Тёмный

जथाभावी थाङ्का घरमा नझुन्ड्याएकै राम्रो | Karsang Lama | Deshsanchar Chautari EP-46 

Deshsanchar
Подписаться 155 тыс.
Просмотров 19 тыс.
50% 1

थाङ्का कलाकार कर्साङ लामा यसपटक देशसञ्चार चौतारीको अतिथि बनेका छन्। उनले देशसञ्चार सहकर्मीहरुसँग आफूले थाङ्का सिर्जनाका क्रममा व्यहोरेका अनुभवहरु बाँडेका छन्।
#nepal #thanka #handmade
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 41   
@kalyanpokhrel6431
@kalyanpokhrel6431 4 месяца назад
उहाँकाे प्रस्तुती वेजाेड र उम्दा लाग्याे । उहाँसंग वुद्द दर्शनको विभिन्न सम्प्रदायकाे व्याख्यान गराउँदा सायद धेरै नेपालीले आफ्नै सभ्यताकाे ज्ञान प्राप्त गर्ने थिएकी ।
@deepakrajkafle
@deepakrajkafle 4 месяца назад
अमूल्य जानकारीको लागि प्रतिभाशाली कलाकार र प्रस्तोता लाई धन्यबाद ।
@milanlama4232
@milanlama4232 4 месяца назад
उहाँको अनुभव कला त्यो ज्ञान ठुलो सम्पत्ति हो । तर सबै प्रश्नचिह्न गर्नेहरु वाहुन देखे अलि भावनात्मक रुपमा एकै भन्ने अर्थले हिन्दु र धर्म एकै हुन त्यो कुरामा चाहि अलि सहमत हुन गर्हो भयो । राज्य सरकार उहाँ हरु जस्तै भयो होला नि , त्यो कला देश बिदेश पुर्याउने चिनाउने अर्को पुस्तालाइ हस्तान्तरण गर्ने दुख गर्ने एक जना प्रश्नवाचकचिह्न राख्ने एक दर्जन छ । के गर्नु यहि हो देश ।। राज्यको सबै क्षेत्रमा हिन्दु हिन्दुत्व भए पछि बौद्ध धर्म त्यो अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने त्यो कला बुद्धिष्ट राष्ट्रहरुमा पुराउन सके आजको त्यो तामाङ समुदायको आय आर्जन देशको नाम कहाँ पुग्थ्यो होला पक्कै त्यो बुझ्ने त्यो धर्म सम्प्रदाय राज्यसत्तामा नपुगेको रोके पछि ओझेल परेको देखिन्छ । 😊
@aryankarki7900
@aryankarki7900 4 месяца назад
🙏🙏🙏
@SukraManTamang-kf1ud
@SukraManTamang-kf1ud 4 месяца назад
Huge thank you Deshsanchar to bring out such a Great Man interview!
@tamnganup7097
@tamnganup7097 4 месяца назад
Hunuta m ni thaka artist ho kunai bela tara kati gyan haru thahanai thiyna karsanga ji lai dherai dherai धन्यवाद
@aryankarki7900
@aryankarki7900 4 месяца назад
कारसांग लामाजीमा बौद्धधर्म र दर्शनबारे ज्ञानको कमि लाग्यो पूण्य प्र पराजुलीजी र श्रिधरराणा गुरुजीसंग सल्लाह गर्न अनुरोध गरे🙏🙏🙏।
@HiraTamang
@HiraTamang 4 месяца назад
बौद्ध ज्ञान समुन्द्र जस्तो हो कस्ले कति जानेको छ भन्दा पनि आफैंले मनन गर्ने हो।
@YonjanRaja
@YonjanRaja 4 месяца назад
लह्सो ज्यो ज्यो फ्यफुल्ला नमन कति मीठो आज बल्ल अर्थाएको पाए❤❤🙏🙏
@KripaKr-i7e
@KripaKr-i7e 4 месяца назад
Om Mane Padma Humm 🎉🎉🙏🙏🌷🌷🌞
@imangole3602
@imangole3602 4 месяца назад
Heartfull thanks for great n excellent presentation of art n knowledge!
@kedarkaushik3521
@kedarkaushik3521 4 месяца назад
थान्काहरूको नमुना समेत प्रदर्शन गरिएको भए अझ उपयोगी हुने थियो !
@brosad6833
@brosad6833 4 месяца назад
सिरोहिया को प्रमुख हली युवाराज घिमिरे भन्ने थाहा भए पछि घिन लाग्न थालेको छ नेपाली जनता लाई
@chandragurung2507
@chandragurung2507 4 месяца назад
Thank you for explaining Budhhist philosophy very nicely
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 4 месяца назад
❤❤❤❤❤❤legend. Respected. Person ❤❤❤❤❤❤❤❤
@sumanGhising-dm1bn
@sumanGhising-dm1bn 4 месяца назад
dessanchar prati ma ddherai aabhari xu..ajhaj yestai ramro karya gardai januhola..gyan pahhila lekhinthyo,kitaab padhnuparthyo ,kitab khojnuparthyo bhane ahile ek click ma hamile gyan paauxu..ra hamro santatile pani yehhi click ma padhna paauxan..muri muri dhanyabaad..
