अत्यन्तै लोभदायक संघर्ष त न देखिएता पनि यहाँका काचो उमेर देखि व्यापार प्रतिको सम्मान साँच्चै हजुरको बुवा अामा महान हुनुहुदोरहेछ। उहाँहरु प्रति पनि स सम्मन प्रणाम।😊🙏🙏💝💐💐💐
नेपाल बाट युवाहरु पलायन समस्या न्युनिकरण रोक्ने विकल्प सहित नेपालमा उध्यमी स्वरोजगार कृषि उत्पादन र देशको वर्तमान युवापलायन हुने शिक्षानितीमा सरकारले आमूल परिवर्तन गर्नुपर्ने बारेमा गहन महत्वपुर्ण सकरात्मक सुझाव ज्यादै राम्रो अन्तर्वार्ता दिने पाहुना ल्याउनुभएकोमा देशसन्चार लाई धन्यवाद
विदेश मा लगानी गर्ने पाउने कानुन बनेपछि - मार्वारी हरुले सकारी जमिन नै धितो राखी विदेश मा लगानी गरे नेता हरुले भ्रस्टाचार को पैसा बिदेस मा लगानी गरे जनता ले पनि घर खेत बेची विदेश मा पलायन भए राजा महेन्द्र दुर्दशि शासक हुन्, त्यसैले यस्ता कानुन मा बन्देज गरेका थिए गणतन्त्र ले नेपाल नै धितो राखी सक्याउने भए
हजुरका अनुभव ,धेरै युवाहरुलाई प्रेरणा मिल्ने निश्चित छ। साथै अभिभावकमा निर्भर हुने संतानलाई सदमार्ग सत्कर्म दिने पहिलो सुभारभ अभिभावक भन्ने स्पष्ट बुझियो।😊🙏🙏
Great vision,passion & struggle work of Khajuriko founder🙏सकारात्मक सोच र कर्मठ/कर्मयोगि श्री जगन्नाथ महर्जनजीको सरल बार्ता-देश सन्चार टिमसंग guest speaker,hats off
कुनै कार्यक्रम शुरु गर्नु अघि उक्त कार्यक्रमको आगन्तुकको बारेमा जानकारी साथै कार्यक्रममा उपस्थित बाहेक बाहिरको अन्यको पनि प्रश्न लिने र दिने ब्यबस्था मिलाउनु भए राम्रो होला ।
Glad to know that the company has expanded to Hetauda and Chitawan since I wrote their case study in 2001/2. Compared to the speaker, the questioners required homework and preparation.
विदेश मा लगानी गर्ने पाउने कानुन बनेपछि - मार्वारी हरुले सकारी जमिन नै धितो राखी विदेश मा लगानी गरे नेता हरुले भ्रस्टाचार को पैसा बिदेस मा लगानी गरे जनता ले पनि घर खेत बेची विदेश मा पलायन भए राजा महेन्द्र दुर्दशि शासक हुन्, त्यसैले यस्ता कानुन मा बन्देज गरेका थिए गणतन्त्र ले नेपाल नै धितो राखी सक्याउने भए
Tapaiko kura sarai ramro lagyo. But Nepal dhani hune kura ma mero bhinna bichaar xa. Yinai thula party ra tinka neta haru le leadership garda samma Nepal dhani haina Kangal hune xa. Ani sheep-minded voters peoples le aafno vote change nagare samma muluk kangal bani rahane xa. Kahilei pani dhani huna sakdaina. Lekhera rakhnu hos.
normal citizen lai rajya le sugam tarikaley loan provide gareko bhaye ra proper giudence deko bhaye aja desh ma lakhau yuba haru palayen hudaina thiyo biordhabhas ko rajniti byapta cha