
दुर्गा प्रसाईले 10 बर्ष देखि भन्दै आएको कुरा आज पनि नेपाली जनताले बुझ्दैन के गर्ने झोले मात्रै नेपालमा बस्ने भए पछि।
@trendyromish4789
@trendyromish4789 2 месяца назад
Tyo durge le bhanda matrai thaha paune kasto janta ho, Madwadi haru le yesto garxan bhanera dherai jaso lai thaha xa
@mandakini8147
@mandakini8147 2 месяца назад
खेतान समुहले सहि निर्णय गर्यो। नेपालमा उद्योग-व्यवसाय गर्न नेता, मुन्द्रे देखि कर्मचारी सबैको निशुल्क पालन पोषण गर्नु पर्छ। मजदुर पनि कामभन्दा धेरै राजनीती गर्छन। यस्तो देशमा किन ब्यवसाय गर्नु ??? कमाउने-चल्दिने .... सहि निर्णय।
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 месяца назад
दुर्गा परसाई ले भनेको कुरा सहि हो
@shivshankarmahato1620
@shivshankarmahato1620 2 месяца назад
यो भ्रष्टहरूलाई घेर्नुपर्छ सम्पूर्ण देशवासी मिलेर यो भ्रष्ट नेताहरूलाई पनि लखेट्नुपर्छ हाम्रो देश नेपाल एउटा गौरवशाली देश थियो यो देशलाई यिनीहरू नै समाप्त पार्यो। आफ्नो देशको जनता भोकभोकै मरिराखेको छ बाहिरको लिडरहरु देश लुटिराखेको छ देश हाम्रो कता गएको छ जय देश जय नरिस जय राष्ट्रवाद जय शिवसेना नेपाल जय शम्भु हर हर महादेव
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
सकियो नेपालको ढुकुटी सान मान सबै 😮😢
@DJ-bt7po
@DJ-bt7po 2 месяца назад
हजुर 🙏
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 месяца назад
वल्ल यि माडेहरुको वारेमा बुझ्न थाले,मैले आज भन्दा १५ वर्ष अगाडीदेखी नेपीलबाट माडे भगाउनु पर्छ भनेर,यि माडेहरुले बुझिसके अब नेपालबाट हामी लखेटिन्छम भनेर🤗
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 месяца назад
ब्यापारिहरुले आफ्नो सम्पत्ति मात्र होइन भ्रष्टाचारी नेताहरूको सम्पत्ति पनि शुरक्षित गर्न विदेश भाग्ने तयारी गरिरहेका छन।
@RubiDhimal-pk5rx
@RubiDhimal-pk5rx 2 месяца назад
हिजो दुर्ग प्रसई ले भनेको थियोनी मावोडी भाग्छ भनेरा
@rampoudel9549
@rampoudel9549 2 месяца назад
Right
@PurnabdrRegami
@PurnabdrRegami 2 месяца назад
दुर्गेपनी मिलेको छ
@GoPa-bj4rj
@GoPa-bj4rj 2 месяца назад
Nepali. Ramro lekha
@michaelhills3663
@michaelhills3663 2 месяца назад
Kina uni haru le tero sampati choreko chh raa saali , mehnat le kamayeko chh ni.