@diwakarchettri7128
@diwakarchettri7128 4 месяца назад
This a very in-depth sharing, thank you, Karsang Lama and the Desh Sanchar team.
@philharmonic15
@philharmonic15 4 месяца назад
पहिला निकै मन पर्थ्यो अहिले सिरोहियाले पालेका मान्छेहरु को झुण्ड हेर भनेसी बेवास्ता गर्न लागियो 👎👎👎 पाहुना लाइ सम्मान नै छ
@kumardhakal8568
@kumardhakal8568 4 месяца назад
thanka ka mahan chitrakar karsang lai muri muri naman.
@SukraManTamang-kf1ud
@SukraManTamang-kf1ud 4 месяца назад
Insprining and enlightening!
@GenjiLama-tg4dp
@GenjiLama-tg4dp 4 месяца назад
Dherai kura Thaha paune mauka payo🙏dhanyabad
@UjjwalTemali
@UjjwalTemali 3 месяца назад
सम्पूर्ण देश संचार टीम साथै विशेष गरेर आदरणीय युवराज घिमिरेज्युलाई धेरै धन्यवाद दिन चाहन्छु| दिनरात राजनीती र राजनीतिमा खेल्नेहरुको चल र खेलले छाएको मेडियामा यो प्रस्तुतीले राहत प्रदान गरेको छ भन्दा अत्युक्ती नहोला| विज्ञ कलाकार, थाँका गुरु कार्साङ लामा योन्जनज्युको प्रस्तुतीबाट थाँका बारे आवश्यकीय र महत्वपूर्ण जानकारी मात्र होइन, बौद्ध दर्शनका मुलभुत वुँदाहरु बारे पनि साधारण बोलचालको भाषामा जान्ने बुझ्ने अवसर पाएका छौ| देश संचार टीमका अति सान्दर्भिक प्रश्नहरु र तिनका चट्ट परेका उत्तरहरुले पनि यो प्रस्तुती अझ रोचक र जानकारीमुलक बनाएको छ| धार्मिक, दार्शनिक, आस्थासँग जोडीएका र कलाकारीताका पक्षका साथै तपाईंका पाहुनाले उल्लेख गर्नुभए अनुसार आर्थिक र रोजगारी पक्ष अहिलेको समयमा अझ विचारणीय छन| नेपालमा एउटा थाँका इन्स्टिट्युट र सङ्रहाणालय स्थापना गर्ने बारे मेडियाले सरकारलाई हुटहुटी लाउन पर्‍यो| हुन त जे पनि सरकारको मुख ताक्न भन्दा नीजी स्तरबाट पनि फन्डिङ जुराएर गर्न सके अझ राम्रो हुने थियो|
@Tularamlama123
@Tularamlama123 4 месяца назад
Tnk u so much for meaning
@girirajgurung8250
@girirajgurung8250 4 месяца назад
खुबै मन पर्थ्यो यिनको सालिन प्रस्तुति! तर माडे मिडियाको चाटुकारी दलाल सालिनताको खोल ओढेको स्याल नै रैछ नि!
@vasuspang7434
@vasuspang7434 4 месяца назад
One of my interesting subjects by authority himself
@shreebidari526
@shreebidari526 4 месяца назад
Owoo great 👍
@taramoktan7074
@taramoktan7074 4 месяца назад
Lasso fafuula dhanyabad
@sukralama3087
@sukralama3087 4 месяца назад
Derai ramo 🎉🎉🎉
@nepalisocity2785
@nepalisocity2785 4 месяца назад
Wow
@ChesTamang
@ChesTamang 3 месяца назад
तामाङ हो भन्न बुढा के को योन्जन भनेर आम नेपालि ले बुझ्छ ? कि तामाङ हुनुमा हिन्तबोध छ ?
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 месяца назад
हिन्दु र बौद्ध एउटै भन्नुहुन्छ। ज्योज्यो अलि सुत्र तन्त्र राम्रोसँग अध्यापन भएको र्बौद्ध गुरुसंग सोधपुछ गर्ने कि? नत्र तपाईं ठुलो भुलमा हुनुहुन्छ।
@samitadong2270
@samitadong2270 4 месяца назад
फरक
@dambarsyangtan2481
@dambarsyangtan2481 3 месяца назад
༄༅།།ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤
@dawachandra3495
@dawachandra3495 4 месяца назад
❤❤❤❤❤❤❤
@pritimantamang3569
@pritimantamang3569 4 месяца назад
Salin prastuti Salut6
@aryankarki7900
@aryankarki7900 4 месяца назад
नमस्कार सबैजनामा🙏🙏🙏।
@lamsalrajendra
@lamsalrajendra 4 месяца назад
Nepal ma pani euta exhibition garnus.
@laxumansatyal224
@laxumansatyal224 4 месяца назад
Mero idol ghimira sir ki bigrako ho
@adsherpa8764
@adsherpa8764 4 месяца назад
🙏
Далее
这位大哥以后恐怕都不敢再插队了吧…
00:16