@viratbhatta7713
@viratbhatta7713 2 месяца назад
Sabai eutai hun 😊
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 2 месяца назад
अब खड्का पर्साद वोलि प्रधानमन्त्री भएको बेला मा यी सबै मारवरी ब्यापारी ले देश लुटेर भाग्छ्न भने र दुर्गा प्रसाईं ले त भनी सकेका छ्न।
@ganeshparajuli5766
@ganeshparajuli5766 2 месяца назад
दुर्गा ले भनेको कुरा सत्य रहेछ ।।
@nandabasnet660
@nandabasnet660 2 месяца назад
केपि र शेरे लाई कमिसन दिएमा जे पनि हुन्छ
@purushottambhusal9298
@purushottambhusal9298 2 месяца назад
माहोल हुन पर्यो नि देशमा। कर्मचारीहरू घुस नभई काम गर्दैनन। के हेरेर बस्ने यहा। मान्छे स्वतन्त्र प्राणी हो, उसलाई जहा आनन्द छ त्याहा जान पाउने उसको नैसर्गिक अधिकार हो।
@merodaainepal2979
@merodaainepal2979 2 месяца назад
अब इनिहरुको सम्पत्ति कब्जा गरेर देशबाटै भगाउनुपर्छ दुर्गेले ठिकै भनेको रहेछ अब जनता एकहुन जरुरि छ 🙏
@rmeshlakandri
@rmeshlakandri 2 месяца назад
यसको जवाफ केपि ओलिले दिनुपर्छ।
@rsdulal5295
@rsdulal5295 2 месяца назад
@@rmeshlakandri नेपाली लाइ ठिक्क भो । अझै नेपालीले दुःख पाउनु पर्छ । राजा फाल्दा त खुब खुशी लाग्या थ्यो नी ।
@prembishowkrma2065
@prembishowkrma2065 2 месяца назад
यसको जवाफ केपिले होइन नेपाली भेडा एमाले का काँग्रेस का र माओवादी का अन्दा भक्त जनताले दिन पर्छ किन कि पटक पटक यही गर्नु पर्छ भनेर जिताएको होईन र 30 वर्ष पो भयो त सरकार चलाएको आज भोलि को कुरा होर जिम्म केपी ओली ले लिन पर्ने 😢😢😢😂😂।
@sherpaphurba8400
@sherpaphurba8400 2 месяца назад
Yes yo Oli bale linu parchha jimma
@anmolkc6197
@anmolkc6197 26 дней назад
@prembishowkrma2065 उखानीले भगाउने अनि अरूले किन दिने जवाफ नाजायज सन्तानले आफ्नो बाउको रक्षा गरे जस्तै तिमीले किन उखानेको रक्षा गर्दैछौ
@madhupun1996
@madhupun1996 2 месяца назад
कीर्ते प्रसाद ओली मुर्दावाद
@MilanPanchakoti230
@MilanPanchakoti230 2 месяца назад
दुर्गा प्रसाद प्रसाई ज्यु ले भनेको १०००% मिल्दैछ !
@rajuchalise5933
@rajuchalise5933 2 месяца назад
भ्रस्टाचार को अड्डा नै भएछ नेपाल कानुन नै भ्रस्टाचार लाइ सहज हुने खालको छ
@TORANGRG2334
@TORANGRG2334 2 месяца назад
अझै बचाउ गर्दै छ सरकार
@Sandwich-m3z
@Sandwich-m3z 2 месяца назад
यो लुटेरा समूह हो र यो समूहलाई कारबाही हुनु पर्यो नेपाल government
@krishnashrees1863
@krishnashrees1863 2 месяца назад
तिम्रा जेठो दाइ इन्दियन ले नागरिकता किर्तेमा अनुसन्धान मा आउदा तिमिहरुनै हो रोइलो गर्ने के नाखले समाचार बनाउछौ यार
@anjankuikel4236
@anjankuikel4236 2 месяца назад
एस्ता भ्रष्टाचारी नेता भ्रष्टाचारी कर्मचारी भ्रष्टाचारी पुलिस प्रसासन ले गर्दा एस्ता ले छट पाउछन् अनि सोजा साजा जनता ले दुख पाउँछन् अनि नेपाल को पुजि बिदेश गै रहन्छ
@NarendraKhadka-kf8vq
@NarendraKhadka-kf8vq 2 месяца назад
नेपाली जनता बेलैमा सहजक नभए नुन र पानी खान नपाउने दिन नाउला भन्न सकिन्न ।आँउ उठैँ जुटैँ र ईनिहरुलाई लखेटैँ।
@devendrashretha5893
@devendrashretha5893 2 месяца назад
दलाल नेता र भ्रष्टचारी कर्मचारीले गर्दा नै मारवारीहरुले देश लुटिरहेकाछन्।अब सम्पत्ती रोक्का गर्नुपर्छ।
@gcpashupati
@gcpashupati 2 месяца назад
ठिकै गर्यो नेपाल मा लगानी गर्नु सुरक्षीत छैन, त्यसैले अन्य देशमै लगानी गरे हुन्छ
@GyawoliMukti-wb1si
@GyawoliMukti-wb1si 2 месяца назад
कांग्रेस एमाले माओवादी का झोले हरु ले दुर्गा प्रसाई लाई अराजक भन्दै हिड्छन् दुर्गा प्रसाई ले जे भनेका थिय त्यो अहिले मिल्दै गएको छ जय दुर्गा प्रसाई जि को
@chandrathpa145official
@chandrathpa145official 2 месяца назад
दुर्गा प्रसाई पहिले भनेको थियो यिनीहरुले शेर बेचेर विदेश भाग्छ भनेको थियो अहिले थाहा भयो होलानी सबैलाई दर्गा प्रसाइले भनेर कुरा अव पनि हामी युवा यसरी चूप लागेर बस्ने हो भने हाम्रो देशको पूँजी सबै विदेश जानेछ!
@pac-man6161
@pac-man6161 2 месяца назад
Hami le k garnu paryo ta ..?
@dilrajtamu1187
@dilrajtamu1187 2 месяца назад
नेपालको गभर्नरलाइ पनि कारवाही गर्नु पर्छ ।
@DeepakPoudel1990
@DeepakPoudel1990 2 месяца назад
😮😮😮दुर्गा प्रसाईं ले भनेको सहि हो
@pramsharma1802
@pramsharma1802 2 месяца назад
कस्तो अभागी हामी। भ्ररष्टाचारी , तस्कर, अपराधी को हात मा देश को चाबी छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 месяца назад
कति स्वार्थी खेतान समूह यिनीहरूलाई नेपालबाट बिदेश जानबाट रोक्नुपर्छ ।
@pac-man6161
@pac-man6161 2 месяца назад
Nepal mai lagani garne ramro batabaran nabanay samma astai hunx desh ko paisa bidesh tira lagani hunx
@kamalbhandari8825
@kamalbhandari8825 2 месяца назад
सेरे केपी माकुने प्रचण्ड बाबुराम रबि छबिहरुलाई पनि लैजाउ खेतान दाजु
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 месяца назад
नेताहरु सबैको मिलोमतोमा खेतानहरु भाग्न लागेका हुन्।
@ishworithapa6701
@ishworithapa6701 2 месяца назад
नेपालका लुटेरा रास्ट्रघाती नेताहरुले पालैपालो मारवाडि हरुलाइ पार्ट्नर बनाएर देश माथि घात गरेकाे परिणाम हाे याे ।
@sunilghaju1864
@sunilghaju1864 2 месяца назад
सरकार लाई कानुन सम्मत कर तिरेर लागे हुन्छ , गैरकानुनी हुन भएन
@rupeshpun5432
@rupeshpun5432 2 месяца назад
शेरबहादुर देउवा, र के पि ओली को झोले चोरहरुले देश कंगाल बनाए।
@naturebeauti4181
@naturebeauti4181 2 месяца назад
लोटा लिएर आएको थियो अब नेपाल टाट पल्टाएर भारतिय भाग्दै छ्न।।।
@harikhatri7612
@harikhatri7612 2 месяца назад
दुर्गा पर्सैइ ले भनेको कुरा 100% सहि छ तेसेइ मैले भनेको होईन झोल हरुले कैले बुजेनन
@GBentertainmentnepal
@GBentertainmentnepal 2 месяца назад
दुर्गा प्रसाइ पार्ट टाइम ज्योतिष हुन कि क्या हो । उहाले भनेको कुरा मिल्दैछ त ।
@Nirajtamang-y1e
@Nirajtamang-y1e 2 месяца назад
यो नालायक सरकारको ध्यान कत बढी छ भ्रष्टाचार गर्ने हो खाने हो। चोर डाँकहरुको सरकार त छैन हाम्रो नेपाल
@USAjaynepal
@USAjaynepal 2 месяца назад
नेता माडे र माडे नेता एकै हुन्। 😮
@SakunKarki-q1y
@SakunKarki-q1y 2 месяца назад
जे होस दुर्ग परसै को कुरा ठिक रयेच
@hariprasadDhungana-js9bu
@hariprasadDhungana-js9bu 2 месяца назад
दुर्गा पर्साईले जे भने सत्य भने उन्काे बिस्वास नगर्नु हाम्राे कमजाेरि हाे
@sudharayamajhi4822
@sudharayamajhi4822 2 месяца назад
नेपाल थोत्रो ,जनता खोक्रो बनाउने होडबाजी छ। विदेशीले संपत्ती न हुनेलाई छिर्न दिन्छ?
@kuldippariyar6085
@kuldippariyar6085 2 месяца назад
देशमा अार्थिक मण्डिले छाेएपछि लगानिकर्ता भाग्नु स्वाभाविक नै हाे
@anjankuikel4236
@anjankuikel4236 2 месяца назад
सहि भन्नुभएको छ पत्रकार ज्यु नेपाल खायो मारवादी ले
@DJ-bt7po
@DJ-bt7po 2 месяца назад
देशलाइ डुवाएर भाग्ने राजा हैन, नेताहरु हो भन्ने कुरा खेतान ग्रुपलाइ थाहा छ! त्यसैले जे निर्णय गरे राम्रै गरे,कारण चोरनेताहरु ले भोलीके गर्दैछन थाहाछैन।
@DrugaDhami
@DrugaDhami 2 месяца назад
दुर्गा सर लें ठिकै भनेको रहे छ मारवाड़ी लाई काट्नू प्रर्छ है
@urmilatimsina7092
@urmilatimsina7092 2 месяца назад
दुर्गा प्रसाइले भनेको , ज्योतिसी ले भने जस्तै र्याङ्गको ठ्याङ्ग भयेछ त । माडेले सके ....सके भनि रहन्थे हो रैछ । लौ रमिता हेरौ है सबैले ,, हाम्रो नेपाल, हामि नेपाली।ॐॐॐ।
@ra-rameshkc1071
@ra-rameshkc1071 2 месяца назад
Good decision for KHETAN
@hponbharatchamling772
@hponbharatchamling772 2 месяца назад
दुर्गा प्रसाईलाई बौलाहा भन्नेहरू एकदिन ईनिहरुको लगानी सबै चुर्लुम्म माडेहरिको वकिलहरु सबै भ्रष्टहरु हुन जतिपनी नेपालीको नगत बैंकमा जम्मा गरिएको छ अब सबै स्वाहा पटकपटक nic को कुरा उठाउदा उठाउदै अब भाग्नै सुरु किन नभागोस आफ्नो कमाई साथै बिदेशमा बाकी नेपालीहरुको नगद अब झ्वाम....?/
@rsdulal5295
@rsdulal5295 2 месяца назад
दुर्गा प्रसाईं ले जे जे भन्छन् त्यो सहि रेछ ।
@chandrarai996
@chandrarai996 2 месяца назад
जति पनि नेपालको सहरमा इन्डियाले बिज्नेस गर्छ त्यस्को सबै नागरिता छानबिन गरि कहिले आको कति पुस्ता ले ब्यबसाये गरेको यो सबै छानबिन गरि समपुर्ण नेपाली नागरिक अघि बडौ
@krishnashrestha9353
@krishnashrestha9353 2 месяца назад
हे भगवान अब यो देशलाइ तिमी नै बचाउन सक्छौ
@thapaa1
@thapaa1 2 месяца назад
हाेस गरनु २ मा मा संग, माअाेवादी र मारवाडी नेपालकाे लागी घातक हाे , दुवै भारतका हुन !
@padamshrestha6269
@padamshrestha6269 2 месяца назад
यिनीहरूको सबै चोर नेता हरु संग साट गाट छ यी चोरहरुको सबै सम्पति सार्वजनिक गर्नु पर्छ ।
@pac-man6161
@pac-man6161 2 месяца назад
Timi le kamayar diya ko hora sarbajanik garne .??
@padamshrestha6269
@padamshrestha6269 2 месяца назад
@@pac-man6161जसले चोरेको भष्ट्राचार गरेको छ उसको सार्वजनिक गर्नु पर्छ
@pac-man6161
@pac-man6161 2 месяца назад
@@padamshrestha6269 durge chor vrastachari ho
@santosrai5197
@santosrai5197 2 месяца назад
केपी बा आफ्नै देश को उधामी लाई साथ दिऔ बिदेशी लाई होईन
@chakrasinghkc9930
@chakrasinghkc9930 2 месяца назад
हुतिहारा नेपाली जनता भय पछी यस्तै हुन्छ। हेर्दै जाऊँ के के गुल खिल्ने रहे छ।
@rajukshetri4842
@rajukshetri4842 2 месяца назад
अवस्था र व्यवस्था ले आज सोझा नेपाली लाई माडे को गुलाम बनाउने नीति बनाएको छ देश लाई कंगाल बनाउने परिपाटी बनाएको छ हामीलाई स्वाभिमानी भई बाँच्न न दिने चाणक्य नीति अपनाएको छ माडे को व्यापार नीति ले। आज अटोमोबाइल क्षेत्र मा उसको ब्रम्हलुट छ बैंक मा उसको नियन्त्रण छ ।नेपाली जनता को दैनिक जीवन कष्टकर बनाएर माडे हरु रातारात मालामाल भई रहेको छन् सत्ताधारी राजनीतिक टाउके को आडमा कर छली गरी हाम्रो देश नेपाल लाई डुबाउने मास्टर माइन्ड ।।।
@RoshanBohara-t6f
@RoshanBohara-t6f 2 месяца назад
अझै युवाहरुले बुझेको छैन थुक्क मेरो देस को युवा नेताहरु को चाकरि गर्दै मेरो नेता भग्वान मानेर हिनेको देख्दा अब देस जोगाउन उठ्नै प्रछ
@Kishanrai-u9w
@Kishanrai-u9w 2 месяца назад
नेताले कुर्सि हेर्छन भने ब्यवसायीले मुनाफा हेर्छन, नेपालमा कुनै पनि ब्यवसाय संचालन गर्न सजिलो छैन, ब्यवसायीलाई सरकारले समेट्न सक्ने निति ल्याउन सकेको देखिन्न, स्थानीय तह देखि केन्द्रीय तहका सम्मलाई रिझाउनु पर्ने, सरकारी झन्झटिलो निति, बिभिन्न कर्मचारी संगठन यि सबै बाट धेरै ब्यवसायी आजित नभएका होईनन, दस बर्षे द्वन्दकालामा उस्तै समस्या थियो , कोरोनाकालले चुर्लुम्म ब्यवसायीको दुख उस्तै।सरकारले ब्यवसायीलाई सहज निति नियम उपलब्ध नगर्दा अन्य बाटोबाट मोटो रकम तिरेर संचालन भएका ब्यवसायहरु अन्तत: देस छोडन समेत बाध्य भएका होलान्।सरकारि निति नियमले बाँध्न सक्ने कानुन लागु हुनुपर्यो।
@arjun61038
@arjun61038 2 месяца назад
दुर्गा प्रसाइ ले भनेको कुरा मिल्दै छ।।।।
@pratikrana3726
@pratikrana3726 2 месяца назад
म त ठिकै हो भन्छु आफ्नो सम्पती आफ्नो ब्यापार जता गएर चलाउदा हुन्छ नेपालमा व्यापार ब्यवासायी गर्न वातावरण भएन गयो ..
@comediansantosh1429
@comediansantosh1429 2 месяца назад
हाम्रो देस बिकाश किन हुन्न भनेको त यस्तो छ कहानी थुक्क चोर नेता हो अनि हाम्रो देस लाई धोती ले चलाउने यो सब लिलामी गर्नु पर्छ
@bambahadurrai3572
@bambahadurrai3572 2 месяца назад
उखाने को धर्मकर्म सकिएको छ । नेपाली दुखपाउदा या मरेर सकिए पनि यो पापि लाई चिन्ता छैन । सेरेको एउटा सन्तान छ यिनले अकुत पूजि भ्रष्टाचार गरेर जम्मा गरेको बिदेशमा ढुकुटी बाँधेको छ । नेपाल मा आगो बालेर भगेर जान सक्छन् जो जत्तिछन् भ्रष्टाचारि हरु तिनका छ‍ोराछोरि हरु बिदेश मा छन् । तिनी हरुलाई नेपाल को माया रत्तिभर छैन सरकारले नेपालको अर्थ तन्त्र वा पुँजि यसरी अबैध रुपले बाहिरिन दिनु हुदैन रोक्नुपर्छ ।के ऐलेको सरकार मा सबै भ्रष्ट पापि त छैनन् होलानि 70 % जत्ति नेता हरु राष्ट्र प्रेमि नै हुनुपर्ने हो । अब सक्क्षम नेता हरूले खवर दारि गर्दै पूँजि पलायन हुन दिनु भएन रोक्न सक्नुपर्छ ।नत्र देश टाट पल्टिन्छ र नेपाल सकिन बेर लाग्दैन ।
@tuksedai4811
@tuksedai4811 2 месяца назад
माडेले विदेशमा लगेको सम्पत्ति सरकारले फिर्ता ल्याउनुपर्छ।
@GovindaAdhikari-b6b
@GovindaAdhikari-b6b 2 месяца назад
दुर्गा प्रसाईं ले भनेको सहि रहिछ
@Iris-sv7iz
@Iris-sv7iz 2 месяца назад
२/४ देशकाे नागरिकता पासपोर्ट बाेकेका माडेहरुले ढिलाे चाडाे देशकाे पुजि पलायन गर्ने नै हाे । शेयर बजार महगो हुने माैद्रिक निति जारि गर्न उखाने गुखानेहरुलाइ कमिसन खुवाएर शेयरकाे भाउ बढाएर शेयर बेचेर पुजी पलायन गराउन तल्लिन छन!
@someinfo6189
@someinfo6189 2 месяца назад
उद्योगी र व्यवसायीहरुलाई फटाहाहरुको पगरी गुथाए पछि कसरी बस्छन्। व्यापार/व्यवसाय गर्नेलाई बातावरण चाहिन्छ।चाइनाले जस्तो सहज वातावरण बनाए भने पुँजी पलाएन हुँदैन। नचाहिँदो रोइलो गरे ,पुँजी पलाएन पक्कै हुन्छ। गैर कानुनी काम गर्नेलाई पक्कै कडा कानुनी व्यवस्था गर्नुपर्दछ तर सबै व्यवसायीलाई लुटेरा घोषित गरे कस्ले लगानी गरेर बस्दछ?
@AnshuKhadka-h4q
@AnshuKhadka-h4q 2 месяца назад
Durga parshin Vaneko Vision vayako manche 5 7 barsa Aagadi Vaneko kura mildai mildai Aaya KO cha aaba neta 16 jana madbari jamai bhagchan herdai garnu hola
@RaiSirjan-zv3sx
@RaiSirjan-zv3sx 2 месяца назад
यो चोरहरूलाई जाहा सुकै जुनै सुकै देश गए पनि ईन्टरपोल मार्फत भए पनि सम्पत्ति जफत गरेर सरकारी गर्नु पर्छ
@PamBdrGurung
@PamBdrGurung 2 месяца назад
देश को कानुन मन्त्री नै चोर फटा छ।।। के भन्ने
@BonaHandsome
@BonaHandsome 2 месяца назад
दुर्गा पर्साई जिन्दा बाद
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri 2 месяца назад
छिटै नेपाली जनताहरुले एक यी काला ब्यापारीलाई रोक्ने काम गर्नुपर्छ होसियार
@dhanbhadur3820
@dhanbhadur3820 2 месяца назад
नेपाली जनता ले ल्याय को गणतंत्र सुखी भरष्ट नेता र माफिया दलाल र दुखी नेपाली क॓गाल हुदै गरे को नेपाल को प्रगति हो
@gummagar6172
@gummagar6172 2 месяца назад
अरु देशले धनीलाई welcome गरिहाल्छ।
@dahalg99
@dahalg99 2 месяца назад
जय केपी शर्मा ओली। प्रचण्डे सेर
@sushil7567
@sushil7567 2 месяца назад
समातौ चोरसाला दलाल माडेको गरजफत केहीनदीउ नाङगै जावस जय नेपाल आमालाई जय युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय बालेन
@bikashshrestha2503
@bikashshrestha2503 2 месяца назад
नेपालमा बाताबरण नै छैन
@purnimasubba5418
@purnimasubba5418 2 месяца назад
दुःख लागेको छ यस्तो समाचार हेर्दैछु 😭😭😭
@trekguidechetan8184
@trekguidechetan8184 2 месяца назад
ब्यबसायीहरुलाइ नियम कानुनमा राखेर ब्यबसाय गराउनु पर्दछ तर कर तथा बिजुलीको पैसा नतिर्ने सर्तमा नेताहरुले कमिसन मात्र माग्ने।
@surendramaharjan5479
@surendramaharjan5479 2 месяца назад
Wow great 🎉🎉🎉🎉🎉
@surendralingdam3787
@surendralingdam3787 2 месяца назад
यी खेतान र यस्ताको केहि दोष छैन.. दोष त माचिक्ने केपी ओली, देउबा र प्रचन्डे जस्ताको मुख्य दोष छ.. 👎
@reyzdangol3784
@reyzdangol3784 2 месяца назад
भागेको मा खुसी नै हुनुपर्छ किनकी एउटा भारतीय भाग्दा अर्को नेपाली छोरालाई लगानी र धन्दा गर्ने बाटो खुल्छ । नकारात्मक मात्र होईन सकारात्मक सोचौं 😮
@ArunkcKumar
@ArunkcKumar Месяц назад
राम्रै भो
@kundansthapit-m8p
@kundansthapit-m8p Месяц назад
घुस खानमात्र जानेका नेपालका चोर भात्ते नेताहरुले पनि बिदेशि बैंकमा पैसा जम्मै कुनै पनि भाग्न सक्छ।
@krishnashrestha9353
@krishnashrestha9353 2 месяца назад
सरकार त गिरि बन्धु भुटानी टिकापुर बाख्रो चोर कान्डै कान्डले चलाएको छ अनि कसरी यो चोरहरुलाइ रोक्न सक्छ।।। चोर चोर मुर्दाबाद
@Goodman-x5r
@Goodman-x5r 2 месяца назад
बिनोद चौधरीलाई किन कारबाही नगरेको त चिक्ने सरकार ? नाईजेरियाको टेलिभिजनमा देको अन्तरवार्ता मा पाच तारे होटल खोल्ने वाला थ्यो त !
@bikasshakya7738
@bikasshakya7738 2 месяца назад
यो देशमा केहीपनी हुने वाला छैन, नेता र कार्यकर्ता बाहेक लाई अरूलाई केही छैन
Далее
Wait for it 😂
00:19
Просмотров 1,2 млн